काठमाडौँ : राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले युएई विरुद्ध हुने सिरिजका लागि नेपाली टोलीमा नयाँ अनुहारहरु समावेश हुने बताएका छन्। यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएईसँग उसैको घरेलु मैदानमा ३ खेलको ओडिआई र ३ खेलको टि २०आई सिरिज खेल्दैछ। प्रशिक्षक टमाटाले दुई फरक फर्म्याट भएकाले यस पटक १६ खेलाडी लिएर जाने बताए। 'हामी कूल १६ खेलाडी…
काठमाडौं : इन्गेजमेन्टपछि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशी श्रेष्ठ एकसाथ अभिनयमा देखिन थालेका छन्। पछिल्लो समय फिल्म 'कथा काठमाडौं'मा एकसाथ देखिएका उनीहरु अहिले म्यूजिक भिडियोमा पनि सँगै देखिन्छन्। प्रियंका र आयुषमान अभिनित म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन्। हालै उनीहरु अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। 'थोरै माया म दिउँला' बोलको नयाँ गीतलाई गायक दिपक राज पाण्डे…
काठमाडौं : फिल्म 'रणवीर' टिम अहिले प्रचारका लागि मोफसलमा छ। पोखरामा पुगेर टिमले दर्शक र पत्रकारसँग साक्षात्कार कार्यक्रम पनि गर्यो। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मका मुख्य अभिनेता सुशील सिटौला, अभिनेत्री शुभेच्छा खड्का, सुपुष्पा भट्ट, निर्देशक गोविन्द सिंह भण्डारीलगायतको टिम पोखरा पुगेको हो। फिल्मबारे अन्तरक्रिया कार्यक्रममा अभिनेता सुशीलले 'रणवीर' मुलुकको विकृति विरुद्धमा उत्रने पात्र रहेको बताए। उनले भने 'यसअघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले…
काठमाडौँ: पुस २९ गते आइतबार दिउँसो करिब ३ बजे प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र वन तथा वातावरण सचिव विद्यानाथ झाबीच विवाद भएको थियो। विवादपछि सचिव झाले आफूलाई मन्त्री यादवले कुटपिट गरेको बताएका थिए। आफूलाई मन्त्री यादवले मन्त्रालयमा बोलाएर थप्पड हानेको भन्दै झाले पत्रकार सम्मेलन गरेका थिए। पढ्नुस्ः मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा प्रदेश सरकारले तत्कालै…
अशोक घिमिरे- काठमाडौँः वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ। कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ। श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा आर्सनलले चेल्सीलाई २-० ले पराजित गरेको छ। लण्डन डर्बीमा आर्सनललाई जित दिलाउन एलेक्जान्डर लाकाजेट र कप्तान लरेन्ट कोसिन्लेले एक-एक गोल गरे। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा लाकाजेटले १४औँ मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३९औँ मिनेटमा कोसिनलेले गोल थपे। जितपछि आर्सनल म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै पुन: पाँचौ स्थानमा उक्लेको छ भने तेस्रो…
धनगढीः कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ। घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ। २२ जनवरीदेखि २५ सम्म स्वीटरजरल्याण्डको…
एकै खेलमा एडिनशन कभानी र किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मने (पिएसजी)ले फ्रेन्च लिग वानमा गुइनगाम्पलाई ९-० को फारिकलो अन्तरले पराजित गरेको छ। पिएसजीका लागि नेमारले पनि दुई गोल गरे। यस्तै थोमस मनिएरले एक गोल थपे। यस जितपछि पिएसजीले फ्रेन्च लिगमा दश दिनअघि बेहोरेको २-१ को हारको बदला समेत लिएको छ। फ्रेन्च लिगमा एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको…
कासेमिरो र लुका मोडरिचले दोस्रो हाफमा गोल गरेपछि सेभियालाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ। शनिवार भएको खेलमा रियलले सेभियालाई २-० ले पराजित गरेको हो। जितपछि रियलले सेभियालाई नै ३ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। रियलको जितमा कासेमिरोले ७८औँ र मोडरिचले इन्जुरी टाइममा गोल गरे। जितपछि रियलको २० खेलबाट ३६ अंक छ भने…
मोहमद सलाहको दुई गोल मद्दतमा शीर्ष स्थानको लिभरपुलले प्रिमियर लिगमा शनिवार क्रिस्टल प्यालेसलाई पराजित गर्दै दोस्रो स्थानको सिटीमाथि ७ अंकको अग्रता बनाएको छ। यस्तै नयाँ म्यानेजर ओले जनर सोल्सायरको प्रशिक्षण सम्हालेपछि म्यानेचष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार ६ खेल जितेको छ। घरेलु मैदान पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा चार गोल गर्दै क्रिस्टल प्यालेसलाई ४-३ ले पराजित गरेको…
काठमाडौँ : नेपाली लेगस्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल)मा तेस्रो पटक विकेटविहिन बनेका छन्। बंगलादेशमा भइरहेको लिगमा सन्दीपले सिलेट सिक्सर्का लागि ६ खेल खेलिसकेका छन्। तर उनले ३ खेलमा मात्र विकेट लिन सके। अहिलेसम्म ६ खेल खेलिसक्दा सन्दीपले ४ विकेट मात्र लिएका छन्। सिलेट यस सिजन खेलेको ७ मध्ये एक खेलमा भने सन्दीपले खेलेनन्। सन्दीपले खेलेका मध्ये एक खेलमा…
सुनसरी : विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मीले पहिलो संस्करणको मनमोहन स्मृति (एमएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। सुनसरीको इनरुवामा शनिवार सम्पन्न फाइनलमा पुलिसलाई ८३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। शान्तिदीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजना पहिलो पटक भएको प्रतियोगिताको उपाधि विजेता आर्मीले नगद ४ लाख १ हजार रुपैयाँ हात…
आँसुले बाटो छेक्नु अगावै गइहाल्नू, एकैछिन पनि नउभिनू जाँदाजाँदै बाटोहरूमा आदिवासी ढुङ्गाहरू भेटिन सक्छन् जथाभावी नकुल्चनू ती मध्य कुनैकुनै देउराली हुन सक्छन् जोसँग हिसाबकिताब हुनसक्छ कसम खाएर पनि फर्की नआउनेहरूको, पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरू हुनसक्छन् जो धेरै पहिले दुश्मनको निधारमा बजारिएका थिए होलान्, जोगाउँदै–जोगाउँदै जानू जाँदाजाँदै बाटोहरूमा खडेरीलाई छिचोलेर फुलेका फूलहरू हुन सक्छन् नटिप्नू मन पर्यो भन्दैमा,…
धनगढी : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ। ए डिभिजन प्रतिद्वन्दी थ्री स्टार क्लबलाई पराजित गर्दै पुलिस सर्वाधिक नगद पुरस्कार राशीको नटआउट पुटबलको उपाधि जितेको हो। धनगढी रंगशालामा शनिवार भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १-० ले पराजित गर्यो। पुलिसलाई यस सिजनको पहिलो उपाधि दिलाउन अभिषेक रिजालले एक मात्र गोल गरे। खेलको पहिलो हाफ…
पोखरा : विभागीय भिडन्तमा नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिवार भएको फाइनल खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो। च्याम्पियन एपीएफले उपाधिसंगै नगद ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता नेपाल पुलिसले २ लाख रुपैयाँमा हात पार्यो। निकै रोमाञ्चकमा एपीएपले पुलिसलाई २५-८, १८-२५,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही आइतबार स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। वर्ल्ड इकोनोमिक फोरमको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ। २२ जनवरीदेखि २५ सम्म स्वीटरजरल्याण्डको डावोस शहरमा…
काठमाडौं : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलले जितेको छ। सशस्त्रले नेपाल प्रहरीलाई ३ एकको सेटमा पराजित गर्दै उपाधी सुरक्षित गरेको हो। पहिलो सेटमा २५-८ को सहज जित निकालेको सशस्त्र दोस्रो सेटमा भने नेपाल पुलिससँग २५-१८ को हार बेहोरेको थियो। तेस्रो र चौथो सेटमा सशस्त्रले बराबर २५-१७ मा जित हासिल गरेको हो। प्रतियोगितामा वेस्ट स्पाइकर…
तौलिहवाः शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका ३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। प्रहरीले चेक गर्ने क्रममा शिवराज नगपालिका३ समितिचोकबाट लु ३१ प ५०९८ नम्बरको मोटरसाइकलमा बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो। बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक…
काठमाडौँ: जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ। आज कन्चनपुर नगरपालिका ११ गोरपाक बस्ने ५३ वर्षीय कौशिला देवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेस रिमालले जानकारी दिए। जङ्गली हात्ती आएको हल्ला सुनी घर बाहिर निस्केर हेर्न खोज्दा हात्तीले मण्डलको घाँटीमा कुल्चेको थियो। त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ।