PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा उक्लियो

    प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा उक्लियो

    फुलहमलाई पराजित गर्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। आइतवार भएको खेलमा चेल्सीले फुलहमलाई २-० ले पराजित गर्‍यो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि चौथो मिनेटमै पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए। खेल सकिन आठ मिनेट अघि रुबेन लोफ्टस चिकले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए। जितपछि चेल्सीले १४ खेलबाट ३१ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लण्डन डर्बीमा टोटनहममाथि आर्सनलको जित

    प्रिमियर लिग : लण्डन डर्बीमा टोटनहममाथि आर्सनलको जित

    पिएरे एमरिक ओवामेयाङको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरलाई पराजित गरेको छ। दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको टोटनहमलाई आर्सनलले घरेलु मैदानमा ४-२ ले पराजित गरेको हो। एतिहाड स्टेडियममा खेलको दशौँ मिनेटमा ओवामेयाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ३०औँ मिनेटमा एरिक डायरले टोटनहमका लागि बराबरी गोल फर्काए…

    विस्तृतमा पढ्नुस्

  • #WhoKilledNirmala यो साताका सात स्टोरी

    #WhoKilledNirmala यो साताका सात स्टोरी

    पहिलोपोस्टमा #WhoKilledNirmala मंसिर ८ गतेदेखि सुरु भएको हो। यो साता हामीले सात वटा स्टोरी यो शृङ्खलामा राख्यौँ। आइतबारदेखि अर्को भाग सुरु हुनेछ।  यो साता हामीले प्रस्तुत गरेका स्टोरी यस्ता थिए- सिरिज सुरु हुनुभन्दा अघि हामीले नमीता सुनाीता कान्डबारे लेखेका थियौँ। जबजब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार…

    विस्तृतमा पढ्नुस्

  • चर्चको सम्मेलनमा नेकपाका दुई अध्यक्षको सम्बोधन, सभामुख महराको अध्यक्षता, विवादित विशिष्टहरु पाहुना  

    चर्चको सम्मेलनमा नेकपाका दुई अध्यक्षको सम्बोधन, सभामुख महराको अध्यक्षता, विवादित विशिष्टहरु पाहुना  

    काठमाडौँ : जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको 'पवित्र बिहे' गरेर नयाँ युग सुरु गरेको दावी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीसहित सत्तारुढ नेकपाका दुई अध्यक्षको सम्बोधन रहेको छ। त्यतिमात्र हैन, सभामुख कृष्णबहादुर महराले एउटा सेसनको अध्यक्षतासमेत गर्दैछन्।  पहिलोपोस्टलाई प्राप्त समिटको सेड्युलमा आज डिसेम्बर १ मा ह्याट होटलमा हुने…

    विस्तृतमा पढ्नुस्

  • तस्बिर हेर्नुस्, निर्मलालाई न्यायको सवाल : 'किन मौन बादल?'

    तस्बिर हेर्नुस्, निर्मलालाई न्यायको सवाल : 'किन मौन बादल?'

    काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरमा भएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारको उदासिनतालाई लिएर आज फेरि पोस्टरसहित युवाहरु सडकमा उत्रिए।  नयाँ युगको प्रारम्भ भन्दै प्रधानमन्त्रीका तस्बिरले सजिएको राजधानीको बबरमहलमा युवाहरु न्याय नपाएकी निर्मलाका तस्बिर लिएर उत्रिएका हुन्। हिजो केही युवाले निर्मलाका तस्बिर पोलमा टाँस्दा प्रहरीले उप्काएको थियो। हेर्नुस्, आज निर्मलाका लागि न्याय खोज्न उत्रिएको समूह:    

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

    राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन्।  पोल्याण्डको कातोविच शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्। भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ। राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि आइतबार उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले किन मन्त्रीको भन्दा माथिल्लो दर्जामा राखे चर्च प्रमुख'म्याडम डाक्टर मून'लाई?

    प्रधानमन्त्रीले किन मन्त्रीको भन्दा माथिल्लो दर्जामा राखे चर्च प्रमुख'म्याडम डाक्टर मून'लाई?

    काठमाडौँ : 'म्याडम डाक्टर मून' प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टेलिभिजनहरुबाट लाइभ प्रसारण गरिएको हयाट होटेल एसिया प्यासिफिक समिटको उद्घाटन भाषणमा मन्त्रीहरूभन्दा माथि राखेर एउटा नाम सम्बोधन गरे।  म्याडम डाक्टर मूनपछि मात्रै प्रधानमन्त्रीले अनरेबल मिनिस्टर्स, डिस्टिङगुइस्ड पार्टिसिपेन्टस र लेडिज एन्ड जेन्टलमेनलाई सम्बोधन गरे।  प्रधानमन्त्रीले मन्त्रीहरूभन्दा पनि माथिल्लो दर्जामा सम्बोधन गरेका म्याडम डाक्टर मून खासमा उनैले आफ्ना पतिसित १७ वर्षको उमेरमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स माल्दिभ्सको लिग च्याम्पियन

    नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स माल्दिभ्सको लिग च्याम्पियन

    काठमाडौँ : नेपाली राष्ट्रिय टिमका नम्वर वान गोलकिपर किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स माल्दिभ्सको धिवेही प्रिमियर लिगको च्याम्पियन बनेको छ। टिसीलाई पहिलो पटक लिग च्याम्पियन बनाउन गोलकिपर किरणको उत्कृष्ट प्रदर्शन गरे। शुक्रबार भएको खेलमा न्यु रेडियन्ट र माजियाले ४-४ गोलको बराबरी खेलेपछि टिसी स्पोर्टसले एक खेल अघि नै लिग उपाधि पक्का गरेको थियो। यद्यपी लिगको अन्तिम खेलमा टिसी स्पोर्टसले क्लब…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : च्यासललाई २-१ ले हराउदै संकटा तेस्रो स्थानमा उक्लियो

    ए डिभिजन लिग : च्यासललाई २-१ ले हराउदै संकटा तेस्रो स्थानमा उक्लियो

    काठमाडौँ : सिएमजी संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित हात पारेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २-१ ले पराजित गरेको हो। सिजनको चौथो जितपछि पाँच खेलबाट १२ अंक जोडेको संकटा अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। शीर्ष स्थानको थ्री स्टार र मनाङ मर्स्याङ्दीसँग समान अंक भएपनि संकटा गोल अन्तरमा पछि छ। लगातार…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : लगातार पाँचौ खेल जित्दै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा, दोस्रो क्लिनसिट

    ए डिभिजन लिग : लगातार पाँचौ खेल जित्दै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा, दोस्रो क्लिनसिट

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत नतिजा हात पार्ने एक मात्र टोली बन्दै एक दिनपछि नै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा मनाङले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो। यस सिजन खेलेको सबै पाँच खेल जित्ने मनाङ एक्लेको छोली हो। लगातार पाँच जितपछि १५ अंक जोडेको मनाङ…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ५ अंकको अग्रता

    प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ५ अंकको अग्रता

    प्रिमियर लिगमा लिग लिडर म्यानचेष्टर सिटीले शनिवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ। उक्त जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको अग्रता समेत कायम गरो छ। जितपछि सिटीको १४ खेलबाट ३८ अंक भएको छ। एक खेल कम खेलेको लिभरपुलको ३३ अंक छ। लिभरपुलले भोली एभरटनसँग खेल्दैछ। यस सिजन प्रिमियर लिगमा सिटी र लिभरपुल मात्र अपराजित छन्। घरेलु मैदान एतिहाड…

    विस्तृतमा पढ्नुस्

  • बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो (#WhoKilledNirmala शृङ्खला ७)

    बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो (#WhoKilledNirmala शृङ्खला ७)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - दार्चुलामा रहेका बुबा दीपेन्द्रसँग बम दिदीबहिनीसित कुरा गर्न अनुमति माग्दा सुरुमा उनी पन्छिन खोजे। साथी महेन्द्र बमले सुदूरपश्चिमेली लवजमा हाम्रो उद्देश्य प्रष्ट्याएपछि मात्रै उनी तयार भए। अनलाइनबाट भनेकाले उनले हामीलाई युट्युबर ठानेका रहेछन्।   'युट्युबवालाहरु त हरामी हुँदा रहेछन्, काटेर भिडियो राख्ने। के के हेडलाइन राख्ने, तलको कमेन्ट हेर्दा त तनाव नै…

    विस्तृतमा पढ्नुस्

  • चौथो प्रयासमा बालकको हत्या 'अन्जाम' : अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद

    चौथो प्रयासमा बालकको हत्या 'अन्जाम' : अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद

    काठमाडौं : गत मंगलवार गोंगबुबाट बालक अपहरणपछि हत्या गरिएको अभियोगमा पक्राउ परेका २२ वर्षीय महेन्द्र सार्की विरुद्ध प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।  बिहीवार महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सार्कीविरुद्ध कर्तव्य जान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।   ८ वर्षीय बालक प्रयास कुँवरको…

    विस्तृतमा पढ्नुस्

  • के हामी देउवाजीको धूप बालेर बस्ने? : प्रकाशमान सिंह

    के हामी देउवाजीको धूप बालेर बस्ने? : प्रकाशमान सिंह

    धादिङ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्। धादिङको गजुरीमा काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको जिल्ला भेला उद्घाटन गर्दै नेता सिंहले पार्टीको माथिल्लो निकायमै बे मेल रहेको कोषाध्यक्षहरूको गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी एक ढिक्का रहेको दाबीसमेत गरे। भने, ‘पार्टी एक ढिक्का छ। नमिल्या कुरामा त आवाज उठाउनुपर्‍यो नि। के हामी शेरबहादुरजीको धूप बालेर बस्ने?…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरले भने : संयोजक परिवर्तन हुँदा मलाई कुनै असन्तुष्टि छैन

    महन्थ ठाकुरले भने : संयोजक परिवर्तन हुँदा मलाई कुनै असन्तुष्टि छैन

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलका नेता महन्थ ठाकुरले पार्टीको संयोजक परिवर्तन हुँदा आफूलाई कुनै असन्तुष्टि नभएको बताएका छन्। पार्टी कार्यालय बबरमहलमा आज बसेको राजपा अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा नेता ठाकुरले संयोजक परिवर्तन विधानसम्मत  र एकताको मर्म अनुसार भएकाले आफूलाई कुनै असन्तुष्टि नभएको बताए। बैठकमा सहभागी अध्यक्ष मण्डलका एक सदस्यले पहिलोपोस्टलाई भने,‘बाहिर हल्ला गरिए जस्तो उहाँमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका लागि न्याय खोज्न खोज्दा, प्रहरीको नियन्त्रणमा परे अभियन्ता

    निर्मलाका लागि न्याय खोज्न खोज्दा, प्रहरीको नियन्त्रणमा परे अभियन्ता

    काठमाडौं : कञ्चनपुरमा भएको बलात्कार र हत्यामा संलग्नलाई समात्न दवाव दिने उद्देश्यले आज राजधानीका विभिन्न ठाउँमा पोस्टरिङ भयो। मारिएकी निर्मलालाई न्याय माग्दै पोस्टर टाँसिएको थियो। बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पहिचानसमेत गर्न सकेको छैन। हत्याराको पहिचानमा सरकारको कदमप्रति आक्रोशित समूहले आज पोस्टर टाँस्दै हिँडेको हो। नयाँ युग आरम्भ भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको…

    विस्तृतमा पढ्नुस्

  • सूकीलाई ओलीको गिफ्ट : कक्षा ९ को सामाजिक पुस्तक

    सूकीलाई ओलीको गिफ्ट : कक्षा ९ को सामाजिक पुस्तक

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सूकीबीच शुक्रवार द्विपक्षीय भेटवार्ता सम्पन्न भयो। प्रधानमन्त्री बराबरको हैसियतमा रहेकी त्यहाँकी 'डिफ्याक्टो' स्टेट काउन्सिलर सुकी प्रधानमन्त्री ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने सद्भाव भ्रमणमा छिन्। उनी अझ दुई दिन नेपाल रहने भए पनि उनको आजसम्मको भ्रमण सद्भाव भ्रमण हो।  उनी भोलिदेखि विवादित संस्थाको आयोजनामा हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • आशिरमान र शिल्पालाई 'हरपल' के हुन्छ?

    आशिरमान र शिल्पालाई 'हरपल' के हुन्छ?

    काठमाडौं : अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठले 'ग्याङस्टार ब्लुज'बाट नेपाली फिल्ममा डेब्यू गरेका हुन्। आयुषमान देशराज जोशी श्रेष्ठका भाइसमेत रहेका उनको त्यतिखेर अभिनयको तारिफ भएको थियो। हालै उनले दोश्रो फिल्म पनि गरेका छन्। 'द ब्रेकअप' उनको दोश्रो फिल्म हो। निर्माण टिमले पछिल्लो समय फिल्मको रिमेक गीत सार्वजनिक गर्‍यो। टिमले अहिले फिल्मको अर्को नयाँ गीतको भिडियो पनि सार्वजनिक गरेको छ। फिल्मको 'हरपल'…

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्तको पोस्टर पोलमा टाँस्नेहरु पक्राउ, किन समातिए? प्रहरी भन्छ : समिटको सवारी मिलाउन

    निर्मला पन्तको पोस्टर पोलमा टाँस्नेहरु पक्राउ, किन समातिए? प्रहरी भन्छ : समिटको सवारी मिलाउन

    काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याराको खोजीमा दवाव दिन राजधानीका पोलपोलमा पोस्टर टाँस्दै हिँड्ने १० जनाभन्दा बढीलाई प्रहरीले आज पक्राउ गरेको छ।  शुक्रवार दिउँसो माइतीघर मण्डलामा पोस्टर टाँस्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। ‘काठमाडौंमा हुन लागेको एशिया प्याशिफिक समिटमा भिआइपीहरुको सवारी भएकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रियांका र निकको विवाहका लागि को-को पुगे त जोधपुर?

    प्रियांका र निकको विवाहका लागि को-को पुगे त जोधपुर?

    प्रियांका चोपडा र हलिउड गायक निक जोनस विवाहका लागि भारतको जोधपुरमा रहेको उमेद भवनमा पुगिसकेका छन्। परिवारका अन्य सदस्यहरुको जोधपुर पुग्नेक्रम जारी छ। डिसेम्बर २ मा उनीहरु क्रिश्चियन रिति अनुसार विवाह गर्दैछन्। त्यसपछि उनीहरुले हिन्दु रिति अनुसार  विवाह गर्ने द हिन्दुस्तान टाइम्समा उल्लेख छ।  शुक्रबार उनीहरुको मेहेन्दी र संगीत कार्यक्रम हुनेछ। नोभेम्बर ३० मा हल्दी लगाउने कार्यक्रम हुनेछ। विवाहका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell