PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • टी-१० लिगमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट, बने म्यान अफ दि म्याच

    टी-१० लिगमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट, बने म्यान अफ दि म्याच

    काठमाडौँ : युएईमा बुधवारदेखि सुरु भएको टी-१० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। सन्दीपले पहिलो खेलमै ३ विकेट लिँदा साविक विजेता केरला किंग्सले विजयी सुरुवात गरेको छ। १८ वर्षीय सन्दीपले आफ्नो दुई ओभर स्पेलमा ३ विकेट लिए। केरालाले विपक्षी पाख्तुनको ५ विकेट झार्दा ३ विकेट सन्दीपकै नामम रह्यो भने बाँकी २ रनआउट थियो। सन्दीपले १२…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : च्यासलको पहिलो जित, एनआरटीको पोष्टमा ५ गोल

    ए डिभिजन लिग : च्यासलको पहिलो जित, एनआरटीको पोष्टमा ५ गोल

    काठमाडौँ : च्यासल युथ क्लले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। सुरुको दुई चरणसम्म जितविहिन बनेको ललितपुरको च्याससले तेस्रो चरणको खेलमा बिहीवार न्यूरोड टिम एनआरटीलाई ५-१ ले हरायो। सुरुको दुई खेलमा गोल समेत गर्न नसकेको च्याससले तेस्रो खेलमा भने गोलको वर्षा गर्‍यो। ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासका अमिर श्रेष्ठ र विमल घर्ती मगरले दुई-दुई…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपालको लिग च्याम्पियनले पनि खेल्ने

    एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपालको लिग च्याम्पियनले पनि खेल्ने

    काठमाडौँ : सन् २०१९ मा हुने एएफसी कप २०१९ को ड्र सार्वजनिक भएको छ।  एएफसीले बिहीवार मलेसियाको क्वालालम्पुरमा ड्र सार्वजनिक गरेको हो। एएफसी च्याम्पियन लिग पछिकको दोस्रो क्लब पुटबल प्रतियोगिताको रुपमा रहेको एएफसी कपमा एसियाका ३६ क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगितामा नेपालको क्लबले पनि खेल्ने छ। अहिले भइरहेको पल्सर सहिद स्मारक लिगको विजेताले एएफसी कप खेल्न पाउनेछ।  सार्वजनिक ड्र अनुसार…

    विस्तृतमा पढ्नुस्

  • टिपरले ठक्कर दिँदा दाइको घटनास्थलमै मृत्यु, भाइ घाइते, टिपर चालक भने फरार

    टिपरले ठक्कर दिँदा दाइको घटनास्थलमै मृत्यु, भाइ घाइते, टिपर चालक भने फरार

    काठमाडौँ :  भक्तपुरमा बुधबार साँझ टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।   म्यारिगोल्ड स्कूलको गेट नजिकै बा ५ ख ६१६ नम्बरको  टिपरले ठक्कर दिँदा मनोज मगरको मृत्यु भएको हो। बा ९९ प ८२८२ नम्बरको मोटरसाइकलमा सवार दाजुभाइ मध्ये चालक दाइको मृत्यु भएको प्रहरीले जनाएको छ।  उनको घटनास्थलमा नै मृत्यु भएको  हो। मोटरसाइकल पछाडि बसेका भाइ मनीष मगर भने…

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्की : 'फिल्महरुमा हरि आजसम्मकै उत्कृष्ट'

    विपिन कार्की : 'फिल्महरुमा हरि आजसम्मकै उत्कृष्ट'

    काठमाडौं : अभिनेता विपिन कार्कीले हरेक फिल्मको क्यारेक्टरमा कायम राख्ने भर्सट्यालिटीका कारण चर्चित छन्। फिल्म छड्केमा विन्दु माझी, पशुपतीप्रसादमा भष्मे डन, फिल्म जात्रामा फणीन्द्र, कालो पोथीमा जड्याहा, हरिमा एकै फिल्ममा चार चरित्र निभाएका छन्। 'छड्के'मा गरेको अभिनयले उनलाई फिल्मकर्मीको आँखामा पार्‍यो। दर्शक माझ भने 'पशुपतिप्रसाद'को 'भस्मे डन'को भुमिका गरेपछि चर्चामा आए।  पछिल्लो समय उनी फिल्म 'हरि'मा देखिएका थिए। अब उनी फिल्म 'प्रसाद'मा पनि देखिँदैछन्। उनी आफ्नो भुमिकाका…

    विस्तृतमा पढ्नुस्

  • जनमुक्ति सेनाले कब्जामा लिएको ३५ लाख भारतीय सुरक्षाकर्मीले जफत गरेपछि बीपीको नेहरुसँग यस्तो संवाद

    जनमुक्ति सेनाले कब्जामा लिएको ३५ लाख भारतीय सुरक्षाकर्मीले जफत गरेपछि बीपीको नेहरुसँग यस्तो संवाद

    जगत नेपाल* - २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको मुक्ति सेनाले पहिलो प्रयासमै कव्जा गरेको वीरगन्ज केही समय यसकै कब्जामा रह्यो। काठमाडौंबाट थप फौज पठाएर राणाहरुले प्रत्याक्रमण गर्ने डर छँदै थियो। तर, यातायातको सुविधा नभएको त्यो बेला फौज पैदलै वीरगन्ज पुग्न सहज थिएन। मुक्तिसेना परवानीपुरमा मोर्चा कसेर बसेको तेस्रो दिन काठमाडौंबाट राणाफौज आइहाल्यो। सरकारी सेनाको तुलनामा मुक्तिसेनासँग हातहतियार, गोलाबारूद र सैन्य सामग्रीको…

    विस्तृतमा पढ्नुस्

  • धमाधम सार्वजनिक हुँदैछ 'दीपिका- रणवीर विवाह'को तस्वीर

    धमाधम सार्वजनिक हुँदैछ 'दीपिका- रणवीर विवाह'को तस्वीर

    बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंह यतिखेर मुम्बई फर्किसकेका छन्। इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा उनीहरुले बिहे गरेका थिए। अहिले बलिउडमा उनीहरु कै चर्चा छ। उनीहरुलाई फ्यानहरुले सामाजिक सञ्जालमा शुभ कामना दिएका छन्। अहिले दीपिका विवाहका तस्वीर सार्वजनिक गर्न व्यस्त देखिन्छिन्। उनले हालै सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्वीर सार्वजनिक गरेकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • क-कसले जिते 'सगरमाथा म्युजिक अवार्ड २०७५'?

    क-कसले जिते 'सगरमाथा म्युजिक अवार्ड २०७५'?

    काठमाडौं : 'सगरमाथा म्युजिक अवार्ड २०७५' सम्पन्न भएको छ। 'नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान' अवार्डको मुल नारा थियो। अवार्ड कार्यक्रममा सात जना रङ्ग पत्रकारहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा ४४ विधामा कलाकारहरुलाई अवार्ड वितरण गरिएको हो। निर्णायक र एसएमएस भोटिङको आधारमा अवार्ड वितरण गरेको आयोजक मनोज थापाले जनाए। कार्यक्रमा गायिका चन्द्रकला शाहलाई नगद रु.१७, ६९६…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षीय बालिका करणी गरेको अभियोगमा ८ वर्ष जेल सजाय, ५० हजार क्षतिपूर्ति भराउने आदेश

    १४ वर्षीय बालिका करणी गरेको अभियोगमा ८ वर्ष जेल सजाय, ५० हजार क्षतिपूर्ति भराउने आदेश

    गाईघाटः उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ। जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो। सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीय बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु…

    विस्तृतमा पढ्नुस्

  • मर्निङवाकमा निस्किएका इँटाभट्टाका सुपरभाइजर हुसेनको गोली हानी हत्या

    मर्निङवाकमा निस्किएका इँटाभट्टाका सुपरभाइजर हुसेनको गोली हानी हत्या

    इनरुवाः सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक एक जनाको गोली हानी हत्या गरिएको छ। स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो। घटनास्थलबाट तीन…

    विस्तृतमा पढ्नुस्

  • ८१ हजार रुपैयाँ नगदसहित चार जुवाडे पक्राउ

    ८१ हजार रुपैयाँ नगदसहित चार जुवाडे पक्राउ

    दमौलीः प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन्। मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा बस दुर्घटनाः दुईको मृत्यु, ३९ जना घाइते

    नवलपरासीमा बस दुर्घटनाः दुईको मृत्यु, ३९ जना घाइते

    परासीः नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १३ सूर्यबस्तीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गएराति करिब २ बजे महेन्द्रनगरबाट काँकडभित्तातर्फ जाँदै गरेको ना ५ ख १०९६ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको हो।दुर्घटनामा ३९ जना घाइते भएका छन्। मृत्यु हुनेमा श्री रणसादल गण गाइघाट उदयपुरमा कार्यरत नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। अन्य…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

    नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

    परासीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो। जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्दागर्दै ३९ ट्याक्टर अख्तियारको नियन्त्रणमा

    अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्दागर्दै ३९ ट्याक्टर अख्तियारको नियन्त्रणमा

    बाँकेः राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ। राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए। आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • दश वर्ष लगाएर बनेको गीत, कसरी भयो तयार?

    दश वर्ष लगाएर बनेको गीत, कसरी भयो तयार?

    स्वेच्छा राउत र रीना मोक्तान - गत वर्ष दीपक बज्राचार्य र उनको ब्यान्ड एकाएक भूमिगत भयो। तीन महिना कुनै कन्सर्टमा उनीहरु देखिएनन्। संगीतको बाहिरी दुनियाँबाट गायव उनको पूरै टिम स्टुडियोभित्र घोत्लियो, एउटा मिसन सहित। फरकफरक लोक र सांस्कृतिक बाजाको प्रयोग गरेर एउटा फरकखाले गीत तयार गर्नु ब्यान्डको मुख्य उद्देश्य थियो। टार्गेट पूरा गर्दै टिमले एउटा होइन, २२ वटा गीत तयार…

    विस्तृतमा पढ्नुस्

  • माउरो इकार्डी र पाउलो डिबलाले अर्जेन्टिनाका लागि गरे पहिलो गोल

    माउरो इकार्डी र पाउलो डिबलाले अर्जेन्टिनाका लागि गरे पहिलो गोल

    क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेपनि राष्ट्रिय टिममा बिरलै स्थान पाउने गरेका दुई अर्जेन्टाइन स्टार माउरो इकार्डी र पाउलो डिबलाले राष्ट्रका लागि पहिलो गोल गरेका छन्। इकार्डी र डिबलाको गोल मद्दतमा अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २-० ले पराजित गरेको छ। स्टार खेलाडी लियोनल मेसी नभएपनि अर्जेन्टिनाले युवा खेलाडीहरुको गतिलो साथ पाउन थालेको छ। खेलको दोस्रो मिनेटमै इकार्डीले गोल गर्दै 'ला अल्बिसेलेस्टे'लाई…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स कप : पोर्चुगल र पोल्याण्डले खेले बराबरी, स्वीडेन लिग ए मा बढुवा

    नेशन्स कप : पोर्चुगल र पोल्याण्डले खेले बराबरी, स्वीडेन लिग ए मा बढुवा

    युइएफए नेशन्स कप अन्तर्गत लिग ए को अन्तिम खेलमा पोर्चुगल र पोल्याण्डले बराबरी खेलेका छन्। समूह सी बाट यसअघि नै समूह विजेता बनेर अन्तिम चारमा पुगिसकेको पोर्चुगलले पोल्याण्ड १-१ को बराबरी खेलेको हो। पोल्याण्ड भने यसअघि नै लिग बी मा घटुवा भइसकेको छ। आन्द्रे शिल्भाले ३४औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिले अग्रता दिलाएका थिए। तर ६३औँ मिनेटमा ड्यानिएल परेराले रातो…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने

    इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने

    काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि पोखरा राइनोजले स्कटल्याण्डका केल कोत्जरलाई अनुबन्ध गरेको छ। इपीएलमा एक टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियमअनुसार राइनोजले स्कटिस कप्तान कोत्जरलाई टिममा भित्र्याएको हो। राइनोजले यसअघि नै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई अनुबन्ध गरिसकेको छ। कोत्जरको अनुबन्धले राइनोजको टिमलाई अझ बलियो बनाउने क्लबले जनाएको छ। राइनोजसँग…

    विस्तृतमा पढ्नुस्

  • मनमगन दीपक बज्राचार्य : ढिकी, जाँतो र पात पतिङ्गरमा पनि खोज्दैछन् संगीतको धुन

    मनमगन दीपक बज्राचार्य : ढिकी, जाँतो र पात पतिङ्गरमा पनि खोज्दैछन् संगीतको धुन

    स्वेच्छा राउत र रीना मोक्तान - गत वर्ष दीपक बज्राचार्य र उनको ब्यान्ड एकाएक भूमिगत भयो। तीन महिना कुनै कन्सर्टमा उनीहरु देखिएनन्। संगीतको बाहिरी दुनियाँबाट गायव उनको पूरै टिम स्टुडियोभित्र घोत्लियो, एउटा मिसन सहित। फरकफरक लोक र सांस्कृतिक बाजाको प्रयोग गरेर एउटा फरकखाले गीत तयार गर्नु ब्यान्डको मुख्य उद्देश्य थियो। टार्गेट पूरा गर्दै टिमले एउटा होइन, २२ वटा गीत तयार…

    विस्तृतमा पढ्नुस्

  • चैतमा हेर्न पाइने भो सलिनको भ्लग

    चैतमा हेर्न पाइने भो सलिनको भ्लग

    काठमाडौं : फिल्म 'यात्रा अ म्युजिकल भ्लग'को प्रदर्शन मिति तय भएको छ। सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म चैत्र २९ गते प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ। टिमले फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार सलिनमान बनियाँ फिचर्ड छन्। भ्लग निर्माणका लागि आवश्यक सामाग्रीलाई पनि पोस्टरमा सलिनसँगै देख्न सकिन्छ। फिल्ममा सलिनसँगै सलोन बस्नेत ,जान्वी बस्नेत, जयनन्द लामा, रेअर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell