PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियन लिगको बेस्ट प्लेअर अवार्डको लागि मनोनित

    नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियन लिगको बेस्ट प्लेअर अवार्डको लागि मनोनित

    काठमाडौँ : नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिग 'गो-जेक लिग वान' २०१८ को उत्कृष्ट खेलाडीको अवार्डका लागि मनोनित भएका छन्। लिग वान को टेक्निकल स्टडी ग्रुपले पर्सिजा जाकार्ताबाट खेल्ने रोहितसँगै अन्य दुई खेलाडीलाई पनि उक्त अवार्डको लागि मनोनित गरेको छ। टेक्निकल स्टडी ग्रुपले सिजनभर लिगको मनिटरपछि त्यसको मुल्याङकन गर्दै ३ खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ। रोहितसँगै…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपाली खेलाडीको चुनौती समाप्त

    इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपाली खेलाडीको चुनौती समाप्त

    काठमाडौँ : घरेलु कोर्टमै भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलबाटै समाप्त भएको छ। कूल पाँच विधामा प्रतिस्पर्धा भइरहेको उक्त सिरिजमा नेपालका कुनै पनि खेलाडीले क्वाटरफाइनल पार गर्न सकेनन्। सिंगल्सतर्फ क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेका नेपालका नम्वर वान रत्नजित तामाङ पनि क्वाटरफाइनलमै पराजित भए। यसैगरी डबल्सतर्फ नेपालका ६ जोडीले क्वाटरफाइनलमा स्थान बनाएर त्यहाँबाट अगाडी बढ्न…

    विस्तृतमा पढ्नुस्

  • विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रग्बी विश्वकपको ट्रफी

    विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रग्बी विश्वकपको ट्रफी

    काठमाडौँ : रग्बी विश्वकपको ट्रफी विश्वको सर्वोच्च शिख् सगरमाथा पुरयाइएको छ। विश्वभर ‘ट्रफ्री टुर’ अन्तर्गत बुधवार नेपाल ल्याइएको उक्त ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको हो। विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो। नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् दिवंगत आत्माको चीर शान्तिका लागि पशुपतिमा रातभर जाग्राम, सदबिज छरिँदै

    फोटोमा हेर्नुस् दिवंगत आत्माको चीर शान्तिका लागि पशुपतिमा रातभर जाग्राम, सदबिज छरिँदै

    बुधबार बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर अघिल्लो रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन्…

    विस्तृतमा पढ्नुस्

  • एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु (#WhoKilledNirmala शृङ्खला ११)

    एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु  (#WhoKilledNirmala शृङ्खला ११)

    दिउँसोको १/२ बजेको समयमा बाटोमा कोही नहिँड्ने बेला मौका पारेर केटीहरुलाई 'आऊ आऊ…' भनेर बोलाउँथे। उसको शरीरको तल्लो भागमा लुगा नै हुन्थेन।    निर्मलाको शव भेटिएको दिन स्थानीय पत्रकार पुष्कर भट्टले खिचेको दृश्यका आधारमा साउन ११ गते प्रसारण भएको माउन्टेन टेलिभिजनको 'मिसन न्युज' कार्यक्रम यही प्रकरणमा केन्द्रित थियो। काठमाडौँका एक अनुसन्धानकर्मीले पनि त्यो कार्यक्रम हेरेका थिए। ३० मिनेटको त्यो कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज गिरी - मेरो खम्बा दीपा जी!

    दीपकराज गिरी - मेरो खम्बा दीपा जी!

    काठमाडौं : 'छक्का पञ्जा'का सबै सिरिजलाई लिड गर्ने कलाकार हुन् दीपकराज गिरी। फिल्ममा रहेको उनको 'राजा' पात्रलाई दर्शकले रुचाएका छन्। फिल्मलाई भने दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। हालै 'छक्का पञ्जा ३'ले ५१ दिन मनाएको अवसरमा दीपक र दीपाले सेलेब्रेसन कार्यक्रम आयोजना गर्‍यो। 'छक्का पञ्जा ३ ले ५१ दिन मनाइरहेको छैन। नेपाली फिल्म क्षेत्र अनि सबैको हो। हाम्रो सौभाग्य भन्ने कि…

    विस्तृतमा पढ्नुस्

  • राजदूत सिफारिस निलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्ण ढकाल र अञ्जान शाक्यमाथि २३ गते संसदीय सुनुवाई

    राजदूत सिफारिस निलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्ण ढकाल र अञ्जान शाक्यमाथि २३ गते संसदीय सुनुवाई

    काठमाडौं : चार मुलुकका लागि सिफारिस भएका राजदूतहरुमाथि मंसिर २३ गते संसदीय सुनुवाई हुने भएको छ। सुनुवाईका लागि २३ गते ११ बजे बैठक डाकिएको छ।  कार्तिक २४ गतेको मन्त्रिपरिषदले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको थियो। संसदीय सुनुवाई पछि उनीहरुलाई सरकारले नियुक्त गर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी, शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल

    ए डिभिजन लिग : अन्जनको पेनाल्टी गोलमा मनाङ विजयी, शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल

    काठमाडौँ : अन्जन विष्टले दोस्रो हाफमा गरेको पेनाल्टी गोलको मद्दतमा मनाङ मर्स्याङ्दीले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बुधवार जावलाखेल युथ क्लबलाई पराजित गरेको छ। मनाङ यस सिजन लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो। एन्फा कम्पलेक्समा मनाङले ललितपुरको क्लब जावलाखेललाई १-० ले हरायो। जावलाखेलका खेलाडीले अफिज ओलवालेलाई फल गरेपछि मनाङले ६२औँ मिनेटमा पेनाल्टी पायो। त्यसमा अन्जन विष्टले गोल…

    विस्तृतमा पढ्नुस्

  • सकियो 'गीत गजल'को छायाँकन

    सकियो 'गीत गजल'को छायाँकन

    काठमाडौं : फिल्म 'गीत गजल'को छायाँकन सकिएको छ। ३५ दिनमा फिल्मको छायाँकन सकेको हो। फिल्मलाई निर्देशक नीतिन चन्दले निर्देशन गरेका हुन्। फिल्ममा रुपा पोख्रल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी र भिमा मैनालीको मुख्य अभिनय छ। आरोही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोख्रेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मको एउटा गीतको छायाँकन अझै बाँकी रहेको निर्मात्री आरोही…

    विस्तृतमा पढ्नुस्

  • कन्ट्याक्टर्स इन्जिनियरहरु संगठित, गठन भयो 'क्लिन'

    कन्ट्याक्टर्स इन्जिनियरहरु संगठित, गठन भयो 'क्लिन'

    काठमाडौं : विभिन्न निर्माण क्षेत्रमा जोडिएका इन्जिनियरहरुले कन्ट्याक्टर्स लिडिङ इन्जिनियर एसोसिएसन नेपाल (क्लिन) गठन गरेका छन्।  पूर्वाधारको क्षेत्रमा इन्जिनियरहरुको भूमिका नेतृत्वदायी रहँदै आएकाले उनीहरुको समस्या सम्बोधनका लागि संगठित भएका हुन्। विराटनगरमा बसेको इन्जिनियरहरुको भेलाले उज्ज्वल प्रसाईँको सभापतित्वमा कार्यसमिति समेत छानेको छ। क्लिनका उप सभापतिमा रवीन्द्रप्रसाद ठाकुर, महासचिवमा रविराज पन्त, सचिवमा सन्तोष पुडासैनी र कोषाध्यक्ष सचिन श्रेष्ठ रहेका छन्। सदस्यमा मनिष…

    विस्तृतमा पढ्नुस्

  • प्रियांका र निकलाई बधाई दिँदै भारतीय प्रभाधमन्त्री नरेन्द्र मोदी

    प्रियांका र निकलाई बधाई दिँदै भारतीय प्रभाधमन्त्री नरेन्द्र मोदी

    प्रियांका चोपडा र अमेरिकन गायक निक जोनसको रिसेप्सन पार्टीमा भारतीय प्रभाधमन्त्री नरेन्द्र मोदी पुगेका छन्। नव जोडीलाई सुभकामना दिन उनी रिसेप्सन पार्टीमा पुगेका हुन्। जोधपुरमा विवाह गरेकी प्रियांकाले दिल्लीमा रिसेप्सन पार्टी आयोजना गरेकी हुन्। रिसेप्सन पार्टीका केहि तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरमा प्रियांका र निकसँग मन्त्री मोदी हाँस्दै गरेका देखिन्छन्। पछिल्लो समय प्रियांकाले मन्त्री मोदीलाई विवाहका लागि निमन्त्रणा कार्ड पुर्‍याउन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद् ओमकला गौतमका छोरा नवीनको दुर्घटनामा परी मृत्यु

    कांग्रेस सांसद् ओमकला गौतमका छोरा नवीनको दुर्घटनामा परी मृत्यु

    कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ। ना ३२ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    घोराहीः लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ। जसमध्ये दुई खेलमा एन्फा कम्प्लेक्स र एक खेल हलचोकमा हुनेछ। बिहान ११ बजे एन्फा कम्प्लेक्समा लिग लिडर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग खेल्दैछ। जावलाखेललाई हराउँदै मनाङसामु तीन अंकको अग्रता बनाउने अवसर छ। मनाङको पाँच खेलबाट १५ अंक छ भने एक खेल बढी खेलेको संकटाले पनि १५ अंक नै…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै, शीर्ष स्थानमा पाँच अंकको अग्रता

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै, शीर्ष स्थानमा पाँच अंकको अग्रता

    म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती वाटफोर्डलाई पराजित गर्दै शीर्ष स्थानमा पुन: पाँच अंकको अग्रता बनाएको छ। सिटीले वाटफोर्डलाई उसैको मैदानमा २-१ ले पराजित गर्‍यो। सिटीका लागि लरेय साने र रियाद महारेजले एक-एक गोल गरे। वाटफोर्डका लागि अब्दुलाए डोकुरले अलको अन्त्यतिर सान्त्वना गोल फर्काए यस सिजन अपराजित यात्रालाई १५ खेलसम्म पुर्‍याएको सिटीले दोस्रो स्थानको लिभरपुलभन्दा ५ अंक बढी जोडेको छ। सिटीले…

    विस्तृतमा पढ्नुस्

  • इपीएल खेल्न काठमाडौँ आइपुगे केभिन ओ'ब्रायन

    इपीएल खेल्न काठमाडौँ आइपुगे केभिन ओ'ब्रायन

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ खेल्न आयरल्याण्डका केभिन ओ'ब्रायन नेपाल आइपुगेका छन्। आइरिस अलराउण्डरलाई यस सिजनका लागि काठमाडौँ किंग्स ११ ले अनुबन्ध गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओ'बायनले नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङसँग भेटेको फोटो फ्रेन्चाइजले सार्वजनिक गरेको छ। ओ'ब्रायनसँगै किंग्स ११ ले यस सिजन युएईका कप्तान रोहन मुस्ताफालाई पनि अनुबन्ध गरेको छ। किरण माल्दिभ्सको धिवेही प्रिमियर…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टार र च्यासलको पुनरागमन जित, हिमालयन शेर्पालाई आत्मघाती गोल महँगो

    ए डिभिजन लिग : थ्री स्टार र च्यासलको पुनरागमन जित, हिमालयन शेर्पालाई आत्मघाती गोल महँगो

    काठमाडौँ : थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बुधवार पुनरागमन जित हात पारेका छन्। दुवै क्लबले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ३ अंक जोडेका हुन्। एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले आत्मघाती गोलको मद्दतमा शेर्पालाई पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ। उता हलचोकमा भएको खेलमा थ्री स्टारले खेलको सुरुमै पछि परेर पनि…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स

    इपीएलमा अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स

    काठमाडौँ : विश्व खेलकुद अहिले मनोरन्जन क्षेत्रसँग नजिक छ। क्रिकेट लगायत अन्य खेलकुद हुँदा दर्शकलाई मनोरन्जन दिनको लागि चियरलिडर्सको व्यवस्था गरिन्छ। छिमेकी भारतमा एक दशकदेखि आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि चियरलिडर्सको प्रयोग गरिदैँ आएको छ। अब नेपालमा पनि त्यही आइपीएलमा मनोरन्जन दिने अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सले थप मनोरन्जन दिने भएको छ। फरक यत्ती हो आइपीएलमा एउटा टिमले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • पाँचौ संस्करणको क्लाइम्बमान्डु मंसिर अन्तिम साता हुने

    पाँचौ संस्करणको क्लाइम्बमान्डु मंसिर अन्तिम साता हुने

    काठमाडौँ : एस्ट्रेक कलाम्बिङ वालको आयोजनामा पाँचौँ संस्करणको क्लाइम्बमान्डु यही मंसिर अन्तिम साता (डिसेम्वर १५ र १६) मा हुँदैछ। नेपालकै सबैभन्दा ठूलो क्लाइम्बिङ इभेन्टको रुपमा रहेको यस प्रतिस्पर्धामा करिब २ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। एडेभेन्चर स्पोर्ट्स विधामा पर्ने क्लाइम्बिङले पछिल्लो समय विश्वमा छिटो प्रगती गरिरहेको छ। सेप्टेम्वरमा इन्डोनेसियामा भएको एसियन गेम्समा पनि नेपाली खेलाडीले स्पोर्ट्स क्लाइम्बिङमा भाग…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा

    इपीएल : चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा

    काठमाडौँ : यही शनिवारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को लागि चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ। गत वर्ष कप्तान नियुक्त गरेपनि खेल्न खेल्न नपाएका यू-१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथुलाई यस पटक कप्तानको जिम्मेवारी दिएको टाइगर्सले बुधवार जारी विज्ञप्तीमा जनाएको छ। पृथुको अनुपस्थितिमा गत सिजन दिपेन्द्र सिंह ऐरीले चितवनको कप्तानी सम्हालेका थिए। ऐरी गत वर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell