PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका रत्नजित क्वाटरफाइनलमा प्रवेश

    इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका रत्नजित क्वाटरफाइनलमा प्रवेश

    काठमाडौँ : नेपालका नम्वर वान ब्याडमिन्टन खेलमी रत्नजित तामाङ काठमाडौँमा भइरहेको 'योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज-२०१८' को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। काठमाडौँको हलचोकस्थित एपीएफको हलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन मेन्स सिंगल्सतर्फ दुई खेल जित्दै रत्नजित अन्तिम आठमा पुगेका हुन्। उनले अन्तिम ३२ मा मौरिससका तेजराज पुल्टुलाई २-० ले पराजित गरे भने अन्तिम १६ मा भारतका नभिनलाई २-१ ले हराए।…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' (#WhoKilledNirmala शृङ्खला १०)

    निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' (#WhoKilledNirmala शृङ्खला १०)

    महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल - 'आज निर्मला घरमा छैन, भोलि कल गर्नू।' निर्मला पन्तको बलात्कार र हत्यापछि सम्भावित अपराधीको 'क्लु' खोजिरहेको स्थानीय प्रहरीलाई सघाउन काठमाडौँबाट सिआइबीको टोली खटिएको थियो। टोलीले टेक्निकल पार्टमा पनि सघाइरहेको थियो।  घटनास्थल वरपरका एनसेल र नेपाल टेलिकमका टु जी र थ्री जी दुवै टावरमा ठोक्किएका सबै मोबाइल नम्बरहरुको अनुसन्धान जारी थियो - कुन…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक 'हाँस्य टेली अवार्ड २०७५' हुँदै

    पहिलोपटक 'हाँस्य टेली अवार्ड २०७५' हुँदै

    पहिलोपटक 'हाँस्य टेली अवार्ड २०७५'को हुन लागेको छ। पुस ७ गते प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रमका लागि अहिलेसम्म टेलिभिजन र युट्युवमा प्रसारण भइ रहेका हाँस्य टेलिश्रृङ्खलाले सहभागिता जनाउन पाउनेछन्। कलाकार तथा निर्माण युनिट सम्मानको निमित्त भएका हास्य टेलिफिल्महरुलाई प्रोत्साहनको लागि हाँस्य अवार्ड गर्न लागेको आयोजक फ्रेन्डसिप धमाकाले जनाएको छ। अवार्डमा विभिन्न १९ विधामा अवार्ड प्रदान गर्ने अवार्ड संयोजक कृष्ण पुलामी…

    विस्तृतमा पढ्नुस्

  • झरना थापाकी छोरी सुहानी र अनमोल मनाङतिर व्यस्त

    झरना थापाकी छोरी सुहानी र अनमोल मनाङतिर व्यस्त

    काठमाडौं : दर्शकले रुचाएको फिल्म 'ए मेरो हजुर' टिम यतिखेर मनाङमा छ। 'ए मेरो हजुर'को तेश्रो संस्करणको छायाँकनका लागि टिम मनाङ पुगेको हो। अहिले झरना थापाको निर्देशनमा फिल्मको गीतको छायाँकन भइरहेको छ। छायाँकन स्थलबाट गीतका केहि तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र झरनाकी छोरी सुहानी थापा देखिएकी छिन्। सुगम पोख्रेलले गाएको लभ सङमा मनाङको आइस लेकमा…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेता मोर्गन फ्रिम्यानलाई कति सुहायो दौरा सुरुवाल?

    हलिउड अभिनेता मोर्गन फ्रिम्यानलाई कति सुहायो दौरा सुरुवाल?

    काठमाडौं : हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाली पोशाकमा सजिएका छन्। उक्त पोशाक मै उनले काठमाडौंका विभिन्न स्थान भ्रमण गरेका हुन्। 'मिलियन डलर'बाट उत्कृष्ट साहयक अभिनेतामा एकेडेमी अवार्ड (‍ओस्कर) जितेका उनलाई दौरा सुरुवालमा कस्तो देखियो? अमेरिकन दुतावास ट्वटिरमा लेख्छ 'सँस्कृतिको संरक्षण गर्न किन आवश्यक छ भनेर केहिले प्रश्न गर्छन्। पहिलो उत्तर भावी पस्ताका लागि सँस्कृतिको संरक्षण, साथै पर्यटक र हलिउड लेजेन्ड जस्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रियांका र निकको संगीतमा हलिउड अभिनेत्री सोफीको नृत्य

    प्रियांका र निकको संगीतमा हलिउड अभिनेत्री सोफीको नृत्य

    अभिनेत्री प्रियांका चोपडा र अमेरिकन गायक निक जोनस विवाह गरेर दिल्ली फर्केका छन्। जोधपुरको उमेद भवनमा उनीहरुको  विवाह भयो। सोमबार विवाहित जोडी दिल्ली एरपोर्टमा देखिए। हरियो सारीमा सजिएकी प्रियांकाको सिउँदो रातो सिन्दुरले भरिएको देखियो। छेउमा उभिएका थिए निक। प्रियांकाले मेहेन्दी र संगीतका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। मधु चोपडा र बहिनी परिणिती चोपडालगायत परिवारका अन्य सदस्यका बिचमा प्रियांकाले निकसँग…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा 'जानी नजानी'

    पोस्टरमा 'जानी नजानी'

    काठमाडौं : फिल्म 'जानी नजानी'को पोस्टर सार्वजनिक भएको छ। चैत्र १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको फस्ट लुक पोस्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन्। बसन्त अधिकारी निर्देशित फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ। आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा संजय…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत, राष्ट्रपतिले जारी गरेपछि कार्यान्वयन हुने

    कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत, राष्ट्रपतिले जारी गरेपछि कार्यान्वयन हुने

    काठमाडौँः लामो समयदेखि रोकिएको कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।  सोमबार रातिको मन्त्रिपरिषद्ले गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक भएको छैन। मन्त्रिपपरिषद स्रोतका अनुसार बैठकले अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रपति पोल्याण्ड भ्रमणबाट फर्किएपछि अध्यादेश स्वीकृत हुनेछ। कानुन मन्त्रालयले शुक्रबार अध्यादेश मन्त्रिपरिषद् पठाएको थियो। संसद् अधिवेशन नभएका बेला सरकारले तत्काल कुनै काम गर्न उपयुक्त ठानेमा अध्यादेश सिफारिस गर्न…

    विस्तृतमा पढ्नुस्

  • सुशासनको प्रस्थान बिन्दुः संरचना सुधार गर्ने कि, सरकार आत्मरतिमै रमाउने?

    सुशासनको प्रस्थान बिन्दुः संरचना सुधार गर्ने कि, सरकार आत्मरतिमै रमाउने?

    दिपेश घिमिरे- संयुक्त राज्य अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले एक सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए “हामी निकै नै बिग्रिसकेका छौँ र खत्तम पनि भइसकेका छौँ, त्यसैले अब हामीले सम्पूर्ण संरचनाको समग्रतामा सुधार गरी राम्रो बनाउनुको विकल्प छैन।” तत्कालीन अमेरिकाको अवस्थालाई प्रतिविम्बित गर्दै लिंकनले गरेको सम्बोधनकै अवस्थामा यति बेलाको नेपाल गुज्रिरहेको छ। नेपालको अवस्था यतिबेला पूर्ण बिग्रिसकेको छ। राजनीतिक, आर्थिक,…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु

    बेझाडः तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए। मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो। रासस

    विस्तृतमा पढ्नुस्

  • मोडरिचले जिते बालोन डे'ओर अवार्ड

    मोडरिचले जिते बालोन डे'ओर अवार्ड

    क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको एक दशकको अधिपत्य तोड्दै क्रोएसियन खेलाडी लुका मोडरिचले बालोन डे'ओरको अवार्ड जितेका छन्। फ्रान्स फुटबल म्यागाजिनले मंगलवार बिहान प्रदान गरेको अवार्ड मोडरिचले पहिलो पटक जितेका हुन्। यसअघि लगातार दुई पटकको विजेता रोनाल्डो दोस्रो भए भने मेसी पाँचौ स्थानमा रहे। जुन/जुलाईमा रसियामा भएको विश्वकपमा क्रोएसियालाई फाइनल पुर्‍याउन नेतृत्व गरेका मोडरिचले फिफा द बेस्ट अवार्ड पनि जितेका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पुलिस भर्सेस संकटा, पोजिसन सुधार्ने मौका

    ए डिभिजन लिग : पुलिस भर्सेस संकटा, पोजिसन सुधार्ने मौका

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट छैटौँ चरणका खेलहरु सुरु हुँदैछ। आज दुई खेल हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र एनआरटी तथा दोस्रो खेल संकटा र नेपाल पुलिसबीच हुनेछ। साढे २ बजे हुने खेलमा संकटा र पुलिसको लागि पोजिसन सुधार गर्ने अवसर हुनेछ। पाँच खेलबाट १२ अंक जोडेको संकटा चौथो तथा समान खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा इपीएल खेल्ने पक्का भएका यी हुन् १९ विदेशी खेलाडी, सिकन्दर राजा र अंशुमन रथ नआउने

    कीर्तिपुरमा इपीएल खेल्ने पक्का भएका यी हुन् १९ विदेशी खेलाडी, सिकन्दर राजा र अंशुमन रथ नआउने

    काठमाडौँ : आउने शनिवारदेखि कीर्तिपुरस्थीत टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ मा जिम्बावेका अलराउण्डर सिकन्दर राजा नआउने भएका छन्। इपीएलको फ्रेन्चाइज मध्ये एक काठमाडौँ किंग्सले राजालाई धेरै अघि अनुबन्ध गरेको थियो। तर प्रतियोगिता सुरु हुनु एक साता भन्दा कम समय बाँकी रहेको बेला राजाले ट्वीटरमार्फत आफू इपीएलका लागि आउने नसक्ने जानकारी दिएका हुन्। किंग्स ११ ले…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : एपीएफको दोस्रो जित

    ए डिभिजन लिग : एपीएफको दोस्रो जित

    काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। एपीएफले मंगलवार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई २-० ले पराजित गरेको हो। ६ खेलपछि दुई जित र एक बराबरीसहित ७ अंक जोडेको एपीएफ अंकतालिकामा सातौँ स्थानमा उक्लेको छ। खेलको तेस्रो मिनेटमै युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। १५औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पुलिसलाई २-१ ले हराउँदै संकटा दोस्रो स्थानमा, शीर्ष स्थानको मनाङसँग अंक बराबरी

    ए डिभिजन लिग : पुलिसलाई २-१ ले हराउँदै संकटा दोस्रो स्थानमा, शीर्ष स्थानको मनाङसँग अंक बराबरी

    काठमाडौँ : सिएमजी संकटाले क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिसलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गरेको छ। मंगलवार एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले विभागीय क्लब पुलिसलाई २-१ ले पराजित गर्दै सिजनको पाँचौ जित हात पारेको हो। जितपछि ६ खेलबाट मनाङ समान १५ अंक जोडेको संकटा कम गोल अन्तरका कारण दोस्रो स्थानमा छ। मनाङले एक…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल ब्याडमिन्टन सिरिज : पहिलो दिन नेपाली खेलाडीको मिश्रित प्रदर्शन, ६ पुरुष खेलाडी दोस्रो चरणमा

    इन्टरनेशनल ब्याडमिन्टन सिरिज : पहिलो दिन नेपाली खेलाडीको मिश्रित प्रदर्शन, ६ पुरुष खेलाडी दोस्रो चरणमा

    काठमाडौँ : योनक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१८ मा पहिलो दिन नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन्। आजदेखि हलचोकमा रहेको एपीएफको कोर्टमा सुरु भंएको सिरिजमा मेन्स सिंगल्सतर्फ पहिलो चरणमा जित हात पार्दै ६ नेपाली खेलाडी दोस्रो चरणमा पुगेका छन्। उनीहरु राउण्ड अप ६४ को खेल जित्दै राउण्ड अप ३२ मा पुगेका हुन्। यस्तै ६ पुरुष खेलाडी भने पहिलो चरणमै…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सन्दीप खेल्ने दिल्लीको नाम परिवर्तन, यस्तो छ नयाँ नाम र लोगो

    आइपीएल : सन्दीप खेल्ने दिल्लीको नाम परिवर्तन, यस्तो छ नयाँ नाम र लोगो

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइज दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन भएको छ। ११ सिजनसम्म दिल्ली डेयरडेभिल्सको नामबाट खेलेको उक्त फ्रेन्चाइजको मंगलवार नयाँ नामाकरण गरिएको छ दिल्ली क्यापिटल। गत सिजन नेपालका सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएलमा डेब्यु गरेका थिए भने आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए। ११ सिजनमा दिल्लीलेख अहिलेसम्म उपाधि जित्न सकेको छैन भने प्रदर्शन पिन राम्रो…

    विस्तृतमा पढ्नुस्

  • गौतम गम्भीरद्वारा सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा

    गौतम गम्भीरद्वारा सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा

    भारतीय क्रिकेट खेलाडी गौतम गम्भिरले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्। भारतबाट वानडे वर्ल्ड कप र टी-२० वर्ल्डकप दुवै जितेका गम्भिरले मंगलवार सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरे। गम्भिरले समाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै दुई दशक लामो प्लेइङ करियर टुङ्याएको घोषणा गरेका हुन्। गम्भिरको अन्तिम खेल दिल्लीका रणजी ट्रफी २०१८-१९ अन्तर्गत यही डिसेम्वर ६ मा अन्ध्रा विरुद्ध होम ग्राउण्ड फिरोजशाह…

    विस्तृतमा पढ्नुस्

  • सलोनलाई सुश्री प्यारो, विनोदलाई सम्पत्ति

    सलोनलाई सुश्री प्यारो, विनोदलाई सम्पत्ति

    काठमाडौं : फिल्म 'सुश्री सम्पत्ति' प्रदर्शनको तयारीमा छ। निर्माण टिम यतिखेर फिल्म प्रचारमा व्यस्त छन्। मंसिर २८ देखि प्रदर्शनमा आउने फिल्मलाई पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। सोसल ड्रामामा पोखराको नाइट लाइफ देखाइएको छ। फिल्ममा कलाकर सलोन बस्नेत, सारा शिर्पाली, विनोद न्यौपाने र प्रमोद अग्रहरीको मुख्य अभिनय छ। सलोन र विनोदसँगै फिल्मको प्लट अघि बढ्ने निर्देशक आचार्यले जनाए। सुश्री र सम्पत्तिमा…

    विस्तृतमा पढ्नुस्

  • सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट

    सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट

    काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।  केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो।  रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ।   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell