PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • इपीएलको खेल तालिका सार्वजनिक: उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

    इपीएलको खेल तालिका सार्वजनिक: उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

    काठमाडौं : यही मंसिर २२ गतेदिख सुरु हुने टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। आयोजकले सोमवार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीओट्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्दैछन्। राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग : सेफेरोभिचको ह्याट्रिकमा बेल्जियम विरुद्ध पुनरागमन जित हात पार्दै स्वीट्जरल्याण्ड सेमिफाइनलमा

    नेशन्स लिग : सेफेरोभिचको ह्याट्रिकमा बेल्जियम विरुद्ध पुनरागमन जित हात पार्दै स्वीट्जरल्याण्ड सेमिफाइनलमा

    हारिस सेफेरोभिचले शानदार ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डले बेल्जियम विरुद्ध आश्चर्यजनक रुपमा पुनरागमन जित निकाल्दै युइएफए नेशन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ। लिग ए अन्तर्गत समूह बी को खेलमा स्वीट्जरल्याण्डले २-० को स्कोर उल्टाउँदै बेल्जियमलाई ५-२ ले पराजित गरेको हो। जितपछि स्वीट्जरल्याण्ड र बेल्जियमले चार खेलबाट समान ९ अंक जोडेपनि स्वीट्जरल्याण्ड गोल अन्तरमा अगाडी रहँदै समूह विजेता बनेको हो।  बेल्जियम विरुद्ध बराबरी…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग : पुनरागमन जितपछि इंग्ल्याण्ड सेमिफाइनलमा, अग्रता जोगाउन नसक्दा क्रोएसिया रेलिगेट

    नेशन्स लिग : पुनरागमन जितपछि इंग्ल्याण्ड सेमिफाइनलमा, अग्रता जोगाउन नसक्दा क्रोएसिया रेलिगेट

    कप्तान ह्यारी केनको प्रेरणादायी प्रदर्शनमा इंग्ल्याण्ड लिग ए अन्तर्गत समूह डी को विजेता बन्दै युइएफए नेशन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलअघि स्पेन चार खेलबाट ६ अंकसहित शीर्ष स्थानमा थियो भने इंग्ल्याण्ड र क्रोएसियाको समान ४ अंक थियो। यस खेलमा सप्ष्ट जित हात पार्ने टिम समूह विजेता बन्दै सेमिफाइनल पुग्ने पक्का थियो भने बराबरीले स्पेन समूह विजेता बन्ने थियो। घरेलु…

    विस्तृतमा पढ्नुस्

  • विक्रम बरालको स्वर फिल्म ‘प्रसाद’को तेस्रो गीतमा

    विक्रम बरालको स्वर फिल्म ‘प्रसाद’को तेस्रो गीतमा

    फिल्म ‘प्रसाद’को गीतमा नेपाल आइडल प्रतिस्पर्धी विक्रम बरालले स्वर दिने भएका छन्। यसअघि फिल्मका दुई गीत सार्वजनिक छन्। तेस्रो गीत उनले गाउने बारे फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिएका हुन्। पोखराका बराल नेपाल आइडल उत्कृष्ट सातमा परेका छन्। फिल्ममा रहने पार्श्व गीतमा सुवास भुषालले संगीत दिनेछन्। भुषालले यसअघि फिल्मकै ‘लै लै’ बोलको गीतमा पनि संगीत दिएका छन्। शब्द भने निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टारको लगातार दोस्रो जित, पुनरागमनमा विक्रमको गोल

    ए डिभिजन लिग : थ्री स्टारको लगातार दोस्रो जित, पुनरागमनमा विक्रमको गोल

    काठमाडौँ : ललितपुरको क्लब रुस्लान थ्री स्टार क्लबले 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा लगातार दोस्रो जित हात पारेको छ। लिगअन्तर्गत आइतवार एन्फा कम्प्लेक्समा भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले गोल अन्तरले हरायो। पहिलो खेलमा पनि थ्री स्टारले ललितपुरकै फ्रेण्ड्सलाई हराएको थियो। पहिलो हाफमा एक गोल मात्र गरेको थ्री स्टारले दोस्रो हाफमा चार गोल थपेको…

    विस्तृतमा पढ्नुस्

  • ‘किलोग्राम’को परिभाषामा बदलाव, अब कस्तो हुने छ, के हुने प्रभाव?

    ‘किलोग्राम’को परिभाषामा बदलाव, अब कस्तो हुने छ, के हुने प्रभाव?

    काठमाडौं : आम उपभोक्ताको दैनिकीमा उपस्थिति जनाउने ‘किलोग्राम’को परिभाषालाई बैज्ञानिकहरुले परिवर्तन गरेका छन्। हाल किलोग्रामलाई प्लाटिनमबाट बनेको एक सिलको तौलसँग परिभाषित गरिँदै आएको छ। जसलाई ‘ले ग्राण्ड के’ पनि भनिन्छ। यस्तो एक सिल सन् १८८९ देखि पश्चिमी पेरिसमा रहेको इन्टरनेशनल व्यूरो अफ वेट्समा सुरक्षित छ। यही सिलको वजनलाई हालसम्म विश्वले ‘किलोग्राम’ मान्दै आएको थियो। तर, बैज्ञानिकहरुले यसको परिभाषालाई परिवर्तन गरेको…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर युनिभर्सल एम्बेसडर २०१८'मा नेपालबाट सुसन महर्जन

    'मिस्टर युनिभर्सल एम्बेसडर २०१८'मा नेपालबाट सुसन महर्जन

    काठमाडौं: भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तर्राष्ट्रीय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभर्सल एम्बेसडर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन्। उनी आइतबार दिल्लीका लागि उडेका छन्।   १८ देखि २४ नोभेम्बर सम्म ६ दिनसम्म प्रतियोगिता आयोजना हुनेछ। २८ देश सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाकसमेत प्रस्तुत गर्नेछन्। प्रतियोगितालाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो। ‘मिस्टर नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाबाट नेपाली उबर चालक किन गरिँदैछ डिपोट?

    अस्ट्रेलियाबाट नेपाली उबर चालक किन गरिँदैछ डिपोट?

    अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने (डिपोर्ट) भएको छ।  उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षे राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको डेली मेलमा उल्लेख गरिएको छ।    युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुर्व्यवहार गरेका बताइएको छ। अस्ट्रेलियाको साउथ…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : ९ महिनापछि मैदान फर्किएका विक्रमको कप्तानीमा थ्री स्टार

    ए डिभिजन लिग : ९ महिनापछि मैदान फर्किएका विक्रमको कप्तानीमा थ्री स्टार

    काठमाडौँ : खेलाडीको जीवनमा सबैभन्दा ठूलो शत्रु चोट हो। त्यही चोटलाई जित्नु चानुचुने कुरा पक्कै होइन। राष्ट्रिय फुटबल टिमको नियमित सदस्य विक्रम लामा त्यही चोटलाई परास्त गर्दै ९ महिनापछि फुटबल खेल्न मैदान फर्किएका छन्। अहिले भइरहेको पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको खेलबाट विक्रमले पुटबलमा पुनरागमन गर्दैछन्। उनले ललितपुरे क्लब थ्री स्टारको कप्तानी पनि सम्हालेका छन्। गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पुलिस र मछिन्द्रले खेले बराबरी

    ए डिभिजन लिग : पुलिस र मछिन्द्रले खेले बराबरी

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लब मछिन्द्र क्लबले 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा बराबरी खेल्दै अंक बाँडेका छन्। आइतवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन्। पहिलो खेलमा जित हात पारेको पुलिसको यो पहिलो बराबरी नतिजा हो। पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि चार…

    विस्तृतमा पढ्नुस्

  • स्क्रिन सेयर गर्दै दुई स्टार प्रदीप र साम्राज्ञी

    स्क्रिन सेयर गर्दै  दुई स्टार प्रदीप र साम्राज्ञी

    काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन्। अब यी दुईलाई दर्शकले एकसाथ देख्न पाउँनेछन्। फिल्मको शिर्षक भने सार्वजनिक भएको छैन। निर्माण टिम चाँडै फिल्मको नाम घोषणा गर्ने तयारीमा छन्। फिल्मलाई हेमराज बिसीले निर्देशन गर्ने भएका छन्। फिल्मलाई बिसीले नै लेखेका हुन्। ह्याप्पी प्लानेट र काफिया फिल्मसले निर्माण गर्ने फिल्म असारसम्म छायाँकनमा जाने प्रस्तुतकर्ता गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • 'दाइलाई कुरा लाइदिनी' अमृत कि कुशल ?

    'दाइलाई कुरा लाइदिनी' अमृत कि कुशल ?

    काठमाडौं: फिल्म 'सयकडा दश'को गीत सार्वजनिक भएको छ। भ्रष्टाचार विरुद्धको कथा समेटेको फिल्मको 'दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी' बोलको गीत सार्वजनिक भएको हो। फिल्मलाई 'प्रेमगीत २' निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन्।   निर्देशक पाठकको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा त्रिसला गुरुङ र सन्देश पाठकको स्वर छ। गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट चितवनमा बालकको मृत्यु

    टिपरको ठक्करबाट चितवनमा बालकको मृत्यु

    चितवनः भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन्। बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६९९८ नम्बरको टिपरले साइकललाई…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै दुर्घटनामा भक्तपुरमा तीन जनाको मृत्यु

    छुट्टाछुट्टै दुर्घटनामा भक्तपुरमा तीन जनाको मृत्यु

    भक्तपुरः अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गएराति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा २ ख १६५४ नम्बरको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमती र छोराको हत्या

    खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमती र छोराको हत्या

    रुकुम पश्चिमः रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्। बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिकाको गाडीमा अज्ञात समूहले गर्‍यो आगजनी

    सिंजाः चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन्। चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क १ झ १ नम्बरको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। राति करिब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताए। घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गर्‍यौँ, पछि प्रहरी र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बस्दै, सुल्झिएला नेविसंघको विवाद?

    कांग्रेस केन्द्रीय समिति बस्दै, सुल्झिएला नेविसंघको विवाद?

    काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। नेपाल विद्यार्थी संघको कार्यकाल सकिँदै गर्दा नयाँ महाविधेशन वा तदर्थ समिति भन्ने विवादका कारण शनिबार बसेको बैठक अनिर्णित भएको थियो। विवाद बढेपछि बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। नेविसंघको विधानले तोकेको कार्यकाल आइतबारदेखि सकिँदैछ। कार्यसमितिको कार्यकाल सकिएपछि विधान संशोधन गरी वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने वा महाधिवेशनका लागि…

    विस्तृतमा पढ्नुस्

  • गैरआवासीय नेपालीको नागरिकतामा सर्वोच्चको व्याख्याः 'आधारभूत संरचनाको व्याख्याभन्दा विषयान्तर फैसला'

    गैरआवासीय नेपालीको नागरिकतामा सर्वोच्चको व्याख्याः 'आधारभूत संरचनाको व्याख्याभन्दा विषयान्तर फैसला'

    गोविन्द बेल्वासे- वर्तमान संविधान जारी भएको महिना दिनभित्रै सर्वोच्च अदालतमा नागरिकता निरन्तरता तथा सार्वभौमसत्ता जनतामा रहेको तथा शक्ति पृथकीकरणको सिद्धान्तका विषयमा दुईवटा मुद्दा दर्ता गरेका थियौँ। एउटा मुद्दा विदेशको नागरिकता लिएका व्यक्तिका हकमा सुरेन्द्र श्रेष्ठ निवेदक र विदेशको नागरिकता नलिएका व्यक्तिका रूपमा गोविन्द बेल्वासेले मुद्दा दर्ता गरेका थियौँ। निवेदनमा नागरिकता ऐन २०६३ को दफा १० बनाउने अधिकार व्यवस्थापिकालाई नभएको विषय…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग: इटलीसँग बराबरी खेले पनि पोर्चुगल सेमिफाइनलमा

    नेशन्स लिग: इटलीसँग बराबरी खेले पनि पोर्चुगल सेमिफाइनलमा

    पोचर्गुल युइएफए नेशन्स कपमा लिग ए अन्तर्गत समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। इटलीसँग बराबरीमा रोकिए पनि पोर्चुगलले अन्तिम चारको यात्रा तय गरेको छ। पोर्चुगलले समूहमा अझै एक खेल खेल्न बाँकी छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नभएपछि पोर्चुगलले इटलीसँग गोलरहित बराबरी खेलेको हो। बराबरीपछि पोर्चुगलले तीन खेलबाट ७ अंक जोडेको छ। समूहको चारै खेल खेलिसकेको इटली ५ अंकसहित…

    विस्तृतमा पढ्नुस्

  • पूर्व युवराज्ञी हिमानी बसिन् आर्यताराको व्रत, नदीमा पूजा विसर्जन गरी प्रसाद ग्रहण

    पूर्व युवराज्ञी हिमानी बसिन् आर्यताराको व्रत, नदीमा पूजा विसर्जन गरी प्रसाद ग्रहण

    काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह आज बौद्ध धर्मावलम्बीहरुको एउटा कार्यक्रममा सहभागी भएकी छिन्।   सानेपा ज्ञानमाला भजन संघको आयोजनामा भएको कार्यक्रममा शनिबार राजतीर्थमा हिमानीले  आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै नदीमा पूजा विर्सजन गरी प्रसाद ग्रहण गरेकी थिइन्।  बिहान ८ बजे राजतीर्थमा आर्यताराको ठूलो मण्डला पुजा गरेर सुरु भएको कार्यक्रममा साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा व्रत बसिएको थियो। साढे १० बजेदेखि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell