PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • इपीएल : रवीइन्दर सिंहको शतक मद्दतमा पोखरामाथि भैरहवाको शानदार जित

    इपीएल : रवीइन्दर सिंहको शतक मद्दतमा पोखरामाथि भैरहवाको शानदार जित

    काठमाडौँ : रवीइन्दर सिंहले शतक प्रहार गरेपछि भैरहवा ग्लाडिएटर्सले उच्च लक्ष्य पछ्याउँदै एभरेष्ट प्रिमियर लिग (इपीएल)मा पोखरा राइनोजमाथि शानदार जित हात पारेको छ। पोखराले दिएको २१६ रनको लक्ष्य भैरहवाले अन्तिम ओभरमा पुरा गरेको हो। इपीएलको इतिहासमै भैरहवाले सबैभन्दा धेरै रनको लक्ष्य पछ्याएर खेल जितेको हो। भैरहवाको जितमा भारतीय खेलाडी रवीइन्द्र सिंहले १२५ रन बनाए। ६० बल खेलेका सिंहले ८ चौका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : रन्जित धिमालको दुई गोलमा थ्री स्टार विजयी

    ए डिभिजन लिग : रन्जित धिमालको दुई गोलमा थ्री स्टार विजयी

    काठमाडौँ : ललितपुरको थ्री स्टार क्बल सहिद स्मारक ए डिभिजन लिगक अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा ललितपुरकै जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको थ्री स्टारले मनाङ मर्स्याङ्दीलाई गोल अन्तरमा पछि पारेको हो। थ्री स्टारको जितपछि थ्री स्टार, मनाङ र संकटाको समान १८ अंक छ। गोलअन्तरमा थ्री स्टार पहिलो, मनाङ दोस्रो र संकटा तेस्रो स्थानमा छ। मनाङले…

    विस्तृतमा पढ्नुस्

  • नेपालका रोहित चन्दले जिते इन्डोनेसियन लिग, बने 'मोस्ट भ्यालुएबल प्लेअर'

    नेपालका रोहित चन्दले जिते इन्डोनेसियन लिग, बने 'मोस्ट भ्यालुएबल प्लेअर'

    काठमाडौँ : नेपाली फुटबलर रोहित चन्दले इन्डोनेसियाको उच्च श्रेणीको लिग 'गो-जेक लिग वान' को उपाधि जितेका छन्। रोहितको टिम पर्सिजा जाकार्ताले आइतवार मित्र कुकरलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेर लिग च्याम्पियन बनेको हो। पर्सिजालाई च्याम्पियन बनाउन रोहितले महत्वपूर्ण भूमिका खेलेका थिए। यस सिजन पर्सिजाले खेलेका ३४ मध्ये ३१ खेल खेलेका रोहितले ३ गोल समेत गरेका थिए। पर्सिजाले ३४…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा रमाउने, अनी फोहोर कसले सफा गर्ने?

    क्रिकेटमा रमाउने, अनी फोहोर कसले सफा गर्ने?

    काठमाडौँ : शनिवारदेखि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपीएल सुरु भइसकेको छ। द बिगेस्ट नारा दिइएको इपीएल २०१८ मा आयोजकले नयाँ नयाँ आकर्षण राखेको जनाएको छ। पहिलो पटक इन्टरनेशनल चियरलिडर्स इपीएलमा आएका छन्। यस्तै विश्व क्रिकेटमा नाम चलेका क्रिकेटरहरुले टीयू मैदानमा इपीएल खेलिसके। पहिलो दिन रोलेफ भान डेर मर्वे, पउल भान मिकेरेन, दोस्रो दिन पउल…

    विस्तृतमा पढ्नुस्

  • न्याय खोज्न आज पनि सडकमा : हेर्नुस् तस्बिरमा

    न्याय खोज्न आज पनि सडकमा : हेर्नुस् तस्बिरमा

    काठमाडौं : बलात्कार गरी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय खोज्दै आज पनि प्रदर्शन भएको छ। माइतीघरदेखि बबरमहलसम्मको भागमा दोषीलाई कारवाही हुनुपर्ने मागसहित अभियन्ताहरु उत्रिएका थिए। हेर्नुस् प्रदर्शनका दृश्य :

    विस्तृतमा पढ्नुस्

  • एसियाको 'कामुक महिला'मा प्रियंकालाई पछि पार्दै दीपिका १ नम्बरमा

    एसियाको 'कामुक महिला'मा प्रियंकालाई पछि पार्दै दीपिका १ नम्बरमा

    दीपिका पादुकोण एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा रहेको एक बेलायती म्यागेजिनले सार्वजनिक गरेको छ। बेलायतको इस्टर्न आइ साप्ताहिकले एसियाका ५० महिलाको सूची तयार पार्द पादुकोणले सबैभन्दा बढी 'भोट' ल्याइन्। रोचक के छ भने उनको कडा प्रतिस्पर्धा भयो प्रियंका चोपडासँग। चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन्। यसपाला उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि द बिगेस्ट इपीएल : उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दै

    आजदेखि द बिगेस्ट इपीएल : उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दै

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट आजदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणमा नेपालका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। यस पटक नाम चलेका विदेशी खेलाडी, विदेशकै कमेन्टेटर र अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सका कारण इपीएल प्रतिक्षित बनेको थियो। अब प्रतिक्षाको घडी सकिएको छ। आज दिउँसो १ बजे साविक विजेता पारस खड्काको विराटनगर…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : म्याक्सवेलले इन्जुरी टाइममा गोल गरेपछि संकटाको जित, पुलिस र हिमालयन शेर्पाले अंक बाँडे

    ए डिभिजन लिग : म्याक्सवेलले इन्जुरी टाइममा गोल गरेपछि संकटाको जित, पुलिस र हिमालयन शेर्पाले अंक बाँडे

    काठमाडौँ : संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ। विदेशी खेलाडी म्याक्सवेलले इन्जुरी टाइममा एक मात्र गोलगरेपछि संकटाले एनआरटीलाई १-० ले हरायो। हलचोकस्थित एपीएपको मैदानमा शनिवार भएको दोस्रो खेलमा संकटालाई सिजनको छैटौँ जित दिलाउन म्याक्सवेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे। जितपछि संकटाले सात खेलबाट मनाङ समान…

    विस्तृतमा पढ्नुस्

  • इपीएल क्रिकेटमा आइपीएलको चियरलिडर्स, हेर्नु्स् ६ फोटोमा

    इपीएल क्रिकेटमा आइपीएलको चियरलिडर्स, हेर्नु्स् ६ फोटोमा

    काठमाडौँ : शनिवारदेखि टीयू मैदानमा सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल(मा नयाँ आकर्षणको रुपमा अन्तर्राष्ट्रिय चियरलिडर्स रहे। नाम चलेका विदेशी खेलाडीहरुसँगै विदेशकै चियरलिडर्सको उपस्थितीले यस पटकको इपीएलमा अझ रोमाञ्चकता थपेको छ। आयोजक इपीएल प्रालीको अनुसार नेपालमा अहिले आएका ६ चियरलिडर्स बेलायतबाट आएका हुन् र उनीहरुले दुई सिजन आइपीएलमा दिल्लीको होम टिममा काम गरिसकेका छन्। नेपालमा अहिले टी-२० फ्रेन्चाइज लिगको संख्या…

    विस्तृतमा पढ्नुस्

  • 'पैसा हैन पासो छ परदेशमा..' गाउने पुष्पनले भाग्य विधाता भनेका अमित नेपाल आइडलबाट बाहिरिए

    'पैसा हैन पासो छ परदेशमा..' गाउने पुष्पनले भाग्य विधाता भनेका अमित नेपाल आइडलबाट बाहिरिए

    'पैसा हैन पासो छ परदेशमा..' गीत गाएर आफूलाई चर्चामा ल्याइदिएकोले ओरिजिनल गायक पुष्पन प्रधानले भाग्यविधाता भनेका अमित बराल नेपाल आइडलको होडबाट बाहिरिएका छन्।  नेपाल आइडलको सिजन २ कै सबैभन्दा भावुक एपिसोडका रुपमा रहेको त्यो कार्यक्रममा अमितले गीत गाउँदा धेरैको आँखामा आँसु बगेको थियो।  अर्को एपिसोडमा पुष्पनलाई अतिथि गायकका रुपमा निम्त्याइएको थियो जसमा उनले आफूलाई चर्चामा ल्याइदिने अमितलाई धन्यवाद दिएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • ‘माउन्टेन’को स्क्रिनिङसँगै १६ औं ‘किम्फ’ सुरु

    ‘माउन्टेन’को स्क्रिनिङसँगै १६ औं ‘किम्फ’ सुरु

    काठमाडौं: ‘वुमन मभ माउन्टेन’ भन्ने नारा रहेको सोह्रौं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल काठमाडौंमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन गायिका एवं समाज सेवी आनी छोइङ डोल्मा, अस्ट्रेलियन निर्देशक जेनिफर पिडम, पर्वतारोही दावा यामजुम शेर्पा, तबलावादक सरिता मिश्र र पहिलो नेपाली महिला टेम्पु चालक लक्ष्मी शर्माले एकसाथ वुमन मुभ माउन्टेनको ब्यानर खोलेर गरे। महोत्सवमा ७० भन्दा बढी फिल्म देखाइदै छ। जसमध्य ३०…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा (#WhoKilledNirmala शृङ्खला १३)

    निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा  (#WhoKilledNirmala शृङ्खला १३)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -   बल्ल भेटियो यति ठूलो प्रमाण, निर्मलाको हत्या बमको घरको अम्बाको रुखमा झुण्डयाएर भएको खुलासा झुण्ड्याएर मारिएको थियो निर्मलालाई बिचरी निर्मलालाई अम्बाको रुखमा झुण्ड्याएर उखुबारीमा फालिएको पो रहेछ युट्युबमा भेटिएका केही भिडियोका हेडलाइन हुन् यी।  घटना भएको चार महिनापछि रिपोर्टिङका लागि महेन्द्रनगर पुग्दा त्यहाँ पनि बम दिदीबहिनीको आँगनको अम्बाको रुख काटेको र…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र

    इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट शनिवारदेखि सुरु हुँदैछ। 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयारी अवस्थामा छ। आयोजकले यस प्रतियोगितालाई भव्य बनाउन यस पटक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कमेन्टेटरदेखि अन्तर्राष्ट्रिय चियरलिडर्सलाई समेत भित्र्याइसकेको छ। दुई साता चल्ले प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। साविक विजेता विराटनगर सहित भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रिओट्स,…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद अग्रहरीको रहर 'लिड रोल'मा : 'नाच्ने मन छ, फाइट खेल्ने मन छ'

    प्रमोद अग्रहरीको रहर 'लिड रोल'मा : 'नाच्ने मन छ, फाइट खेल्ने मन छ'

    'कथा काठमाडौं'मा अभिनेत्री प्रियंका कार्कीसँगको अन्तरंग दृश्यका कारण लामो समय चर्चामा रहे प्रमोद अग्रहरी। दृश्यका कारण सकरात्मक र नकरात्मक चर्चा भयो। असोज १२ मा 'कथा काठमाडौं' प्रदर्शनमा आयो तर फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन। प्रमोदले भने उक्त फिल्मबाट अभिनयको प्रशंसा बटुले। उनले फिल्ममा निभाएको भुमिकालाई दर्शकले रुचाए। अन्तरंग दृश्यले कस्तो प्रभाव पार्‍यो?   'मलाई त राम्रै भयो। आफूले गर्ने काममा चुक्ने…

    विस्तृतमा पढ्नुस्

  • गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप माघमा हुने

    गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप माघमा हुने

    काठमाडौँ : गणेशमान सिंह फाउण्डेसनको आयोजनामा आगामी माघमा वी गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप हुने भएको छ। फाउण्डेसनले शुक्रवार पत्रकार सम्मेलन गर्दै आगामी माघ २२ देखि २६ गतेसम्म च्याम्पियनससिप हुने जानकारी दिएको हो। राष्६रिय खेलकुद परिषद्को सहयोग र नेपाल बक्सिङ संघको स्वीकृतिमा हुन लागेको च्याम्पियनसि बसन्तपुर डबलीमा आयोजना हुनेछ। यसअघि योङ स्टार क्लबले दुई संस्करण खुला बक्सिङ प्रतियोगिता गरेको र…

    विस्तृतमा पढ्नुस्

  • भाइबरमा अब 'न यता न उता'को स्टिकर

    भाइबरमा अब 'न यता न उता'को स्टिकर

    काठमाडौं : सामाजिक सञ्जाल भाइबरमा अब नेपाली फिल्म 'न यता न उता'को स्टिकर प्याक भेटिने भएको छ। भाइबरले नेपाली फिल्मको स्टिकर पहिलोपटक प्रस्तुत गरेको निर्माण टिमको दावी छ। मंसिर २० गतेदेखि भाइबरमा स्टिकर प्याक उपलब्ध हुन थालेको हो। स्टिकर प्याक डाउनलोड गरेर फिल्मको समुहमा आबद्ध भएसँगै कलाकारहरुसँग च्याट गर्ने मौका प्राप्त गर्ने निर्माण टिमले जनाएको छ। साथै स्टिकर प्रयोगकर्ताले कलाकारहरुसँग प्रमोशन प्रमोशन…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको आरोपमा भारतीय गायक मीका सिंह दुबईमा पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा भारतीय गायक मीका सिंह दुबईमा पक्राउ

    बलिउड गायक मीका सिंह पक्राउ परेका छन्। १७ वर्षिया ब्राजिलियन किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी दुबर्इमा पक्राउ परेका हुन्। ब्राजिलियन किशोरीले उनी विरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। गायक मीकाले अश्लील तस्वीरहरु पठाएको उनको आरोप छ। दुबई प्रहरीले मीकालाई दुबर्इको एक बारबाट बिहानको ३ बजे पक्राउ गरेको बताइएको छ। मीकालार्इ हाल आबुदाबी जेलमा राखिएको छ। बलिउड कार्यक्रमका लागि उनी दुबई पुगेका थिए। मीका…

    विस्तृतमा पढ्नुस्

  • दौरा सुरुवाल र गुन्युचोलीमा 'रणवीर' टिम

    दौरा सुरुवाल र गुन्युचोलीमा 'रणवीर' टिम

    काठमाडौं : फिल्म 'रणवीर'को गीतको छायाँकन सम्पन्न भएको छ। हालै निर्माण टिमले गीतको छायाँकन बाँकी राख्दै फिल्मको 'इन्डक्ल्याप' गरेको थियो। काठमाडौंको नक्साल स्थित बालमन्दिरमा गीतको छायाँकन गरिएको हो। राजनराज शिवाकोटीको शब्द, स्वर र संगीत रहेको 'तिरिमिरी तिरिमिरी तिनतारा' बोलको गीतमा अन्जु पन्तले पनि स्वर दिएकी छिन्। गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। टिमले छायाँकन…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा नम्रताको 'प्रसाद' र झरनाको 'झिल्के'

    फ्राइडे रिलिजमा नम्रताको 'प्रसाद' र झरनाको 'झिल्के'

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली र दुई विदेशी फिल्म छन्। 'प्रसाद' र 'झिल्के'सँगै नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना' र 'केदाराथ' प्रदर्शनमा आएका हुन्। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्दले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको छ। सुवास थापाको निर्माण रहेको…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : मेलिलालाई १०-१ ले हराउँदै रियल मड्रिड प्रिक्वाटरफाइनलमा

    कोपा डेल रे : मेलिलालाई १०-१ ले हराउँदै रियल मड्रिड प्रिक्वाटरफाइनलमा

    तेस्रो डिभिजनको मेलिलालाई समग्रमा १०-१ को फरिकलो अन्तरले पराजित गर्दै रियल मड्रिड स्पानिस कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ४-० को जित हात पारेको रियलले दवस्रो लेगमा मेलिलालाई ६-१ ले हरायो। घरेलु मैदान सान्टियागो वर्नाबेनमा भएको खेलमा रियलका लागि मार्को असेन्सिओ र इस्कोले दुई दुई गोल गरे भने ज्याभिएर सान्चेज र भिनिसियस जुनियरले समान एक गोल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell