PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • किम्फमा ‘अ थाउजन्ड गर्ल्स लाइक मी’ उत्कृष्ट घोषित, 'सुपर मङ्क'लाई अडियन्स अवार्ड

    किम्फमा ‘अ थाउजन्ड गर्ल्स लाइक मी’ उत्कृष्ट घोषित, 'सुपर मङ्क'लाई अडियन्स अवार्ड

    काठमाडौं : डीना ख्रेइनो निर्देशित ‘फाइन लाइन्स’ प्रदर्शनपछि  १६‍औँ संस्करणको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को समापन भएको छ। राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा भएको पाँच दिने किम्फमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गर्ल्स लाइक मी’ले प्रथम पुरस्कार जित्यो। फिल्मले अमेरिकी डलर १ हजार ५ सय नगद पुरस्कार पायो। त्यस्तै अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : उपाधि होडमा मनाङ अघिअघि, थ्री स्टार, संकटा र आर्मी पछिपछि

    ए डिभिजन लिग : उपाधि होडमा मनाङ अघिअघि, थ्री स्टार, संकटा र आर्मी पछिपछि

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग-२०७५ मा आधा भन्दा बढी खेल सकिएको छ। सोमवार सातौँ चरणसम्मका खेल सकिएपछि लिगमा कूल ९१ मध्ये ४९ खेल सकिएको हो। सहभागि १४ क्लबले ७-७ खेल खेलिसकेका छन्। अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको मनाङ मर्स्याङ्दी क्लब उपाधि दाबेदारीमा सबैभन्दा अगाडी देखिएको छ। मनाङलाई थ्री स्टार, संकटा र विभागीय टोली आर्मीले पछ्याइरहेको छ। यद्यपी सातौँ चरणको…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : मेलवर्न स्टार्सको टिममेटसँग सन्दिप लामिछाने

    बीबीएल : मेलवर्न स्टार्सको टिममेटसँग सन्दिप लामिछाने

    काठमाडौँ : अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा सहभागिता जनाउन नेपालका स्टार क्रिकेटर सन्दीप लमिछाने अष्ट्रेलिया पुगिसकेका छन्। सन्दीपलाई मेलवर्न स्टारले विदेशी खेलाडी कोटामा अनुबन्ध गरेको हो। काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा ललितपुरका लागि दुई खेल खेलेर सन्दीप सोमवार अष्ट्रेलिया पुगेका हुन्। बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले मेलवर्न स्टारका खेलाडीहरुसँग भेट गरिसकेका छन्। मेलवर्न स्टार्सले टिमका…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : सुपर ओभरमा विराटनगरले पोखरा राइनोजलाई हरायो, पोखराको लगातार तेस्रो हार

    इपीएल : सुपर ओभरमा विराटनगरले पोखरा राइनोजलाई हरायो, पोखराको लगातार तेस्रो हार

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल २०१८) को पहिलो सुपर ओभर खेलमा विराटनगर वारियर्स विजयी भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा मंगलवार भएको खेलमा विराटनगर र पोखरा राइनोजले निर्धारित २० ओभरमा ८४ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको हो। टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रन बनाएको थियो। ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले…

    विस्तृतमा पढ्नुस्

  • भारतको केन्द्रीय बैंकका गभर्नरले दिए राजिनामा, मोदी सरकारमाथि कांग्रेसको प्रहार

    भारतको केन्द्रीय बैंकका गभर्नरले दिए राजिनामा, मोदी सरकारमाथि कांग्रेसको प्रहार

    काठमाडौं : रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजिनामा दिएका छन्। मोदी सरकारले नियुक्त गरेका पटेलले भारतमा लोकसभाको निर्वाचन नजिकिँदै गरेको समयमा राजिनामा दिएका हुन्।   उनी कार्यकाल नसकी पद छाड्ने चौथो तथा १९९० पछिको पहिलो गभर्नर समेत भएका छन्। नौ महिना कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएका हुन्।   भारतको केन्द्रीय सरकारसँगको पछिल्लो टकरावपछि उनको यस्तो कदम आएको…

    विस्तृतमा पढ्नुस्

  • शान्ति समाजको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    शान्ति समाजको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवशमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्‍यो। निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सरकारले दोषी पहिचान गर्न नसकेको भन्दै ब्यानरसहित विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो -

    विस्तृतमा पढ्नुस्

  • बिलिनियरकी छोरीको विवाहमा नाच्यो बलिउड

    बिलिनियरकी छोरीको विवाहमा नाच्यो बलिउड

    भारतकै सर्वाधिक धनी मुकेश अम्बानीकी छोरी ईसा अम्बानीको विवाह कार्यक्रममा अधिकांश बलिउड कलाकारहरु पुगेका छन्। ईसाको विवाह भारतकै अर्का बिलिनियर आनन्द पिरामलसँग यो बुधबार हुनेछ। तर, विवाहको सेलेब्रेसन सुरु भइसकेको छ। २७ वर्षीया ईसाको विवाहको संगीत कार्यक्रममा हलिउड गायिका वियोन्सले पनि प्रस्तुती दिएकी छिन्। त्यस्तै बलिउडका दुई खान शारुख र आमिर पनि संगीतमा नृत्य प्रस्तुत गरे। अभिनेत्री ऐश्वर्य राय बच्चन, अभिषेक…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष चार मध्ये को बन्ला पहिलो 'द भ्वाइस अफ नेपाल?'

    शीर्ष चार मध्ये को बन्ला पहिलो 'द भ्वाइस अफ नेपाल?'

    काठमाडौं : गायन 'रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को फाइनलमा चार निर्णायकका एक-एक प्रतिस्पर्धी प्रवेश गरेका छन्। आइतवारको सेमिफाइनल सोलगतै अब प्रतिस्पर्धीहरु कतारमा हुने ग्रान्ड फिनालेका लागि तयार भएका छन्। फिनालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजे थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन्। शीर्ष चार जनाबाट नै पहिलो 'द भ्वाइस अफ नेपाल' चुनिनेछ। निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीका लागि भोट…

    विस्तृतमा पढ्नुस्

  • नेपाली र तामाङ भाषा मिश्रित 'कथा ७२'को गीत रिलिज

    नेपाली र तामाङ भाषा मिश्रित 'कथा ७२'को गीत रिलिज

    काठमाडौं :  काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा 'कथा ७२'को नेपाल प्रिमयर भयो। प्रिमियर समारोहमा फिल्मको गीत पनि सार्वजनिक गरिएको थियो।  'तिला ताजी' बोलको गीत भिडियोसहित युट्युबमा पनि उपलब्ध छ। गीतमा गरिमा गुरुङको शब्द, स्वर अनि संगीत रहेको छ। संगीतमा अमन बिक्रम शाहले सघाएका छन्। तामाङ र नेपाली दुई भाषाको प्रयोग गरिएको गीतको शीर्षक 'तिला ताजी' को नेपाली अर्थ 'के भयो' हो।  फिल्म भने मंसिर २८ गतेदेखि प्रदर्शनमा आउनेछ।…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा 'क्याप्टेन'

    मैदानमा 'क्याप्टेन'

    काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'को पोस्टर सार्वजनिक भएको छ। दुई पोस्टरमा अनमोलसँगै सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन्। एक तस्वीरमा अनमोल फुटबल बोकेर खेल मैदानमा देखिन्छन्। स्पोर्टस ड्रामामा अनमोल फुटबल खेलाडीको रुपमा देखिनेछन्। फिल्म आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउनेछ। सुपर काजल फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई अभिनेता भुवन केसीले निर्माण गरेका हुन्। फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। कलाकार…

    विस्तृतमा पढ्नुस्

  • राजदूत शेर्पासँग आज छानबिन समितिले बयान लिने

    राजदूत शेर्पासँग आज छानबिन समितिले बयान लिने

    काठमाडौँ : मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले छानबिन टोली गठन गरी उनलाई मन्त्रालय झिकाएर छानबिन थालेको हो।  राजदूत शेर्पा आइतबार देखि सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा हाजिर गरेकी छिन्। उनले आइतबार नै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग स्पष्टीकरण दिएको परराष्ट्र स्रोतले जानकारी दियो।  परराष्ट्र मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • के सचिवहरुको सरुवा गर्दैछ सरकार?

    के सचिवहरुको सरुवा गर्दैछ सरकार?

    काठमाडौँः गएको सोमबार अबेर मन्त्रिपरिषद् बैठक सकिएको थियो। सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्ने नीति लिएपछि धेरैले के निर्णय भए भनेर चासो लिएनन्। सरकारका प्रवक्ताले प्रत्येक बिहीबार निर्णय सार्वजनिक गर्ने भएपछि त्यसबीचमा के-के निर्णय भए भन्ने तिर सञ्चारकर्मीको पनि चासो पनि कम भइसकेको थियो। तर, मंगलबार बिहानबाट एउटा अनौपचारिक रूपमा एउटा सूचना भाइरल हुन थाल्यो। ‘सरकारका सचिवहरूको सरुवा।' केपी शर्मा ओली…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक भारतीय डाँकाको मृत्यु

    सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक भारतीय डाँकाको मृत्यु

    इनरुवाः सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गएराति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • शिक्षण अस्पताल परिसरभित्र ७६ वर्षीय वृद्धले गरे आत्महत्या

    शिक्षण अस्पताल परिसरभित्र ७६ वर्षीय वृद्धले गरे आत्महत्या

    काठमाडौँः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए। बोहरा सोही…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदारको सङ्गठनको आरोपः ‘सिक्टा प्रकरणमा विक्रम पाण्डेमाथि मुद्दा चलाइनु हचुवा र पूर्वाग्रही’

    ठेकेदारको सङ्गठनको आरोपः ‘सिक्टा प्रकरणमा विक्रम पाण्डेमाथि मुद्दा चलाइनु हचुवा र पूर्वाग्रही’

    काठमाडौँः निर्माण व्यवसायीहरुको राष्ट्रिय सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप लगाएको छ। महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको हो। अख्तियारले शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राष्ट्रिय गौरवको…

    विस्तृतमा पढ्नुस्

  • खुम्बु क्षेत्रमा एक भारतीय पर्यटकको मृत्यु

    खुम्बु क्षेत्रमा एक भारतीय पर्यटकको मृत्यु

    सोलुखुम्बुः खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ। खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ। रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : गारेथ बेलको गोलमा रियल मड्रिड विजयी

    ला लिगा : गारेथ बेलको गोलमा रियल मड्रिड विजयी

    गारेथ बेलले गरेको एकमात्र गोलको मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार हुएस्कालाई पराजित गरेको छ। रियलले अवे मैदानमा भएको खेलमा हुएस्कामाथि १-० को कठिन जित हात पारेको हो। रियलका लागि बेलले खेलको आठौँ मिनेटमै गरेको गोल निर्णायक बन्यो। जितपछि १५ खेलबाट २६ अंक जोडेको रियल अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि छ।…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : काठमाडौँ किंग्स ११ को विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार

    इपीएल : काठमाडौँ किंग्स ११ को विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार

    काठमाडौँ : भारतीय खेलाडीद्वय प्रदिप शाहु र सुब्रमनिया आनन्दको उत्कृष्ट प्रदर्शन मद्दतमा काठमाडौँ किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ मा विजयी सुरुवात गरेको छ। काठमाडौँले चितवन टाइगर्सलाई सोमवार ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो। चितवनको भने यो लगातार दोस्रो हार हो। आइतवार चितवन ललितपुर प्याट्रिओट्ससँग ११ रनले पराजित भएको थियो। काठमाडौँका लागि शाहले बलिङमा तथा आनन्दले ब्याटिङमा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : टंक बस्नेतको गोलमा आर्मी विजयी

    ए डिभिजन लिग : टंक बस्नेतको गोलमा आर्मी विजयी

    काठमाडौँ : टंक बहादुर बस्नेतले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा सोमवार ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेडलाई १-० ले पराजित गर्दै सिजनको पाँचौ जित हात पारेको हो। टंकले ६६औँ मिनेटमा गोल गरेका हुन्। जितपछि ७ खेलबाट १७ अंङ्क जोडेको आर्मी अझै मनाङ, थ्री स्टार संकटा…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : गौरव तोमरको उत्कृष्ट ब्याटिङमा ललितपुरको दोस्रो जित, पोखराको दोस्रो हार

    इपीएल : गौरव तोमरको उत्कृष्ट ब्याटिङमा ललितपुरको दोस्रो जित, पोखराको दोस्रो हार

    काठमाडौँ : विदेशी खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। ललितपुरले सोमवार भएको खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो। ओपनिङ ब्याटिङ गरेका भारतीय खेलाडी तोमरले ८२ रन बनाएपछि ललितपुरले पोखराले दिएको १६७ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell