PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण जनवरीमा

    ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण जनवरीमा

    काठमाडौँ: ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण हुने भएको छ। संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५  तारिखमा उक्त अवार्ड आयोजना हुँदैछ। नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कृत र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक नबराज श्रेष्ठले बताए।भने,’नेपाली सिनेमाको बजार प्रवर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका मुख्य उदेश्य हुन्।‘ यसअघिका दुई संस्करण पनि ‘नेपाली…

    विस्तृतमा पढ्नुस्

  • भूमिराजले जिते नेपालगन्ज म्याराथनको उपाधि, महिला हाफ म्याराथनमा कान्छीमाया च्याम्पियन

    भूमिराजले जिते नेपालगन्ज म्याराथनको उपाधि, महिला हाफ म्याराथनमा कान्छीमाया च्याम्पियन

    नेपालगन्ज : नेपाल पुलिसका भूमिराज राईले चौथो संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। शनिवार नेपालगन्जमा सम्पन्न म्याराथनमा राईले निर्धारित दूरी २ घण्टा ३३ मिनेट २० सेकेण्डमा पूरा गरे। एपीएफका खिम बहादुर खत्री दोस्रो र गणेश ठकुरी तेस्रो भए। खिमले २ घण्टा ३५ मिनेट ३२ सेकेण्डमा दुरी पुरा गरे भने गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेण्ड लगाए। भुमिराजले ६० हजार,…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : कर्णको दुई गोलमा हिमालयन शेर्पा विजयी, विदेशी खेलाडीको गोलमा सरस्वतीको पहिलो जित

    ए डिभिजन लिग : कर्णको दुई गोलमा हिमालयन शेर्पा विजयी, विदेशी खेलाडीको गोलमा सरस्वतीको पहिलो जित

    काठमाडौँ : कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। हलचोकस्थित एपीएफको फुटबल मैदानमा शनिवार भएको खेलमा शेर्पाले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो। १० मिनेटको अन्तरमा दुई गोल गरेका कर्णले ६६औँ र ७५औँ मिनेटमा गोल गरे। ८६औँ मिनेटमा शेर्पाकै अनिल गुरुङले आत्मघाती गोल जावलाखेललाई उपहार दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • टीयू मैदानमा जोन्टी रोड्सको ब्याटिङ र बलिङ, च्यारिटी म्याचमा पारसको टोली पराजित

    टीयू मैदानमा जोन्टी रोड्सको ब्याटिङ र बलिङ, च्यारिटी म्याचमा पारसको टोली पराजित

    काठमाडौँ : सन् ९० को दशकका क्रिकेट खेलाडी, साउथ अफ्रिकन लिजेण्ड अनी फिल्डिङमा क्रान्ती ल्याउने खेलाडी हुन् जोन्टी रोड्स। विश्वका ठूला-ठूला क्रिकेट मैदान अनी ठूला क्रिकेट खेलाडीसँग उनले खेलेका छन्। उनी विश्वकै उत्कृष्ट फिल्डर हुन्। सन् १९९२ को विश्वकपमा जोड्सले उत्कृष्ट फिल्डिङ गर्दै पाकिस्तानका इन्जमान उल हकलाई रनआउट गरेका थिए। उनै विश्व चर्चित खेलाडी रोड्स शनिवार कीर्तिपुरस्थित टी यू क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • भारतीय बक्सर मेरी कोम बनिन् सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडी

    भारतीय बक्सर मेरी कोम बनिन् सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडी

    भारतीय बक्सर मेरी कोमले वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छैटौँ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्। ३५ वर्षीय मेरी कोले महिला ४८ केजी तौल समूहमा युक्रेनकी हान्ना ओखतालाई ५-० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। सन् २००६ मा दिल्लीमै स्वर्ण जितेयता कोमले घरेलु दर्शकका अगाडी स्वर्ण जितेकी यो पहिलो पटक हो। सन् २०१० पछि वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी कोमले यो जित…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड आइबरसँग ३-० ले पराजित

    ला लिगा : रियल मड्रिड आइबरसँग ३-० ले पराजित

    आइबरले ला लिगाको इतिहासमै पहिलो पटक रियल मड्रिडलाई पराजित गरेको छ। ला लिगा २०१८-१९ अन्तर्गत शनिवार भएको खेलमा आइवरले रियल मड्रिडलाई ३-० ले स्तब्ध बनायो। घरेलु मैदानमा आइबरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्‍यो।  आइबरका लागि खेलको १६औँ मिनेटमा गोन्जालो इस्कालान्टेले पहिलो गोल गरे। यस्तै सर्वी इनरिजले ५२औँ र किकेले ५७औँ मिनेटमा गोल गरे। रुियल विरुद्ध ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • जज इन्दिराकै गीत गाउँदा बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा

    जज इन्दिराकै गीत गाउँदा बाहिरिइन् गोल्डेन माइक विजेता नीलिमा

    पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्।  शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो।  पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश गरेकी नीलिमाले हरेक पटक जजहरुबाट प्रशंसा पाएकी थिइन्। बिहीबारको जजिङ राउन्डमा नीलिमाले जज इन्दिरा जोशीको 'बेहुली' गाएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • भोलि विप्लवको काठमाडौँमा जनसभा, तयारीका लागि आजैदेखि प्रदर्शनी मार्गमा दुईतर्फी सवारी बन्द

    भोलि विप्लवको काठमाडौँमा जनसभा, तयारीका लागि आजैदेखि प्रदर्शनी मार्गमा दुईतर्फी सवारी बन्द

    काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि मंसिर ८ गते शनिबार काठमाडौंमा जनसभा गर्ने भएको छ। पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवसका रुपमा भोलिको कार्यक्रम गर्न लागेको पर्चा र पोस्टरिङ गरिएको छ।  यसअघि खुलामञ्चमा हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने भनिएको थियो। तर अहिले भने पार्टीका प्रचार सामाग्रीहरुमा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सहरमा तीन नाटक एकसाथ मञ्चन सुरु

    सहरमा तीन नाटक एकसाथ मञ्चन सुरु

    काठमाडौं: उपत्यकाका तीन नाटक घरमा शुक्रबारबाट तीन फरकफरक नाटक मञ्चन सुरु भएको छ। शुक्रबारबाट ‘सकुन्तलाको औंठी’, ‘सेम टाइम नेक्स्ट इयर’ र ‘अंधेरी नगरी चौपट राजा’ सुरु भएका हुन्। सुरेन्द्र वर्माको कथा ‘सकुन्तलाको औंठी’लाई सुरज मल्लले निर्देशन गरेका हुन्। एक्टर्स स्टुडियोको प्रस्तुति रहेको नाटक शिल्पी थिएटरमा देखाइने छ। मङ्सिर ७ गतेदेखि पुस ७ गतेसम्म मङ्गलबार बाहेक हरेक साँझ ५ बजे नाटक…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इतिहासमा पहिलो पटक संसदीय समितिमा उभिएर जवाफ दिएका प्रधानन्यायाधीश गिरीको निधन

    संवैधानिक इतिहासमा पहिलो पटक संसदीय समितिमा उभिएर जवाफ दिएका प्रधानन्यायाधीश गिरीको निधन

    काठमाडौः नेपालको संवैधानिक इतिहासमा पहिलो पटक संसदीय सुनुवाई पार गरेर प्रधानन्यायाधीश भएका केदारप्रसाद गिरीको आज हृदयाघातका कारण निधन भएको छ। गिरीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालका नायब महाप्रवन्धक आरपी मैनालीले पहिलोपोस्टलाई जानकारी दिए। मैनालीले भने, 'आज दिउँसो २ बजेतिर निधन भएको हो। दुई साता अगाडि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो।' छातिको इन्फेक्सन, निमोनिया बढेपछि गिरीलाई अस्पताल भर्ना गराइएको अस्पतालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: एक नेपाली र दुई विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: एक नेपाली र दुई विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म‘ड्रिम गर्ल’ले सोलो रिलिजको मौका छोपेको हो। ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मले सिंगल थिएटरमा सो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको छ। अन्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीको साथै वल्सिन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा, सुरविर…

    विस्तृतमा पढ्नुस्

  • रजनिकान्त र अक्षय कुमारको ‘२.०’लाई प्रदर्शन अघि ३७० करोड

    रजनिकान्त र अक्षय कुमारको ‘२.०’लाई प्रदर्शन अघि ३७० करोड

    फिल्म ‘२.०’ बलिउडको सबैभन्दा महङ्गो फिल्म दाबी छ, जसको लागत पाँच सय करोड भनिएको छ। रजनिकान्तर अक्षय कुमार स्टारर फिल्मले प्रदर्शन अगावै लगानीको आधाभन्दा बढी रकम उठाएको छ। शंखर निर्देशित फिल्म रोबोटको सिक्वेल तीन सय सत्तरी करोडमा विक्री भएको बलिउड हंगामाले जनाएको हो।फिल्मको डिजिटल र स्याटेलाइट राइट्सको लागि उक्त रकम लिइएको बताइएको छ। निर्माण कम्पनी लाइका प्रोक्सनले ‘२.०’ को स्याटेलाइट…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'प्रेमलीला’को ४ पोस्टरमा प्रेमभाव

    फिल्म 'प्रेमलीला’को ४ पोस्टरमा प्रेमभाव

    नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भयो। पोस्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का फिचर्ड छन्। प्रचार सामाग्रीका रुपमा ४ पोस्टर रिलिज गरिएको छ। अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फर्स्ट लुक र पहिलो गीत 'जाने क्या हुवा ए' यसअघि सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महामन्त्री काफ्लेलाई 'हृदयघात', अवस्था खतरामुक्त

    नेविसंघ महामन्त्री काफ्लेलाई 'हृदयघात', अवस्था खतरामुक्त

    काठमाडौँः नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ। शुक्रबार बिहान हृदयघात भएपछि अस्पताल भर्ना गराएको नेविसंघ नेतृ विनीता अधिकारीले जानकारी दिइन्। हेम्स अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लैजान रिफर गरेपछि काफ्लेलाई गंगालाल लगिएको थियो। अधिकारीका अनुसार चिकित्सकहरुले काफ्लेको अवस्था खतरामुक्त रहेको बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • किष्ट बैंक घोटाला प्रकरण, तत्कालीन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ

    किष्ट बैंक घोटाला प्रकरण, तत्कालीन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ

    काठमाडौँः तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन्। सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्। बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार नियन्त्रणमा लिएको एसपी सुदीप गिरीले जानकारी दिए। एसपी गिरीले भने, 'बैंकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएका हौँ। आज अदालतमा उपस्थित गराएर थप अनुसन्धान सुरु गर्छौँ।' व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका…

    विस्तृतमा पढ्नुस्

  • न्याय सेवामा १३ सय ३९ को नयाँ दरबन्दी स्वीकृतः सर्वोच्चमा अब दुई रजिस्ट्रार, यो वर्ष ४२४ जनशक्ति थप हुने

    न्याय सेवामा १३ सय ३९ को नयाँ दरबन्दी स्वीकृतः सर्वोच्चमा अब दुई रजिस्ट्रार, यो वर्ष ४२४ जनशक्ति थप हुने

    काठमाडौँः न्याय सेवामा एकैपटक एक हजार ३३९ दरबन्दी स्वीकृत भएको छ। लामो समयदेखि रोकिएको संगठन संरचना तथा दरबन्दी प्रस्ताव मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। स्वीकृत दरबन्दी तीन आर्थिक वर्षभित्र पदपूर्ति गरिनेछ। पहिलो वर्ष सर्वोच्च र उच्च अदालत, दोस्रो वर्ष जिल्ला अदालत र तेस्रो वर्ष अन्य अदालत र न्यायाधीकरणहरुको दरबन्दी अनुसारको पदपूर्ति हुनेछ। स्वीकृत दरबन्दी अनुसार चालु वर्षमा ४२४,…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा बस दुर्घटनाः एकको मृत्यु, १७ जना घाइते

    दार्चुलामा बस दुर्घटनाः एकको मृत्यु, १७ जना घाइते

    दार्चुलाः मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरुको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा १७ जना घाइते भएका छन्। गएराति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो। अहिलेसम्म उद्धार गरिएका १७ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वानः १० दिनको समय, यसरी दिन सकिन्छ उजुरी

    प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वानः १० दिनको समय, यसरी दिन सकिन्छ उजुरी

    काठमाडौँः संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सुनुवाइ प्रक्रिया सुरु गर्दै शुक्रबारदेखि मंसिर १७ गतेसम्म उजुरी दिन सक्ने जनाएको छ। समितिले प्रस्तावित राजदूतहरु नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा. अञ्जना शाक्यविरुद्ध उजुरी आह्वान गरेको हो। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले आचार्यलाई भारत, पाण्डेलाई मलेसिया, ढकाललाई युएइ र शाक्यलाई इजरायलका लागि राजदूतमा…

    विस्तृतमा पढ्नुस्

  • ८८ किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना

    ८८ किलो सुन तस्करी प्रकरणः फरार मुख्य अभियुक्तलाई ५ वर्ष कैद, गाडी चालकलाई ४३ करोड जरिवाना

    काठमाडौँः ०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा काठमाडौँ जिल्ला अदालतले फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ। संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले मंसिर ४ गते अभियुक्तमध्ये तीनलाई दोषी ठहर गरेको हो। गत वर्ष भदौमा रसुवा नाका हुँदै काठमाडौँ भित्र्याइएको ८८…

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाटै भर्न सकिने

    सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाटै भर्न सकिने

    काठमाडौँः दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ। यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ। दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि-ट्रायल लगायतका कामहरु भने भइरहेका छन्। काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ। चारवटै कार्यालयबाट, बाइक, स्कुटर र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell