PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • चिनियाँ र नेपाली टोलीद्वारा केरुङ-काठमाडौँ रेलमार्गको संयुक्त निरीक्षण

    चिनियाँ र नेपाली टोलीद्वारा केरुङ-काठमाडौँ रेलमार्गको संयुक्त निरीक्षण

    काठमाडौँः रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ। टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो। स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए। उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : नेपोलीलाई हराउँदै लिभरपुल अन्तिम १६ मा, बार्सिलोनासँग बराबरी खेल्दै टोटनहम पनि नकआउट राउण्डमा

    च्याम्पियन्स लिग : नेपोलीलाई हराउँदै लिभरपुल अन्तिम १६ मा, बार्सिलोनासँग बराबरी खेल्दै टोटनहम पनि नकआउट राउण्डमा

    मोहमद सलाहले एक मात्र निर्णायक गोल गरेपछि इटालियन क्लब नेपोलीलाई पराजित गर्दै इंग्ल्स क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। लिभरपुललाई समूह चरण पार गर्न नेपोली विरुद्धको खेल जित्नैपर्ने र बाध्यता थियो। समूह सी अन्तर्गत घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० को नतिजामा जित निकाल्यो र पेरिस सेन्ट जर्मेनसँगै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। जेज्दालाई…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : लगातार तेस्रो खेल जित्दै भैरहवा ग्लाडिएटर्स प्लेअफमा, विराटनगरको पहिलो हार

    इपीएल : लगातार तेस्रो खेल जित्दै भैरहवा ग्लाडिएटर्स प्लेअफमा, विराटनगरको पहिलो हार

    काठमाडौँ : गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सले लगातार तीन खेल जित्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) मा दुई खेल अगावै प्लेअफको स्थान पक्का गरेको छ। इपीएल २०१८ को तेस्रो खेलमा भैरहवाले साविक विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्‍यो। गत सिजन भैरहवा फाइनलसहित तीन पटक विराटनगरसँग पराजित भएको थियो। र यस पटक त्यो हारको बदला समेत लिन सफल भयो। लगातार तीन…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर एक खेल अगावै प्लेअफमा छनोट

    इपीएल : काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर एक खेल अगावै प्लेअफमा छनोट

    काठमाडौँ : ललितपुर प्याट्रिओट्स काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा एक खेल अगावै प्लेअपमा प्रवेश गरेको छ। बुधवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको दोस्रो खेलमा काठमाडौँ किंग्स ११ लाई १० विकेटले पराजित गर्दै ललितपुर लगातार तीन खेल जितेर प्लेअपमा पुगेको हो। उद्घाटन खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसपछि पोखरा राइनोजर चितवन टाइगर्सलाई पराजित गरेको थियो। ललितपुरले अब…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपको लागि नेपालले थाल्यो तयारी

    साफ महिला च्याम्पियनसिपको लागि नेपालले थाल्यो तयारी

    काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टोली घरेलु भूमिमै हुने साफ महिला च्याम्पियनसिपका लागि तयारी सुरु गरेको छ। नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ र पाँचौ संस्करण सन् २०१९ मार्च ११ देखि २१ सम्म विराटनगरमा हुनेछ। एएफसी महिला ओलम्पिक क्वालिफायर खेलेको टिममा रहेका २० खेलाडीमा १३ जना थप गर्दै मुख्य प्रशिक्षक हरि खड्काले प्रारम्भिक टोली तयार पारी ट्रेनिङ…

    विस्तृतमा पढ्नुस्

  • रत्नजित दोस्रो चरणमा, नङसलदेवी र अमिताको जोडी क्वाटर फाइनलमा

    रत्नजित दोस्रो चरणमा, नङसलदेवी र अमिताको जोडी क्वाटर फाइनलमा

    काठमाडौँ : नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष एकलतर्फ रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २१–११, २५–२३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन। उनले अब मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसंग प्रतिस्पर्धा गर्ने छन्। अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन्। धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीबाटै निर्दोषलाई फँसाउन निर्देशन दिइएको पूर्व एआइजी सुवेदीको खुलासा

    प्रधानमन्त्रीबाटै निर्दोषलाई फँसाउन निर्देशन दिइएको पूर्व एआइजी सुवेदीको खुलासा

    काठमाडौँ : १३ वर्षीय निर्मला पन्तको हत्याको अभियोगमा प्रहरीले निर्दोष व्यक्तिलाई दोषी देखाउन खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रीहरूकै दबाबमा प्रहरीले निर्दोष व्यक्तिलाई समेत पक्राउ गर्ने गरेको खुलासा तत्कालीन प्रहरी अधिकारीले गरेका छन्।  पूर्वएआइजी देवेन्द्र सुवेदीले मङ्गलबार ट्विटरमा यस्तो खुलासा गरेका हुन्।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मङ्गलबार बिहान निर्मला प्रकरणमा सरकार र प्रहरीको आलोचना गर्दै एउटा ट्विट गरे, ’निर्मला प्रकरणमा…

    विस्तृतमा पढ्नुस्

  • डा.भोला रिजालसँगै नेपाल आइडलकी अस्मिता अधिकारीले गाइन् 'ए कान्छा'

    डा.भोला रिजालसँगै नेपाल आइडलकी अस्मिता अधिकारीले गाइन् 'ए कान्छा'

    काठमाडौं :  नेपाल आइडलको शिर्ष चारमा पुगेकी झापाकी अस्मिता अधिकारीले डा. भोला रिजालसँग स्टेज सेयर गरेकी छिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन सकेकी उनलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले सँगै स्टेजमा गीत गाएका हुन्। उनीहरुले 'ए कान्छा मलाई सुनको'बोलको गीत गाएका थिए। अमर गुरुङको संगीत तथा अरुणा लामाको स्वर रहेको गीतलाई  ६ वर्ष अगाडी कलेजकै कार्यक्रममा डा. रिजाल र अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • भ्लगका लागि डबिङमा व्यस्त सलिनमान बनियाँ

    भ्लगका लागि डबिङमा व्यस्त सलिनमान बनियाँ

    काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को पोस्ट प्रोडक्सनको काम सुरु भएको छ। फिल्मका कलाकार यतिखेर डबिङमा व्यस्त छन्। फिल्ममा मुख्य भुमिकामा देखिँदैछन् सलिनमान बनियाँ। उनले झरना थापा निर्देशित 'ए मेरो हजुर २'बाट डेब्यू गरेका थिए। फिल्ममा सलिन भ्ल्गरको भूमिकामा छन्। फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशन हो। दोश्रो फिल्मका लागि सलिन निकै आशावादी छन्। डेब्यू फिल्मबाट…

    विस्तृतमा पढ्नुस्

  • ‘उपियाँको निबन्ध’ पुन: मञ्चन, योपटक मण्डलामा

    ‘उपियाँको निबन्ध’ पुन: मञ्चन, योपटक मण्डलामा

    काठमाडौं: दुई वर्षअघि थिएटर मलमा नाटक ‘उपियाँको निबन्ध’ नाटक मञ्चन भएको थियो। विडम्बना उक्त नाटक मञ्चन भएको एक वर्षपछि काठमाडौं मलस्थित नाटक घर भत्काउनु पर्‍यो।  नाटक घर भत्किएपनि संस्थापक टोली दह्रो गरी उभिए। टिमले आउँदो फागुनमा थिएटर मलको नयाँ नाटक घर कीर्तिपूरमा उद्घाटन गर्दैछ। त्यसअघि नाटक ‘उपियाँको निबन्ध’ पुन: मञ्चन हुँदैछ। केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकले शिक्षक…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको बैठक बस्दै: प्रधानन्यायाधीश र वित्त आयोगका पदाधिकारीको सिफारिस एजेन्डा

    संवैधानिक परिषदको बैठक बस्दै: प्रधानन्यायाधीश र वित्त आयोगका पदाधिकारीको सिफारिस एजेन्डा

    काठमाडौँ : संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको छ। आज बिहानका बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो।  आज बस्ने बैठकले भावी प्रधानन्यायाधीशको सिफारिस गर्ने बताइएको छ। न्याय परिषद्ले पठाएको रोस्टरअनुसार परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदै छ।  प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा…

    विस्तृतमा पढ्नुस्

  • अमृतसरमा कपिल र गिन्नीको बिहे

    अमृतसरमा कपिल र गिन्नीको बिहे

    यो वर्ष बलिउडका लागि विवाह वर्ष नै भयो। बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर कपुरले बिहे गरेसँगै प्रियांका चोपडाले पनि अमेरिकन गायक निक जोनससँग विवाह गरिन्। त्यस्तै बलिउड कलाकारको ओइरो लाग्ने अर्को विवाह हो ईसा अम्बानी र आनन्द पिरामल। बुधबार उनीहरु बिहे गर्दैछन्। भारतकै सर्वाधिक धनी मुकेश अम्बानीकी छोरीको विवाहसँगै बलिउडमा अर्को पनि कलाकारको विवाह छ। उनी हुन् हाँस्य कलाकार कपिल…

    विस्तृतमा पढ्नुस्

  • अभिनास घिसिङको नयाँ गीत 'लाइसेन्स ठेक्का'

    अभिनास घिसिङको नयाँ गीत 'लाइसेन्स ठेक्का'

    काठमाडौं : गायक अभिनास घिसिङले नयाँ गीत सार्वजनिक गरेका छन्। 'कलकते काइँयो'बाट सर्वाधिक चर्चा कमाएका घिसिङले 'लाइसेन्स ठेक्का'बोलको गीत सार्वजनिक गरेका हुन्। युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अभिनास र मुना पाख्रिनको स्वर छ। गीतको शब्द तथा संगीत अभिनासकै छ।   भरत सिटौलाले गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा अभिनास र मान्शी लामा फिचर्ड छन्। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल…

    विस्तृतमा पढ्नुस्

  • 'केरुङ–काठमाडौँ रेलमार्गः निर्माण अवधि आठ वर्ष, तीन खर्बभन्दा बढी लगानी'

    'केरुङ–काठमाडौँ रेलमार्गः निर्माण अवधि आठ वर्ष, तीन खर्बभन्दा बढी लगानी'

    रमेश लम्साल- काठमाडौँः चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले आज रेलमार्ग निर्माणसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • अल्जाइमरका बिरामी स्याहार गर्नेलाई 'मानसिक तनाव र डिप्रेसन'

    अल्जाइमरका बिरामी स्याहार गर्नेलाई 'मानसिक तनाव र डिप्रेसन'

    न्यान्सी डेलीले अल्जाइमर भएकी आफ्नी आमाको स्याहार गरिरहँदा धेरै तनाव बेहोरिन्। तनावबीच उनी कहिलेकाहीँ आफैंलार्इ बाथरुममा बन्द गर्थिन र रुमालले मुख छोपेर रुन्थिन्। दुर्इ वर्षभन्दा बढी समय दैनिक रूपमा क्यालिफोर्नियाबाट मेरील्यान्डमा रहेको आफ्नी आमाको घरमा आउँथिन्। तर, उनकी आमाले भने उनलार्इ छोरी भनेर चिन्दैनथिन्। 'आमाले मलार्इ नचिन्दा मेरो बाल्यकालका सबै स्मरणहरु मेटिएको जस्तो लाग्छ। तर, मैले आमाको स्याहार गर्नु नै…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    बनेपाः काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्। पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा ३ ख २०३ नम्बरको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। शव परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • राजस्व छलीमा ४२ फर्मविरुद्ध मुद्दाः करिब ६ अर्ब बिगो, ७६ जना प्रतिवादी

    राजस्व छलीमा ४२ फर्मविरुद्ध मुद्दाः करिब ६ अर्ब बिगो, ७६ जना प्रतिवादी

    काठमाडौँः राजस्व अनसन्धान विभागले चालु वर्षको पाँच महिनामा ४२ फर्मविरुद्ध राजस्व छलीमा मुद्दा दायर गरेको छ। विभागले मुद्दा दर्ता गरेका फर्मका ७६ जनालाई प्रतिवादी बनाइएको छ। ४२ फर्मसँग विभागले पाँच अर्ब ७७ करोड १७ करोड ६ हजार १३६ रुपैयाँ बिगो दाबी गरेको छ। मुद्दा दायर गरेका ७६ प्रतिवादीमध्ये ८ सरकारी कर्मचारी छन्। राज्यलाई हानी पु¥याइ व्यवसायीलाई फाइदा पुग्नेगरि मिलेमतोमा भन्सार…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सुन बेच्न खोज्ने दुई जना पक्राउ

    नक्कली सुन बेच्न खोज्ने दुई जना पक्राउ

    काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ। परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो। परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार

    इपीएल : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार

    काठमाडौँ : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गर्‍यो। यस प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो। चितवन यसअघि ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स ११ सँग पराजित भएको थियो। उता पहिलो खेलमा पोखरा विरुद्ध इपीएलकै उच्च स्कोर पछ्याउँदै जित हात पारेको भैहरवाले लगातार दुई खेल जित्दै…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : नियमविपरित बलिङ गरेको प्रमाणित भएपछि ललितपुरबाट खेल्ने तोमरले बलिङ गर्न नपाउने

    इपीएल : नियमविपरित बलिङ गरेको प्रमाणित भएपछि ललितपुरबाट खेल्ने तोमरले बलिङ गर्न नपाउने

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खराब बलिङ एक्सनका कारण ललितपुर प्याट्रिओट्सबाट खेल्ने भारतीय खेलाडी गौरव तोमरले बाँकी खेलमा बलिङ गर्न नपाउने भएका छन्। उनले यसअघि नियमविपरित बलिङ गरेको प्रमाणित भएकाले उनलाई बाँकी खेलमा बलिङ गर्नबाट प्रतिवन्ध लगाउने निर्णय गरेको आयोजकले जनाएको छ। तोमारले यसअघि खेलेका खेलमा दुई फरक फिल्ड एम्पायर जोडीले गैरकानुनी बलिङ रिपोर्ट गरेको र इपीएलको टेक्निकल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell