PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

  • बलिउडको 'जी कम्पनी'का दुई म्युजिक भिडियोमा समिम, 'नेपाली फिल्ममा स्थापित हुन मन छ'

    बलिउडको 'जी कम्पनी'का दुई म्युजिक भिडियोमा समिम, 'नेपाली फिल्ममा स्थापित हुन मन छ'

    गत नोभेम्बरमा समिम खानलाई निर्देशक आकाश पाण्डेको फोन आयो। 'ल बधाई, भारतीय गीतमा तिमी फिचर्ड हुने भयौ।' 'म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६'का विजेता समिमलाई आकाशका कुरा सुरुमा विश्वास नै लागेन। तर, उनलाई जी म्यूजिक कम्पनीको टिमले नयाँ गीतका लागि सेलेक्ट गरिसकेका थिए। समिमलाई जी टिमबाट पनि गीतका लागि मोडलमा छनौट गरिएको खबर आयो। खुशीको सीमा रहेन। 'सुरुमा विश्वास नै लागेको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली गीतमा भारती सिंहले बनाइन् टिकटक भिडियो

    नेपाली गीतमा भारती सिंहले बनाइन् टिकटक भिडियो

    काठमाडौं:  कमेडियन भारती सिंहले हालै 'म त पिरिममा' बोलको नेपाली गीतमा टिकटक भिडियो बनाएकी छिन्। भिडियोमा उनले गीतको लिप्सिङ मिलाउँदै नृत्य गरेको देख्न सकिन्छ। उनको भिडियोलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्। निर्माण टिमले गीतबाट सकारात्मक प्रतिक्रिया बटुलेका छन्। अहिले, फिल्म 'गरुड पुराण' प्रदर्शनरत छ। निर्देशक सुवास कोइरालाले पछिल्लो समय फिल्मको यही गीतमा ४५ हजार पटक टिकटक भिडियो निर्माण गरेको जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्

  • थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो

    थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो

    काठमाडौँ : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ।   बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो।  काठमाडौँको थापाथली आसपास केन्द्र भएकोले सानो भए पनि भूकम्प महसूस भएको हो।  केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो। 

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा भूकम्पको धक्का

    काठमाडौँमा भूकम्पको धक्का

    काठमाडौँ : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ।   बिहान ११ बजेर २७ मिनेटको आसपासमा कम्पन भएको हो।  भूकम्पबारे थप जानकारी आउन बाँकी छ।  अपडेट थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो  Tweet #भूकम्प

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ हुँदै

    प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ हुँदै

    काठमाडौँः प्रस्तावित तीन राजदूतको आज संसदीय सुनुवाइ हुँदैछ। सरकारले पुस ६ गतेको मन्त्रिपरिषदबाट सिफारिस गरेका पाँचमध्ये दुई राजदूतको सुनुवाइ सम्पन्न भइसकेको छ। संसदीय सुनुवाइ समितिले आज स्वीट्जरल्याण्डका लागि प्रस्तावित मणिप्रसाद भट्टराई, क्यानाडाका लागि प्रस्तावित भृगु ढुंगाना र कुवेतका लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारीलाई सुनुवाइका लागि बोलाएको हो। बिहान ११ बजे समिति बैठक बस्दैछ। माघ ३ गते थाइल्याण्ड र फ्रान्सका लागि प्रस्तावित…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा भारी हिमपात, सिमकोटमा झण्डै एक फिट हिउँ जम्यो

    हुम्लामा भारी हिमपात, सिमकोटमा झण्डै एक फिट हिउँ जम्यो

    हुम्लाः सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ। हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ। अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी जाँचबुझ आयोगमा बस्न सदस्य पाठकले गरे अस्वीकार, किन बसेनन् पाठक?

    वाइडबडी जाँचबुझ आयोगमा बस्न सदस्य पाठकले गरे अस्वीकार, किन बसेनन् पाठक?

    काठमाडौँः नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रिया छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा बस्न एक सदस्यले अस्वीकार गरेका छन्। पूर्व नायब महान्यायाधिवक्ता समेत रहेका नरेन्द्र पाठकले आयोगमा बस्न अस्वीकार गरेका हुन्। सरकारले संसदीय उपसमितिले वाइडबडी खरिदमा अनियमितता भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको थियो।  पुस १९ गतेमो मन्त्रिपरिषद् बैठकले…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधि र नागरिकबीच पहिलोपटक सार्वजनिक प्रश्नोत्तर

    परासीः “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गरिन्। “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू भेटिनुहुन्न, वडाध्यक्ष भेट हुने समय कति बजे हो” अर्का स्थानीयवासी धुव्रनारायण बानियाँले सोधे। “भाषणमा युवालाई रोजगारी…

    विस्तृतमा पढ्नुस्

  • बी डिभिजन लिगको खेलतालिका सार्वजनिक : उद्घाटन खेलमा झम्सिखेल र ब्वाइज युनियन भिड्ने

    बी डिभिजन लिगको खेलतालिका सार्वजनिक : उद्घाटन खेलमा झम्सिखेल र ब्वाइज युनियन भिड्ने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक गरेको छ। यसअघि नै बी डिभिजन लिग माघ २५ गतेबाट सुरु गर्ने भने पनि खेल तालिका सार्वजनिक भएको थिएन। सोमवार एन्फाले दुई चरणमा लिग गर्नेगरी खेलतालिका सार्वजिक गरेको हो। लिग खेल्ने १२ क्लबलाई एन्फाले यसअघि नै ६-६ टिम रहने गरि ए र बी गरी दुई…

    विस्तृतमा पढ्नुस्

  • पोलिमर नोट काण्डमा मुछिएका पूर्व गभर्नर रावल १० लाख धरौटी बुझाएर रिहा

    पोलिमर नोट काण्डमा मुछिएका पूर्व गभर्नर रावल १० लाख धरौटी बुझाएर रिहा

    काठमाडौं : पोलिमर नोट छपाइमा अनियमितता प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी लगायतको संयुक्त इजलासले रावलसँग १० लाख घरौटी माग गरेको हो। रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो।   यस विषयमा अस्ट्रेलिया सरकारको करप्सन…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले गरिन् संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज

    चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले गरिन् संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज

    काठमाडौं: चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छिन्। हालै, लामिछानेको श्रीमतीसँग डिभोर्स भएसँगै दुवैको सम्बन्ध बाहिरिएको थियो। उनीहरु आफ्ना सम्बन्धबारे चुप थिए। तर अब भने उनीहरुले जिल्ला अदालतमा विवाह दर्ता नै गरेको लामिछानेको फेसबुक स्टेटसमा उल्लेख छ। उनले लेखेका छन् 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र…

    विस्तृतमा पढ्नुस्

  • आशिरमान र शिल्पाको ब्रेकअप

    आशिरमान र शिल्पाको ब्रेकअप

    काठमाडौं: फिल्म 'द ब्रेकअप'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केको प्रेम, द्वन्द्व र विछोडलाई देखाउन खोजिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। निर्माण टिमले यसअघि फिल्मको गीत सार्वजनिक गरेको थियो। फिल्मको रिमेक गीत 'आज हाम्रो भेट भाको दिन'लाई दर्शकले रुचाएका छन्। 'ग्याङस्टार ब्लुज'बाट नेपाली फिल्ममा डेब्यू गरेका कलकार हुन्…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : धनगढी स्टार्सलाई ग्लोबल कलेजको साथ, नगद २० लाखको प्रायोजन

    डीपीएल : धनगढी स्टार्सलाई ग्लोबल कलेजको साथ, नगद २० लाखको प्रायोजन

    काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)को फ्रेन्चाइज टिम धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको छ। यसअघि दुई संस्करणको च्याम्पियन रहेको टिम चौराह धनगढीको नाम र मालिक परिवर्तन गरेर यस सिजनका लागि धनगढीकै कै नाम राखेर धनगढी स्टार्सको नाम दिइएको हो। त्यही फ्रेन्चाइजले सोमवार काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टसंग एक वर्षको लागि प्रायोजन सम्झौता गरेको हो। कलेजका सिइओ खगेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ : दयाराम दाहाल

    नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ : दयाराम दाहाल

    काठमाडौं:  चलचित्र विकास बोर्डको सदस्यमा निर्वाचित निर्देशक दयाराम दाहालले फिल्मको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका छन्। काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा उनले विकास बोर्डमा आवद्ध भएसँगै फिल्मका व्यापारिक अवस्थालाई नजिकबाट नियालेको बताए। 'पहिला फिल्म बनाउन चप्पल खियाउन पर्थ्यो,' उनले भने 'अहिले प्रविधिले हामीलाई धेरै अघि ल्याएको छ। बोर्डमा आवद्ध भएसँगै मैले चलचित्रको ब्यापारलाई नजिकबाट नियाल्ने अवसर पाएँ। अचेल यति कमायो, उति कमायो भनेर हावादारी कुरालाई…

    विस्तृतमा पढ्नुस्

  • सिड्नीमा 'नेपाल आइडल–२' प्रतियोगीको कन्सर्ट

    सिड्नीमा 'नेपाल आइडल–२' प्रतियोगीको कन्सर्ट

    गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का प्रतिस्पर्धिहरुले अस्ट्रेलियामा प्रस्तुति दिने भएका छन्। सिड्नीमा हुने प्रतियोगिताका लागि उत्कृष्ट छ जना जाने भएका हुन्। आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार हुने कार्यक्रममा विजेता रवि ओड, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले गीत गाउँनेछन्। सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'सोफामै बित्नुभयो गणेश जी' : सानु ताम्राकार

    'सोफामै बित्नुभयो गणेश जी' : सानु ताम्राकार

    काठमाडौं: कलाकार गणेश मुनालको अन्तिम संस्कार गरिएको छ। उनको ७६ वर्षको उमेरमा सोमबार बिहान ९ बजे निधन भएको हो। कलाकार संघका सदस्य सानु ताम्राकारका अनुसार मुनालको आफ्नै निवासमा बिहान सोफामा बसेको अवस्थामा मृत्यु भएको हो। मुनाललाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइएको थियो। उनको परिवार र केही फिल्मकर्मी श्रदाञ्जली दिन आर्यघाट पुगेका थिए। गणेशले पछिल्लो समय फिल्म 'पण्डित बाजेको लौरी'मा अभिनय गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • ‘लिटिल स्टार अफ द इयर': एक प्रतियोगिता, तीन विजेता

    ‘लिटिल स्टार अफ द इयर': एक प्रतियोगिता, तीन विजेता

    काठमाडौं: ‘लिटिल स्टार अफ द इयर २०१९’को फिनाले भयो। बालबालिकाहरु बीचको प्रतिस्पर्धात्मक कार्यक्रममा चार बालबालिका विजेता घोषित भए। उमेरका आधारमा तीन तहमा फरक फरक विजेता भएका हुन्। उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन्। नेरिस्का स्थापित (ग्रुप–ए), अभिनभ श्रेष्ठ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि) तर्फको विजेता हुन्।   ७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागीता रहेको प्रतियोगीतामा…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पूर्व शिक्षकले रातो कार्ड देखाएपछि...

    आफ्नै पूर्व शिक्षकले रातो कार्ड देखाएपछि...

    शनिवार प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेमाथि ४-३ को कठिन जित हात पार्दा लिभरपुलका जेम्स मिलनरले रातो कार्ड पाएका थिए। रेफ्री जोन मोसले मिलनरलाई दुई पटक पहेँलो कार्ड देखाएका थिए। डबल पहेँलो कार्ड पाएपछि उनी रातो कार्ड पाउदै मैदान बाहिरिए। र मिलनरलाई रातो कार्ड देखाउने रेफ्री कोही नभएर उनलाई स्कुलमा पढाउने शिक्षक नै थिए। मिलनर र उक्त रेफ्रीलाई एउटै…

    विस्तृतमा पढ्नुस्

  • डेन्जर जोन फूल्चोकीः खोंचमा हराएका ३ जनाको प्रहरीले गर्‍यो उद्धार

    डेन्जर जोन फूल्चोकीः खोंचमा हराएका ३ जनाको प्रहरीले गर्‍यो उद्धार

    काठमाडौँः गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका ३ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। घुम्न गएका उनीहरू बाटो बिराएर अलपत्र परेको सूचना प्रहरीले पाएपछि उद्धार गरिएको हो। उद्धार गरेका तीनै जनालाई अभिभावकको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए। हराएको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट प्रहरी निरीक्षक श्याम कुमार कटुवालको कमाण्डमा ९ जनाको टोली परिचालित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसले गर्‍यो राष्ट्रियसभा अवरुद्ध : सरकारले निहुँ मात्र खोजेको हो?

    काँग्रेसले गर्‍यो राष्ट्रियसभा अवरुद्ध : सरकारले निहुँ मात्र खोजेको हो?

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।  डा.गोविन्द केसीको माग र गिरिजा–सुशील कोइराला अस्पतालको माग उठाएर काँग्रेसले सदन अवरुद्ध गरेको हो। आजको राष्ट्रिय सभा बैठक सुरु हुन साथ काँग्रेसका सांसदहरूले ढ्यापढ्याप गरी समय मागेका थिए। त्यसपछि उक्त समयमा बोल्दै काँग्रेस सांसद सरिता प्रसाईँले भनिन्,‘सरकारले जनता र प्रतिपक्षसँग निहुँ मात्र खोजेको छ। यस्तै निहुँ खोज्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell