PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • दक्षिण एशियाली यू-२१ ब्याडमिन्टन : भारत र बंगलादेश अन्तिम चारमा

     दक्षिण एशियाली यू-२१ ब्याडमिन्टन : भारत र बंगलादेश अन्तिम चारमा

    काठमाडौं : दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप-२०१८ मा भारतीय टिम मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ। भारतले बंगलादेशलाई ५-० को ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र मालदिभ्स गरि पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन्। भारत समूह ए को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको…

    विस्तृतमा पढ्नुस्

  • क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या? (#WhoKilledNirmala शृङ्खला ३)

    क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?  (#WhoKilledNirmala शृङ्खला ३)

    कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - झ्याम्म परेको उखुबारी। त्यसको बीचमा एउटा अग्लो सिसौको रुख। त्यसैको मुनितिर साउन ११ गते बिहान भेटिइन् निर्मला, प्राण गइसकेको अवस्थामा। के घटनास्थल त्यही हो? या अन्तै घटना गराएर शव त्यहाँ फ्याँकिएको हो?  #WhoKilledNirmala शृङ्खलाको तेस्रो भाग आज यही विषयमा *** साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी…

    विस्तृतमा पढ्नुस्

  • सुशीलको 'रणवीर' लुक्स

    सुशीलको 'रणवीर' लुक्स

    काठमाडौं : फिल्म 'रणवीर' प्रदर्शनको तयारीमा छ। हालै निर्माण टिमले फिल्मको फस्ट लुक पनि सार्वजनिक गर्‍यो। फस्ट लुकमा फिल्मका मुख्य कलाकार सुशील सिटौला फिचर्ड छन्। नेपाली र अंग्रेजी टाइटलमा सार्वजनिक भएका दुई पोस्टरमा सिटौला 'एन्ग्री लुक्स'मा देखिएका छन्। फिल्म आगामी माघ १८ मा प्रदर्शनमा आउनेछ। फिल्मको लागि सिटौलाले आफ्नो तौलसमेत बढाएको बताए। उनले फिल्मका लागि ७० केजीबाट १५ किलो बढाएर ८५ केजी तौल…

    विस्तृतमा पढ्नुस्

  • अर्जुनको विवाहका लागि केटी खोज्दै प्रमोद

    अर्जुनको विवाहका लागि केटी खोज्दै प्रमोद

    काठमाडौं : गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'मा संगीतकार अर्जुन पोख्रेलको विवाहका लागि कन्या आह्वान गरियो। निर्णायक प्रमोद खरेललले पोख्रेलका लागि कन्या खोजिदिने जिम्मा पाएको बताए। पोख्रेल सोमा अतिथिका रुपमा पुगेका थिए। कार्यक्रममा अर्जुनले सधै विवाहका लागि कन्या खोजिदिन प्रमोदलाई आग्रह गर्ने कुरा पनि बाहिरियो। प्रमोदले कार्यक्रममा भने 'नेपालमा अविवाहित भएर पनि अहिलेसम्म ब्याक टू ब्याक हिट गीत दिने…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कमिटीको कार्यविभाजनमा जुटेन सहमति : सचिवालय बैठक स्थगित

    केन्द्रीय कमिटीको कार्यविभाजनमा जुटेन सहमति : सचिवालय बैठक स्थगित

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र केन्द्रीय सदस्यहरुको कार्य विभाजन पेचिलो बन्दै गएको छ। कार्य विभाजनमा सचिवालय सदस्यबीच सहमति जुट्न नसक्दा सचिवालयको बैठक नै स्थगित भएको छ।  ने क पाको शनिबार बसेको सचिवालय बैठकले सोमवार पुनः सचिवालय बैठक बस्ने र केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने निर्णय गरेको थियो।  महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवं गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • 'बिग बोस १२' बाट कसरी बाहिरिइन् ‍सृष्टि रोडे?

    'बिग बोस १२' बाट कसरी बाहिरिइन् ‍सृष्टि रोडे?

    ‍सृष्टि रोडे 'बिग बोस १२'बाट बाहिरिएकी छिन्। उनले सोमा १० हप्ता बिताइन्। सलमानले विकेन्डका वारमा आउट हुने सम्भावित नाम लिन लगाउँदा सृष्टीले जसलीन मथारुको नाम लिएकी थिइन्। तर अन्तिममा उनी नै घरबाट बाहिरिइन्।  दीपिका कक्करले भने सृष्टि कै नाम लिएकी थिइन्।   सोमा उनीसँग रोहित धेरै मिल्थे। सोबाट बाहिरिएपछि त्यहाँ निकै रमाइलो भएको सृष्टिले बताइन्। भारतीय मिडियलाई भनिन् 'मलाई किन निकालियो, मलाई थाहा छैन। चकित…

    विस्तृतमा पढ्नुस्

  • के चाहनुहुन्छ बुबा आमा? छोराछोरीको कमाई या माया?

    के चाहनुहुन्छ बुबा आमा? छोराछोरीको कमाई या माया?

    दिपेश घिमिरे - पछिल्लो समय नेपाली समाजमा कतिपय छोरा छोरीले बाबुआमा प्रतिको दायित्व भुल्दै गएका छन्। बाबुआमालाई वेवास्ता गर्दै आफ्नै दुनियामा रमाई रहेका छन्। बाबुआमा वृद्धाश्रममा टोलाई रहँदा छोराछोरी डिस्कोमा उफ्रिरहेका छन् वा सुपरमार्केटमा सपिङमा व्यस्त। यस्तो अवस्थालाई परिवर्तन गरी छोराछोरीलाई आफ्ना आमाबाबुप्रति जिम्मेवार बनाउनका लागि नेपाल सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ संशोधन गरी नयाँ व्यवस्था गर्न लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विहे गर्न जोधपुर उडे प्रियंका र निक

    विहे गर्न जोधपुर उडे प्रियंका र निक

    दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि अब पालो प्रियंका चोपडा र निक जोनसको हो। उनीहरु यहि डिसेम्बर २ मा जोधपुरमा विवाह गर्दैछन्। विवाहका लागि हलिउड गायक निक पनि भारत आइसकेका छन्। हालै प्रियंका र निक मुम्बइ एरपोर्टमा देखिएका थिए। यसअघि प्रियंका फिल्म 'द स्काई इज पिंक'को सुटिङका लागि दिल्लीमा थिइन्। निक प्रियंकालाई भेट्न दिल्ली पुगेका थिए। त्यसपछि दुवैजनासँगै मुम्बइदेखि जोधपुर उडेका…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्स्ट्रक्सनको पक्षमा बोल्यो निर्माण व्यवसायी महासंघ, 'ठेक्कामा भाग लिन रोक्ने निर्णय पूर्वाग्रहको निरन्तरता'  

    पप्पु कन्स्ट्रक्सनको पक्षमा बोल्यो निर्माण व्यवसायी महासंघ, 'ठेक्कामा भाग लिन रोक्ने निर्णय पूर्वाग्रहको निरन्तरता'  

    काठमाडौँः पप्पु कन्स्ट्रक्सनलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले बदनाम गराउन खोजेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। सिक्टा सिँचाइ आयोजनाको डडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी कार्यालयले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको भन्दै महासंघले आपत्ति जनाएको हो। महासंघले कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको बताएको छ।…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    धादिङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    धादिङः धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर (ट्रक) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गोगनपानीमा सामान पुर्‍याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको…

    विस्तृतमा पढ्नुस्

  • झापाको शिवसताक्षीमा आगलागी, सुतेकै अवस्थामा एकै परिवारका चार जनाको मृत्यु

    झापाको शिवसताक्षीमा आगलागी, सुतेकै अवस्थामा एकै परिवारका चार जनाको मृत्यु

    भद्रपुरः झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गएराति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महिनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : कोलकताबाट आइपीएल खेलिसकेका डच खेलाडी रायन टेन डेसचाटेले भैरहवाबाट खेल्ने

    इपीएल : कोलकताबाट आइपीएल खेलिसकेका डच खेलाडी रायन टेन डेसचाटेले भैरहवाबाट खेल्ने

    काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएलका लागि भैरहवा ग्लाडिएटर्सले डच खेलाडी रायन टेन डेसचाटेसहित तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ। टिमका तीन विदेशी खेलाडी राख्नुपर्ने आयोजकको नियमअनुसार शरद भेषावकर कप्तान रहेको भैरहावले डेसचाटेसहित युएईका मोहम्मद नाभिद र भारतका रवीइन्द्र सिंहलाई टिममा राखेको हो। आइपीएलका कोलकता नाइट राइडर्सबाट खेलिसकेका नेदरल्याण्ड्सका ब्याटिङ अलराउण्डर डेसचाटेलाई भित्र्याउन पाउँदा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    काठमाडौँ : छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्स प्रहरी बल (एपीएफ) भिड्ने भएका छन्। सोमवार सम्मपन्न सेमिफाइनलमा जित हात पार्दै आर्मी र एपीएफले फाइनलमा स्थान बनाएका हुन्। विभागीय डर्बी सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दा आर्मीले प्रदेश नम्वर २ लाई ४-० ले हरायो। खेलमा एपीएफकी अनिता बस्नेत र…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

    सुनसरीमा एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

    काठमाडौँ :  टी-२० लिगहरु धेरै भइरहेको अवस्थामा नेपालमा अब ५० ओभरको क्रिकेट प्रतियोगिता हुने भएको छ। तर देशको क्रिकेट विकासमा महत्वपूर्ण हिस्सा ओगट्ने ५० ओभरको वानडे क्रिकेट नेपालमा बिरलै मात्र हुन्छ। क्यान निलम्बन भएपछि त झन् ५० ओभरको खेलको नाममा राष्ट्रिय खेलकुद परिषद्ले गर्ने पीएम कप मात्र हो। यो सबै विषयलाई मध्यनजर गर्दै आगामी पुस तेस्रो सातादेखि सुनसरीको इनरुवामा मनमोहन…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सेभिया शीर्ष स्थानमा

    ला लिगा : सेभिया शीर्ष स्थानमा

    बार्सिलोनालाई पछि पार्दै सेभिया स्पानिस ला लिगामा पहिलो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा सेभिया रियल भाल्लाडोलिडलाई १-० ले पराजित गर्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको हो। घरेलु मैदानमा भएको खेलमा आन्द्रे शिल्भाले ३०औँ मिनेटमा गरेको गोल नै सेभियाको जितमा निर्णायक बन्यो। जितपछि सेभियाले १३ खेलबाट २६ अंक जोडेको छ। समान खेलबाट २५ अंक जोडेको बार्सिलोना दोस्रो र २४ अंक रहेको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आजबाट चौथो चरण सुरु हुँदै, तीन खेल हुने

    ए डिभिजन लिग : आजबाट चौथो चरण सुरु हुँदै, तीन खेल हुने

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट चौथो चरणका खेलहरु हुँदैछन्।  आज चौथो चरणको पहिलो तीद्द खेल हुनेछ। जसम्धये दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा र एक खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ। दुई अपराजित टोली सिएमजी संकटा र विभागीय टोली त्रिभुवन बर्मी एन्फा कम्प्लेक्समा बिहान ११ बजे भिड्दैछन्। संकटाले शतप्रतिसत जित हात पार्ने क्रममा लगातार तीन खेल जितेको…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : पोखरा राइनोजले भित्र्यायो दक्षिण अफ्रिकाका रिचर्ड लेभी, जसले मुम्बईका लागि आइपीएल खेलेका थिए

    इपीएल :  पोखरा राइनोजले भित्र्यायो दक्षिण अफ्रिकाका रिचर्ड लेभी, जसले मुम्बईका लागि आइपीएल खेलेका थिए

    यही मंसिर २२ गतेदेखि काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि ठूला विदेशी खेलाडीको नाम अनुबन्ध हुने क्रम जारी छ। यही क्रममा पोखरा राइनोजले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई भित्र्याएको छ। राइनोजले यसअघि स्कटल्याण्डको कप्तान केल कोत्जर र इंगल्याण्डका उल कोग्घलिनलाई अनुबन्ध गरिसकेको छ। दक्षिण अफ्रिकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका र कुनै समय…

    विस्तृतमा पढ्नुस्

  • कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य (#WhoKilledNirmala शृङ्खला २)

    कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य  (#WhoKilledNirmala शृङ्खला २)

    कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - ‘म पढ्नलाई रोशनीको घर जान लागेको, बाबुलाई पनि लिएर जान्छु है’ भनेर अनुमति नमागेको भए छिमेकी मञ्जु भट्टलाई निर्मला पन्त कता जान लागेको थाहा हुन्न थियो। उनले आफ्नो पाँच वर्षका छोरालाई लिएर जाने अनुमति भने दिइनन्। तर याद छ प्याजी रङको लेडिज साइकल चढेर निर्मला पन्त साउन १० गते बिहान साढे १०…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि 'ए मान्छे' लिएर आए सचिन

    १२ वर्षपछि 'ए मान्छे' लिएर आए सचिन

    काठमाडौं : गायक सचिन रौनियारले 'ए मान्छे' बोलको गीत सार्वजनिक गरेका छन्। १२ वर्षपछि यसै गीतमार्फत उनले संगीतमा कमब्याक गरेका हुन्। प्रकाश सापकोटाको शब्द रहेको गीतमा जितेन लेप्चाको संगीत छ। गीतको भिडियोमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधर देखिएका छन्। सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ।  गीतमा उत्सव दाहाल र विजय बस्नेतको छायाँकन छ। २०४३ सालमा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • मनाङ र मुस्ताङमा हुँदै 'बीर विक्रम २'को छायाँकन

    मनाङ र मुस्ताङमा हुँदै 'बीर विक्रम २'को छायाँकन

    काठमाडौं : फिल्म 'बीर विक्रम २'को छायाँकन सुरु भएको छ। फिल्मको छायाँकन अहिले मनाङ र मुस्ताङमा भइरहेको छ। निर्माण टिमले छायाँकन स्थलबाट फिल्मका तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन देखिएका छन्।   चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भइरहेको फिल्मको गीतमा रंजीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द तथा तारा प्रकाश लिम्बु र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell