काठमाडौँ : सुपर सब अफिज ओलावालले खेल सकिन पाँच मिनेट अगाडी गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सोमवार मछिन्द्र क्लबलाई १-० ले पराजित गरेको छ। एन्फा कम्प्लेक्समा सातदोवाटोमा भएको खेलमा मनाङलाई लगातार सातौँ जित दिलाउन विदेशी खेलाडी ओलावालाले ८५औँ मिनेटमा एकको एक मात्र गोल गरे। उनी ५९औँ मिनेटमा दोना थापाको स्थानमा मैदान प्रवेश गरेका थिए। खेलको…
काठमाडौँ : कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा मैदान बाहिर बल क्याच गर्दा भाग्यमानी बनेका छन्। दर्शकदिर्घामा बसेर मैदानबाट आएको बल क्याच गर्दा सरुन भट्टले नगद ५० हजार जितेका हुन्। भट्टले आइतवार दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्म्यान रिचर्ड लेभीले छक्का प्रहार गरेको बल क्याच गरेका थिए। उनले एक हातले क्याच गरेको कारण आयोजकले दिने भनेको ५० हजार जित्ने…
काठमाडौँ : ‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली आज ढाका प्रस्थान गरेको छ। हुन विश्व ब्याडमिन्टन सङ्घको तत्वाधान तथा बङ्गलादेश ब्याडमिन्टन सङ्घको आयोजनामा बङ्गलादेश राजधानी ढाकामा हुने सो प्रतियोगितामा सहभागी हुन नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज त्यहाँ प्रस्थान गरेको हो। बङ्गलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित…
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी-२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गर्दैछन्। बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीप काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा सुरुको दुई खेल खेलेर आइतबार अष्ट्रेलिया लागेका हुन्। सन्दीप आइतबार राति ९:५५ सिल्क एअरबाट अष्ट्रलिया प्रस्थान गरेका हुन्। सन्दीपले ललितपुर प्याट्रिओट्सको लागि दुई खेल खेले। शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध…
उमेश श्रेष्ठ/सविन ढकाल - गएको साउन ९ गते बुधबार राति भीमदत्त नगरपालिकामा रहेको एक मासु पसलमा चोरी भयो। चोरी भएको उजुरी लिएर साहु पाले चौधरी नजिकै रहेको वडा प्रहरी कार्यालयमा पुगे। चौधरीको पसलमा कुखुरा चोरी भएको हो कि कुखुराको मासु चोरी भएको हो कि पैसा चोरी भएको हो भन्नेमा आपसमा बाझिएका खबर आएका छन्। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी…
काठमाडौं : फिल्म 'साइँली'को गीत सार्वजनिक भयो। केहि समयअघि पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। 'नाच माया' बोलको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गौरव पहारी, मेनुका प्रधान, दया हाङ राई र केनिपा सिंह फिचर्ड छन्। हेमन्त राणाको चर्चित गीत 'साइँली'को नाम सापटी लिएर फिल्म बनेको हो। 'साइँली'बोलको गीतबाट मेनुकासँगै गौरव पाहारीलाई दर्शकले रुचाएका थिए। चैत्र १५ गतेदेखि फिल्म…
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका स्टार क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा सहभागि हुन आज बेलुका अष्ट्रेलिया जाने भएका छन्। काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा ललितपुर प्याट्रिओट्सका लागि सुरुको दुई खेलेपछि सन्दिप अष्ट्रेलिया जान लागेका हुन्। यही डिसेम्वर १९ देखि फेब्रुअरी ४ सम्म हुने बीबीएल-८ मा सन्दीपलाई मेलवर्न स्टार्सले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो।…
भजन सम्राट अनुप जलोटासँग जोडी बनेर 'बिग बोस १२'मा प्रवेश गरेकी ज्यासलिन माथुर सोबाट बाहिरिएकी छिन्। २८ वर्षिया माथुरले रियालिटी सोमा अनुपसँगको प्रेम स्वीकारेपछि उनी चर्चामा थिए। उनी 'विकेन्डका वार' अन्तर्गत बिग बोसको घरबाट बाहिरिएकी हुन्। फाइनल सोका लागि अब ३ हप्ता मात्र बाँकी छ। उनीसँगै मेघा धडे पनि सोबाट बाहिरिइन्। जलोटा भने ज्यासलिन भन्दा अघि नै सोबाट बाहिरिसकेका थिए।…
काठमाडौं : बुगीउगीकी विजेता कविता नेपाली पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन्। अहिले उनी म्यूजिक भिडियोमा लगातार देखिन्छिन्। दर्शकले उनको म्यूजिक भिडियोको नृत्यलाई पनि रुचाएका छन्। केहि समयअघि 'यहि त होला माया', 'मिठो मिठो', 'आँखैमा', 'रातो गलबन्दी'मा फिचर्ड भएकी कविताले अर्को म्यूजिक भिडियो पनि गरेकी छिन्। गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको ‘हे गोरी’ बोलको गीतमा उनी फिचर्ड…
काठमाडौं : टुँडिखेलमा नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रम सम्पन्न भयो। नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा आयोजना भएको कार्यक्रममा रग्बी खेलसँगै विभिन्न साङ्गितिक प्रस्तुतीहरु भए। कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले 'कुटुमा कुटु', 'गैरी खेतको सिरै हान्यो', 'नाच फिरिरी' लागायतका गीतमा नृत्य प्रस्तुत गरिन्। दर्शको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन,…
काठमाडौं : फिल्म 'जे सुकै होस्' टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। फिल्म आगामी पुस २० गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मलाई उमेश गुरुङले निर्देशन गरेका हुन्। यो उनको पहिलो निर्देशकिय डेब्यू फिल्म हो। फिल्ममा किस्मत तामाङ, चन्दा दाहाल, यादव बैरागी, मेलिना ठकुरी लगायतको अभिनय छ।फिल्ममा लक्ष्मण शेस, सुरेश अधिकारीलगायतको संगीत छ। फिल्मको कथा निर्देशक उमेशले लेखेका हुन्। फिल्ममा बनिष शाह र सालिक…
कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ/सविन ढकाल - निर्मला पन्तको सामूहिक बलात्कार भएको खबर मिडियामा 'लिक' गराए पनि प्रहरीले आफ्नै प्रयोगशालामा गरेको परीक्षणमा एक जना पुरुषको मात्र डिएनए भेटिएको खुलेको छ। पहिलोपोस्टले प्राप्त गरेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत भदौ २४ गते दिएको रिपोर्टमा निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटामात्र 'वाई' एसटिआर प्रोफाइल भेटिएको उल्लेख छ। हामीसँग रहेको नेपाल प्रहरीको केन्द्रीय…
काठमाडौँः सङ्घीय सरकार गठन भएको दश महिनापछि पहिलोपटक अन्तर प्रदेश परिषद् बैठक आज बस्दैछ। संविधानले प्रत्याभूत गरेको अधिकारक्षेत्र प्रयोगको विवाद, संवैधानिक तथा कानुनी जटिलता लगायतबारे सङ्घ र प्रदेशबीच मतभेद बढे पनि लामो समयदेखि परिषद् बस्न सकेको थिएन। भदौ २४ मा आयोजित बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठक माग गर्दै आएका थिए। संविधानको धारा २३४ ले सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक…
काठमाडौँः पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ। नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ आज आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तर्क्रियामा सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने हुँदा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिता बनाउनुपर्नेमा जोड दिइएको छ। सो अवसरमा महासङ्घका…
काठमाडौँः टोखा नगरपालिका -६ मिलनचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति करिब १२ बजे बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल मिलचोचकमा दुर्घटना भएको हो। मृत्यु हुनेमा बसुन्धरा बस्दै आएका गोरखाका २१ वर्षीय सुवास सुर्खेती रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। यस्तै मोटरसाइकलमा पछाडि सवार गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती घाइते भएका…
कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। क्याटलाना डर्बीमा बार्सिलोनाले स्पानयोललाई ४-० ले पराजित गर्यो। बार्सिलोनाका लागि ओसमान डेम्बेले र लुइस सुअारेजले पनि एक एक गोल गरे। जितपछि १५ खेलबाट ३१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। शनिबारै भएको खेलपछि एट्लेटिको मड्रिड र सेभियाले बार्सिलोना समान २८ अंङ्क जोडेको…
प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सिटीको अपराजित यात्रालाई चेल्सीले ब्रेक गरेको छ। शनिवार भएको खेलमा चेल्सीले सिटीलाई घरेलु मैदान २-० ले पराजित गरेको हो। त्यसअघि मोहमद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुल एएफसी बर्नमाउथलाई ४-० ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको थियो। सिजनको पहिलो हारपछि सिटी दोस्रो स्थानमा छ र लिभरपुलभन्दा एक अंकले पछि परेको छ। चेल्सीलाई जित दिलाउन घरेलु मैदान…
काठमाडौँ : उद्घाटन खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुर प्याट्रिओट्सले आइतवार चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। ललितपुरले अन्तिम ओभरमा २० रन जोडेको थियो। ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रन बनाए। यस्तै गौरव तोमारले ३०,…
काठमाडौँ : विभागीय टोली एपीएफले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। लिग अन्तर्गत आइतवार भएको पहिलो खेलमा एपीएफले सरस्वती युथ क्लबलाई ३-० ले पराजित गरेको हो। सिजनको तेस्रो जितपछि ७ खेलबाट ११ अंक जोडेको एपीएफ अंक तालिकामा सातौँ स्थानमा उक्लेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफको लागि रुप बहादुर लामाले दुई गोल गरे भने युवराज खड्काले…
काठमाडौँ : विदेशी खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा अहिलेसम्म उच्च स्कोर बनाएको छ। काठमाडौँमा भइरहेको इपीएल २०१८ मा पोखरा राइनोजले आइतवार भैरहवा ग्लाडिएटर्स विरुद्ध निर्धारित २० ओभरमा २१५ रन बनाएको हो। गत सिजन विराटनगर वारियर्सले चितवन टाइगर्स विरुद्ध निर्धारित २० ओभरमा १७४ रनको स्कोर बनाएको थियो। विदेशी खेलाडीद्वय रिचर्ड लेभी र कप्तान कायल कोत्जरले पहिलो…