PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

  • इपीएल : चितवन टाइगर्सले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

    इपीएल : चितवन टाइगर्सले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी

    काठमाडौँ : यही मंसिर २२ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) - २०१८ का लागि चितवन टाइगर्सले इंग्ल्याण्डका जोन आन्द्रे सिम्पसनलाई अनुबन्ध गरेको छ। यसअघि आयरल्याण्डका पउल स्ट्रलिङलाई अनुबन्ध गरिसकेको चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा सिम्पसनलाई भित्र्याएको हो। टाइगर्सले बुधवार विज्ञप्ती जारी गर्दै देब्रेहाते विकेटकिपर ब्याट्सम्यान सिम्पसन इपीएल सुरुहुनुअघि काठमाडौँ आइपुग्ने जनाएको छ। ३० वर्षीय सिम्पसनले लंकसायर र मिडलसेक्सबाट खेलिसकेका…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९'मा कस्तो फिल्मलाई प्राथमिकता?

     'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९'मा कस्तो फिल्मलाई प्राथमिकता?

    काठमाडौं: 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९' जुन २८ देखि ३० सम्म आयोजना हुने भएको छ। नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्दै आएको चलचित्र महोत्सवका लागि आवेदन खुल्ला गरिएको छ। महोत्सवमा नेपालका फिचर फिल्म, लघु फिल्म, एनिमेसनका साथै सबै विधाका फिल्महरु प्रदर्शन गरिनेछन्। नेपाललगायत अमेरिका, दक्षिण एसिया सहित विश्वभरका फिल्महरु महोत्सवको प्राथमिकतामा पर्नेछन्। फिल्म प्रदर्शनपछि दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग…

    विस्तृतमा पढ्नुस्

  • युरोपका रेष्टुराँमा 'प्रसाद' देखाइने

    युरोपका रेष्टुराँमा 'प्रसाद' देखाइने

    काठमाडौं: फिल्म 'प्रसाद' प्रदर्शनको तयारीमा छ। फिल्म आगामी मंसिर २१ देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिम यतिखेर फिल्मको प्रचारमा व्यस्त छन्। प्रदर्शन नजिकिँदै जाँदा फिल्मको विदेश बुकिङ बढ्न थालेको छ। फिल्म युरोपका ११ देश प्रदर्शनमा आउने युरोप वितरणका जिम्मा लिएका सुरज कार्कीले जनाए। ११ देशमा फिल्मको २० सो बुक भइसकेको कार्कीले बताए। 'प्रसाद' डिसेम्बर १४ मा फिनल्याण्डमा प्रदर्शन हुनेछ। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • 'स्पन्जीबव'का निर्माता स्टेफेन हिलेनवर्गको निधन

    'स्पन्जीबव'का निर्माता स्टेफेन हिलेनवर्गको निधन

    'स्पन्जीबव स्क्वायर प्यान्ट्स'लाई निर्माण गरेका स्टेफेन हिलेनवर्गको निधन भएको छ। ५७ वर्षको उमेरमा उनको निधन भएको हो। उनले निर्माण गरेको 'स्पन्जीबव स्क्वायर प्यान्ट्स'को कार्टुन १९९९ देखि निकोलोडियन टेलिभिजनबाट प्रशारणमा छ। उनको निधनको खबरले अहिले एनिमेसन इन्डस्ट्री ‍शोकमा परेको छ। उनले कार्टुन मात्र निर्माण गरेका थिएनन्। २००४ मा उनले 'स्पन्जबव स्क्वायर प्यान्ट्स'को फिल्म नै बनाएका थिए। निकोलोडियन टेलिभिजनको हिट कार्टुन हो…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा नेपथ्यको कन्सर्ट: माइक बन्द भयो, गीत रोकिएन

    बुटवलमा नेपथ्यको कन्सर्ट: माइक बन्द भयो, गीत रोकिएन

    लोकपप ब्यान्ड नेपथ्य पूर्वपश्चिम सांगीतिक यात्रामा छ। यात्राको कार्यक्रम अन्तर्गत बुटवलको कार्यक्रममा ब्यान्डले प्राविधिक समस्या भोग्नु पर्‍यो। कन्सर्ट चलिरहेको थियो, दर्शक ‘गाउँ गाउँबाट उठ’ बोलको गीतको तालमा उफ्रिरहेका थिए। अचानक दुईवटामध्य एउटा जेनरेटर बन्द भयो। जुन, जेनरेटरको सम्पर्क कार्यक्रमस्थलको माइकहरुसँग थियो।  माइकहरु बन्द भए। तर, गीत रोकिएन। दुइ मिनेटसम्म बुटवलको ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा जम्मा भएका करिब चार हजार दर्शकले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ ठप्प पार्ने गरी कुन आइएनजिओले सम्मेलन गर्दैछ? यस्ता छन् यसका विवादास्पद गतिविधि

    काठमाडौँ ठप्प पार्ने गरी कुन आइएनजिओले सम्मेलन गर्दैछ? यस्ता छन् यसका विवादास्पद गतिविधि

    काठमाडौँ : भोलि बिहीबारदेखि आइतबारसम्म चार दिन काठमाडौँ उपत्यका एक किसिमले ठप्प हुँदैछ। सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएकाले यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ।  गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागू  गरेको सूचना जारी गरिसकेको छ।   यसअघि सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनका क्रममा मात्रै यसरी…

    विस्तृतमा पढ्नुस्

  • सहसचिव चन्द्रमान श्रेष्ठले खरिद गरेको घर किन गरे अर्कैको नाममा दर्ता?  घरधनीलाई अख्तियारले बोलायो

    सहसचिव चन्द्रमान श्रेष्ठले खरिद गरेको घर किन गरे अर्कैको नाममा दर्ता?  घरधनीलाई अख्तियारले बोलायो

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिव चन्द्रमान श्रेष्ठको अकुत सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा एक महिलालाई बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। अख्तियारले श्रेष्ठले किनेको घर के/कति कारणले तपाईँको नाममा दर्ता भएको हो भन्ने जानकारीका लागि बोलाएको हो। यसअघि घरमै सूचना दिए पनि नआएको भन्दै अख्तियारले सात दिनको समय दिएर बुधबार सार्वजनिक सूचना जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ अनुसन्धानकर्ताले दाबी: विश्वमै पहिलोपटक 'जीन' सम्पादित बच्चा

    चिनियाँ अनुसन्धानकर्ताले दाबी: विश्वमै पहिलोपटक 'जीन' सम्पादित बच्चा

    एक चिनियाँ अनुसन्धानकर्ताले आफूले विश्वमा पहिलोपटक 'जेनिटिकल्ली इडिटेड' (सम्पादित) बच्चाहरु जन्माउन सहयोग गरेको दाबी गरेका छन्। यसै महिना दुर्इ जुम्ल्याहा बालिकाहरूको डिएनएलार्इ 'जीवनको ब्लू प्रिन्ट'बाट पुनर्लेखन गर्न सक्ने शक्तिशाली उपकरणको माध्यमबाट परिवर्तन गरेको उनले बताएका छन्। यदि ती अनुसन्धानकर्ताको दाबी सत्य भएमा त्यो विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हुनेछ। अमेरिकी वैज्ञानिकहरूका अनुसार जीन सम्पादन अमेरिकामा प्रतिबन्धित रहेको छ। त्यस प्रकारको सम्पादनले भावी…

    विस्तृतमा पढ्नुस्

  • टेकु पुल नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु

    टेकु पुल नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु

    काठमाडौँः काठमाडौंको टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को जीवन सिंह रहेका छन्। सिंहलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि सवारी साधनसहित…

    विस्तृतमा पढ्नुस्

  • मनकामना मन्दिर आजदेखि पुनः सर्वसाधरणका लागि खुला

    मनकामना मन्दिर आजदेखि पुनः सर्वसाधरणका लागि खुला

    काठमाडौँः गोरखामा रहेको मनकामना मन्दिर जीर्णोदारपछि आजबाट दर्शनार्थीको लागि खुला गरिएको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा मन्दिर दक्षिण पश्चिम ढल्किएपछि मन्दिर जीर्ण बन्दै गएपछि पुनर्निर्माण सुरु गरिएको थियो। मन्दिरको पुनर्निर्माण गर्न करिब १५ करोड रुपैयाँ लागेको मन्दिर व्यवस्थापन समितिका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए। भुकम्पपछि मन्दिरमा सर्वसाधरणलाई पूजा गर्न रोक लगाइएको थियो। सचिव श्रेष्ठले भने, 'मन्द्रिरको पुरै निर्माण सकिएको छैन तर…

    विस्तृतमा पढ्नुस्

  • बिहीबारदेखि आइतबारसम्म उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली लागू हुने

    बिहीबारदेखि आइतबारसम्म उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली लागू हुने

    काठमाडौँः एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    उर्लाबारीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गएराति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा

    ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। यस सिजन मनाङ मर्स्याङ्दी र त्रिभुवन ंआर्मी क्लबसँगै हिमालयन शेर्पा पनि अपराजित छ। उता मछिन्द्र क्लब, फ्रेण्ड्स र जावलाखेल युथ क्लब अहिलेसम्म जितिविहन छ। फ्रेण्ड्स र जावलाखेलले अंक समेत जोड्न सकेका छैनन्। आजको पहिलो खेलमा हिमालयन शे्पाले मछिन्द्रसँग खेल्नेछ। खेल…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : सात ठूला क्लब अन्तिम १६ मा प्रवेश

    च्याम्पियन्स लिग : सात ठूला क्लब अन्तिम १६ मा प्रवेश

    युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा युइएफए च्याम्पियन्स लिगका सात ठूला क्लब एकै दिन अन्तिम १६ मा प्रवेश गरेका छन्। गएराती भएको खेलपछि स्पेनको रियल मड्रिड, जर्मनीको वायर्न म्युनिख, इटलीको युभेन्ट्स र रोमा, इंग्ल्याण्डको दुई म्यानचेष्टर क्लब र नेदरल्याण्ड्सको अयाक्सले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्। सबै क्लबले समूह चरणमा अझै एक खेल खेल्न बाँकी छ। यसअघि नै समूह ए बाट स्पानिस…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मछिन्द्रलाई २-० ले हराउँदै हिमालयन शेर्पा तेस्रो स्थानमा उक्लियो

    ए डिभिजन लिग : मछिन्द्रलाई २-० ले हराउँदै हिमालयन शेर्पा तेस्रो स्थानमा उक्लियो

    काठमाडौँ : हिमालयन शेर्पाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई कायम राखेको छ।  लिग अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र क्लबलाई २-० ले पराजित गर्दै हिमालयन शेर्पाले चार खेलसम्म अपराजित यात्रा कायम राखेको छ । यस्तै तेस्रो जित हात पारेको शेर्पा चार खेलबाट १० अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा समेत उक्लेको छ। समान अंक रहेको आर्मी गोलअन्तरमा अगाडी रहँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति महिला फुटबल : आर्मीलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

    प्रधानसेनापति महिला फुटबल : आर्मीलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

    काठमाडौँ : सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानसेनापती छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधवार भएको विभागीय डर्बी फाइनलमा आयोजक त्रिभुवन आर्मीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै एपीएफले लगातार चौथो पटक च्याम्पियन बनेको हो। एपीएफ ४-२ ले विजयी भएको हो। च्याम्पियन एपीएफले ट्रफीसहित नगद ३ लाख हात पार्‍यो भने आर्मीले १ लाख ५० हजारमै चित्‍त बुझायो। यस्तै सेमिफाइनलिस्ट नेपाल पुलिस र प्रदेश नम्वर…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : फ्रेण्ड्स र जावलाखेलले अंक बाँडे

    ए डिभिजन लिग : फ्रेण्ड्स र जावलाखेलले अंक बाँडे

    काठमाडौँ : ललितपुरका दुई क्लब फ्रेण्ड्स र जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेका छन्। एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधवार भएको चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स र जावलाखेलले ३-३ को बराबरी खेल्दै १-१ अंक बाँडेका हुन्। यसअघि लगातार तीन-तीन खेल हारेका यी दुई टोलीले लिगमा अंकको खाता समेत खोलेका छन्। विकास लामा, फोफोना ब्राहिमन र…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडीले हौसिएको ललितपुर प्याट्रिओट्स

    विदेशी खेलाडीले हौसिएको ललितपुर प्याट्रिओट्स

    काठमाडौँ : यही मंसिर २२ गतेदेखि काठमाडौँ हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि सहभागि ६ टिम तयारीमा व्यस्त छन्। त्यसैमध्येको एउटा फ्रेन्चाइज टिम हो ललितपुर प्याट्रिओट्स। बैंकिङ क्षेत्रमा चर्चित नाम किशोर महर्जनको टिम हो यो। यस टिमको कप्तान तथा मार्की खेलाडीमा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ने प्रशिक्षकमा राजु बस्न्यात छन्। ललितपुरका मालिक महर्जनले यस टिम एउटा ब्राण्ड बनिसकेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालकै पहिलो भलिबल क्लब स्थापना,  रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच भलिबल’ आयोजना गर्ने

    नेपालकै पहिलो भलिबल क्लब स्थापना,  रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच भलिबल’ आयोजना गर्ने

    काठमाडौं : भलिबल नेपालको राष्ट्रिय खेल हो। नेपालमा भलिबल खेल्नेमा विभागीय टोलीको टिमहरु हावी छन्। अरु क्षेत्र जिल्ला वा एकेडेमीको टिम छन्। यसै विषयलाई मध्यनजर गर्दै भलिबलकै छुट्टै क्लब नेपालमा पहिलोपटक भलिबल स्थापना भएको छ। सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइसकेको डेढ वर्ष भइसकेपछि अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईंको नेतृत्वमा ‘रारा नेपाल भलिबल क्लब’ को स्थापना भएको हो। क्लबले आफ्नो पहिलो…

    विस्तृतमा पढ्नुस्

  • निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा (#WhoKilledNirmala शृङ्खला ४)

    निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा  (#WhoKilledNirmala शृङ्खला ४)

    कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी निर्मला पन्त त्यसपछि कहाँ गइन्? त्यहाँबाट निर्मलाको घर पुग्न साइकलबाट १० देखि १२ मिनेटभन्दा बढी समय लाग्दैन। डेढ किलोमिटर बाटोको बीचमा निर्मला कता हराइन् त? उखुबारीमा लाश त भेटियो। तर, लाश भेटिएको ठाउँ घटनास्थल नहुने सम्भावना पनि लगभग देखिसकियो। त्यसो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell