PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • ‘नेपाल लिटरेचर फेस्टिभल’को कर्टेन रेजर सम्पन्न  

    ‘नेपाल लिटरेचर फेस्टिभल’को कर्टेन रेजर सम्पन्न  

    काठमाडौँ: नेपाल लिटरेचर फेस्टिभल २०१८ को कर्टेन रेजर कार्यक्रम सम्पन्न भएको छ। बुकवर्म फाउन्डेसनको आयोजना रहेको फेस्टिभल अन्तर्गतको पहिलो चरणमा भारतीय लेखक गुरचरणदासको मन्तव्य केन्द्रमा रह्यो। उनले कार्यक्रममा पुस्तक ‘काम : द रिडल अफ डिजायर’माथि टिप्पणी गरे। गर्दै लेखक दासले भने,‘अर्थपूर्ण जीवनयापन गर्न सक्ने तीन उद्देश्य धर्म,अर्थ र कामलाई आफ्ना पुस्तकहरुमा चर्चा गर्ने गरेको छु।‘ धर्म भनेको नैतिक स्वास्थ्य हो।…

    विस्तृतमा पढ्नुस्

  • 'डोली'को ट्रेलर आयो

     'डोली'को ट्रेलर आयो

    काठमाडौँ: फिल्म 'डोली'को ट्रेलर सार्वजनिक भएको छ। राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्म मंसिर २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।   फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, अर्जुन गुरुङ, सानिया खान,संगीता नापितलगायतको अभिनय छ। रेड बर्डको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा किम्भेको सम्पादन छ। प्रदर्शन नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार थालेको छ।  

    विस्तृतमा पढ्नुस्

  • 'प्रसाद'मा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर

    'प्रसाद'मा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर

    काठमाडौं : फिल्म 'प्रसाद'का लागि नेपाल आइडलका विक्रम बरालले गीत रेकर्ड गरेका छन्। मंसिर २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मको तेश्रो गीतमा उनले स्वर दिएका हुन्। सुवास भुषालको शब्द तथा संगीत रहेको गीत प्लेब्याकको रुपमा प्रयोग गरिने टिमले बताएको छ। फिल्मलाई दिनेश रावतले निर्देशन गरेका हुन्। गीतलाई फिल्म प्रदर्शनपछि मात्र युट्युबमा रिलिज गर्ने निर्देशक राउतले जनाए। निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

    कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

    कैलालीः कैलालीको गौरीगंगा नगरपालिका -९ मा शनिबार साँझ बस र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बेलुकी करिब ७ बजे भएको दुर्घटनामा ६ जना घाइते भएका छन्। से १ च ५७५ नम्बरको जीप र ना ५ ख ७८७९ नम्बरको बस एकापसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा जीपमा सवार धनगढीका ४० वर्षीय जानकी देवी राना रहेको प्रहरीले जनाएको छ। उपचारका…

    विस्तृतमा पढ्नुस्

  • महिलाको राज्यसंयन्त्रमा प्रतिनिधित्व दक्षिण एसियाकै लागि प्रेरणादायीः प्रधानमन्त्री

    महिलाको राज्यसंयन्त्रमा प्रतिनिधित्व दक्षिण एसियाकै लागि प्रेरणादायीः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक र अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।  प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ। प्रत्येक नेपाली महिलालाई बिना लैङ्गिक भेदभाव समान वंशीय हक,…

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु

    भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु

    बाजुराः जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। गुरुङ मार्तडीको गैरीबजारमा रहेको बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् दरबारमार्गको रेस्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पार्टीमा हिमानी देखिइनन्

    फोटोमा हेर्नुस् दरबारमार्गको रेस्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पार्टीमा हिमानी देखिइनन्

    काठमाडौँ : अहिले संग्रहालय बनिसकेको नारायणहिटी दरबारनजिकै दरबारमार्गमा एउटा नाम चलेको रेस्टुरेन्टमा शुक्रबार पूर्वराजपरिवारका सदस्यहरु पार्टीमा रमाए।  पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए। तर पूर्व युवराज्ञी हिमानी भने पार्टीमा देखिइनन्।  पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेका थिए। त्यस्तै रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए।  शनिबार राति त्रिसराले पूर्व राजपरिवारका फोटोहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलको सहज जित, चेल्सी टोटनहमसँग पराजित

    प्रिमियर लिग : म्यानचेष्टर सिटी र लिभरपुलको सहज जित, चेल्सी टोटनहमसँग पराजित

    प्रिमियर लिगमा यस सिजन चेल्सीले पहिलो हार बेहोरेको छ। शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सी टोटनहम हट्सपरसँग पराजित भएको हो। त्यसअघि म्यानचेष्टर सिटी र लिभरपुलले सहज जित हात पार्दै अपराजित यात्रा कायमै रखेको छ। पहिलो स्थानको सिटीले वेष्टह्याम युनाइटेडलाई ४-० ले हराउँदा लिभरपुलले वाटफोर्डलाई ३-० ले हरायो। सिटीलाई सिजनको ११औँ जित दिलाउन लरेय सानेले दुई तथा डेभिड शिल्भा र रहिम…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : डेम्बेलेले ९०औँ मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगियो

    ला लिगा : डेम्बेलेले ९०औँ मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगियो

    ओसमान डेम्बेलेले खेलको अन्तिम समयमा गरेको गोल मद्दतमा बार्सिलोना स्पानिस ला लिगामा हारबाट जोगिएको छ। लिगा अन्तर्गत गएराती भएको खेलमा पहिलो स्थानको बार्सिलोनाले एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको हो। घरेलु मैदानमा डिएगो कोस्टाले ७७औँ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। तर एट्लेटिको जित नजिक पुगेका बेला ९०औँ मिनेटमा वैकल्पिक खेलाडी डेम्बेलेले गोल गर्खै…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग : कभानीले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्दा पीएसजीको लगातार १४औँ जित

    फ्रेन्च लिग : कभानीले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्दा पीएसजीको लगातार १४औँ जित

    पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार १४औँ जित हात पारेको छ। एडिनसन कभानीले खेलको नवौँ मिनेटमै गरेको गोल निर्णायक बन्दा पीएसजीले टुलुजलाई १-० ले पराजित गरेको हो। युरोपको टप फाइल लिगमध्ये २०१८-१९ को सिजनमा लगातार १३ खेल जित्ने पीएसजी एक्लो क्लब हो।  १४औँ जितपछि ४२ अंक जोडेको पीएसजी अंकतालिकामा पहिलो स्थानमा आसिन छ। दोस्रो स्थानमा रहेको लियोनको पीएसजी…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : युभेन्ट्सको अपराजित यात्रा कायम, रोनाल्डोले गरे सिजनको नवौँ गोल

    सिरी ए : युभेन्ट्सको अपराजित यात्रा कायम, रोनाल्डोले गरे सिजनको नवौँ गोल

    क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा यस सिजन नवौँ गोल गरेका छन्। युभेन्ट्सले एसपीएललाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायम राख्दा रोनाल्डोले पहिलो हाफमा एक गोल गरे। युभेन्ट्सका लागि मारियो मनन्डुकिचले दोस्रो हाफमा एक गोल थपे यस गोलपछि रोनाल्डोले यस सिजन सिरी ए मा गोल संख्या नौँ पुर्‍याएका छन् भने सर्वाधिक गोलकर्ताको सूचीमा जेनओका किर्टोफ पिएटेकसँगै पहिलो स्थानमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला टी-२० विश्वकप: अष्ट्रेलिया चौथोपटक च्याम्पियन

    महिला टी-२० विश्वकप: अष्ट्रेलिया चौथोपटक च्याम्पियन

    अष्ट्रेलियाले चौथोपटक आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। वेष्टइन्डिजमा भएको छैटौँ संस्करणको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो। फाइनलमा उत्कृष्ट बलिङ गरेको अष्ट्रेलियाले इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। सन् २००९ बाट सुरु भएको महिला टी-२० विश्वकपमा अष्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ मा गरी लगातार तीनपटक जितेको थियो। पहिलो संस्करणमा…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : लगातार तीन खेल जितेको संकटासँग सजग आर्मी

    ए डिभिजन लिग : लगातार तीन खेल जितेको संकटासँग सजग आर्मी

    काठमाडौँ : सिएसमजी संकटाले पल्सर ए डिभिजन लिगमा लगातार तीन खेल जितेर मनाङ मर्स्याङ्दी समान ९ अंक जोडिसकेको छ। एभरेज टिमको रुपमा देखा परेको संकटाले कुनै गोल नखाई शतप्रतिसत नतिजा हात पारेको छ। अर्कोतर्फ उपाधिको दाबेदार मानिएको विभागीय टोली आर्मीले तीन खेलबाट दुई खेल जित्दै ७ अंक जोडेको र अपराजित यात्रा कायमै राखेको छ। लिगको उद्घाटन खेलमै एनआरटीसँग बराबरी खेलेको…

    विस्तृतमा पढ्नुस्

  • टी-१० क्रिकेट : तेस्रो खेलमा सन्दीपले लिए २ विकेट

    टी-१० क्रिकेट : तेस्रो खेलमा सन्दीपले लिए २ विकेट

    काठमाडौँ : युएईमा भइरहेको टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिएका छन्। सन्दीपले आइतवार केरा किंग्सबाट खेल्दै राजतपुतका दुई खेलाडीलाई आउट गरे। पहिलो खेलमै उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका सन्दीपले दोस्रो खेलमा एक विकेट लिएका थिए। राजपुत विरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपले पहिलो ओभरमै विष्फोटक ब्याट्सम्यान मोहमद शेहजादलाई आउट गरेका थिए। यस्तै आफ्नो स्पेशको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा (#WhoKilledNirmala श्रृंखला १)

    निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा (#WhoKilledNirmala श्रृंखला १)

    कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - 'आन्टी, आज रोशनीको घरमा पढ्न जानु छ। बाबुलाई पनि लिएर जान्छु नि है?' साउन १० गते बिहीबार बिहान निर्मला पन्तले आफ्नो घर नजिकैकी छिमेकी मञ्जु भट्टसित अनुमति मागेकी थिइन्। निर्मला तीन दिदीबहिनीमा माहिली। लगातार तीन छोरी जन्माएपछि बाबु कान्छी आमा लिएर अलग्गै बस्न थालेको १० वर्ष बितिसकेको थियो। मञ्जुको पाँच वर्षका छोरालाई…

    विस्तृतमा पढ्नुस्

  • धरानमा नेपथ्य साँझ

    धरानमा नेपथ्य साँझ

    पूर्व पश्चिम सांगीतिक यात्रामा रहेको लोकरक ब्यान्ड नेपथ्यको धरान कार्यक्रम सम्पन्न भयो। शुक्रबार बेलुकी ब्यान्डले धरान रंगशालामा ब्यान्डको नयाँ पुरानो गीत प्रस्तुत गरेको हो। ‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको…

    विस्तृतमा पढ्नुस्

  • गाँजाको विषयमा बानेश्वरमा 'ग्याङ फाइट': एक युवकको मृत्यु, एक गम्भीर घाइते

    गाँजाको विषयमा बानेश्वरमा 'ग्याङ फाइट': एक युवकको मृत्यु, एक गम्भीर घाइते

    काठमाडौः नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबिच शनिवार दिउँसो 'ग्याङ फाइट' भएको छ। ग्याङ फाइटमा परी एक जनाको मृत्यु भएको छ। खुकुरी प्रहारबाट घाइते भएका विक्की मगरको उपचारको क्रममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। डिएसपी काफ्लेले भने,' उनीहरू एउटै समूहका हुन्। गाँजाको बाँड्फाँड्को विषयमा विवाद भएको रहेछ। विवाद बढ्दै गएपछि खुकुरी हानाहान भएको…

    विस्तृतमा पढ्नुस्

  • एसिया प्यासिफिक कार्यक्रममा सरकार सहआयोजक बनेकोमा काँग्रेसको आपत्ति

    एसिया प्यासिफिक कार्यक्रममा सरकार सहआयोजक बनेकोमा काँग्रेसको आपत्ति

    काठमाडौं: काठमाडौँमा हुन लागेको 'द एसिया प्यासिफिक समिट २०१८'को कार्यक्रममा सरकार सह आयोजक बनेकोमा नेपाली काँग्रेसले विरोध गरेको छ। शनिवार दिउँसो काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै सरकारको विरोध गरेका हुन्। प्रवक्ता शर्माले सरकारले आइएनजिओको कार्यक्रममा सहआयोजक बनेको विश्वमै नभएको बताए। 'विश्वमा कुनै पनि सरकार आइएनजिओको कार्यक्रममा सह आयोजक बन्दैन,' शर्माले भने। कार्यक्रम धर्म प्रचारका लागिसमेत आयोजना हुन लागेको सुनिएको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ‘सुश्री सम्पती’को ट्रेलरमा दुई युवाको संघर्ष

    ‘सुश्री सम्पती’को ट्रेलरमा दुई युवाको संघर्ष

    फिल्म ‘सुश्री सम्पति’को ट्रेलर रिलिज भयो। ट्रेलरमा दुई युवाको कथाको संकेत गरिएको छ,जहाँ उनीहरु सुश्री र सम्पतीको लागि संघर्ष गर्छन्। फिल्मका तीन मुख्य पात्रहरु सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन्। सुव्रत आचार्यको निर्देशन रहेको फिल्ममा अन्य कलाकारहरु विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। प्रियंका कार्की विशेष भूमिकामा देखिन्छिन्।…

    विस्तृतमा पढ्नुस्

  • सरोजराजको धम्बोझी : किताव विमोचनमा हुने खर्च बराबरको पुस्तक विद्यालयलाई

    सरोजराजको धम्बोझी : किताव विमोचनमा हुने खर्च बराबरको पुस्तक विद्यालयलाई

    काठमाडौं : पत्रकार तथा लेखक सरोजराज अधिकारीको उपन्यास धम्बोझीलाई प्रकाशक सांग्रीलाले फरक शैलीले बजारमा ल्याएको छ। अधिकारीको उपन्यास धम्बोझी आजबाट बजारमा उपलब्ध गराएको सांग्रीलाले विमोचनमा हुने खर्च बराबरको विभिन्न पुस्तकहरु एक पुस्तकालयलाई हस्तान्तरण गरेको छ। 'लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भनेपछि हामीले विमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौँ,' सांग्रीला बुक्सका मणि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell