PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • ए डिभिजन लिग : आज तीन खेल हुँदै, विभागीय भिडन्तमा पुलिस भर्सेस आर्मी

    ए डिभिजन लिग : आज तीन खेल हुँदै, विभागीय भिडन्तमा पुलिस भर्सेस आर्मी

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा आज तेस्रो चरणका तीन खेल हुँदैछ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा दुई तथा हलचोकस्थित एपीएफको मैदानमा एक खेल हुनेछ। एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीबीच खेल हुनेछ। राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेको आर्मीको कप्तानी भरत खवासले गर्दैछन्। गोलकिपर विकेश कुथु, नवयुग श्रेष्ठ, सुमन अर्याल जस्ता खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : ब्रिगेड ब्वाइजको पहिलो जित

    ए डिभिजन लिग : ब्रिगेड ब्वाइजको पहिलो जित

    काठमाडौँ : ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। यसअघिका दुई खेलमा हार बेहोरेको बीबीसीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै विभागीय टोली एपीएफलाई पराजित गर्दै पहिलो अंक जोडेको हो। सातदोवाटोस्थित एन्फा क्म्प्लेक्समा भएको खेलमा बीबीसीले दश खेलाडीमा झरेको एपीएफलाई ३-१ ले पराजित गर्‍यो। जितपछि बीबीसीले ३ अंक जोडेको छ। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

    इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

    काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग पीपीपएल टी-२० का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ। यसअघि स्कटल्याण्डका केल कोत्जरलाई भित्र्याएको राइनोजले इंग्ल्याण्डका अलराउण्डर पउल कघलिनलाई अनुबन्ध गरेको हो। तीन विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार फ्रेन्चाइजहरुले विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन्। भेट्रान स्पीनर शक्ति गौचनको कप्तानीमा रहेको पोखरामा विनोद भण्डारी, सुनिल धमला राजेश…

    विस्तृतमा पढ्नुस्

  • पुलिसको पुरानो साख फर्काउनेछौँ : प्रशिक्षक अनन्त थापा

    पुलिसको पुरानो साख फर्काउनेछौँ : प्रशिक्षक अनन्त थापा

    काठमाडौँ : कुनै समय थियो घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबको दबदबा थियो। लिग देखि नकआउट फुटबल सबैमा पुलिस अगाडी हुन्थ्यो। पुलिसले हार्न लागेको खेल पनि अन्तिममा जित्यो र कमब्याक गर्न सक्ने टोलीको छवी बनाएको थियो। बीचमा केही समय पुलिसको प्रदर्शनन खस्कियो। स्वर्णिय युग मानिने ६० को दशकको टिममा रहेका खेलाडीले क्लब छाडेपछि पुलिसको प्रदर्शन पहिलेको जस्तो रहेन। हरी…

    विस्तृतमा पढ्नुस्

  • मेलाबाट घर फर्किएका यात्रु बोकेको बस डडेलधुरामा दुर्घटना, १६ को मृत्यु

    मेलाबाट घर फर्किएका यात्रु बोकेको बस डडेलधुरामा दुर्घटना, १६ को मृत्यु

    अमरगढी : डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीलाई उद्‍धृत गर्दै राससले जनाए अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो। अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली दूतावास भन्छ- ग्याङनम स्टाइलका गायकको कन्सर्टका आयोजक हामी हैनौँ, हाम्रो सम्बन्ध छैन

    कोरियाली दूतावास भन्छ- ग्याङनम स्टाइलका गायकको कन्सर्टका आयोजक हामी हैनौँ, हाम्रो सम्बन्ध छैन

    'ग्याङनम स्टाइल' बोलको गीतले विश्वभर चर्चा कमाएको कोरियाली पप ब्यान्ड 'साइ' को आउँदो डिसेम्बर १५ तारिखमा काठमाडौँ हुन लागेको भनिएको कन्सर्टको आफू आयोजक पनि नभएको र सम्बन्ध पनि नभएको दक्षिण कोरियाली दूतावासले स्पष्ट पारेको छ।  आज दूतावासले आफ्नो फेसबुक पेजमा यसबारे स्पष्ट पारेको हो।  नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध ४५ वर्ष पुगेको अवसरमा उनीहरु नेपालमा प्रस्तुति दिन आउन लागेको समाचार…

    विस्तृतमा पढ्नुस्

  • महेश काफ्लेको 'नाच फिरिरि'लाई ३ महिनामा ३ करोड भ्यूज

    महेश काफ्लेको 'नाच फिरिरि'लाई ३ महिनामा ३ करोड भ्यूज

    काठमाडौं : दुई वर्षअघि गायक महेश काफ्ले गीत लेख्न बसे। गीतको बोल थियो 'नाच फिरिरि'। गीत बनेपछि उनले आसिफ शाह र असिम शाहलाई गीत सुनाए, म्युजिक भिडियो बनाउने योजनासहित। शाह दाजुभाइ राजी भए र सुरु भयो आवश्यक तयारी। गीत रेकर्ड भयो। आवश्यक कन्सेप्ट पनि तयार। भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड गर्ने निर्णय भयो। अनि बन्यो 'नाच फिरिरि'। अहिले यो गीतलाई…

    विस्तृतमा पढ्नुस्

  • 'पिरिममा' परे निश्चल बस्नेत र कर्मा

    'पिरिममा' परे निश्चल बस्नेत र कर्मा

    काठमाडौं : फिल्म 'गरुड पुराण'को हालै पोस्टर सार्वजनिक भयो। हालै निर्माण टिमले फिल्मको गीत पनि सार्वजनिक गर्‍यो। फिल्मको 'म त पिरिममा' बोलको गीतको भिडियोमा निश्चल बस्नेत कर्मा शाक्य र प्रियंका सिंह ठकुरी फिचर्ड छिन्। दिनेश राउतको शब्द तथा कोसिस क्षेत्रीको संगीत रहेको गीतमा कोसिस र मनिषा पोखरेलको स्वर छ। गीतको भिडियोमा रेनाशा वान्तवा राईको कोरियोग्राफी छ। पारिवारिक प्रेमकथामा आधारित फिल्मलाई सुवास…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आत्मघाती गोलले डुबायो थ्रीस्टारलाई, मनाङको लगातार तेस्रो जित

    ए डिभिजन लिग : आत्मघाती गोलले डुबायो थ्रीस्टारलाई, मनाङको लगातार तेस्रो जित

    काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगको आजको खेलमा मनाङ मर्स्याङ्दीले थ्री स्टारलाई २-१ ले पराजित गरेको छ। यो जितसँगै मनाङ नौ अंकका साथ अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।  खेलको ११ औँ मिनेटमै अन्जन विष्टले गोल गरी मनाङलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको थ्री स्टारलाई अर्को धक्का त्यसको सात मिनेटमै लाग्यो जब विजय धिमालले आफ्नै पोस्टमा आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • नमच्चिने पिङको सय झड्का : उखाने शैलीमा सरकारको नौ महिने कार्यकाललाई कांग्रेसको व्यङ्ग्य

    नमच्चिने पिङको सय झड्का : उखाने शैलीमा सरकारको नौ महिने कार्यकाललाई कांग्रेसको व्यङ्ग्य

    काठमाडौँ : उखान टुक्काकै सहारा लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नौ महिने कार्यकालबारे टिप्पणी गरेको छ।  कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको बताउँदै यो  घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको बताए। उनले जारी गरेको विज्ञप्तिमा यो ९…

    विस्तृतमा पढ्नुस्

  • आयोजकले दुर्व्यवहार गरेको भन्दै ज्योति मगर पुगिन् प्रहरीमा

    आयोजकले दुर्व्यवहार गरेको भन्दै ज्योति मगर पुगिन् प्रहरीमा

    काठमाडौं : नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योति मगरले आफूमाथि आयोजक मध्यकै एकले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।  उनले बुधवार सामाजिक सञ्जालमा स्टेटस पनि लेखेकी थिइन्, 'म एकदम डराएकी छु। तर मैले लड्नु छ। र यो सुरु भएको छ।' ज्योतिलाई होटल पुर्‍याइदिन आएका आयोजक टिमका एकले होटलको कोठामा पुगेपछि अपशब्द प्रयोग गरेको उजुरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले होटेलमा पुगेर…

    विस्तृतमा पढ्नुस्

  • प्रमोदलाई तानिन् उनैले

    प्रमोदलाई तानिन् उनैले

    काठमाडौं : स्टेज कार्यक्रममा व्यस्त रहने गायक प्रमोद पछिल्लो समय रियालिटी सो मै रमाउँछन्। उनी द भ्वाइसका निर्णायकमध्य एक हुन्। उनले हालै सोका प्रतियोगिमध्य तेजेन्द्र गन्धर्वलाई निर्मला पन्त हत्याकाण्ड माथि एक गीत गाउन लगाएका थिए। उनको शब्द रचनामा बनेको गीतले नेपाली दर्शकको मन छोयो। उनले निर्मला हत्याकाण्डबारे उल्लेखित विभिन्न सामाग्रीको अनुसन्धान गरेर उक्त घट्नलाई गीतमा प्रस्तुत गरेका थिए। उक्त गीतका कारण…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप र जसिताले सकाए 'लभ स्टेशन'को छायाँकन

    प्रदीप र जसिताले सकाए 'लभ स्टेशन'को छायाँकन

    काठमाडौं : फिल्म 'लिलिबिलि'बाट स्क्रिन जोडीमा दर्शकले रुचाएका कलाकार हुन् प्रदीप खड्का र जसिता गुरुङ। उनीहरुले अर्को दोश्रो फिल्म 'लभ स्टेशन' पनि एकसाथ गरेका छन्। फिल्मको हालै छायाँकन सकियो। ललितपुरको गोदावरी रिसोर्टमा फिल्मको ‘इन्ड क्लाप’ सम्पन्न भएको हो। फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ। प्रेमकथामा आधारित फिल्मको छायाँकन दार्जलिङ, फिक्कल, इलाममा…

    विस्तृतमा पढ्नुस्

  • बुद्धिसागरको शब्दमा 'गोपी'को गीत सार्वजनिक

    बुद्धिसागरको शब्दमा 'गोपी'को गीत सार्वजनिक

    काठमाडौं : फिल्म 'गोपी' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको पहिलो गीत सार्वजनिक गरेको छ। साहित्यकार बुद्धिसागरको शब्दमा टिमले 'लक्ष्मी कहिले काली' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। भजन शैलीको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत र अंकित खड्का फिचर्ड छन्। अर्जुन पोखरेलको संगीत रहेको गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका हुन्। दीपेन्द्र लामा निर्देशित फिल्म माघ १८ गते प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकको टुंगो लगाउने

    ने क पाको सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकको टुंगो लगाउने

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। बैठक अपराहन्न ४ बजेका लागि बोलाइएको छ। पार्टीभित्र सरकारको आलोचना भइरहेको तथा नेता कार्यकर्ताहरुले जिम्मेवारी नपाएको लगायतका असन्तुष्टि राखिरहेका बेला बैठक डाकिएको हो। यसअघि प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना नहुँदै सचिवालय बैठक बसेको थियो। कात्तिक ८ गते सम्पन्न सचिवालयको बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ ट्रेलर रिलिज, प्रियंका चोपडा निर्माता

    नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ ट्रेलर रिलिज, प्रियंका चोपडा निर्माता

    बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म 'पाहुना'को ट्रेलर सार्वजनिक भयो। नेपाली भाषामा बनेको सिक्किमी फिल्मको ट्रेलरमा द्वन्द्वका कारण परिवारबाट छुटिएका बालबालिकाको अवस्था देखाइएको छ। ट्रेलरले बाल मनोविज्ञानमा राजनीतिक र धार्मिक प्रभावको कथामाथि फिल्म बनेको हिंट दिन्छ। प्रमुख भूमिकामा इशिखा गुरुङ, अनमोल लिम्बु,  मन्जु केसी देखिएका छन्। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि अभिनय…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा आपत टरेपछि नेपालमा 'लाखबत्ती', असम्भवलाई सम्भव बनाइदिएकोमा शुद्धोदन परिवारको स्वयम्भूलाई 'थ्याङ्क यु'

    अमेरिकामा आपत टरेपछि नेपालमा 'लाखबत्ती', असम्भवलाई सम्भव बनाइदिएकोमा शुद्धोदन परिवारको स्वयम्भूलाई 'थ्याङ्क यु'

    काठमाडौँ : मंगलबार बिहानैदेखि रञ्जित परिवारलाई भ्याई नभ्याई थियो। आफन्त र शुभचिन्तकहरुलाई उनीहरुले स्वयम्भू परिसर डाकेका थिए। स्वयम्भू स्तुपको नजिकै रहेको हारती माताको मन्दिरमा यो परिवारले 'लाखबत्ती' बालेर पूजा गर्दै थियो। आफूले चिताएको कुरा पुगोस् भनी गरिएको भाकल पूरा भएपछि भक्तजनहरु आफ्नो आस्था प्रकट गर्न र भगवानलाई 'थ्याङ्क यु' भन्न यसरी लाखबत्ती बाल्ने गर्छन्।  शुद्धोदन रञ्जित रातो सर्ट लगाएर स्वयम्भू…

    विस्तृतमा पढ्नुस्

  • दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज, अदालतले भन्यो 'पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो'

    दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज, अदालतले भन्यो 'पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो'

    काठमाडौँः उच्च अदालत पाटनले निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरिदिएको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमै रिट खारेज गरिदिएको हो। ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो। अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको हो। पेशा व्यवसाय संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा एक वर्षमा मानव अधिकार उल्लङ्घनका ६४ घटना

    नवलपरासीमा एक वर्षमा मानव अधिकार उल्लङ्घनका ६४ घटना

    कावासोतीः नवलपरासी पूर्व नवलपुरमा ११ महिनाको अवधिमा ६४ मानव अधिकार उल्लङ्घनका घटना भएका छन्। अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानव अधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ। ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए। बलात्कार तथा यौन दुर्व्यवहारका ३१ घटनामा २२ बालिका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले लिए आफूले अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिको जानकारी

    प्रचण्डले लिए आफूले अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिको जानकारी

    चितवनः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन्। अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरू अरुण माझी र पत्रुश मुसहरको पढाइबारे जानकारी लिएका हुन्। बालबालिका अध्ययनरत साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका क्रममा प्रचण्डले उनीहरूको शैक्षिक प्रगतिबारे जानकारी लिएका हुन्। गत वर्षको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell