PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • अनिता कुँवरको ‘पराई’ रिलिज

    काठमाडौं: अनिता कुँवरको पहिलो गीत ‘पराई’ सार्वजनिक भएको छ। मंगलबार कार्यक्रम आयोजना गरी गीत भिडियोसहित रिलिज गरिएको हो।  गायक भिमसेन लामाको उपस्थितीमा गीतको प्रिमियर भयो। सार्वजनिक गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ। गीतको भिडियोमा गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउत फिचर्ड छन्। भिडियो सञ्जय पाण्डेयले निर्देशन गरेका हुन्। गीत भकारी म्युजीकले बजारमा ल्याएको हो। भिडियो चक्र…

    विस्तृतमा पढ्नुस्

  • भिएफएक्समा यस्तो मेहनत - 'ब्ल्याक'

    भिएफएक्समा यस्तो मेहनत - 'ब्ल्याक'

    काठमाडौं: आँचल  शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'ब्ल्याक' प्रदर्शनको तयारीमा छ। प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले फिल्ममा प्रयोग गरिएका भिएफएक्सबारे जानकारी दिएको छ। निर्देशक प्रदिप श्रेष्ठका अनुसार फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न करिब १ वर्ष लाग्यो। उनले भने 'फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढी भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो।'  अन्तर्राष्ट्रिय बजारमा भइरहेको अभ्यासलाई नेपाली…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : लिभरपुलको शानदार जित, सहाल र फिर्मिनोको २-२ गोल

    च्याम्पियन्स लिग : लिभरपुलको शानदार जित, सहाल र फिर्मिनोको २-२ गोल

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाह र रोवर्टो फिर्मिनोले २-२ तथा साडियो मानेले १ गोल गरे। ५ गोलले पछि पर्को अवस्थामा रोमाका लागि एडेन जेको र डिएगो पेरोट्टीले गोल गरे। रोमा विरुद्ध दुई गोल गरेसँगै सलाह लिभरपुलका लागि एकै सिजनमा सर्वाधिक गोल…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : ११८ रन डिफेण्ड गर्दै हैदरावाद विजयी, मुम्बई ८७ रनमा अलआउट

    आइपीएल : ११८ रन डिफेण्ड गर्दै हैदरावाद विजयी, मुम्बई ८७ रनमा अलआउट

    इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्तग मंगलवार भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। मुम्बईको घरेलु मैदान वाङ्खडे स्टेडियमा हैदरावादले ११८ रनको सामान्य स्कोर डिफेण्ड गर्दै सिजनको चौथो जित हात पार्‍यो। ११९ रनको लक्ष्य पछ्याएको मुम्बई पनि ८७ रनमै अलआउट भयो। टस हार्र पहिले ब्याटिङ गरेको हैदरावादले १८.४ ओभरमा अलआउट हुँदै ११८…

    विस्तृतमा पढ्नुस्

  • सी-मोदीबीच हुने वार्ताको स्वागत: त्रिदेशीय साझेदारीको ढोका खुल्ने अपेक्षा

    सी-मोदीबीच हुने वार्ताको स्वागत: त्रिदेशीय साझेदारीको ढोका खुल्ने अपेक्षा

    काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुन लागेको अनौपचारिक भेटवार्ताको नेपालले स्वागत गरेको छ। शुक्रवार र शनिवार दुई नेताबीच चीनको हुवेई प्रान्तको उहानमा दुई दिने अनौपचारिक वार्ता हुँदै छ।  दुई शक्तिशाली छिमेकीबीचको वार्ताले दुई देशबीच विश्वासको वातावरण बन्ने र नेपालको आर्थिक विकासमा फाइदा पुग्ने भन्दै नेपालले भेटवार्ताको स्वागत गरेको हो।  ‘हामी दुई छिमेकी देशका नेताहरू यसै…

    विस्तृतमा पढ्नुस्

  • मोदीको नेपाल भ्रमण: राजधानीमा आजैबाट सुरक्षामा कडाई

    मोदीको नेपाल भ्रमण: राजधानीमा आजैबाट सुरक्षामा कडाई

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सरकारले कडा सुरक्षा व्यवस्थाको तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।  बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन्। सुरक्षा योजना अनुसार आजैबाट नै राजधानीमा सर्च अप्रेसन शुरु गर्ने भएको छ। शंकास्पद…

    विस्तृतमा पढ्नुस्

  • ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

    ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

    काठमाडौं: औसत जीवनको खोजीका लागि भएका आन्दोलनहरुमा संलग्न महिलाहरुका कथा समेटिएको पुस्तक ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ। पश्चिम कैलालीदेखि पूर्वको मोरङसम्मका १२ महिलाहरुको जीवन कथा समेटिइएको पुस्तक गत भदौ १८ मा विमोचन भएको थियो। आख्यानको शैलीमा लेखिएको यस गैरआख्यानले समीक्षकहरु र आमपाठकको राम्रो प्रशंसा पाएको छ।पत्रकार यज्ञशको यो पहिलो गैरआख्यान कृति हो। गत फागुनमा उक्त पुस्तकले पहिचानको पक्षमा लेखिएका…

    विस्तृतमा पढ्नुस्

  • पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, यी हुन मनोनयनमा परेका पाँच खेलाडी

    पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, यी हुन मनोनयनमा परेका पाँच खेलाडी

    काठमाडौं :  पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीहरूको छनोट भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि बुधवार आयोजकले ५खेलाडीको नाम सार्वजनिक गरेको हो।  एनएसजेएफले वर्ष २०७४ मा प्राप्त उपलब्धि र चर्चालाई आधार मान्दै विभिन्न खेलका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो। गत वर्ष गरिएको प्रदर्शनका…

    विस्तृतमा पढ्नुस्

  • बिदा कटौतीविरुद्ध मुस्लिम संघको आन्दोलन तयारी

    काठमाडौं : मुस्लिम संघ नेपालले सरकारले बिदा कटौती गरेको विरुद्धमा आन्दोलन गर्ने तयारी गरेको छ। संघको महाधिवेशनपछि आन्दोलन गर्ने संघले जनाएको छ। नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन वैशाख १५ गते काठमाडौंमा हुँदैछ। पार्टी कार्यालय सानेपामा हुने महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।  वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म,संस्कृतिसँग जोडिएका चाडपर्बको बिदा कटौती गरेकोमा विरोध…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारको फिल्म सेटमा आगलागी

    अक्षय कुमारको फिल्म सेटमा आगलागी

    काठमाडौं: छायाँकनको क्रममा अक्षय कुमारको फिल्म 'केशरी' को सेटमा आगो लागेको छ। भारतीय मिडियाका अनुसार महाराष्ट्रको एक गाउँको सेटमा लागेको आगलागी अहिले नियन्त्रणमा आएको हो । सतारा पुलिसले दिएको जानकारी अनुसार आगलागीले कुनै मानविय क्षति पुर्याएको छैन।    सेटमा बम बिस्फोट दृश्यको सुटिङ भैइरहँदा आगोका झिल्का सेटमा परेपछि आगो लागेको हो।  निर्माण टिमले दिएको जानकारी अनुसार त्यहाँ क्लाइमेक्स दृश्य खिचिदै थियो। युद्धका विषय…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा सम्पदा पुनःनिर्माण सुस्त गतिमा

    भक्तपुरमा सम्पदा पुनःनिर्माण सुस्त गतिमा

    भक्तपुर: विसं २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त गतिमा भइरहेको छ।  पुरातत्व विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त हुन पुगेको हो।  भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्णरुपमा क्षति भएको थियो भने १२६ वटा सम्पदा आशिंक क्षति भएको दरबार हेरचाह तथा स्मारक…

    विस्तृतमा पढ्नुस्

  • चमेलियामा चिप्लिएर युवकको मृत्यु

    चमेलियामा चिप्लिएर युवकको मृत्यु

    बैतडी: चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवकको मृत्यु भएको छ।  बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • ५०० को नयाँ नोटमा एउटा बाघ गायव

    ५०० को नयाँ नोटमा एउटा बाघ गायव

    काठमाडौं: नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा ल्याइएको नयाँ नोटबाट एउटा बाघ गायव पारिएको छ। नयाँ नोटमा एउटा बाघ मात्र राखिएको छ। नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र हुने छ। नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ भने नोटको तल्लो भागमा गभर्नर डा. चिरन्जीवी नेपालको दस्तखत छ। नोटको तल्लो मागको बर्डरमा नोटको…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित

    एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित

    काठमाडौं : बंगलादेशमा भइरहेको चौथो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित भएको छ। ढाकास्थित मिरपुरमा रहेको इन्डोर हलमा बुधवार भएको पहिलो सेमिफाइनलमा नेपाल तुर्कमिनेस्तानसँग सोझो सेटमा पराजित भएको हो। तीन वटै सेटमा नेपालको रिसिभ र ब्लक कमजोर देखिएको थियो। पहिलो सेट १४-२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा सुधारिएको प्रदर्शन गरेपनि १८-२५, १९-२५ ले…

    विस्तृतमा पढ्नुस्

  • एउटै गीतमा १० जनाको नृत्य प्रतिस्पर्धा

    एउटै गीतमा १० जनाको नृत्य प्रतिस्पर्धा

    काठमाडौं: 'सम्राट दाहाल नृत्य प्रतियोगिता' सम्पन्न भएको छ। काठमाडौं खेवाङ हातेमालो समाजद्वारा आयोजित प्रतियोगितामा प्रजिता दाहाल विजयी भइन्। उनले उपहार स्वरुप नगद पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरिन्। भाग लिएका १० प्रतियोगीमध्य दोश्रो भएकी गरिमा गौतमले प्रमाण पत्रसँगै तीन हजार र तेश्रो भएकी आरुशी गौतमले दुई  हजार  नगद प्राप्त गरेका थिए। संचारकर्मी शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको…

    विस्तृतमा पढ्नुस्

  • डिजिएमटी क्रिकेट : एपीएफ र आर्मी विजयी

    डिजिएमटी क्रिकेट : एपीएफ र आर्मी विजयी

    काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी विजयी भएका छन्। बुधवार भएको लिग चरणको खेलमा एपीएफले भारतीय टोली सनेट क्रिकेट क्लबलाई ५ विकेटले तथा आर्मीले विराट क्रिकेट सोसाइटीलाई ९ विकेटले हरायो। ३ खेलबाट २ मा जित हात पारेको आर्मी र एपीएफले समूह बी मा समान ४ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • ८ म्याग्निच्युडको भूकम्पले भत्काएको सान्सी यसरी बउरियो, १० फोटोमा हेर्नुस

    ८ म्याग्निच्युडको भूकम्पले भत्काएको सान्सी यसरी बउरियो, १० फोटोमा हेर्नुस

    काठमाडौं: दश वर्षअघि चीनको सिचुवान प्रान्तको चेङ्दुलाई केन्द्रविन्दु बनाएर गएको ८ म्याग्निच्युडको भूकम्पले ६९ हजार २२७ जनाको मृत्यु भयो। भूकम्पमा परी तीन लाख ७४ हजार मानिस घाइते भए। भूकम्पले उक्त क्षेत्रको ८० प्रतिशतभन्दा बढी घर ध्वस्त हुँदा ११ करोड मानिस घरबार बिहिन भए। अहिले त्यही सान्सी पुनर्निमाणपछि बउरिएको छ। हेर्नुस पुनर्निमाणपछिको सान्सी  

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी डेजको 'सुस्त यो' सार्वजनिक

     ह्याप्पी डेजको 'सुस्त यो' सार्वजनिक

    काठमाडौं: प्रदर्शनको संघारमा रहेको फिल्म 'ह्याप्पी डेज' युनिटले नयाँ गीत सार्वजनिक गरेको छ। नरेश भट्टराईको शब्द, तारा प्रकाश लिम्बूको संगीत, गायिका दीपा लामा र ताराकै आवाजमा फिल्मको 'सुस्त यो' बोलको गीत सार्वजनिक भएको हो।   गीतमा अभिनेत्री प्रियंका कार्की र दयाहाङ राईको फिचर्ड छन्। राम कुमार केसीले खिचेको यस गीतको भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोका दरबारमा राष्ट्रपतिको सवारी : सम्पदाको अवलोकन, हेर्नुस १५ फोटोमा

    हनुमानढोका दरबारमा राष्ट्रपतिको सवारी : सम्पदाको अवलोकन, हेर्नुस १५ फोटोमा

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज भूकम्पले क्षतिग्रस्त बनाएको हनुमान ढोका अवलोकन गर्न पुगेकी छिन्। गोरखा भूकम्पको तीन वर्ष पुगेको उपलक्ष्यमा आज हनुमान ढोकामा वसन्तपुर संग्रहालय उद्घाटन गरिएको थियो। संग्रहालय भने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। उक्त संग्रहालयका साथै हनुमान ढोका क्षेत्र अवलोकनका लागि राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी थिइन्। हनुमानढोका दरबार संग्रहालय विकास समितिको नवौं बार्षिकोत्सव आजै परेकोले प्रताप मल्लको…

    विस्तृतमा पढ्नुस्

  • प्रवक्ता शर्माले पेश गरे कांग्रेस हार्नुका ६ कारण : सुधार्न यस्तो 'रोडम्याप'

    प्रवक्ता शर्माले पेश गरे कांग्रेस हार्नुका ६ कारण : सुधार्न यस्तो 'रोडम्याप'

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको दशौं दिनको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी हार्नुका ६ कारण पेश गरेका छन्। पराजयका ६ आन्तरिक कारण उल्लेख गर्दै शर्माले आफ्नै कारण कांग्रेस हारेको निष्कर्ष निकालेका छन्। उनले पार्टीभित्रैकाबीच आत्मीयतामा देखापरेको अपसंस्कृति देखि  पराम्परिक संगठन शैली हारको कारण रहेको उल्लेख गरे।  शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप         …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell