PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • ब्यानर विवादमा प्रधानमन्त्रीको टिप्पणीः केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन

    ब्यानर विवादमा प्रधानमन्त्रीको टिप्पणीः  केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता कार्यकर्तालाई केटाकेटीको संज्ञा दिएका छन्। आइतबार राजधानीमा भएको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा भएको ब्यानर विवादलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।  बिहीबार पार्टीका पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनको जग नबुझेरै ब्यानर झार्न लगाएको आरोप लगाउँदै उनले भने, ‘अब अस्ति नौ गते पार्टी…

    विस्तृतमा पढ्नुस्

  • टंकको ‘अल्लारे जोवन’ सार्वजनिक

    टंकको ‘अल्लारे जोवन’ सार्वजनिक

    काठमाडौं: गायक टंक बुढाथोकीको ‘अल्लारे जोवन’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उत्तम भण्डारीको शब्द तथा संगीतमा तयार भएको गीतमा टंकसँगै अन्जु पन्तले स्वर दिएकी छन्।  गीतमा एरेन्ज तथा मिक्सिङको काम टंक आफैले गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भिर बिष्ट र रोहनी लामा फिचर्ड छन्। सुवोल थापाले खिचेको गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गीतलाई गोदावरीमा खिचिएको…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकतामा ढिलाइ किन? प्रधानमन्त्री भन्छन्, बालुवा गिट्टी र पानी घोल्दै छौँ

    पार्टी एकतामा ढिलाइ किन? प्रधानमन्त्री भन्छन्, बालुवा गिट्टी र पानी घोल्दै छौँ

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे।  ‘बालुवा, गिट्टी र पाटी घोल्नु पर्छ, यस्तो गर्दा बालुवाले आफ्नो महत्त्व बढी भन्छ। गिट्टीले पनि अफनो महत्त्व बढी देखाउँछ, पानीले पानी नभए सुख्खा भयो भने नजम्ला भन्छ। उपयुक्त मात्रामा हुन्छ कि हुँदैन भन्ने…

    विस्तृतमा पढ्नुस्

  • मोफसलका पाठकमाझ ‘फाइनप्रिन्ट फिभर’

    काठमाडौं: फाइनप्रिन्टले घुम्ती साहित्य महोत्सव आयोजना गर्ने भएको छ। देशका विभिन्न ठाउँमा एकदिने ‘फाइनप्रिन्ट फिभर’ नामको कार्यक्रम गर्न लागेको हो। महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्नु रहेको बताइएको छ। उक्त महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५ गते, धनगढीमा वैशाख १७ र कोहलपुर वैशाख १८ गते हुनेछ। पहिलो पटक हुन लागेको महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका…

    विस्तृतमा पढ्नुस्

  • डिजिएमटी क्रिकेट : सेमिफाइनल समिकरण पुरा, एपीएफ बाहिरियो

    डिजिएमटी क्रिकेट : सेमिफाइनल समिकरण पुरा, एपीएफ बाहिरियो

    काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण भएको छ। समूह चरणअन्तर्गत बिहीवार भएको खेलमा भारतीय क्लब सनेट कानपुरले विराट क्रिकेट सोसाइटीलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो। समूह बी मा सनेट क्लबले जित हात पारेपछि त्रिभुवन आर्मी, सनेट क्लब र एपीएफको समान ४ अंक भएको छ। रनरेटको आधारमा आर्मी पहिलो तथा…

    विस्तृतमा पढ्नुस्

  • पकेटमारको कोड वर्ड 'ध्रुव दाइ'! 

    पकेटमारको कोड वर्ड 'ध्रुव दाइ'! 

    काठमाडौं : 'ध्रुव दाइ'। लाग्छ कसैको नाम भनिरहेका होलान्। तर, होस् गर्नुस् यसरी सुनिरहेको जस्तो लाग्ने नाम तपाईँलाई लुट्न प्रयोग त भएको छैन?  दिउँसोको समयमा राजधानीमा चोरी गर्ने चोरको समूहले कोड वर्ड बनाएका छन् – ध्रुव दाइ। यो समूहले कुनै पनि पैसा भएको व्यक्ति पहिचान गरे भने त्यसलाई 'ध्रुव दाइ' शब्द प्रयोग गर्छन्। चोरहरुको झुन्डमा रकमवाला व्यक्ति नोटिस हुन्छ। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • आइसीसीले दियो १०४ वटै सदस्यलाई टी-२० मान्यता, नेपालबारे यस्तो निर्णय

    आइसीसीले दियो १०४ वटै सदस्यलाई टी-२० मान्यता, नेपालबारे यस्तो निर्णय

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले आफ्नो १०४ वटै सदस्य राष्ट्रलाई टी-२० मान्यता प्रदान गर्ने घोषणा गरेको छ। भारतको कोलकतामा भएको आइसीसी  बोर्ड बैठकको अन्तिम दिन बिहीवार पत्रकार सम्मलेनमा उक्त निर्णय भएको आइसीसीले जनाएको छ। महिला र पुरुषको टी-२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उदेश्यका साथ आइसीसीले यस्तो कदम चालेको जनाएको छ। यस्तै रिचर्डसनले अब टी-२० फर्म्याटको ग्लोबल र्‍याङकिङ सिस्टम समेत चाँडै नै लन्च गर्ने…

    विस्तृतमा पढ्नुस्

  • राजपाल यादव ६ महिना जेलमा

    राजपाल यादव ६ महिना जेलमा

    बलिउड हास्य अभिनेता राजपाल यादवलाई जेल सजाय भएको छ। दिल्ली हाई कोर्टले राजपाल र उनकी पत्नी राधालाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको थियो। यो साता भने करकरडुमा अदालतले उनीविरुद्ध ६ महिनाको जेल सजाय सुनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। राजपालले २०१० मा फिल्म ‘अता पता लापता’ नामक फिल्म बनाउने भन्दै ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म २०१२…

    विस्तृतमा पढ्नुस्

  • आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट : नेपालको दुवै टिम फाइनलमा

    आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट : नेपालको दुवै टिम फाइनलमा

    काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित घरेलु टेनिस कवर्टमा बिहीवार भएको सेमिफाइनलमा ब्वाइजतर्फ नेपालले पाकिस्तानलाई २-१ ले हरायो। यस्तै गर्ल्समा नेपालले श्रीलंकालाई २-० ले पराजित गर्‍यो। नेपालले अब ब्वाइज र गर्ल्स दुवै विधाको फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोविन लिगमा…

    विस्तृतमा पढ्नुस्

  • असोज १९ मा ऋषिराजको ‘ड्रिम गर्ल’

    असोज १९ मा ऋषिराजको ‘ड्रिम गर्ल’

    काठमाडौंः ‘ड्रिम गर्ल’ फिल्मको प्रदर्शन मिति हेरफेर भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ड्रिम गर्ल दसैँको उपहार स्वरूप असोज १९ गते दर्शकमाझ आउने जानकारी दिएका छन्।  प्रेमकथानक फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैँडा,लक्ष्मी गिरी,रश्मि भट्ट, सुरवीर पण्डितलगायतको अभिनय रहेको फिल्ममा दुई करोड भन्दा बढी लगानी…

    विस्तृतमा पढ्नुस्

  • क्यानको निर्वाचन भएपछि निलम्वन फुकुवाबारे निर्णय हुन्छ : आइसीसी

    क्यानको निर्वाचन भएपछि निलम्वन फुकुवाबारे निर्णय हुन्छ : आइसीसी

    काठमाडौं : इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)को केही दिन अघि पारित भएको नयाँ विधान अनुसार निर्वाचन भएपछि क्यान निलम्बन फुकुवा सम्बन्धमा अर्को स्टेप अगाडी बढाउने जनाएको छ। भारतको कोलकतामा भइएको आइसीसी बोर्ड बैठकपछि बिहीवार आइसीसीले उक्त धारण सार्वजनिक गरेको हो। आइसीसीको निर्देशन अनुसार क्यानको विशेष साधारण सभाले एड्भाइजरी कमिटीले बनाएको विधान जस्ताको तस्तै पारित गरेको थियो। अब उक्त पारित…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ ले प्रदेश १ लाई हरायो, प्रतिस जिसीको उत्कृष्ट बलिङ

    यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ ले प्रदेश १ लाई हरायो, प्रतिस जिसीको उत्कृष्ट बलिङ

    काठमाडौं : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ३ नम्बर प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ। समूह बी अन्तर्गत भएको खेलमा प्रतिश जिसीले उत्कृष्ट बलिङ गरेपछि प्रदेश ३ ले २ विकेटको जित हात पारेको हव। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाएर ११९…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको तीन वर्षः पुनर्निर्माण निकै सुस्त 

    भूकम्पको तीन वर्षः पुनर्निर्माण निकै सुस्त 

    काठमाडौँः २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको तीन वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुनर्निमाणमा भने निकै ढिलाइ भएको छ। तीन वर्षसम्म भूकम्पबाट टहराको बासमा सरेका पीडितमध्ये ८० प्रतिशत अझै स्थायी भवनमा सर्न सकेका छैनन्। सांस्कृतिक सम्पदा पुनर्निर्माण हुन् सकेको छैन।  निजी आवास पुनर्निर्माणका लागि सरकारले दिने सहुलियत ऋणमा नागरिकको पहुँच पुग्न सकेको छैन। शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन…

    विस्तृतमा पढ्नुस्

  • अन्तर पार्टी महिला सञ्जालको अध्यक्षमा नीलम बर्मा

    काठमाडौँः अन्तर पार्टी महिला सञ्जालले विधानतः राष्ट्रिय जनता पार्टी नेपालका नीलम बर्माको अध्यक्षतामा केन्द्रीय कार्यसमिति परिवर्तन गरेको छ।  परिवर्तित कार्यसमितिको उपाध्यक्षमा सावित्रा भूसाल (नेकपा एमाले), महासचिवमा कल्याणीदेवी रिजाल (नेपाली काँग्रेस), सचिव कमला रोका (माओवादी केन्द्र) र कोषाध्यक्षमा सहनाज रहमान (संघीय समाजवादी फोरम नेपाल) रहेका छन्।  त्यस्तै सदस्यहरूमा रेणुकुमारी यादव, राधाकुमारी ज्ञवाली, ममता गिरी, मिना पाण्डे, उमा रेग्मी, शशी श्रेष्ठ, यशोदा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा बैठकः 'राजधानी तोक्ने समितिको म्याद थप'

    प्रदेशसभा बैठकः 'राजधानी तोक्ने समितिको म्याद थप'

    पोखराः प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ।   समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिए।  विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका साथै राजनीतिक दलबाट आवश्यक सुझाव लिँदै प्रतिवेदनलाई अन्तिम रूप दिन म्याद…

    विस्तृतमा पढ्नुस्

  • टिपिएस म्याद नथप्ने तयारीमा ट्रम्प प्रशासन: नौ हजार नेपाली प्रभावित हुने

    टिपिएस म्याद नथप्ने तयारीमा ट्रम्प प्रशासन: नौ हजार नेपाली प्रभावित हुने

    काठमाडौँ: ट्रम्प प्रशासनले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ। आप्रवासीप्रति अनुदार रहँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेको थियो। नेपालमा २०७२ वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो। २४ जुन २०१५…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको तीन वर्षः दोलखामा ३० हजारभन्दा बढी निजी आवास निर्माण

    भूकम्पको तीन वर्षः दोलखामा ३० हजारभन्दा बढी निजी आवास निर्माण

    कालिका खड्का दोलखाः भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा हालसम्म सो संख्यमा घर निर्माण भइसकेका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • भत्किएको धरहराबाट प्रधानमन्त्रीको आह्वानः म कोदालो र डोको बोक्न तयार छु, तपाईँ पनि आउनुस्

    भत्किएको धरहराबाट प्रधानमन्त्रीको आह्वानः म कोदालो र डोको बोक्न तयार छु, तपाईँ पनि आउनुस्

    काठमाडौंः प्रधानमन्त्री केपी शार्मा ओलीले भूकम्पले ढलेका राष्ट्रिय महत्त्वका संरचनाहरूलाई स्वाभिमानका साथ पुनर्निर्माण गर्ने बताएका छन्। उनले ढलेका सानलाई उठाउनका लागि कोदालो खन्न, खर्पन र डोकोमा इटा बोक्न आफू तयार रहेको समेत बताएका छन्। तीन वर्ष अगाडि गएको भूकम्पले भत्काएका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा उनले यस्तो बताएका हुन्। २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको धरहरा अभियानप्रति डा. भट्टराईको टिप्पणीः टाउकाको ओखती नाइटामा लगाए जस्तो!

    प्रधानमन्त्रीको धरहरा अभियानप्रति डा. भट्टराईको टिप्पणीः टाउकाको ओखती नाइटामा लगाए जस्तो!

    काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिमार्ण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।  सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन्। ‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर र अन्य संरचना मध्ये दुई तिहाइ अझै बन्न नसक्नु…

    विस्तृतमा पढ्नुस्

  • नर्सिङ आइडलको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

    नर्सिङ आइडलको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

    काठमाडौं: नर्सिङ पेशामा आबद्ध र नर्सिङ अध्ययन गरिरहेकाहरुको सौन्दर्य प्रतियोगिता ‘नर्सिङ आईडल’को ट्यालेन्ट राउन्ड सम्पन्न भयो। प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कला लगायत प्रतिभा प्रस्तुत गरे। अमाजोन इन्टरटेन्मेन्टको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो सौदर्य प्रतियोगीताको ट्यालेन्ट सोमा म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालका अध्यक्ष नव ढुंगेल, गायक, संगीतकार तथा म्युजिक एरेन्जर प्रमोद निर्वाण, मोडेल नायिका तथा भिजे सुप्रिया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell