PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • सुएलेन भइन् नवौं चाइल्ड आइकन

    सुएलेन भइन् नवौं चाइल्ड आइकन

    काठमाडौं : नवौं चाइल्ड आइकनको उपाधि सुएलेन फगामी पुनले जितेकी छिन्। युरो स्कुलमा अध्ययनरत उनले उपाधिसँगै १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अवसर जितिन्।    राष्ट्रिय मिडिया ल्याण्डले आयोजना गरेको प्रतियोगितामा ठूलोतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्ट रनर अप भइन्। त्यस्तै सेकेण्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हाँसिल गरिन् । प्रतियोगितामा सानोतर्फ आर्जन गेलाल फस्ट…

    विस्तृतमा पढ्नुस्

  • नेपालको महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने

    नेपालको महिला क्रिकेट टिमले थाइल्याण्डमा टी-२० क्रिकेट प्रतियोगिता खेल्ने

    काठमाडौँ : लामो समयपछि नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।   थाइल्याण्ड क्रिकेट संघ (क्याट)ले अर्को वर्षको सुरुमा आयोजना गर्न लागेको 'थाइल्याण्ड महिला टी-२० स्मास'मा नेपालले सहभागिता जनाउने भएको हो। १० टोलीको सहभागिता रहने प्रतियोगिता सन् २०१९ को जनवरी ८ देखि १७ तारिखसम्म हुनेछ। अफ्रिकन राष्ट्र नामिवियासहित एसियाको ८ देशका ९ टिम रहनेछन्। आयोजक थाइल्याण्डको सिनियर…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा धेरै कामदार पठाउने देशहरुको बैठक सोल्टीमा सुरु, नेपाल अध्यक्ष

    विदेशमा धेरै कामदार पठाउने देशहरुको बैठक सोल्टीमा सुरु, नेपाल अध्यक्ष

    काठमाडौंः आप्रवासी कामदारहरुको समस्या समाधानका लागि कोलम्बो प्रोसेसको पाँचौँ उच्च अधिकारी स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। कोलम्बो प्रोसेस विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरुको साझा मञ्च हो। बैठकको उद्घाटन कोलम्बो प्रोसेसका अध्यक्ष तथा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन्। बैठकमा आप्रवासी कामदारको हकहितको साझा मुद्दाका विषयमा छलफल गर्नेछ। यो बैठकले भोलि बस्ने मन्त्रिस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • बाहिरियो रणवीर र दीपिकाको विवाहको तस्विर

    बाहिरियो रणवीर र दीपिकाको विवाहको तस्विर

    बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोण आज शिख परम्पारा अनुसार विवाह गर्नेछन्। इटालीको लेक कोमोमा उनीहरुले कोन्कानी रिति अनुसार विहे गरिसके। अहिले उनीहरुका विवाहका तस्वीर सार्वजनिक भएका छन्। आमन्त्रितलाई मोबाइल एवं भिडियो खिच्न प्रतिबन्ध लगाइएपछि तस्वीर बाहिरिएको थिएन। तर भारतीय मिडिया अहिले उनीहरुकै विवाहका तस्वीरले भरिएका छन्। यद्यपि सार्वजनिक भएका तस्वीरमा दीपिका र रणवीरलाई ठम्याउन गाह्रो हुन्छ। छ वर्षदेखिको प्रेम…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा!

    प्रहरीलाई एक हजार घुस दिने चालक थुनामा!

    काठमाडौँः प्रहरीलाई घुस दिन सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कागजात माग्दा कागजात नदेखाई घुस दिएको भन्दै चालकलाई नियन्त्रणमा लिइएको हो।  बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकैबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका चालक २१ वर्षीय जितबहादुर तामाङ र सहचालक १९ वर्षीय सुजन घलेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए। उनीहरुले डिउटीमा खटिएका प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको कावासोतीमा बस दुर्घटनाः १६ जना घाइते, चारको अवस्था गम्भीर

    नवलपरासीको कावासोतीमा बस दुर्घटनाः १६ जना घाइते, चारको अवस्था गम्भीर

    कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी…

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनको लाइसेन्स आवेदन मंसिर ७ गतेदेखि खुल्ला, स्मार्ट लाइसेन्स पुनः छाप्दै मालिका

    सवारी साधनको लाइसेन्स आवेदन मंसिर ७ गतेदेखि खुल्ला, स्मार्ट लाइसेन्स पुनः छाप्दै मालिका

    काठमाडौंः दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ। मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए। खनालका अनुसार दशैं अघिबाट अनलाइन फाराम रोकिएको भए पनि रिट्रायल लगायतका कामहरु भने भइरहेका छन्। काठमाडौं उपत्यकामा  भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गौरवको त्रिशूली –रसुवागढी सडकमा मुआब्जा विवाद, गठन भयो संघर्ष समिति

    राष्ट्रिय गौरवको त्रिशूली –रसुवागढी सडकमा मुआब्जा विवाद, गठन भयो संघर्ष समिति

    नुवाकोटः राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन्। योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन्। कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा सवारी दुर्घटनामा नेमकिपा नेतृ शाहीको निधन

    बाँकेमा सवारी दुर्घटनामा नेमकिपा नेतृ शाहीको निधन

    राँझाः बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ। कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गएराति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शाहीको निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ। भे १ च १६७२ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • लेब्रोन जेम्स बने एनबीएको पाँचौ सर्वाधिक स्कोरर

    लेब्रोन जेम्स बने एनबीएको पाँचौ सर्वाधिक स्कोरर

    लेब्रोन जेम्स नर्थ अमेरिकाकाको मेन्स प्रोफेसनल बास्केटबल लिग, नेशनल बास्केटबल एसोसिएसन (एनबीए) मा सर्वाधिक अंक स्कोर गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लेका छन्। उनले विल्ट चेम्बरलाइनलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेका हुन्। लस एन्जल्स लेकर्सले पोर्टल्याण्ड ट्रेलब्लेजरलाई १२६-११७ को स्कोरमा हराउने क्रममा जेम्सले उक्त उपलब्धी हात पारेका हुन्। फोर्थ क्वाटरको अन्त्यतिर फ्रि थ्रो मार्फत स्कोर गर्दै जेम्सले चेम्बरलाईनलाई पछि पारे।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल २०१९ : दिल्ली डेयरडेभिल्सले गर्‍यो सन्दीपलाई रिटेन, म्याक्सवेल र गम्भिर भए रिलिज

    आइपीएल २०१९ : दिल्ली डेयरडेभिल्सले गर्‍यो सन्दीपलाई रिटेन, म्याक्सवेल र गम्भिर भए रिलिज

    काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ का लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ। गत वर्ष अक्सनमा दिल्लीले किनेपछि आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपलाई लगातार दोस्रो वर्ष दिल्लीले टिममा राखेको हो। आइपीएल ११ को सुरुवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरु दिल्लीबाट रिलिज हुँदा सन्दीप भने टिममै रहेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • पुष्पलाल स्मृति ब्याडमिन्टन : सेमिफाइनल समिकरण पूरा, पुरुष एकलमा आर्मीका तीन खेलाडी अन्तिम चारमा

    पुष्पलाल स्मृति ब्याडमिन्टन : सेमिफाइनल समिकरण पूरा, पुरुष एकलमा आर्मीका तीन खेलाडी अन्तिम चारमा

    काठमाडौँ :  विभागीय टोली त्रिभुवन आर्मीका तीन खेलाडी आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। यस्तै अन्तिम चारमा पुग्ने अर्का खेलाडीमा एपीएफका दिपेश धामी रहे। बिहीवार भएको क्वाटरफाइनलमा जित हात पार्दै आर्मीका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ अन्तिम चारमा पुगेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा रत्नजितले पुलिसका…

    विस्तृतमा पढ्नुस्

  • संचय कोषका संचयकर्तालाई बीमाको सुविधा : एक लाखदेखि १० लाखसम्मको उपचार खर्च

    संचय कोषका संचयकर्तालाई बीमाको सुविधा : एक लाखदेखि १० लाखसम्मको उपचार खर्च

    काठमाडौं : कर्मचारी सञ्चय कोषले आफ्नो सञ्चयकर्ताको लागि एक लाख रुपैयाँको स्वास्थ्य बीमा गराउने भएको छ। साधारण औषधोपचारको लागि एक लाख रुपैयाँ र नेपाल सरकारले तोकेका घातक रोगको उपचारको लागि १० लाख रुपैयाँसम्मको बीमा हुने छ।  कोषले राष्ट्रिय बीमा कम्पनीमार्फत् मंसिर १ गतेदेखि लागू हुने गरी यो बीमा योजना ल्याएको हो। बीमा समितिबाटै सञ्चयकर्ताको स्वास्थ्य बीमा गराउने गरी कम्पनीले स्वीकृति…

    विस्तृतमा पढ्नुस्

  • सोनी टिभी घुसमा लिएका डिएसपी राईविरुद्ध विशेष अदालतमा मुद्दा

    सोनी टिभी घुसमा लिएका डिएसपी राईविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौं : घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध विषेश अदालतमा मुद्दा  दायर भएको छ। डिएसपी राईविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो एक लाख चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको…

    विस्तृतमा पढ्नुस्

  • रत्नजित र दिपेश अन्तिम आठमा

    रत्नजित र दिपेश अन्तिम आठमा

    काठमाडौँ : राष्ट्रिय च्याम्पियन तथा पूर्व विजेता नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन्। पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटक च्याम्पियन बनेका तामाङले ब्धवार भएको प्रिक्वाटरफाइनलमा एपीएफका सुनिल जोशीलाई २१-६, २१-१७ को सेटमका हराए। दिपेशले सेनाका प्रफुल महर्जनलाई २१-१५, २१-१५ को अन्तरमा पराजित गरे। आजै भएको…

    विस्तृतमा पढ्नुस्

  • यो समाचार हटाइएको छ

    'ग्याङनम स्टाइल'का गायक नेपाल आउँदै शीर्षकको यो समाचार गलत ठहरिएकोले हटाइएको छ। 

    विस्तृतमा पढ्नुस्

  • इटालीमा बहुचर्चित बलिउड बिहे : बेहुला बेहुली बनेका रणवीर र दीपिकाको फोटोको तीब्र प्रतीक्षा

    इटालीमा बहुचर्चित बलिउड बिहे : बेहुला बेहुली बनेका रणवीर र दीपिकाको फोटोको तीब्र प्रतीक्षा

    बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोणले आज इटालीको लेक कोमोमा विवाह गरेका छन्। छ वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा आज रुपान्तरण गर्दा सिंगो बलिउड र उनीहरुका विश्वव्यापी फ्यानहरुको ध्यान खिचिएको छ। उनीहरुको आज कोन्कानी रिति अनुसार इटालीको भिल्ला डेल बालबिनेलोमा विवाह भएको हो। विवाह कार्यक्रम दुई दिनसम्म रहने द हिन्दुस्तान टाइम्समा उल्लेख छ। बिहीवार भने उनीहरुले शिख  परम्पारा अनुसार विवाह गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको पूर्वदेखि पश्चिमसम्म संगीत यात्रा

    नेपथ्यको पूर्वदेखि पश्चिमसम्म संगीत यात्रा

    काठमाडौं: लोकरक ब्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ। मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट यात्रा सुरु हुनेछ। जुन धरान, बुटवल हुँदै कैलालीको धनगढीमा पुगेर टुंगिने छ। ब्याण्ड स्थापनाको २५ औं वर्षमा नेपथ्य देशका विभिन्न भागमा प्रस्तुति लिएर हिड्दैछ। मंसिर ४ गते झापाको बिर्तामोडमा, मंसिर ७ गते धरान, १० गते…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ओलम्पिक छनोटमा नेपालसँगै दोस्रो चरणमा पुग्ने राष्ट्रहरु

    यी हुन् ओलम्पिक छनोटमा नेपालसँगै दोस्रो चरणमा पुग्ने राष्ट्रहरु

    काठमाडौँ : पहिलो पटक ओलम्पिक फुटबलको छनोटमा सहभागिता जनाएको नेपालको महिला राष्ट्रिय फुटबल टिमले दोस्रो चरणमा स्थान बनाएको छ। पहिलो सहभागितामै अपराजित रहँदै दोस्रो चरणमा पुगेको नेपाली टोली म्यानमारमा भएको छनोटमा उत्कृष्ट प्रदर्शन गरेपनि तीन वटै खेल बराबरी खेलेको थियो। सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटको समूह सी मा नेपालसँगै घरेलु टोली म्यानमार,…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ मन्त्रीसँगको भेटमा प्रधानमन्त्री ओली : उदारतापूर्वक सहयोगको अपेक्षा गर्छौं

    चिनियाँ मन्त्रीसँगको भेटमा प्रधानमन्त्री ओली : उदारतापूर्वक सहयोगको अपेक्षा गर्छौं

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन्।  चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले समृद्धिको बाटोमा नेपालले हिँड्न थालेको बताएको उनको सचिवालयले जनाएको छ।  समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको धारण उनले राखेका थिए। 'समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell