PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • छोरीको हत्या आरोपमा आमा पक्राउ

    छोरीको हत्या आरोपमा आमा पक्राउ

    धनुषाः आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन्। आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो। सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा अन्तर्राष्ट्रिय स्तरको बडिबिल्डिङ हुने, विश्वका २० देशका खेलाडी आउने

    नेपालमा अन्तर्राष्ट्रिय स्तरको बडिबिल्डिङ हुने, विश्वका २० देशका खेलाडी आउने

    काठमाडौँ : आइएफबीबी प्रोफेसनल लिग नेपालले अर्को वर्ष सन् २०१९ को फेब्रुअरीमा नेपालमा अहिलेसम्मकै ठूलो बडिबिल्डिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। आइएफबीबी प्रोफेसनल लिग को नेपाल च्याप्टरको रुपमा रहेको आइबीएफएफ लिग नेपालले 'आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ (प्रो क्वालिफायर)' आयोजना गर्न लागेको शुक्रवार जानकारी दिएको हो। नेपालको चर्चित र प्रतिष्ठित बडिबिल्डिङ च्याम्पियनसिप धर्मश्रीको उपाधि समेत जितिसकेका सानु गुरुङ नेपाल…

    विस्तृतमा पढ्नुस्

  • १४औँ ढोरपाटन महिला डबल लिग भलिबल माघ पहिलो सातादेखि हुने

    १४औँ ढोरपाटन महिला डबल लिग भलिबल माघ पहिलो सातादेखि हुने

    काठमाडौँ : ढोरपाटन महिला डबल लिग भलिबलको १४औँ संस्करण आगामी माघ पहिलो साताबाट सुरु हुने भएको छ। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रवार पत्रकार सम्मेलनको गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो। नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा एपीएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब,…

    विस्तृतमा पढ्नुस्

  • गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता

    गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता

    काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ। आयोजक ललितपुर जिल्ला किक बक्सिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो। प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुल कन्ट्याक्ट कराते, मुआथाई र तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण : दरिलो प्रमाण नभेटिएपछि गोरेका 'मामा' सई बालकृष्ण सञ्जेल छुटे साधारण तारेखमा

    ३३ किलो सुन प्रकरण : दरिलो प्रमाण नभेटिएपछि गोरेका 'मामा' सई बालकृष्ण सञ्जेल छुटे साधारण तारेखमा

    काठमाडौँ : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेतीले मामा भन्ने गरेका सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले आज साधारण तारेखमा छोड्ने आदेश दिएको छ।  गोरे पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरे थियो। त्यसयता उनीहरु सुनसरीको झुम्का कारागारमा थुनिएका थिए। तर बिहीबार उच्च…

    विस्तृतमा पढ्नुस्

  • सिके राउत पूर्पक्षका लागि थुनामा, राज्यविरुद्ध कसुर मुद्दामा अनुसन्धानको बाटो खुल्यो

    सिके राउत पूर्पक्षका लागि थुनामा, राज्यविरुद्ध कसुर मुद्दामा अनुसन्धानको बाटो खुल्यो

    काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए। एसपी ढकालले भने, 'अदालतको आदेशअनुसार पूर्पक्षका लागि थुनामा राखेका छौं।‘ गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले केही दिन अगाडिमात्र खारेज गरेको थियो।   पटकपटक सर्दै…

    विस्तृतमा पढ्नुस्

  • शतबीजसँगै भक्तजनले पशुपतिमा छरे यस्तो फोहर

    शतबीजसँगै भक्तजनले पशुपतिमा छरे यस्तो फोहर

    काठमाडौं : पितृको उद्दारका लागि पशुपतिमा रातभर जाग्राम बसेका भक्तजनले पाशुपत क्षेत्रमा आज बिहानै शतबीज छरे। पशुपतिनाथमा लाग्ने ठूलो पर्वका रुपमा लिइने यस दिन उनीहरुले शतबीज सँगै उत्तिकै फोहर पनि मनपरी ढंगले मिल्काए। त्यहाँ फ्याँकिएका फोहर रोजन श्रेष्ठको लेन्सबाट यस्तो देखियो :  

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? (#WhoKilledNirmala १२)

    निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?  (#WhoKilledNirmala १२)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - 'आज त रातभर निद्रै परेन।' जुन दिन निर्मला घर नफर्की हराएकी थिइन्, त्यही रात निद्रै नपरेको भन्दै गाउँलेलाई सुनाउँदै हिँडेको थियो एउटा केटो।  प्रहरीका 'खबरी'हरुले गाउँलेबाट यो सूचना पाएपछि उनी शंकाको घेरामा परेका थिए।  उनलाई घटनाको ४ महिनापछि मंगलबार (मंसिर १८ गते) साँझ प्रहरीले नियन्त्रणमा लियो। काठमाडौंबाट नियन्त्रणमा लिएको भन्दै बुधवार मिडियामा…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : ब्रिगेड र मछिन्द्रले अंक बाँडे, मछिन्द्र अझै गोलविहिन

    ए डिभिजन लिग : ब्रिगेड र मछिन्द्रले अंक बाँडे, मछिन्द्र अझै गोलविहिन

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग छैटौँ चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्रले बराबरी खेलेका छन्। एन्फा कम्प्लेक्समा बिहीवार भएको खेलमा मछिन्द्र र ब्रिगेडले गोरहित बराबरी खेल्दै अंक बाँडेका छन्।  यस सिजन लिगमा मछिन्द्र अझै जितविहिन छ। अहिलेसम्म खेलेका ६ मध्ये मछिन्द्रको यो तेस्रो बराबरी हो। मछिन्द्रले अझै गोल गर्न सकेको छैन। ६ खेलबाट तीन बराबरी…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने

    इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ। स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्। बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको छ। गत वर्ष भेट्रान स्पिनर शक्ति गौचनले पोखराको कप्तानी गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'चिमुसिचि'ले जुराएको स्क्रिन जोडी

    'चिमुसिचि'ले जुराएको स्क्रिन जोडी

    काठमाडौं :  सारिका घिमिरे र टंक बुढाथोकीले हालै नयाँ गीत दर्शक माझ सार्वजनिक गरेका छन्। एमनाथ मैनालीको शब्दमा 'रातो गलबन्दी'बोलको गीत सार्वजनिक भएको हो। टंकको संगीत रहेको गीतको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र नेपाली ठिटोज फिचर्ड छन्। भिडियोमा कलाकारहरुसँगै गायक गायिका पनि रातो गलबन्दीमा देखिन्छन्। सुनिलले नै निर्देशन गरेकको भिडियोमा बुद्ध थापाको छायाँकन र बिकास ज्ञवालीको सम्पादन छ। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको उपाधि जित्नेले पाउने ट्रफी सार्वजनिक, कसले जित्ला?

    इपीएलको उपाधि जित्नेले पाउने ट्रफी सार्वजनिक, कसले जित्ला?

    काठमाडौँ : यही शनिवारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ। आयोजक इपीएल प्रालीमा प्रवन्ध निर्देश आमिर अख्तर स गत वर्षको विजेता विराटनगर वारियर्सका टिम मालिक विशाल अग्रवालले ट्रफी सार्वजनिक गरे। कार्यक्रममा इपीएल खेल्ने ६ वटै फ्रेन्चाइज टिमका कप्तान उपस्थित थिए। यस्तै सहभागि टिमका मालिकहरु पनि उपस्थित थिए। साविक विजेता विराटनगर वारियर्स, साविक…

    विस्तृतमा पढ्नुस्

  • एक सातामै 'टु पोइन्ट ओ'ले कमायो ५०० करोड

    एक सातामै 'टु पोइन्ट ओ'ले कमायो ५०० करोड

    गत बिहिवारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'टु पोइन्ट ओ' 2.0 ले ५०० करोडको ब्यापार गरेको छ। बलिउडकै खर्चिलो भनिएको फिल्मले प्रदर्शनको एक सातामै ५०० करोड कमाएको हो। रजनिकांत र अक्षय कुमार अभिनित फिल्मले रेकर्ड तोडेको दावी छ। फिल्मको सह वितरक करण जोहरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् 'मेगा ब्लकबस्टर हुन इतिहास रच्दै टु पोइन्ट ओ, फिल्मको विश्वव्यापी कलेक्सन ५०० करोड हो।'…

    विस्तृतमा पढ्नुस्

  • बुकिङ खुल्ला, अग्रस्थानमा कुन फिल्म?

    बुकिङ खुल्ला, अग्रस्थानमा कुन फिल्म?

    काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ। प्रदर्शनमा नेपाली फिल्म 'प्रसाद'सँगै दुई विदेशी फिल्म छन्। नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना', 'केदाराथ' र 'प्रसाद'मा बुकिङको हिसाबले को अघि छ ? दिनेश राउत निर्देशित 'प्रसाद'लाई उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा १२ सो दिएको छ। उता प्रियांका निर्माण गरेको फिल्म 'पाहुना'ले ५ सो पाउँदा 'केदाराथ'ले १५ सो पाएको छ। विपिन कार्की, नम्रता श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • चार जना चढेको मोटरसाइकललाई बसले दियो ठक्करः एकको मृत्यु, तीन जना घाइते

    चार जना चढेको मोटरसाइकललाई बसले दियो ठक्करः एकको मृत्यु, तीन जना घाइते

    गौशाला महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन्। उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ…

    विस्तृतमा पढ्नुस्

  • लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँः भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति करिब १२ बजे बा ९३ प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा भक्तपुर सुर्यविनायक बस्ने सिन्धुपालचोक जुगल गाउँपालिका ४ का २३ वर्षीय कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा राति नै मृत्यु भएको हो। मोटरसाइकलमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिः पदाधिककारी संख्या बढाउन पौडेल समूहको दबाब, संस्थापन यथावत राख्ने पक्षमा

    कांग्रेस केन्द्रीय समितिः पदाधिककारी संख्या बढाउन पौडेल समूहको दबाब, संस्थापन यथावत राख्ने पक्षमा

    भीष्मराज ओझा- काठामाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने आवाज उठेको छ। केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको सङ्ख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखेका थिए। यही मङ्सिर १३ गतेदेखि जारी काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल र टोटनहम विजयी, चेल्सी पराजित, आर्सनल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

    प्रिमियर लिग : लिभरपुल  र टोटनहम विजयी, चेल्सी पराजित, आर्सनल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

    लिभरपुलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै प्रिमियर लिगमा बर्नलीलाई पराजित गर्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी कम पारेको छ। लिभरपुलले बर्नलीलाई उसैको मैदानमा ३-१ ले हरायो। यसैगरी साउथ्हयाम्पटनलाई ३-१ ले नै पराजित गर्दै टोटनहम तेस्रो स्थानमा उक्लेको छ। चेल्सी भने सुरुमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा वल्भरह्याम्पटनसँग २-१ ले पराजित भयो। हारपछि चेल्सी चौथो स्थानमा छ। उता आर्सनल…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया प्रिक्वाटरफाइनलमा

    कोपा डेल रे : बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया प्रिक्वाटरफाइनलमा

    स्पानिस ला लिगाको अंकतालिकामा शीर्ष तीनमा रहेको बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराती भएको दोस्रो लेगको खेल जित्दै यी तीन टोलीले अन्तिम १६ मा स्थान पक्का गरे। बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा कल्चरल लियोनेसालाई ४-१ ले पराजित गर्दै समग्रमा ५-१ ले विजयी भयो। बार्सिलोनाका लागि डेनिस सुअरेजले २ तथा मुनिर अल…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : फ्रेण्ड्स विरुद्ध गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकियो, पोजिसन सुधार्ने मौका गुम्यो

    ए डिभिजन लिग : फ्रेण्ड्स विरुद्ध गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकियो, पोजिसन सुधार्ने मौका गुम्यो

    काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा सिजनको दोस्रो बराबरी खेलेको छ।  छैटौँ चरण अन्तर्गत बिहीवार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई फ्रेण्ड्सले गोलरहित बराबरीमा रोकेको हो। लिगको उद्घाटन खेलमै एनआरटीसँग २-२ को बराबरी खेलेको आर्मीले त्यसपछि लगातार चार खेल जितेको थियो। अघिल्लो खेलमा हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दा दुबै गोल गरेका नियमित कप्तान भरत खवास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell