PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • पारदर्शी पहिरन कारण इजिप्टकी हिरोइन विरुद्ध प्रहरीमा उजुरी

    पारदर्शी पहिरन कारण इजिप्टकी हिरोइन विरुद्ध प्रहरीमा उजुरी

    इजिप्टकी हिरोइन रनिया युसेफ विवादमा तानिएकी छिन्। काइरो फिल्म फेस्टिभलमा पहिरिएको ड्रेसका कारण उनी विवादमा तानिएकी हुन्। फेस्टिभलको रेड कार्पेटमा अश्लिलता देखाएको भन्दै उनी माथि उजुरी पनि परेको छ। उनले लगाएको कालो गाउन ड्रेस कम्मर तल पारदर्शी देखिन्छ। रेड कार्पेटमा हिँड्दै गर्दा उनका आधा शरिर देखिन्थ्यो।   उनलाई पाँच वर्ष जेल सजाय हुनसक्ने बताइएको छ। ४० वर्षिया रनियाले सामाजिक सञ्जाल मार्फत माफी…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'रणवीर'को ट्रेलर

    यस्तो छ 'रणवीर'को ट्रेलर

    काठमाडौं :  फिल्म 'रणवीर'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेता सुशील सिटौला एक्सन अवतारमा देखिएका छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माण टिमले पछिल्लो समय पोस्टर सार्वजनिक गरेको थियो। फिल्म   आगामी माघ १८ मा प्रदर्शनमा आउनेछ। फिल्मका लागि अभिनेता सिटौलाले आफ्नो तौल बढाएका थिए। उनले १५ केजी तौल बढाउन नौ महिना नियमित जिम गरेका थिए।   फिल्मलाई गोविन्द सिंह भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधान न्यायाधीशको नाम भएन सिफारिस, संवैधानिक परिषद्को बैठक स्थगित

    भावी प्रधान न्यायाधीशको नाम भएन सिफारिस, संवैधानिक परिषद्को बैठक स्थगित

    काठमाडौं : भावी प्रधान न्यायाधीश सिफारिस गर्न आज डाकिएको संवैधानिक परिषदको बैठकले विषयप्रवेश लगत्तै स्थगित भएको छ। पाँच नयाँ सहित ८ आयोगका विषयमा पनि निर्णय गर्ने तयारी बैठक स्थगित रहेलगत्तै रोकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए। प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस…

    विस्तृतमा पढ्नुस्

  • संगीतमा कस्ती देखिइन् प्रियांका?

    संगीतमा कस्ती देखिइन् प्रियांका?

    अभिनेत्री परिणिती चोपडाले अमेरिकन गायक निक जोनसलाई चोपडा परिवारमा स्वागत गरेकी छिन्। दिदी प्रियांका चोपडाको संगीतका तस्वीर सार्वजनिक गर्दै उनले इनस्टाग्राम मार्फत भिनाजु निकलाई परिवारमा स्वागत गरेकी हुन्। संगीतमा केटा पक्ष र केटी पक्षको नृत्य बलिउड स्टाइलले भएको इनस्टाग्राममा उनले लेखेकी छिन्। सार्वजनिक तस्वीरमा प्रियांका अनि परिणिती डान्सिङ मुडमा देखिन्छन्। प्रियांका साडीमा देखिएकी छिन्। उता परिणितीले लेहेङ्गा पहिरेकी छिन्। यतिखेर निकका…

    विस्तृतमा पढ्नुस्

  • चार दिनमै दोस्रो पेसी पाएको एनसेलको मुद्दा पुनः स्थगित, मुद्दा सक्न कसलाई भइरहेको छ हतारो?

    चार दिनमै दोस्रो पेसी पाएको एनसेलको मुद्दा पुनः स्थगित, मुद्दा सक्न कसलाई भइरहेको छ हतारो?

    काठमाडौँः करिब दुई महिनापछि सुनुवाइको पालो आएको एनसेल लाभकर विवादको मुद्दा गत बिहीबार दैनिक पेसी सूचीमै नपरी स्थगित भयो। असोज १८ गतेबाट हेर्दाहेर्दैमा राखिएको मुद्दा अन्तिम समयमा स्थगित भयो। त्यसको चार दिन लगत्तै एनसेलको मुद्दामा पेसी तोकिएको थियो। सामान्यतया प्रत्येक बिहीबार सर्वोच्चमा पूर्ण इजलासका लागि पेसी तय गरिन्छ। तर, पूर्ण इजलासबाट सुनुवाइ सुरु गरिएको एनसेलको मुद्दाले सोमबार नै पेसी पाएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

    टीकापुरः आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईँले…

    विस्तृतमा पढ्नुस्

  • एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु

    एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु

    काठमाडौँः ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद् बस्दैः प्रधानन्यायाधीशमा को होला सिफारिस, जोशी कि राणा?

    संवैधानिक परिषद् बस्दैः प्रधानन्यायाधीशमा को होला सिफारिस, जोशी कि राणा?

    काठमाडौँः भावी प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दैछ। सोमबार बिहान ११ः३० बजे परिषद् बैठक बोलाइएको छ। न्याय परिषद्ले पठाएको रोष्टर अनुसार परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदैछ।  प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सोमबार संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट तनहुँमा एकको मृत्यु

    बसको ठक्करबाट तनहुँमा एकको मृत्यु

    दमौलीः बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन्। म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज' भोलीबाट, २० देशका १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने

    'नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज' भोलीबाट, २० देशका १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : 'योनेक्स सनराइज नेपाल इन्टनरनेशनल ब्याड्मिन्टन सिरिज-२०१८' भोलीबाट काठमाडौँमा सुरु हुँदैछ। ब्याड्मिन्टन वर्ल्ड फेडेरेसन र ब्याड्मिन्टन एसियाको कार्यक्रम अन्तर्गत नेपाल ब्याड्मिन्टन संघले आयोजना गर्ने यस सिरिज मंसिर १८ देखि २२ गतेसम्म सशस्त्र प्रहरी बलको हलचोकस्थित हलमा सञ्चालन हुनेछ। यस सिरिजमा नेपाल लगायत विश्वका २० देशका कूल १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ। संघका अध्यक्ष रामजी…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : हङकङका बाबर हायत, नेदरल्याण्ड्सका भान डेर मर्वे र मिकेरन विराटनगर वारियर्समा अनुबन्ध, प्रशिक्षकमा उमेश पटवाल

    इपीएल : हङकङका बाबर हायत, नेदरल्याण्ड्सका भान डेर मर्वे र मिकेरन विराटनगर वारियर्समा अनुबन्ध, प्रशिक्षकमा उमेश पटवाल

    काठमाडौँ : साविक विजेता विराटनगर वारियर्सले यही शनिवार मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि चार विदेशी खेलाडीको नाम घोषणा गरेको छ। वारियर्सले सोमवार विज्ञप्ती जारी गर्दै  हङकङका बाबर हायत, नेदरल्याण्ड्सका पउल भान मिकेरन र रोलोफ भान डेर मर्वे तथा भारतका स्मिथ पटेललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का मार्की प्लेअर…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : सेमिफाइनल ड्र सार्वजनिक

    युइएफए नेशन्स लिग : सेमिफाइनल ड्र सार्वजनिक

    युइएफए नेशन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सोमवार सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो। जसअनुसार इंग्ल्याण्ड र नेदरल्याण्ड्स तथा पोर्चुगल र स्वीट्जरल्याण्ड्स भिड्नेछन्। यी चार राष्ट्र लिग ए मा चार समूहको विजेता बन्दै सेमिफाइनल पुगेका थिए। पहिलो सेमिफाइनल पोर्चुगल र स्वीट्जरल्याण्डबीच जुन ५ मा हुनेछ भने इंग्ल्याण्ड र डचबीचको दोस्रो सेमिफाइनल जुन ६ मा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • पारा राष्ट्रिय च्याम्पियनसिप सुरु

    पारा राष्ट्रिय च्याम्पियनसिप सुरु

    काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ। पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो। राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले प्रतियोगिताको उद्घाटन गरे। सो अवसरमा उपाध्यक्ष तिम्सिनाले खेल सञ्चालनका सम्बन्धित संघका प्रतिनिधिलाई खेल सामाग्रीका साथै आर्थिक सहयोग पनि हस्तान्तरण गरेका थिए। कुल ४० लाख रुपैयाँ हस्तान्तरण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुल विजयी

    प्रिमियर लिग : डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुल विजयी

    सुपर सव डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि प्रिमियर लिगमा आइतवार लिभरपुलले एभरटनलाई पराजित गरेको छ। ८४औँ मिनेटमा रोवर्टो फिर्मिनोको स्थानमा मैदान प्रवेश गरेका ओरिगीले इन्जुरी टाइमको छैटौँ मिनेटमा हेडरमार्फत गोल गर्दै लिभरपुललाई १-० को जित दिलाए। उक्त जितपछि १४ खेलबाट ३३ अंक जोडेको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी २ मा झारेको छ। दोस्रो स्थानको लिभरपुलले तेस्रो स्थानको चेल्सिसँग…

    विस्तृतमा पढ्नुस्

  • दशौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महेश्वर र विमललालले प्रतिस्पर्धा गर्ने

    दशौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महेश्वर र विमललालले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : दसौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। थाइल्याण्डमा हुने च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको चाङमाइ जाँदैछन्। नेपालबाट पुरुष ७५ केजीमा महेश्वर महर्जन तथा पुरुष फिट्नेस फिजिकमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सोमवार बिदाइ गरे।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना शीर्ष स्थानमा फर्कियो, सेभिया र एट्लेटिको रोकियो

    ला लिगा : बार्सिलोना शीर्ष स्थानमा फर्कियो, सेभिया र एट्लेटिको रोकियो

    भियारियाललाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले घरेलु मैदान भियारियालाई २-० ले पराजित गरेको हो। त्यसअघि एट्लेटिको मड्रिडले आत्मघाती गोलको मद्दतमा गिरोनासँग अन्तिम समयमा बराबरी गर्दै अंक खोसेको थियो। यस्तै सेभियालाई पुन: शीर्ष स्थानमा फर्कने मौका थियो। तर अलाभेजसँग उसैको मैदानमा बराबरीमा रोकिएपछि दोस्रो स्थानमै कायम रह्यो। बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेमार र एमबाप्पेले गोल गर्दा पनि पीएसजीले जित्न सकेन

    नेमार र एमबाप्पेले गोल गर्दा पनि पीएसजीले जित्न सकेन

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा यस सिजनको पहिलो बराबरी खेलेको छ। स्टार खेलाडीद्वय नेमार र किलियन एम्बाप्पेले गोल गरेपनि बोर्डेक्ससँग २-२ को बराबरीमा रोकिएपछि पीएसजीले लिगमा पहिलो पटक अंक बाँडेको हो। यसअघि लगातार १४ खेल जितेको पीएसजीको शतप्रतिशत विजय यात्रा रोकिएको छ। बराबरीपछि पनि १५ खेलबाट ४३ अंकसहित पीएसजी शीर्ष स्थानमा आसिन छ भने दवस्रो स्थानको मोन्टेपिलरमाथि…

    विस्तृतमा पढ्नुस्

  • पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट (#WhoKilledNirmala शृङ्खला ८)

    पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  (#WhoKilledNirmala शृङ्खला ८)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - ‘तपाईँहरु सिआइडी हो?’ स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगर पुगेर सूचना संकलन गर्दैगर्दा एक महिलाले हामीमाथि शंका गरिन्।   परिचयपत्र देखाएपछि बल्ल उनले हामी काठमाडौँबाट आएको पत्रकार भनेर विश्वास गरिन्।  उनको छेउमै बसेका अर्का पुरुषले भने, ‘पुलिस  आए भने त सबै मिलेर कुटेर खेदाउनुपर्छ।' उनको यो आक्रोशपूर्ण प्रतिक्रियाले त्यहाँ प्रहरीप्रतिको विश्वास कुन तहमा झरेको…

    विस्तृतमा पढ्नुस्

  • ‘ब्युटी विथ पर्पोज’ले पार्न सक्छ श्रृङ्खलालाई मिस वर्ल्डको टप ३० मा

    ‘ब्युटी विथ पर्पोज’ले पार्न सक्छ श्रृङ्खलालाई मिस वर्ल्डको टप ३० मा

    मिस वर्ल्डमा सहभागी मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाको चर्चा व्यापक भयो। उनको लागि अनलाइन भोट गर्ने र भोट माग्नेहरु सामाजिक सञ्जालमा देखिए। जुन भोट आह्वान  ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो राउन्डमा प्रवेश गर्नका लागि थियो। श्रृङ्खला आफैले पनि भिडियो संदेशमार्फत भोट मागेकी थिइन्। उनी उक्त च्यालेन्जको दोस्रो चरणमा पुगिन् र भिडियोमार्फत नै धन्यवाद पनि दिइन्। हेड टु हेडको दोस्रो चरणमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • 'स्वर्णिम सन्ध्या'मा प्रकाशले भनेे 'गायक होइन, संगीतकार भन्न रुचाउँछुु'

    'स्वर्णिम सन्ध्या'मा प्रकाशले भनेे 'गायक होइन, संगीतकार भन्न रुचाउँछुु'

    'मेरो रहर ब्युँझिएर, तिम्रो छेउ आई हाँसे, केही रहर बिन्ती छ, तिमीले पनि सम्हाली राख्नु' यो गीतसँगै एकल साँझमा गुञ्जिए संगीतकार प्रकाश गुरुङ। सांगीतिक यात्राको ५० वर्ष पुरा भएको अवसरमा प्रकाशले 'स्वर्णिम सन्ध्या' आयोजना गरेका थिए।   उनले गाएको 'मेरो  रहर'मा शिवशंकर थापाको शब्द छ। आफूले संगीत भरेका गीतहरुमा प्रकाशलाई यो गीत निकै मनपर्छ। त्यसैले त उनी जहाँ पनि गाउन बसिहाल्छन् 'मेरो रहर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell