PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • भुटानीको पीडा लिएर आए बाबु बोगटी

    भुटानीको पीडा लिएर आए बाबु बोगटी

    काठमाडौं : गायक बाबु बोगटी सानैदेखि भुटानी शरणार्थीहरुसँग नजिक थिए। विद्यालयमा साथीहरु पनि भुटानी, अनि शिक्षकहरु पनि। मोरङको लेटाङ विद्यालयमा पथ्री क्याम्पका भुटानीहरु पढ्न आउँथे। उनी भुटानीहरुसँगै हुर्के। पछिल्लो समय उनले भुटानी शरणार्थीको कथा बोकेको फिल्म 'देश खोज्दै जाँदा'मा पनि अभिनय गरे। अहिले उक्त फिल्मलाई विभिन्न अन्तर्राष्ट्रीय फिल्म फेस्टिबलमा दर्शकले रुचाएका छन्। अमेरिका बसेर पनि नेपाली गीत संगीतमा सक्रिय छन्…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रै जात्रा'को दर्शक क्रेज

     'जात्रै जात्रा'को दर्शक क्रेज

    काठमाडौं : फिल्म 'जात्रै जात्रा'को हालै टिजर सार्वजनिक भयो। पछिल्लो समय दर्शकले निर्देशक प्रदीप भट्टराईको 'जात्रा'लाई रुचाएका थिए। यो फिल्मले पनि दर्शकको मन जित्ने निर्माण टिमको दावी छ। फिल्ममा अभिनेता विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, दया हाङ राई र वर्षा राउतको मुख्य अभिनय छ।  विदेशमा रहेका नेपाली दर्शक 'जात्रा' हेर्न प्रतिक्षामा छन्। हालै, फिल्मको ३५ लाखमा अष्ट्रेलियामा प्रर्दशन फाइनल…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका संकट: राष्ट्रपतिको घोषणा सर्वोच्चद्वारा खारेज, राजापाक्षेको विरुद्धमा सांसदमा बहुमत

    श्रीलंका संकट: राष्ट्रपतिको घोषणा सर्वोच्चद्वारा खारेज, राजापाक्षेको विरुद्धमा सांसदमा बहुमत

    काठमाडौंः श्रीलंकामा एक पछि अर्को गर्दै राजनीतिक संकट गहिरिँदै गएको छ। दुई साता अगाडि निर्वाचित सांसदबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रिपाला शिरिसेनाले आफैंबाट पराजित माहिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। आज उनी राजापाक्षेलाई त्यहाँको सांसदले अविश्वासको मत दिएको हो। सांसदका अधिकांश सदस्यहरुले राजापाक्षेको विपक्षमा मतदान गरेको एएफपी न्यूज एजेन्सीले जनाएको छ।   #BREAKING Sri Lanka parliament…

    विस्तृतमा पढ्नुस्

  • आमाबाबुलाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय!

    आमाबाबुलाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय!

    सुशील दर्नाल- काडमाडौँः के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान! बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, उदाउँदो सूर्यलाई अर्घ दिई यसरी समापन गरियो छठ

    फोटोमा हेर्नुस्, उदाउँदो सूर्यलाई अर्घ दिई यसरी समापन गरियो छठ

    उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो। गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लहरीको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

    भारतीय लहरीको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

    उर्लाबारीः मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गएराति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। लहरी चालकलाई इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

    उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

    काठमाडौँः आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो। गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट…

    विस्तृतमा पढ्नुस्

  • कार्यालयमै घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल थापाविरुद्ध मुद्दा दायर

    कार्यालयमै घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल थापाविरुद्ध मुद्दा दायर

    काठमाडौँः मुद्दा मिलाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल (सह–न्यायाधिवक्ता) सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उच्च अदालत सरकारी वकिल कार्यालय कास्कीमा कार्यरत थापालाई अख्तियारले सेवाग्राहीसँग लिँदै गरेको पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अख्तियारले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा थापालाई असोज २४ गते…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु

    सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु

    सोलुखुम्बुः खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक विदेशी पर्यटकको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए। लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो। गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए। मृत्युको कारण…

    विस्तृतमा पढ्नुस्

  • उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिँदै छठ

    उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिँदै छठ

    काठमाडौंः उदाउँदो सूर्यलाई अर्घ दिर्इ आस्थाको महापर्व छठ आज समापन गरिँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ आज समापन गरिन्छ। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो। चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन हुन्छ। अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी…

    विस्तृतमा पढ्नुस्

  • राखेपको नवनियुक्त सदस्यको सपथ, पिताम्बर उपाध्यक्षमा नियुक्त

    राखेपको नवनियुक्त सदस्यको सपथ, पिताम्बर उपाध्यक्षमा नियुक्त

    काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका तीन जना सदस्यले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन्। सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पिताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङले सपथ लिएका हुन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको थियो। सदस्यको सपथ लिएलगत्तै मन्त्रालयले पिताम्बर तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला

    प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला

    विश्वको सबैभन्दा चर्चित फुटबल लिग हो, इंग्ल्याण्डको प्रिमियर लिग फुटबल। यस लिगमा जे भएपनि त्यो चर्चाको विषय बन्छ। यही लिगमा पहिलो पटक महिला प्रमुख कार्यकारी नियुक्त भएका छन्। सुसना डिनाज प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन्। उनी लिगको उक्त पदमा नियुक्त गरेन तेस्रो व्यक्ति पनि हुन्। उनले अब रिचार्ड स्कुडामोरको स्थान लिनेछन्। सुनानले मिडिया अर्गनाइजेसन डिक्कोभरीको एनिमल प्लानेट च्यानलको…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा जोन्टी रोड्सको प्रशिक्षण सुरु, हेर्नुस् फोटोमा

    कीर्तिपुरमा जोन्टी रोड्सको प्रशिक्षण सुरु, हेर्नुस् फोटोमा

    काठमाडौँ : विश्व क्रिकेटमा फिल्डिङका बादशाह भनेर चिनिने दक्षिण अफ्रिकाका जोन्टी रोड्सले बुधवारबाट कीर्तिपुरस्थित टीयू मैदानमा नेपाली युवा क्रिकेटरहरुका लागि प्रशिक्षण सुरु गरेका छन्। नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा भएको हाइ परफरमेन्स क्याम्प अन्तर्गत नेपालको युवा खेलाडीको विकासका लागि उक्त क्याप सञ्चालन भएको हो। क्याम्प दन दिनसम्म चल्नेछ।  दक्षिण अफ्रिकन पूर्व क्रिकेटर रोड्सले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट…

    विस्तृतमा पढ्नुस्

  • 'म पत्ता लगाउँछु', 'अपराधीलाई छाड्दिनँ' भन्दै नेपाल प्रहरीका कुकुर भाइबर मेसेजमा

    'म पत्ता लगाउँछु', 'अपराधीलाई छाड्दिनँ' भन्दै नेपाल प्रहरीका कुकुर भाइबर मेसेजमा

    काठमाडौँ : भाइबरको मेसेजमा अहिले ‘म पत्ता लगाउँछु’ भन्दै गरेको एउटा कुकुर देख्न पाइन्छ। जुलेट नामको यो कुकुर नेपाल प्रहरीको हो। यसले बन्दूक र विस्फोटक पदार्थ पत्ता लगाउने काम गर्छ।   त्यस्तै ‘अपराधीलाई छोड्दिनँ’ भन्दै गरेको अर्को कुकुर पनि भाइबरको मेसेजमा भेट्न सकिन्छ। जोली नामको यो कुकुर नेपाल प्रहरीसँग भएका अन्य कुकुरभन्दा विशेष क्षमता भएको तालिम प्राप्त कुकुर हो। करिब एक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको गुह्येश्वरीमा छठको रमझमका २२ फोटो

    काठमाडौँको गुह्येश्वरीमा छठको रमझमका २२ फोटो

    काठमाडौँ : छठ पर्वअन्तर्गत आज मुख्य दिन ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन् ।  बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ अन्त्य हुन्छ। गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गरेका थिए।  उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका संकट : राष्ट्रपतिको संसद भंग गर्ने निर्णयलाई सर्वोच्च अदालतले रोक्यो

    श्रीलंका संकट : राष्ट्रपतिको संसद भंग गर्ने निर्णयलाई सर्वोच्च अदालतले रोक्यो

    श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको संसद भंग गर्ने निर्णयमाथि त्यहाँको सर्वोच्च अदालतले हस्तक्षेप गरेको छ। प्रधानन्यायाधीश नलिन परेरा, न्यायाधीशहरु प्रियनथा जयवरदना र प्रसन्न जयवरदनाको संयुक्त इजलासले संसद भंग गर्ने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको रोयटर्सले जनाएको छ।  अर्को महिना निर्णय नभएसम्मका लागि संसद भंग गर्ने निर्णय लागू नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। राष्ट्रपतिले संसद भंग गर्दै जनवरी ५ मा आम…

    विस्तृतमा पढ्नुस्

  • एकसाथ तीन सौन्दर्य प्रतियोगिता

    एकसाथ तीन सौन्दर्य प्रतियोगिता

    काठमाडौं : एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछ। मिस, मिस्टर र मिसेस राजधानी २०१८ का लागि अावेदन खुल्ला गरेको छ। युवायुवतीदेखि विवाहित महिलाले  प्रतियोगितामा भाग  लिन सक्नेछन्।  'मिस राजधानी २०१८' मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, 'मिस्टर राजधानीमा २०१८'मा १५ वर्षदेखि १९ वर्ष उमेर समुहका युवाले सहभागिता जनाउन सक्नेछन्। त्यस्तै, 'मिसेस राजधानीमा २०१८'मा २१ वर्षदेखि ४५ वर्षका विवाहित महिलाले…

    विस्तृतमा पढ्नुस्

  • एमए पढेर पनि गाईपालनमा 'गोपी'

    एमए पढेर पनि गाईपालनमा 'गोपी'

    काठमाडौं :  चैत १५ मा रिलिज गर्ने भनिएको फिल्म 'गोपी'को प्रदर्शन मिति फेरिएको छ। अब भने माघ १८ मा फिल्म प्रदर्शनमा आउने भएको हो। दीपेन्द्र लामा निर्दशित फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तलगायतको अभिनय छ। पोस्ट प्रोडक्सनको काम चाँडै सकिएपछि माघ १८ मा फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको निर्देशक लामाले बताए। पहिलो फिल्म 'घामपानी'ले जस्तै 'गोपी'ले दर्शकलाई सन्तुष्ट बनाउने…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल दोस्रो चरणमा

    ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल दोस्रो चरणमा

    काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पनि बराबरी खेलेको छ। समूह सी मा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपनि नेपाल तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै दोस्रो चरणका लागि छनोट भएको छ। म्यानमारमा भइरहेको समूह सी अन्तर्गत सबै तीन खेलमा बराबरी खेलेको नेपाल ३ अकंका साथ…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्ने मन्त्रीको गयो पद, मुख्यमन्त्रीले हटाए मन्त्रीबाट

    मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्ने मन्त्रीको गयो पद, मुख्यमन्त्रीले हटाए मन्त्रीबाट

    काठमाडौं : आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन्।  प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको छैन। उनलाई पार्टीले फिर्ता बोलाएको मात्र बताइएको छ। तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उनीमाथि जुवाडे छुटाउन प्रहरीलाई दवाव दिएको आरोपसमेत छ।  कार्तिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell