PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

    सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

    काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो। गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै लिएको हो। गत सिजन इनडियन प्रिमियर लिग खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीप पीएसएलमा पहिलो पटक छनोट भएका छन्। गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • विनोद दास डीपीएलको निर्देशक नियुक्त

    विनोद दास डीपीएलको निर्देशक नियुक्त

    काठमाडौँ : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक विनोद दास धनगढी प्रिमियर लिग (डीपीएल ३) को टुर्नामेन्ट निर्देशकमा नियुक्त भएका छन्। डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलवार विज्ञप्ती जारी गर्दै दासलाई प्रतियोगिताको निर्देशक नियुक्त गरिएको जनाएको छ। डीपीएल ३ टी-२० क्रिकेट प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म प्रस्तावित अन्तर्राष्ट्र फाप्ला क्रिकेट मैदानमा हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान…

    विस्तृतमा पढ्नुस्

  • 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुँदै

    'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुँदै

    काठमाडौं : रग्बी वर्ल्ड कप टुर - नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुने भएको छ। नेपाल रग्बी एसोसियसन फेम नेपालले मंसिर २२ गते काठमाडौंको टुँडिखेलमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो।  लाइभ सोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना 'लाउरे', नितेश जंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन्ले…

    विस्तृतमा पढ्नुस्

  • रणवीर सिंहसँग विहे गर्नुअघि दीपिकाले मेटिन् रणवीर कपुरको ट्याटु

    रणवीर सिंहसँग विहे गर्नुअघि दीपिकाले मेटिन् रणवीर कपुरको ट्याटु

    अभिनेत्री दीपिका पादुकोण रणवीर सिंह भन्दा अगाडि रणवीर कपुरसँग प्रेम सम्बन्धमा थिइन्। उनले घाँटीमा रणवीर कपुरको नामको ट्याटु पनि बनाएकी  थिइन्। त्यस लगतै रणवीरले कट्रीना कैफसँग अफेर थालेपछि उनीहरुको ब्रेकअप भएको थियो। दीपिकालाई ब्रेकअपको पीडाबाट सामान्य बन्न समय लाग्यो। रणवीर कपुरसँग ब्रेकअप भएपछि उनी रणवीर सिंहसँग प्रेममा परिन्। हालै उनीहरुको विवाह पनि भयो। उनले विवाहअघि रणवीर कपुरको नामको ट्याटु हटाएकी…

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्की 'भस्मे डन' को खुट्टा फ्याक्चर, के भएको थियो उनलाई?

    विपिन कार्की 'भस्मे डन' को खुट्टा फ्याक्चर, के भएको थियो उनलाई?

    काठमाडौं : अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन्। 'जात्रै जात्रा'को छायाँकनका लागि बालाजु जाने क्रममा कालीमाटीमा उनी दुर्घटनामा परेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए। विपरीत दिशाबाट आएको बाइकले उनको बाइकलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्। अहिले उनको वयोधा अस्पतालमा उपचार भइरहेको छ। निर्देशक भट्टराईले विपिनको खुट्टामा चोट पुगेको बताए। 'उहाँको खुट्टामा फ्याक्चर देखिएको छ,' उनले भने 'अप्रेसन नै गर्नुपर्छ…

    विस्तृतमा पढ्नुस्

  • सची पौडेल भइन् 'मिस एभिएसन क्विन–२०१८'

    सची पौडेल भइन् 'मिस एभिएसन क्विन–२०१८'

    काठमाडौं: ललितपुरकी सची पौडेलले 'मिस एभिएसन क्विन–२०१८' को उपाधि जितेकी छिन्। १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधिसँगै एउटा एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाएकी छिन्।   टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बुले फस्ट रनर अपको उपाधि जितिन्। त्यस्तै प्रतियोगितामा सुमी पोर्टेल सेकेण्ड रनर अप, दीपिका पाठक थर्ड रनर अप र नेहा चौधरी फोर्थ रनर अप भइन्।…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा सलोन, सारा र बिनोद

    पोस्टरमा सलोन, सारा र बिनोद

    काठमाडौं: फिल्म 'सुश्री सम्पति' प्रदर्शनको तयारीमा छ। मंसिर २८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको पोस्टर पनि सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका तीन पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ। फिल्मलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशको योजना आयोगले पायो पूर्णता, उपाध्यक्षमा रेग्मी, सदस्यमा रोकाय र शाही नियुक्त

    कर्णाली प्रदेशको योजना आयोगले पायो पूर्णता, उपाध्यक्षमा रेग्मी, सदस्यमा रोकाय र शाही नियुक्त

    सुर्खेतः कर्णाली प्रदेशले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मीलाई नियुक्त गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई पूर्णता दिएको हो। बैठकले उपाध्यक्ष र सदस्यको टुङ्गो लगाएको हो। सदस्यहरूमा डा. दीपेन्द्र रोकाय र योगेन्द्र शाहीलाई मनोनीत गरिएको छ। उपाध्यक्षको जिम्मेवारी पाएका रेग्मी दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन नमुना माविबाट वि.सं. २०३३ सालमा एसएलसी पास गरेका हुन्। नेपालगञ्जबाट आइए अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्सट्रक्सनलाई ठेक्कापट्टामा भाग लिन रोक, कालोसूची प्रक्रिया नटुंगिएसम्म नयाँमा सहभागी हुन नपाउने

    पप्पु कन्सट्रक्सनलाई ठेक्कापट्टामा भाग लिन रोक, कालोसूची प्रक्रिया नटुंगिएसम्म नयाँमा सहभागी हुन नपाउने

    काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कोस्टाल पप्पु जेभी कन्सट्रक्सनलाई तत्काल कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाएको छ। सिक्टा सिँचाइ आयोजनाले कालोसूचीमा राख्न गरेको सिफारिस अनुसार उक्त प्रक्रिया नटुंगिएसम्म सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो। यसअघि कार्यालयले पप्पुलाई कालोसूचीमा राख्न नपर्ने कारण भए एक महिनाभित्र…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा एक जनाको मृत्यु

    दुर्घटनामा एक जनाको मृत्यु

    कावासोतीः नवलपरासीको नवलपुरमा गएराति छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। गैँडाकोट नगरपालिका–४ मा ना २ ह ५७५१ नम्बरको अटोरिक्सा रोकिराखेको ना २ ह ८८४ नम्बरको अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्कर चालकको आन्दोलन फिर्ता

    ट्याङ्कर चालकको आन्दोलन फिर्ता

    विराटनगरः भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन्। बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए। ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए। ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

    घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

    सुर्खेत दैलेखमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीय रुपा विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।  घरदेखि केही टाढाको दुरीमा रहेको पाखोवाडा घाँस काट्न गएकी विक घरमा नआएपछि खोज्न जाँदा शव फेला परेको ससुरा लालबहादुर विकले बताए।  

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग : इन्जुरी टाइममा भान जिकले गोल गरेपछि नेदरल्याण्ड्स सेमिफाइनलमा, जर्मनी रेलिगेट

    नेशन्स लिग : इन्जुरी टाइममा भान जिकले गोल गरेपछि नेदरल्याण्ड्स सेमिफाइनलमा, जर्मनी रेलिगेट

    इन्जुरी टाइममा भर्जिल भान जिकले गोल गरेपछि जर्मनी विरुद्ध हार टारेको नेदरल्याण्ड्स 'युइएफए नेशन्स लिग'को सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीसँग २-२ को बराबरी खेलेको डच टोली लिग ए अन्तर्गत समूह ए को विजेता बन्दै अन्तिम चारमा पुग्ने चौथो टोली बनेको हो। ८५ मिनेटसम्म २-० ले पछि परेको नेदरल्याण्ड्सले अन्तिम पाँच मिनेटमा दुई गोल फर्काउँदै जर्मनी विरुद्ध अंक खोसेको हो। नेदरल्याण्ड्सका लागि…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करण नेपालमा हुँदै

    दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करण नेपालमा हुँदै

    काठमाडौँ : एसियन फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एएफबीए) को आयोजनामा 'प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७५' नेपालमा आयोजना हुने भएको छ। प्रतियोगिताको लागि आयोजनाको नेपालको प्रतिनिधिको रुपमा रहेको नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस (एनएफबीएफ) ले मंगलबार पत्रकार सम्मेनल गर्दै प्रतियोगिता यही मंसिर ७ देखि ९ गतेसम्म नेपालमा आयोजना गर्न लागेको जानकारी दिएको छ। दक्षिण एसियाका खेलाडीहरुको सहभागितामा…

    विस्तृतमा पढ्नुस्

  • मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ हुने

    मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ हुने

    काठमाडौँ : ‘नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ। जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो। मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका महासचिव…

    विस्तृतमा पढ्नुस्

  • पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमै हुने पक्का

    पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमै हुने पक्का

    काठमाडौँ : पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमा हुने पक्का भएको छ। च्याम्पियनसिप पहिलो पटक नेपालमा हुन लागेको हो। दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनसिप नेपालमा हुने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाका अनुसार साफ महिला च्याम्पियनसिप आगामी मार्च ११ देखि २१ (फागुन २७ देखि चैत ७ ) सम्म आयोजना हुनेछ। यसअघि श्रीलंकामा च्याम्पियनसिप आयोजना गर्ने बताएपनि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • जोन्टी रोड्स vs पारस खड्का : फण्डराइजका लागि खेल हुने

    जोन्टी रोड्स vs पारस खड्का : फण्डराइजका लागि खेल हुने

    काठमाडौँ : नेपाल क्रिकेट स्कुलर स्पोर्ट्स एडको संयुक्त आयोजनामा भइरहेको हाइ परफरमेन्स क्याम्पका लागि दक्षिण अफ्रिकि लेजेण्ड्स जोन्टी रोड्स हाल नेपालमा छन्। नेपालले रायन मारोनसँगै नेपालका युवा क्रिकेटरहरुलाई आफूले जानेको क्रिकेट कला सिकाइरहेका छन्। नोभेम्वर १४ बाट सुरु भएको यो क्याम्प नोभेम्वर २३ सम्म चल्नेछ।  यस्तै नोभेम्वर २४ मा जोन्टी ११ र पारस ११ बीच च्यारिटी खेल हुने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपालले चाइनिज सुपर लिग क्लब गोन्झाउ आर एण्ड एफसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले चाइनिज सुपर लिग क्लब गोन्झाउ आर एण्ड एफसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। आगामी जनवरीमा नेपालको पुरुष टोलीले चाइनिज सुपर लिग खेल्ने क्लब गोन्झाउ आर एण्ड एफसँग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाको अनुसार उक्त खेल नेपालमै हुनेछ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त खेलको मिती भने घोषणा भएको छैन। चिनिया क्लबका हेड अफ कम्पिटिसन डिपार्टमेन्ट यान कि, टिम…

    विस्तृतमा पढ्नुस्

  • आइएमई नेपाल लिटरेचर फेस्टिभल पोखरामा, हुनेछ दर्जन बढी सेसन

    आइएमई नेपाल लिटरेचर फेस्टिभल पोखरामा, हुनेछ दर्जन बढी सेसन

    नेपाल साहित्य सम्मेलनको सातौं संस्करण हुने भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले सोमबार कार्यक्रम आयोजना गरी सम्मेलन हुने बारे जानकारी दिएको हो। सम्मेलन पुस ७ गतेदेखि १० गतेसम्म पोखरामा हुँदैछ। फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र अन्य थप रोचक सामाग्री समावेश गरिने बताइएको छ। महोत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स…

    विस्तृतमा पढ्नुस्

  • माघमा 'न यता न उता'

    माघमा 'न यता न उता'

    काठमाडौं:  फिल्म 'न यता न उता'को प्रदर्शन मिति तय भएको छ। पछिल्लो समय फिल्मको गीत सार्वजनिक गरेको निर्माण टिमले माघ २५ गते फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको छ।   फिल्मलाई मिराज रोशले निर्देशन गरेका हुन्। पछिल्लो समय फिल्मको पहिलो गीत सार्वजनिक भएको थियो। फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell