PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • 'गर्न नहुने काम' गर्दै ब्राह्मणचित्रलाई भत्काउने गीत

    'गर्न नहुने काम' गर्दै ब्राह्मणचित्रलाई भत्काउने गीत

    ब्राह्मणबारे सोच्नेबित्त्तिकै तपाई के सम्झनुहुन्छ?  ढाका टोपी कमिज सुरुवाल लगाएर जजमानी गर्दै हिंड्ने शुद्ध साकाहारी भोजन गर्न रूचाउने गुलियो भनेपछि हुरूक्कै हुने अन्तर्जातीय प्रेम सम्बन्धको कल्पना पनि नगर्ने। तिनै ब्राह्मण पात्रहरू नेपाली सिनेमा र टेलिचलचित्रहरूमा माथिका गुणहरू देखाउँदै हास्य पात्रका रूपमा देखाइन्छन्। आर्टमाण्डूले ल्याएको अंकितबाबु अधिकारीको नयाँ म्युजिक भिडियो 'सम्झनालाई'ले भने यी 'स्टेरियोटाइप'हरूलाई सोझै भत्काउँछ।  कथाको रूपमा आउने भिडियोमा एक…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको व्याख्या : विदेशी नागरिकता लिएपछि 'नेपाली नागरिक' हुन पाइन्न, विषयान्तर फैसला भएको रिट निवेदकको आरोप

    सर्वोच्चको व्याख्या : विदेशी नागरिकता लिएपछि 'नेपाली नागरिक' हुन पाइन्न, विषयान्तर फैसला भएको रिट निवेदकको आरोप

    काठमाडौँ : सर्वोच्च अदालतका पाँच न्यायाधीशको संवैधानिक इजलासले विदेशी नागरिकता लिइसकेपछि 'नेपाली नागरिक' नहुने व्याख्या गरेको छ।  संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नहुने व्यवस्था गरेको, गैरआवासीय नागरिकताको व्यवस्था गरेपछि संविधानले नेपाली नागरिक मानेको तर नागरिकता ऐन, २०६३ को दफा १० ले भने विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरेकोले यो बाझिएको र खारेज हुनुपर्ने तर्क रिट निवेदक…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानको 'ठग्स…' यसरी लाग्यो ओरालो

    आमिर खानको 'ठग्स…' यसरी लाग्यो ओरालो

    यस वर्षको बहुप्रतिक्षित फिल्म ठग्स अफ हिन्दुस्तानले दर्शकलाई 'ठगेको' प्रतिक्रिया यसरी फैलियो कि फिल्मको स्तर जुन थियो, त्यो भन्दा धेरै खराब सुनियो। अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफजस्ता स्टारलाई औशत फिल्म दिने छुट छैन भन्ने पनि स्थापित भयो बलिउडमा यसै फिल्ममार्फत्।  समीक्षकले फिल्मलाई रुचाएनन्, सँगै दर्शकहरुले पनि। फिल्मले सुरुको दिन जुन हाइप सिर्जना गरेको थियो, भोलिपल्टैदेखि त्यो त्यति नै तीब्र…

    विस्तृतमा पढ्नुस्

  • ४ सय ५५ जना प्रहरी निरिक्षकको सरुवा, हेर्नुस् सूची

    ४ सय ५५ जना प्रहरी निरिक्षकको सरुवा, हेर्नुस् सूची

    काठमाण्डौ‌ : प्रहरी प्रधान कार्यालयले ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा गरेको छ। शुक्रवार प्रधान कार्यालयले एकै समयमा ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा निकालेको हो। मंसीर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। को कहाँ सरुवा भए, हेर्नुस् सूची

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा सिद्धार्थ राणा, कर बढी तिर्ने अरु को को सम्मानित?

    व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा सिद्धार्थ राणा, कर बढी तिर्ने अरु को को सम्मानित?

    काठमाडौं : सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा गरिको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्ने एक एक जनालाई सम्मान गरिएको हो।  सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणालाई सरकारले सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको सूचना रोक्न केन्द्रको सरकार लागिरहँदा प्रदेश एकका मन्त्री भन्छन् : तत्काल सार्वजनिक गर्छौं

    मन्त्रिपरिषदको सूचना रोक्न केन्द्रको सरकार लागिरहँदा प्रदेश एकका मन्त्री भन्छन् : तत्काल सार्वजनिक गर्छौं

    विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले गरेका निर्णय तत्काल सार्वजनिक गर्ने जानकारी दिएका छन्। नेपाल पत्रकार महासङ्घ मोरङ र फ्रिडम फोरमको संयुक्त आयोजनामा भएको पत्रकारको सुरक्षासम्बन्धी कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले प्रदेश सरकारका निर्णय तत्काल सार्वजनिक गर्ने बताएका हुन्। सङ्घीय सरकारले मन्त्रिपरिषद्का निर्णय ७ दिनपछि मात्र सार्वजनिक गर्ने भनी गरेको…

    विस्तृतमा पढ्नुस्

  • रोटरीले १ सय २० विद्यालयलाई १ करोड १४ लाख मूल्यका सामग्री दिने

    रोटरीले १ सय २० विद्यालयलाई १ करोड १४ लाख मूल्यका सामग्री दिने

    विराटनगर : प्रदेश नम्बर १ का १३ वटा रोटरी क्लबले प्रदेश अन्तर्गतका १ सय २० सामुदायिक विद्यालयलाई ‘ई लर्निङ’–का सामग्री दिने भएका छन्। मो रङका ६, झापाका ५ र सुनसरीका २ गरी १३ क्लबले १ सय २० विद्यालयलाई १ करोड १४ लाख ४० हजार बराबरका सामग्री दिने भएका हुन्। रोटरी नेपालका भूतपूर्व जिल्ला गभर्नर वासुदेव गोल्यानका अनुसार प्रत्येक विद्यालयमा १…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग : विश्व विजेता फ्रान्सलाई नेदरल्याण्ड्सले हरायो

    नेशन्स लिग : विश्व विजेता फ्रान्सलाई नेदरल्याण्ड्सले हरायो

    विश्व विजेता फ्रान्सलाई युइएफए नेशन्स कपमा पराजित गर्दै १५ खेलको अपराजित यात्रा समेत टुङ्गाइदिएको छ। नेशन्स लिग अन्तर्गत लिग ए को समूह ंए को खेलमा डच टोलीले फ्रान्सलाई २-० ले पराजित गरेको हो। नेदरल्याण्ड्सले दुवै हाफमा एक-एक गोल गरेको थियो। उसका लागि मेमफिस डिपाए र जर्जियाओ विज्नालडमले गोल गरे। जितपछि नेदरल्याण्ड्सले ३ खेलबाट ६ अंक जोडेको छ र समूह विजेता बन्ने…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबल : ब्राजिल र अर्जेन्टिना विजयी

    मैत्रीपूर्ण फुटबल : ब्राजिल र अर्जेन्टिना विजयी

    अन्तर्राष्६्रिय मैत्रीपूर्ण खेलमा दुई दषिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। कप्तान नेमारको गोलमा ब्राजिलले उरुग्वेलाई पराजित गर्‍यो। ब्राजिललाई जित दिलाउन नेमारले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। यस्तै अर्जेन्टिनाले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोलाई पराजित गरेको हो। अर्जेन्टिनाका लागि रामिओ पुनेस मवरीले एक गोल गरे मेक्सिकोका  इजा ब्रिजुएलाले एक आत्मघाती गोल गरे।  

    विस्तृतमा पढ्नुस्

  • रत्नजित सातौं पटक च्याम्पियन

    रत्नजित सातौं पटक च्याम्पियन

    काठमाडौँ : नेपाली सेनाका रत्नजित तामाङले पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा लगाता सातौँ पटक पुरुष एकलको उपाधि जितेका छन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको आठौँ संस्करणममा रत्नजितले एपीएफका दिपेश धामीलाई २१-११, २१-१६ ले हराए। महिला एकलतर्फ सेनाकी नङ्गशल देवी तामाङले सेनाकै रशिला महर्जनमाथि जित हात पार्दै उपाधि जितिन्। गत वर्ष जेशिका गुरुङसंग पराजित भएकी नङ्गशलले प्रतिस्पर्धात्मक फाइनलमा महर्जनलाई…

    विस्तृतमा पढ्नुस्

  • टी-१० लिग खेल्ने सन्दीप भोली युएई जाने, बने सुट द्याट फिट्सको ब्राण्ड एम्बासडर

    टी-१० लिग खेल्ने सन्दीप भोली युएई जाने, बने सुट द्याट फिट्सको ब्राण्ड एम्बासडर

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने युएईमा हुने टी-१० लिग खल्ने भोली त्यसतर्फ प्रस्थान गर्दैछन्। उनी आइतवार बिहान ९:१० बजे एतिहासड एअरवेजबाट जाँदैछन्। नोभेम्वर २१ देखि डिसेम्वर २ सम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले केरला किंग्सबाट खेल्नेछन्। केरला साविक विजेता समेत हो। यसैबीच १८ वर्षीय सन्दीपलाई आफ्नो कम्पनीको प्रमोसनका लागि ब्राण्ड एम्बासडर बनाउहरुको भिडमा अर्को कम्पनी पनि थपिएको…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बो प्रोसेसको बैठक सकियो

    कोलम्बो प्रोसेसको बैठक सकियो

    काठमाडौं : आप्रवासी कामदार निर्यात गर्ने देशहरुको समूह ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठक सम्पन्न भएको छ।  दक्षिण तथा दक्षिणपूर्वी एसियाका १२ मुलुकहरु सदस्य रहेको कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए। बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको भए पनि उनी कार्यक्रममा सहभागी भएनन्।  बिहीवारदेखि सुरु बैठकको दोस्रो दिन मन्त्रीस्तरीय बैठक भएको हो। बैठकले बिहीवार सम्पन्न उच्च…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियालाई बन्द गराउने एउटा परीक्षा : किन रोकियो हवार्इ उडान?

    दक्षिण कोरियालाई बन्द गराउने एउटा परीक्षा : किन रोकियो हवार्इ उडान?

    काठमाडौं उपत्यकामा हुने जामले तपाईं परीक्षा दिन समयमा नपुग्न सक्नुहुन्छ। त्यसैले तपाईं कुनै परीक्षा दिन जाँदै हुनुहुन्छ भने समय भन्दा अघि नै निस्कने प्रयास गर्नुहुन्छ। यस्तै कहिलेकाहीँ बन्द, चक्काजामले त परीक्षा दिन जाने विद्यार्थीहरु हैरान नै हुन्छन्। कतिले त परीक्षा नै छुटाउँछन्।  केही महिनाअघि भएको बिमस्टेक सम्मेलनमा भीभीआइपीको सवारीका कारण घण्टौंसम्म बाटो बन्द नै गरियो। हवार्इ उडानहरू ठप्प पारिए। स्नातकोत्तर र स्नातकको…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल माघ १९ गतेदेखि हुने, रुस्लानसँगको प्रायोजन सम्झौतामा वृद्धि

    डीपीएल माघ १९ गतेदेखि हुने, रुस्लानसँगको प्रायोजन सम्झौतामा वृद्धि

    काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) टी-२० को तेस्रो संस्करण आगामी माघमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शुक्रवार काठमाडौँ पत्रकार सम्मेलन गर्दै डीपीएल ३ माघ १९ देखि फागुन ४ सम्म फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको हो। नेपालको क्रिकेट इतिहासमा पहिलो पटक प्लेअर अक्सन (खेलाडी लिलामी) गरेर दुई वर्षअघि देखि डीपीएलको नामबाट टी-२० फ्रेन्चाइज प्रतियोगिता आयोजना…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई सर्‍यो, जिल्ला अदालतमा सूचनै पुगेन

    सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई सर्‍यो, जिल्ला अदालतमा सूचनै पुगेन

    काठमाडौँ : विपक्षी रौतहत जिल्ला अदालतमा सूचना नै नपुगेको कारण  स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मंसिर ३ गतेका लागि सरेको छ।  राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।  सर्वोच्च अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा फेरि व्यवसायिक रुपमा 'हट एअर बेलुन' उडान हुने

    नेपालमा फेरि व्यवसायिक रुपमा 'हट एअर बेलुन' उडान हुने

    काठमाठौँ : बेलुनमा झुन्डिएर आकाशमा उड्दै सुन्दर दृश्यावलोकन गरिने साहसिक खेल 'हट एअर बेलुन'को अब नेपालमा फेरि व्यावसायिक रुपमा उडान हुने भएको छ। सन् १९९८ को नेपाल भ्रमण वर्षमा काठमाडौंमा हट एअर बेलुनको उडान सुरु भएको थियो। केही समय संचालनमा आए पनि उक्त साहसिक उडान धेरै टिक्न सकेन। नेपाल बेलुन प्रालीले पर्यटकीय नगरी पोखरामा हट एअर बेलुन उडान कार्य गर्न लागेको हो।…

    विस्तृतमा पढ्नुस्

  • इजरायलबाट राजदूत निरञ्जन थापा फिर्ता बोलाउँदा राप्रपा नेपालको आपत्ती

    इजरायलबाट राजदूत निरञ्जन थापा फिर्ता बोलाउँदा राप्रपा नेपालको आपत्ती

    काठमाडौं : सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आपत्ती प्रकट गरेको छ। थापालाई फिर्ता बोलाउँदै सरकारले डा. अञ्जान शाक्यलाई राजदूत बनाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो।     'नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ,' निर्णयप्रति आपत्ती जनाउँदै राप्रपा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामा परिवर्तन न्युयोर्कमा होइन, नेपालजस्तो देशमा हुनुपर्‍यो : राष्ट्रसंघका उप महासचिव मोहम्मद

    शिक्षामा परिवर्तन न्युयोर्कमा होइन, नेपालजस्तो देशमा हुनुपर्‍यो  : राष्ट्रसंघका उप महासचिव मोहम्मद

    काठमाडौं : ग्लोवल क्याम्पियन फर एजुकेशनको विश्व सम्मेलन नेपालमा सुरु भएको छ। काठमाडौंमा सुरु भएको सम्मेलनमा संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना जे मोहम्मदले शिक्षा संकटमा भएको भन्दै शिक्षा सबैको अधिकार भएको बताइन्। उनले शिक्षा परिवर्तनशील हुनुपर्ने भन्दै समय सापेक्ष रुपमा शिक्षालाई परिवर्तन गर्दै लैजानुपर्ने बताइन्। यो परिवर्तन सामुहिक सहकार्यबाट हुन सक्ने उनको भनाइ थियो।  उपमहासचिव मोहम्मदले सबै राजनीतिक प्रक्रियामा सहभागितालाई…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन फिल्म प्रदर्शनमा छन्। 'गुनगुन', 'दैलो' र 'अनुग्रह' प्रदर्शनमा आएका तीन नेपाली फिल्म हुन्। फिल्म 'गुनगुन'मा अभिनेत्री सञ्चिता लुईटेलको मुख्य अभिनय छ। एक्सन नायक निखिल उप्रतीसँग विवाह गरेपछि पनि उनले फिल्मलाई निरन्तरता दिइरहेकी छिन्। दुई सन्तानकी आमा सञ्चिता अभिनित फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा सञ्चितासँगै रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त…

    विस्तृतमा पढ्नुस्

  • 'साँइली' गीतमा बनेको फिल्मको पोस्टरमा मेनुका

    'साँइली' गीतमा बनेको फिल्मको पोस्टरमा मेनुका

    काठमाडौं: हेमन्त राणाको चर्चित गीत 'साँइली'को नाम सापटी लिएर बनेको फिल्म 'साँइली'को पोस्टर सार्वजनिक भएको छ। फिल्मकी मुख्य अभिनेत्री मेनुका प्रधान पोस्टरमा फिचर्ड छिन्। उनले यसअघि 'साँइली' बोलको गीतमा पनि अभिनय गरेकी थिइन्। गीतबाट मेनुकासँगै गौरव पाहारीलाई दर्शकले रुचाएका थिए। गौरवलाई आज पनि कत्तिले साँइला भनेर सम्बोधन गर्छन्। फिल्मको पोस्टरमा साँइला भने अटाएका छैनन्। पोस्टरले फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell