PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • ‘किम्फ’ पुन: राष्ट्रिय सभा गृहमा, ७० भन्दा बढी फिल्म देखाइने

    ‘किम्फ’ पुन: राष्ट्रिय सभा गृहमा, ७० भन्दा बढी फिल्म देखाइने

    काठमाडौं: काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलको सोह्रौं संस्करण मंसिर २१ गतेदेखि सुरु हुँदैछ। ‘वुमन मुभ माउन्टेन्स’ नारा रहेको फेस्टिभलमा देखाइने फिल्मको आइतबार सूची सार्वजनिक भयो। यस वर्ष ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाउने आयोजक संस्थाले जनाएको छ। चार वर्षयता कुमारी हलमा हुँदै आएको फेस्टिभल योपटक देखि पुन: राष्ट्रिय सभा गृहमा हुने भएको छ। सन् २०१४ मा नेपालमा भएको…

    विस्तृतमा पढ्नुस्

  • रमा शर्मालाई 'भारती खरेल पुरस्कार २०७५'

    रमा शर्मालाई 'भारती खरेल पुरस्कार २०७५'

    काठमाडौं : साहित्य साधनाको क्षेत्रमा प्रदान गरिने 'भारती खरेल' २०७५ पुरस्कार प्राध्यापक रमा शर्मालार्इ प्रदान गरिएको छ।  भारती खरेल प्रतिष्ठानको आयोजनमा साहित्यसाधिका तथा भत्तिमती भारती खरेलको ८१ औं जयन्तीको अवसरमा उनलार्इ सो सम्मान दिइएको हो। प्रदेश नं ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले रमा शर्मालाई प्रमाणपत्र सहित ५१ हजार रुपैँया नगद पुरस्कार प्रदान गरेकी थिइन्। रमाले विगत ५ दशकदेखि नेपाली भाषा साहित्यको विकास विस्तारमा पुर्‍याएको योगदानको सम्मान गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कतार हुने भयो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले

    कतार हुने भयो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले

    काठमाडौं :  गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले कतारमा हुने भएको छ। आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहा स्थित एसियन टाउन ग्रान्डमल सनैयामा फिनाले हुने आयोजकले जनाएको छ। 'ग्रिनग्रास ट्रेडिङ एलएलसी' र 'याक एण्ड यती इभेण्ट म्यानेजमेण्ट'ले कार्यक्रम आयोजना गर्न लागेको हो। फिनाले कार्यक्रकबारे आयोजकले कतार स्थित विभिन्न संघसस्थासँग छलफल थालेको आयोजक एंव एनआरएनए आइसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक…

    विस्तृतमा पढ्नुस्

  • प्रियांका चोपडा : 'निक र मेरो विवाहले दुई परिवार र सँस्कृतिलाई जोडेको छ'

    प्रियांका चोपडा : 'निक र मेरो विवाहले दुई परिवार र सँस्कृतिलाई जोडेको छ'

    बलिउड अभिनेत्री प्रियांका चोपडा र हलिउड गायक निक जोनस आइतबार हिन्दु रिति अनुसार विहे गर्देछन्। उनीहरुले शनिबार क्रिश्चियन रितिले विवाह गरेको 'द हिन्दुस्तान टाइम्स'मा उल्लेख छ। निक र प्रियांकाका विवाहका तस्वीर सार्वजनिक हुन थालेका छन्। प्रियंकाले मेहेन्दीको तस्वीर इन्स्टाग्राममा राख्दै विवाहले दुई परिवार र सँस्कृतिलाई जोडेको बताइन्। उनले लेखेकी छिन् 'हाम्रो विवाहले दुई परिवार अनि सँस्कृतिलाई जोडेको छ। भारतीय विवाहको…

    विस्तृतमा पढ्नुस्

  • समीक्षा लेख्‍न सजिलो कि फिल्म निर्देशन? दीपेन्द्र लामा भन्छन् : स्पोर्टस् रिपोर्टिङ गर्नु र क्रिकेट खेल्नुजस्तै

    समीक्षा लेख्‍न सजिलो कि फिल्म निर्देशन? दीपेन्द्र लामा भन्छन् : स्पोर्टस् रिपोर्टिङ गर्नु र क्रिकेट खेल्नुजस्तै

    फिल्म समीक्षाबाट पत्रकारितामा स्थापित दीपेन्द्र लामा आगामी माघमा दोस्रो फिल्म गोपी लिएर आउँदैछन्। निर्देशकका रुपमा फिल्म घामपानीबाट नेपाली सामाजिक परिवेशलाई सरल तरिकाले पर्दामा उतारेका उनको बुझाइमा फिल्म पत्रकारिता र सिनेमा निर्देशनबीच कति अन्तर छ त? यिनै सन्दर्भमा स्वेच्छा राउत र रीना मोक्तानले दीपेन्द्रसँग गरेको कुराकानी :     फिल्म पत्रकारिताबाट फिल्म निर्देशक बन्दासम्म फिल्मलाई कसरी बुझ्नु भयो?  फिल्म कथा भन्ने एउटा…

    विस्तृतमा पढ्नुस्

  • हुने भयो 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५'

    हुने भयो 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५'

    काठमाडौं : काठमाडौंका आठ ओटा नाट्य संस्थाले 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव - २०७५' आयोजना गर्ने भएका छन्। महोत्सव १३ फागुन देखि २० फागुनसम्म आयोजना हुने आयोजक टिमका घिमिरे युबराजले जानकारी दिए। महोत्सवको उद्घाटनमा १० जना अग्रज नाट्यकर्मीलाई जनही १० हजार रुपैँयाले नाट्य योगदान सम्मान दिइने बताइएको छ। नाट्यकर्मी अनुप बराल, कवि गीतकार बिप्लव प्रतिक, नाट्यकर्मीहरु बिमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र…

    विस्तृतमा पढ्नुस्

  • 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक'मा स्वस्तिमाको प्रस्तुती पक्का

    'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक'मा स्वस्तिमाको प्रस्तुती पक्का

    काठमाडौं : मङ्सिर २२ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक'मा अभिनेत्री स्वस्तिमा खड्काले प्रस्तुती दिने भएकी छन्। कार्यक्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा प्रस्तुती दिने आयोजकको दावी छ।   नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफीसमेत सार्वजनिक गरिनेछ। कार्यक्रममा निशुल्क प्रवेश रहनेछ। कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’,…

    विस्तृतमा पढ्नुस्

  • धनगढी कन्सर्टमा अमृत गुरुङले सम्झे द्वन्दकाल

    धनगढी कन्सर्टमा अमृत गुरुङले सम्झे द्वन्दकाल

    काठमाडौं : नेपथ्यको धनगढी कन्सर्ट सम्पन्न भएको छ।  पुर्वको बिर्तामोडबाट मंसिर ४ गते सुरुभएको नेपथ्यको सांगीतिक यात्रा धरान, बुटवलहुँदै धनगढीमा सकिएको हो। चौथो पटक धनगढीमा गुञ्जिँदा नेपथ्यका मुख्य गायक अमृत गुरुङले द्वन्दकाल सम्झे। उनले भने ‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ, अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु।’ ब्याण्डले २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र…

    विस्तृतमा पढ्नुस्

  • 'जीवन चलाउन पत्रकारिता छोडेर निर्देशनमा' : सुव्रतराज आचार्य

    'जीवन चलाउन पत्रकारिता छोडेर निर्देशनमा' : सुव्रतराज आचार्य

    काठमाडौं : २ वर्षअघि पत्रकार सुव्रतराज आचार्य कान्तिपुर साप्ताहिकमा काम गर्थे। पत्रिकाको विक्केन्ड पेजका लागि उनी सँधै नाइट लाइफ हेर्न हिँड्थे। नाइट लाइफसँगै उनले नियाल्थे विभिन्न घट्नाहरु। पछि तीनै घटनाहरु उनेर उनले कथा बनाए। सोही कथामा आधारित फिल्म हो  'सुश्री सम्पत्ति'। सुनाए, 'पोखरमा 'डि सिने अवार्ड' हुँदा 'मनोरञ्जन' शिर्षकमा फिल्म बनाउने निर्णय गरेका थियौं। त्यतिबेला केहि कारणले गर्दा हामीले फिल्म बनाउन…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनको स्वास्थ्यमा असर, अध्ययन भन्छ 'मानसिक रोग बढ्नेदेखि कार दुर्घटनासम्म'

    जलवायु परिवर्तनको स्वास्थ्यमा असर, अध्ययन भन्छ 'मानसिक रोग बढ्नेदेखि कार दुर्घटनासम्म'

    विश्वमा बढ्दै गएको 'ग्लोबल वार्मिङ'  रोकथाम गर्नका लागि समाजका धेरै पक्षहरूमा परिवर्तन ल्याउनुपर्ने देखिएको संयुक्त राष्ट्रसंघको वातावरण परिवर्तन हेर्ने अन्तरसरकारी निकायले जनाएको छ। 'ग्लोबल वार्मिङ'ले पृथ्वी मात्र असुरक्षित भएको भने होइन। यसले मानव स्वास्थ्यमा पनि धेरै समस्या आउने सम्भावना रहन्छ। जलवायु परिवर्तनबाट किराको टोकाइ, टाइप टु डाइबेटिज लगायत स्वास्थ्यमा समस्या आउन सक्छ।   लामखुट्टे- किराको टोकाइ गर्मी महिनामा 'टिक्स', लामखुट्टे…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    दमौलीः तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद चर्चको सम्मेलनमा आज प्रचण्ड प्रमुख अतिथि, नेपाली मिडिया हाउसका साहु पनि वक्ता 

    विवादास्पद चर्चको सम्मेलनमा आज प्रचण्ड प्रमुख अतिथि, नेपाली मिडिया हाउसका साहु पनि वक्ता 

    काठमाडौँ: आफूले आफैलाई जिसस क्राइस्टकी छोरी भन्ने हाक जा हानको सम्बोधनसँगै हिजोदेखि सुरु भएको विवादास्पद युनिफिकेसन चर्चको एसिया प्यासेफिक समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि बन्दैछन्। क्रिश्चियानिटीबाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ भन्दै प्रधानमन्त्रीकै अगाडि हानले नेपालमा ईश्वरीय राष्ट्रको स्थापना गर्न आह्वान गरेकी थिइन्। आजका तीन सेसनमध्ये ९ बजेदेखि सुरु हुने पहिलो सेसनमा क्लाइमेट चेन्जको विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

    तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

    दमौलीः चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन्। चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो। छोरा घरभित्र…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : अंकदूरी घटाउँदै रियल मड्रिड

    ला लिगा : अंकदूरी घटाउँदै रियल मड्रिड

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ। जितपछि रियलले अंक तालिकामा एक स्थान सुधार गरेको छ भने शीर्ष स्थानको सेभियासँग दूरी ३ मा झारेको छ। रियलका लागि घरेलु मैलानमा लुकास भजक्वेजले एक गोल गरे। भ्यालेन्सियाका ड्यानिएल वासले एक आत्मघाती गोल गरे। १४ खेलबाट २३ अंक जोडेको रियल पाँचौ स्थानमा उक्लेको हो। एक…

    विस्तृतमा पढ्नुस्

  • बुन्डेसलिगामा १३ खेलसम्म अपराजित बोरुसिया डर्टमण्ड, वायर्नभन्दा ९ अंकले अगाडी

    बुन्डेसलिगामा १३ खेलसम्म अपराजित बोरुसिया डर्टमण्ड, वायर्नभन्दा ९ अंकले अगाडी

    जर्मन बुण्डेसलिगामा यस सिजन उत्कृष्ट प्रदशर्न गरिरहेको बोरुसिया डर्टमण्डले अपराजित यात्रालाई १२ खेलसम्म पुर्‍याएको छ। १३औँ चरणको खेलमा डर्टमण्डले फेइवर्गलाई २-० ले हरायो। यस सिजन डर्टमण्डले १० खेल जितेको छ भने तीन खेलमा बराबरी नतिजा निकालेको छ। डर्टमण्डलाई जिताउन मार्को रिउस र पाको अल्कासेरले गोल गरे। जितपछि १३ खेलबाट ३३ अंकसहित डर्टमण्ड शीर्ष स्थानमा आसिन छ। यो साविक विजेता वायर्न…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : युभेन्ट्स १४औँ खेलसम्म अपराजित, रोनाल्डोको गोल

    सिरी ए : युभेन्ट्स १४औँ खेलसम्म अपराजित, रोनाल्डोको गोल

    इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोले गोल गर्ने क्रम जारी रहँदा युभेन्ट्ले अपराजित यात्रालाई १४ खेलसम्म पुर्‍याएको छ। गएराती भएको खेलमा फियोरेन्टिनालाई उसैको मैदानमा ३-० ले पराजित गर्दै युभेनट्सले सिजनको १३औँ जित हात पारेको हो। उक्त खेलमा पेनाल्टीबाट एक गोल गरेका रोनाल्डोले यस सिजन लिगमा १० गोल गरिसकेका छन्। युभेन्ट्सका लागि रोड्रिगो बेन्टाकुनर र जर्जियो किलेइनीले पनि एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलो जितको खोजीमा मछिन्द्र, जावालखेल र फ्रेण्ड्स

    ए डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलो जितको खोजीमा मछिन्द्र, जावालखेल र फ्रेण्ड्स

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पाँचौ चरणको अन्तिम तीन खेल हुँदैछ। जसमध्ये दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा र एक खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ। एन्फा कम्प्लेक्समा बिहान ११ बजे मछिन्द्र र फ्रेण्ड्स भिड्दैछन्। यस्तै दिउँसो साढे २ बजे त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच खेल हुनेछ। साढे २ बजे नै हलचोकमा ब्रिगेड ब्वाइज र जावलाखेल युथ…

    विस्तृतमा पढ्नुस्

  • स्यान्टु र नवीता च्याम्पियन

    स्यान्टु र नवीता च्याम्पियन

    काठमाडौँ : नेपाल प्रहरिका स्यान्टु श्रेष्ठ र नवीता श्रेष्ठले १०औं पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्। राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६–११, ११–७, ११–९, ११–४, ८–११, ११–७ को सेटमा पराजित गरे। काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए। महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : फ्रेण्ड्सको पहिलो जित

    ए डिभिजन लिग : फ्रेण्ड्सको पहिलो जित

    काठमाडौँ : कुपण्डोलको एनआइबीएल फ्रेण्ड्स क्लबले पल्सर सहिद स्मारक लिग-२०७५ मा पहिलो जित हात पारेको छ। सुरुवाती तीन खेलसम्म अंकविहिन रहेको फ्रेण्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँड्दै पहिलो अंक जोडेको थियो। तैपनि फ्रेण्ड्स जितविहिन थियो। पाँचौ चरणको खेलमा आइतवार मछिन्द्रलाई ३-० ले पराजित गर्दै फ्रेण्ड्सले पहिलो जित हात पारेको हो। मछिन्द्र भने अझै जितविहिन छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

    दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

    काठमाडौँ : काठमाडौँमा सम्पन्न दक्षिण एसियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो वर्चस्व कायम राख्दै ६ स्वर्ण जितेको छ। नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एसियाको विकास कार्यक्रम अन्तर्गत भएको च्याम्पियनसिपमा भारतले पुरुष र महिला एकल, मिश्रित युगल, महिला र पुरुष युगलको स्वर्ण जितेको हो। त्यसअघि नै भारतले मिश्रित टिमको पनि स्वर्ण जितेको थियो। पुरुष एकलतर्फ भारतका प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell