PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • जिल्ला अदालतबाट जवाफ नआउँदा फेरि सर्‍यो सिके राउतको सुनुवाई

    जिल्ला अदालतबाट जवाफ नआउँदा फेरि सर्‍यो सिके राउतको सुनुवाई

    काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई फेरि सरेको छ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मंसिर १० गतेका लागि मुद्दाको अर्को पेशी तोकेको छ।  राउतका दाजु जयकान्तले कात्तिक ११ गते गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए। विपक्षी रौतहट जिल्ला अदालत र जिल्ला प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • अष्टनारायण र फिल्म 'गुनगुन' विवाद - शनिबार किन हटाइयो हलबाट फिल्म?

    अष्टनारायण र फिल्म 'गुनगुन' विवाद - शनिबार किन हटाइयो हलबाट फिल्म?

    काठमाडौं: शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म 'गुनगुन' हलमा लागेको भोलिपल्टै हलबाट उतारपछि फिल्मको टिम र अष्टनारायण हलबीच विवाद परेको छ। शनिवार अष्टनारायण हलले 'गुनगुन' प्रदर्शनबाट हटाएको दावी गर्दै निर्माण टिमले नेपाल चलचित्र निर्माता संघलाई निवेदन गर्‍यो। उनीहरुले फिल्मको व्यवसाय हुने दिन सम्बन्धित निर्माता एवं वितरकलाई जानकारी नगराई फिल्म हटाएको जनायो। साथै निर्माण टिमले प्रदर्शनबाट फिल्म ‍हटाउँदा फिल्मलाई परेको असरको क्षतिपुर्तिको माग पनि गरेको…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : पोखरा राइनोजको प्रशिक्षकमा अष्ट्रेलियन नाथन डोड नियुक्त

    इपीएल : पोखरा राइनोजको प्रशिक्षकमा अष्ट्रेलियन नाथन डोड नियुक्त

    काठमाडौँ : यही मंसिर २२ देखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटका लागि पोखरा राइनोजले अष्ट्रिलियाका नाथन डोडलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। इपीएलमा पहिलो विदेशी प्रशिक्षक भित्र्याउने पोखरा पहिलो फ्रेन्चाइज समेत बनेको छ। पोखराका खेलाडीको विकास र उत्कृष्ट प्रशिक्षण दिलाउनका लागि डोडलाई नियुक्त गरेको पोखरा राइनोजले जनाएको छ। उनले खेलाडीलाई विश्वस्तरिय प्रशिक्षण दिलाउने र उनको नेतृवदायी क्षमताले खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • समलिङ्गी प्रेममा बेनिशा र रीमा

    समलिङ्गी प्रेममा बेनिशा र रीमा

    काठमाडौं: रीमा विश्वकर्मा र बेनिशा हमाल मिल्ने साथिहरु हुन्। इन्डष्ट्रीमा रीमा, बेनिशा र केकी अधिकारीको मित्रताको चर्चा सुनिन्छ। एउटै फिल्मबाट डेब्यू गरेका यी तीन अभिनेत्रीहरु अभिनयमा नै व्यस्त छन्। तर अहिले उनीहरु कुनै नयाँ प्रोजेक्टमा आबद्ध भएका छैनन्। केकी नयाँ फिल्मको तयारीमा रहँदा बनिशा र रीमाले नयाँ म्यूजिक भिडियोमा अभिनय गरेका छन्। अन्जु पन्तको स्वर रहेको 'मैले भुल्न सकिन' बोलको गीतको भिडियोमा उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • सर्‍यो 'दि कर्मा'को रिलिज मिति

    सर्‍यो 'दि कर्मा'को रिलिज मिति

    काठमाडौं: फिल्म 'दि कर्मा'को प्रदर्शन मिति सरेर माघमा पुगेको छ। मंसिर ७ मा प्रदर्शन गर्ने भनिएको  फिल्म माघ ४ लाई सरेको हो। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो।  फिल्ममा भारतका मोडल तथा…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा 'गरुड पुराण'

    पोस्टरमा 'गरुड पुराण'

    काठमाडौं: 'गरुड पुराण' टिमले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्ट लुक सार्वजनिक गरेको छ। फिल्म आगामी माघ ४ मा प्रदर्शन हुने भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया र अभिनेत्री प्रियंका सिंह ठकुरी फिचर्ड छन्। फिल्मलाई सुवास कोइरालाले निर्दशन गरेका हुन्।   फिल्मका निर्मातामा अजित प्रजापति र अशोक गौतम रहेका छन्। कलाकार लुमिना तुलाधर,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान बनाउने प्रचण्डको घोषणा

    प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान बनाउने प्रचण्डको घोषणा

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको सम्झनामा स्मृति प्रतिष्ठान बनाई समाजोपयोगी काम गर्ने बताएका छन्। प्रकाश दाहालको पहिलो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश र ज्ञानु स्मृति प्रतिष्ठान स्थापना गर्ने सोच रहेको बताए। प्रचण्डकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै मृत्यु भइसकेको हो। उनीहरुको रुची भएको विषय शिक्षा, स्वास्थ्य तथा अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको स्मरण गर्दै प्रम ओलीले भने 'शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो'

    प्रकाशको स्मरण गर्दै प्रम ओलीले भने 'शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहाल प्रचण्डले असाधरण धैर्यता देखाएको बताएका छन्। प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा आयोजित श्रदाञ्जली कार्यक्रममा ओलीले चुनाबको दबाबको समयमा पनि प्रचण्डले असाधरण धैर्यता देखाएको स्मरण गरे। प्रकाशको निधनको समयमा तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेलमा थिए। चुनाव प्रचारकै क्रममा दुबै नेता झापा रहेको बेला प्रकाशको निधनको…

    विस्तृतमा पढ्नुस्

  • दशैँपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, डिस्चार्ज भएको १७ दिनपछि प्रचण्ड निवासमा

    दशैँपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, डिस्चार्ज भएको १७ दिनपछि प्रचण्ड निवासमा

    काठमाडौंः स्वास्थ्य अवस्था बिग्रिएपछि लामो समयदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशको पहिलो वार्षिक तिथिमा प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन्। यसअघि कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। तर, स्वास्थ्य अवस्थाका…

    विस्तृतमा पढ्नुस्

  • स्पष्टीकरण पत्र नबुझेपछि पप्पुमाथि सरकारको एक्सनः सार्वजनिक सूचना जारी, ३० दिनमा जवाफ नदिए स्वतः कालोसूचीमा

    स्पष्टीकरण पत्र नबुझेपछि पप्पुमाथि सरकारको एक्सनः सार्वजनिक सूचना जारी, ३० दिनमा जवाफ नदिए स्वतः कालोसूचीमा

    काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कोस्टाल पप्पु (जेभी) कन्सट्रक्शनलाई कालोसूचीमा राख्नु नपर्ने कारण ३० दिनभित्र पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले यसअघि कन्स्ट्रक्सन कम्पनीको ठेगानामा पठाइएको स्पष्टीकरण पत्र बुझ्न नमानेको भन्दै सार्वजनिक सूचनामार्फत ३० दिने म्याद दिएको हो। म्याद अनुसार पुस ३ गतेभित्र कम्पनीले लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ। स्पष्टीकरणमा चित्त नबुझे कार्यालयले कम्पनीलाई…

    विस्तृतमा पढ्नुस्

  • हरिबोधिनी एकादशीः नारायण मन्दिरमा भक्तजनको भीड, यस्तो छ धार्मिक महत्व र विश्वास

    हरिबोधिनी एकादशीः नारायण मन्दिरमा भक्तजनको भीड, यस्तो छ धार्मिक महत्व र विश्वास

    काठमाडौँः कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो। उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा जीप दुर्घटनाः एक नाबालकको मृत्यु, सात जना घाइते

    पाल्पामा जीप दुर्घटनाः एक नाबालकको मृत्यु, सात जना घाइते

    बेझाडः पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। सोमबार बिहान जीप दुर्घटना भएको हो। दुर्घटनामा बागलुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारको एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। लु २…

    विस्तृतमा पढ्नुस्

  • सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो पटक एकै दिन तीन खेल हुँदैछ। एन्फाले आज तीन खेल आयोजना गर्न लागेको हो। दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा तथा एक खेल एपीएफको मैदान हलचोकमा हुनेछ। साढे चार वर्षपछि एन्फाले सुरु गरेको यस सिजनको लिगमा यसअघि एक दिनमा बढीमा दुई खेल हुँदै आएको थियो। अब प्रत्येक चरणमा कूल सात खेल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट गृहमन्त्रीले वितरण शुभारम्भ गर्ने

    राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट गृहमन्त्रीले वितरण शुभारम्भ गर्ने

    काठमाडौँः सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण गर्दैछ। पाँचथरको फिदिमबाट गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरण कार्यक्रम सुरु गर्दैछन्। फिदिमबाट एक जना र एक उच्च सरकारी अधिकारलाई परिचयपत्र दिएर गृहमन्त्रीले वितरण शुभारम्भ गर्नेछन्। तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ। आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो। परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताको १२ वर्ष पुग्दैः द्वन्द्वपीडित राष्ट्रिय भेला काठमाडौँमा हुने

    काठमाडौँ: दश वर्षे माओवादी द्वन्द्वका पीडितहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ। विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ गते काठमाडौँ घोषणापत्र जारी गर्ने गरी द्वन्द्वपीडित साझा चौतारीको राष्ट्रिय सम्मेलन काठमाडौँमा मंसिर ४ र ५ गते हुने भएको हो। सम्मेलनमा देशभरबाट २०० जना द्वन्द्वपीडितहरुका प्रतिनिधिहरू काठमाडौँमा आउने साझा चौतारीका अध्यक्ष भागिराम चौधरी र महासचिव जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि शिक्षण अस्पतालको निर्देशकमा तीन जना सिफारिस, को को भए सिफारिस?

    त्रिवि शिक्षण अस्पतालको निर्देशकमा तीन जना सिफारिस, को को भए सिफारिस?

    काठमाडौँः त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिस गरिएको छ। अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो कार्यकाल समाप्त भई पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो। निर्देशक छनोट समितिको आइतबार बसेको बैठकले प्रा डा प्रेम खड्का, प्रा डा वाइपी सिंह र प्रा डा सुशील शिल्पकारको नाम सिफारिस गरेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको आरोपमा सप्तरीमा एक जना पक्राउ

    बालिका बलात्कारको आरोपमा सप्तरीमा एक जना पक्राउ

    सप्तरीः सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरेको छ। छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितको भनाई छ। पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक…

    विस्तृतमा पढ्नुस्

  • अदालतको फैसला नमान्नेले सरकारी सेवा नपाउनेः स्थानीय सरकारको पहुँचमा विवरण, कति छन् फरार दागी?

    अदालतको फैसला नमान्नेले सरकारी सेवा नपाउनेः स्थानीय सरकारको पहुँचमा विवरण, कति छन् फरार दागी?

    काठमाडौँः कुनै पनि तहको अदालतको अन्तिम फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी छ? यदि छ भने दायित्व भुक्तान नगरेसम्म तपाईँले सार्वजनिक संस्थाले प्रवाह गर्ने सेवा पाउनुहुन्न। अदालतको फैसला अवज्ञाले तपाईँले नागरिकता, राहदानी सिफारिस लगायतका आधारभूत सेवाबाट वञ्चित हुनु पर्नेछ। सर्वोच्च अदालत मातहतमा रहेको फैसला कार्यान्वयन निर्देशनालयले अदालतले तोकेको कैद तथा जरिवाना भुक्तान नगर्ने करिब डेढ लाख व्यक्तिको तथ्याङ्क स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • पाँच पटकका च्याम्पियन जोकोभिचलाई हराउँदै जेभेरेभले जिते एटिपी टुर फाइनल्सको उपाधि

    पाँच पटकका च्याम्पियन जोकोभिचलाई हराउँदै जेभेरेभले जिते एटिपी टुर फाइनल्सको उपाधि

    जर्मनीका एलेक्जेन्डर जेभेरेऐले विश्व नम्वर एक नोभाक जोचिभलाई स्तब्ध पार्दै सिजन इन्डिङ टेनिस प्रतियोगिता एटिपी टुर फाइन्लस २०१८ को उपाधि जितेका छन्। विश्व नम्बर एक सर्वियन जोकोभिचलाई सोझो सेटमा हराउँदै २१ वर्षी जेभेरेभले पहिलो पटक एटीपी फाइनल्सको उपाधि उचाले। लण्डनको ओ टु एरेनामा भएको फाइनलमा जेभेरेभले ३१ वर्षीय जोकोभिचलाई ६-४, ६-३ ले पराजित गरे। छैटौँ पटक उपाधि जित्ने फेभरेट खेलाडीको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफको पहिलो जित

    ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफको पहिलो जित

    काठमाडौँ : हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफलले पल्सर सहिद स्मारक ए डिभिजन लिग मा पहिलो जित हात पारेको छ। हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा शेर्पाले सरस्वती युथ क्लबलाई १-० ले हरायो। पहिलो हाफको ३०औँ मिनेटमा विश्वास श्रेष्ठले गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो। हिमालयन शेर्पाले पहिलो खेलमा एपीएफसँग बराबरी खेलेको थियो। पहिलो जितपछि दुई खेलबाट शेर्पाले ४…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell