PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • ए डिभिजन लिग : निर कुमार राईको दुई गोल मद्दतमा पुलिसको तेस्रो जित

    ए डिभिजन लिग : निर कुमार राईको दुई गोल मद्दतमा पुलिसको तेस्रो जित

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। 'सुपर सब' निर कुमार राई नायक बन्दा पुलिसले एनआरटीलाई ३-० ले पराजित गरेको हो। जितपछि पाँच खेलबाट १० अंक जोडेको पुलिस अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पाको पनि समान १० अंक भएपनि गोलअन्तरमा आर्मी अगाडी छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

    अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

    मेक्सिको : दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन्।  'हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं। र हामी भोक हड्ताल गर्दैछौं,' होन्डुरसकी क्लाउडिया मिरान्डाले बताइन्। तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरुले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदन समेत लिन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र सु कीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र सु कीबीच भेटवार्ता

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सु कीले आज भेटवार्ता गरेकी छन्।  सो अवसरमा उनीहरु बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो। आजै दुईदेशबीच आपसी…

    विस्तृतमा पढ्नुस्

  • सरकार संघीयताको विपक्षमा उभियो : कांग्रेस नेता निधि

    सरकार संघीयताको विपक्षमा उभियो : कांग्रेस नेता निधि

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाएको छ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए। शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारे।  उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'शान्ति' र ‘टु पोइन्ट ‌ओ'

    फ्राइडे रिलिजमा 'शान्ति' र ‘टु पोइन्ट ‌ओ'

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शनमा नेपाली फिल्म 'शान्ति' र बलिउड ‘टु पोइन्ट ‌ओ'(2.0) छन्। प्रतिक्षित मानिएको ‘टु पोइन्ट ‌ओ' विहिबार नै नेपाल प्रदर्शनमा आएको हो। 'शान्ति'लाई दिनेश लिङ्देनले निर्देशन गरेका हुन्। फिल्ममा सुशिल क्षेत्रीको मुख्य अभिनय छ। फिल्ममा हरि उप्रेतिको गीत, विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द र जानु राईको छायाँकन छ। ‘टु पोइन्ट ‌ओ'मा रजनिकांत…

    विस्तृतमा पढ्नुस्

  • विवादपछि पहिलोपटक बस्दै राजपाको बैठकः सरकारलाई दिएको समर्थन फिर्ता पहिलो एजेण्डा

    विवादपछि पहिलोपटक बस्दै राजपाको बैठकः सरकारलाई दिएको समर्थन फिर्ता पहिलो एजेण्डा

    काठमाडौँः अध्यक्ष मण्डलको संयोजक परिवर्तनपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल बैठक पहिलोपटक बस्न लागेको छ। राजेन्द्र महतो संयोजक भएपछि पहिलोपटक आज दिउँसो एक बजे बैठक बस्न लागेको हो। बैठकको पहिलो एजेण्डा नै सरकारबाट समर्थन फिर्ता लिने रहेको छ। तर बैठकमा विवादित विषयहरु उठ्ने सम्भावना रहेको छ। यसअघि बैठक बोलाइए पनि विवादका कारण सबै नेताहरु बैठकमा बस्न सक्ने वातावरण बन्न सकेको थिएन। महासचिव केशव…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    दुल्लुः दैलेखको महाबु गाउँपालिका–४ मा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नम्बरको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए। सो दुर्घटनामा घाइते भएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • दाङमा एक व्यवसायीको हत्या, हत्यामा संलग्न भएको आशङ्कामा एक व्यक्ति पक्राउ

    दाङमा एक व्यवसायीको हत्या, हत्यामा संलग्न भएको आशङ्कामा एक व्यक्ति पक्राउ

    घोराहीः घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • जोर बिजोर प्रणालीबाट पछि हट्यो सरकार, ११ः३० देखि सबै सवारी चल्ने

    जोर बिजोर प्रणालीबाट पछि हट्यो सरकार, ११ः३० देखि सबै सवारी चल्ने

    काठमाडौँः विवादित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम व्यवस्थापनका लागि भन्दै उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ। नागरिकस्तरबाट सरकारको चर्को आलोचना भएपछि शुक्रबार बिहान ११ः३० देखि लागू हुनेगरि जोर बिजोर प्रणाली खारेज गरिएको हो। बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएपछि सर्वसाधरणले सास्ती व्यहोरेका थिए।  पढ्नुस्ः विवादित संस्थाको कार्यक्रम : जोर बिजोरले यात्रु सास्तीमा, ३० फोटोमा हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • वित्तीय संकटमा निगमः १६ घण्टा उडाउनुपर्ने जहाज ७० मिनेटको रुटमा, किस्ता तिर्न पैसा छैन

    वित्तीय संकटमा निगमः १६ घण्टा उडाउनुपर्ने जहाज ७० मिनेटको रुटमा, किस्ता तिर्न पैसा छैन

    सविन मिश्र / वसन्तराज उप्रेती- काठमाडौँः कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज किन्दा लिएको ऋणको त्रैमासिक सावाँ ब्याज भुक्तानीको सेड्युल नजिक आइसकेको छ। चारवटा जहाज किन्दा लिएको ऋण र त्यसको ब्याजको किस्ता पुस मसान्तमा तिर्नु पर्नेछ। त्यसका लागि १ अर्ब १३ करोड रुपैयाँ चाहिन्छ। तर पैसा छैन। अहिले नेपाल वायु सेवा निगम व्यवस्थापनमा रहेकाहरुलाई यही समस्याले सताएको छ।…

    विस्तृतमा पढ्नुस्

  • असामको मानव निर्मित जंगलः सशस्त्र द्वन्द्व त्यागेका युवाले बाँझो जमिन यसरी बनाए हरियाली

    असामको मानव निर्मित जंगलः सशस्त्र द्वन्द्व त्यागेका युवाले बाँझो जमिन यसरी बनाए हरियाली

    भारतको उत्तरपूर्वी क्षेत्रमा रहेको असाम राज्यको राजधानी गुवाहातीभन्दा सय किलोमिटर टाढा एउटा जंगल छ। १० वर्षअघि बाँझो रहेको २ हजार ६ सय हेक्टर जमिनमा आकाशतर्फ फर्किएका असमान आकारका रबरका रुखहरुले त्यो जंगली क्षेत्रलार्इ छुट्टै महत्त्व दिएको छ। उडलगुरी जिल्लामा रहेको भैरवकुण्डमा बनेको मानव निर्मित जंगलले त्यस क्षेत्रमा मानव र हात्तीबीचको द्वन्दलार्इ समाधान गर्ने अपेक्षा गरिएको छ। यो वर्षमा मात्रै गाउँमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ उडान गर्न सकिने

    नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ उडान गर्न सकिने

    काठमाडौँः कम्बोडिया र नेपालबीच हवाई सम्बन्ध सुरु भएको छ। दुई देशबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो। काठमाडौँमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इन्चार्ज अफ द स्टेट सेक्रेटेरिएट अफ सिभिल एभिएसन माओ हाभनन्लले सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुई देशबीच भएको सम्झौता अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • ‘विवादित आइएनजिओको कार्यक्रमलाई सरकारले छुट्यायो ५५ लाख’

    ‘विवादित आइएनजिओको कार्यक्रमलाई सरकारले छुट्यायो ५५ लाख’

    काठमाडौँः सरकारले विवादित संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको सम्मेलनको सह-आयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोध र जनदबाबपछि सम्मेलनको सह-आयोजकबाट सरकार पछि हटेको थियो। सह-आयोजकबाट पछि हेट पनि सरकारले कार्यक्रमका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको हो। कार्यक्रमका लागि सरकारसँग ३१…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आजबाट पाँचौ चरणको खेल हुँदै, पुलिस र एनआरटी तथा थ्री स्टार र एपीएफ भिड्ने

    ए डिभिजन लिग : आजबाट पाँचौ चरणको खेल हुँदै, पुलिस र एनआरटी तथा थ्री स्टार र एपीएफ भिड्ने

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट पाँचौ चरणको खेल सुरु हुँदैछ। जसअन्तर्गत आज दुई खेल हुनेछ। उपाधि दाबेदारको रुपमा रहेको थ्री स्टार क्लब र नेपाल पुलिस क्लबको लागि आजको खेल महत्वपूर्ण छ। पुलिसले पहिलो खेलमा बिहान ११ बजे एनआरटीसँग खेल्दैछ। यस्तै दोस्रो खेलमा थ्री स्टारले साढे २ बजे एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : चेल्सी, आर्सनल र एसी मिलान विजयी, सेभिया पराजित

    युरोपा लिग : चेल्सी, आर्सनल र एसी मिलान विजयी, सेभिया पराजित

    उपाधि दाबेदार क्लब चेल्सी र आर्सनलले युरोपा लिगमा जित हात पारेका छन्। यस्तै इटालियन क्लब एसी मिलान  पोर्चुगलको स्पोर्टिङ सिएफले फराकिलो जित हात पार्दा पूर्व विजेता सेभिया भने पराजित भएको छ। ओलिभर जिरुडले दुई गोल गरेपछि चेल्सीले पिओएकेलाई ४-० ले पराजित गर्दै समूह एल को समूह विजेता बन्ने पक्का भएको छ। यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको चेल्सीले…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पूर्व क्लब एपीएफ विरुद्ध रन्जन विष्टको दुई गोल, थ्री स्टार शीर्ष स्थानमा

    ए डिभिजन लिग : पूर्व क्लब एपीएफ विरुद्ध रन्जन विष्टको दुई गोल, थ्री स्टार शीर्ष स्थानमा

    काठमाडौँ : रन्जन विष्टले दई गोल गरेपछि विभागीय टोली एपीएफलाई पराजित गर्दै रुस्लान थ्री स्टा पल्सर  सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ। पाँचौ चरणको दोस्रो खेलमा थ्री स्टारले एपीएफलाई २-० ले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारका लागि दुई गोल नै एपीएफका पूर्व खेलाडी रन्जन विष्टले गरे। रन्जनले खेलको दुवै हाफमा एक-एक गोल…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट

    इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट

    काठमाडौँ : यही मंसिर २२ गते (आगामी शनिवारदेखि) सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको रुपमा जर्ज स्कटलाई अनुबन्ध गरेको छ। टाइगर्सले शुक्रवार विज्ञप्ती जारी गर्दै २३ वर्षीय स्कटलाई अनुबन्ध गरेको जनाएको हो। टाइगर्सले यसअघि आयरल्याण्डका पउल स्ट्रलिङ र इंग्ल्याण्डकै विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसनलाई अनुबन्ध गरिसकेको छ। मिडलसेस्का खेलाडी स्कटले पाँच फस्ट क्लास,…

    विस्तृतमा पढ्नुस्

  • टी-१० क्रिकेट : सन्दीप लगातार तेस्रो खेलमा विकेटविहिन, टाइगर्स विरुद्ध एक ओभरमात्र बलिङ

    टी-१० क्रिकेट : सन्दीप लगातार तेस्रो खेलमा विकेटविहिन, टाइगर्स विरुद्ध एक ओभरमात्र बलिङ

    काठमाडौँ : युएईमा भइरहेको टी-१० क्रिकेटमा नेपालका सन्दीप लामिछाने लगातार तेस्रो खेलमा विकेटविहिन बनेका छन्।  बेंगाल टाइगर्स विरुद्धको खेलमा उनले एक ओभर मात्र बलिङ गर्दा २० रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। खेलको दोस्रो ओभर नै बलिङ गरेका सन्दीपलाई टाइगर्सका सुनिल नारिनले ३ छक्का प्रहार गरेका थिए। पहिलो ओभरमै धेरै रन खाएपछि केरलाका कप्तान इयान मोर्गनले सन्दीपलाई दोस्रो ओभर…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : पोखरा राइनोजले भित्र्यायो चौथो विदेशी खेलाडीको रुपमा सन्नी भिमसारिया

    इपीएल : पोखरा राइनोजले भित्र्यायो चौथो विदेशी खेलाडीको रुपमा सन्नी भिमसारिया

    काठमाडौँ : यही मंसिर २२ देखि काठमाडौँङ्गा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ का लागि पोखरा राइनोजले चौथो विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेको छ। राइनोजले नेपालमै जन्मेका र हाल हङकङको लागि खेल्दै आएका सन्नी भिमसारियालाई चौथो विदेशीको रुपमा अनुबन्ध गरेको जनाएको छ। राइनोजले यसअघि नै दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्यान्डका केयल कोट्जर र इंग्ल्याण्डका पउल कघ्लिनलाई अनुबन्ध गरिसकेको छ। इपीएलको…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर (#WhoKilledNirmala शृङ्खला ६)

    निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर (#WhoKilledNirmala शृङ्खला ६)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - भीमदत्त नगरपालिकाका चार वटा वडाका बासिन्दाहरुको आवतजावत गर्ने मुख्य बाटोमै छ एउटा दुई तल्ले घर।  बटुवाहरु औँला तेर्स्याउँदै भन्छन् – 'निर्मला हराएको बम दिदी बहिनीको घर यही हो नि।' धेरैको शंकाको घेरामा रहेको यो घर बाटोमै जोडिएको भने छैन। घरलाई चारैतिरबाट पर्खालले घेरिएको छ। एउटा फलामको सानो गेट छ। भित्र बारी र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell