नयाँ दिल्ली : किशोरी वलात्कारको मुद्दामा लामो समयदेखि हिरासतमा रहँदै आएका स्वघोषित धर्मगुरु आशाराम बापुलाई भारतको एक अदालतले आजीवन कारावासको फैसला सुनाएको छ। धार्मिक प्रवचन र टेलिभिजनहरुमा 'आदर्श पात्र'का रुपमा छाइरहने आशाराम बलात्कारसँगै कर छली र राजनीतिक सम्बन्धका कारण चर्चामा थिए। राजस्थानको जोधपुर जेलमा सन् २०१३ देखि थुनिँदै आएका उनलाई जेलमै फैसला सुनाइएको थियो। ७७ वर्षीय आशारामका…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको दशौं दिनको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी हार्नुका ६ कारण पेश गरेका छन्। पराजयका ६ आन्तरिक कारण उल्लेख गर्दै शर्माले आफ्नै कारण कांग्रेस हारेको निष्कर्ष निकालेका छन्। उनले पार्टीभित्रैकाबीच आत्मीयतामा देखापरेको अपसंस्कृति देखि पराम्परिक संगठन शैली हारको कारण रहेको उल्लेख गरे। पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरिएको पत्रमा लेखिएको छ, 'भनाई नै छ– बोल्न सक्नेले हिमालमा…
काठमाडौं : जारी आइपीएलमा खेलेका ६ मध्ये ५ खेलमा पराजति भएपछि दिल्ली डेयरडेभिल्सका कप्तानबाट गौतम गम्भिर हटेका छन्। उनले आफ्नो रिकमेन्डेसनमा २३ वर्षीय युवा ब्याट्सम्यान श्रेयास अयेरलाई नयाँ कप्तानमा नियुक्त गरिएको छ। ‘अंक तालिकामा हामी जहाँ छौँ म त्यसको पुरा उत्तरदायित्य लिन्छु,’ गम्भिरले भनेका छन्’ ‘मलाई लाग्छ मैले अझै राम्रो गर्न सकेको छैन। मैले लिडरको रुपमा रेस्पोन्सबिलिटी लिनुपर्ने हो। मेरो…
काठमाडौँ : पूर्व सांसद स्वर्गीय चक्रबहादुर ठकुरीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सच्चा सिपाही बताएका छन्। तीन वर्ष अघि वैशाख १२ गते भूकम्पका कारण ठकुरीको निधन भएको थियो। चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको बताए। “पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रछ,” उनले…
नेपालगन्ज : आशिर्वाद पेन्ट्स नेपालगंज कप टी-२० क्रिकेटको उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ। बुधवार भएको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसंगै दंगाली गोर्खाजले १ लाख ११ हजार रुपैयाँ र ट्रफी हात पार्यो। उपविजेता रोल्पा गोरिल्लाजले ६० हजार प्राप्त गर्यो। प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…
काठमाडौं : त्रिभुवन आर्मीलाई पराजित गर्दै समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले आर्मीलाई ४३–१९ ले सहजै पराजित गर्यो। समृद्धिको जितमा लुनिभा सिंहले सर्वाधिक १५ स्कोर गरिन्। पहिलो क्वाटरमा ११–४ को अग्रता लिएको समृद्धिले दोश्रो क्वाटर १८–८ र तेश्रो…
काठमाडौं : कोकाकोला नेपालले संचालन गरेको उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्तर्गत भाग्यशाली विजेताको छनोट भएको छ। उनिहरु सबैले रसिया पुगेरे त्यहाँ लाग्ने सम्पूर्ण खर्चसहित कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन्। यो योजना फेब्रुअरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ सम्म लागु भएको थियो। जसबाट ४० जना भाग्यसाली विजेताले रसिया…
दीपज्योति श्रेष्ठ- 'भव्य कार्यक्रम थियो, सिंहदरबारबाटै ठूला मान्छे आएका। भाषण पनि गरे। अनि मेरो नाम ठूलो माइकमा बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाए। पत्रकारहरुले फोटो खिचे। अझै याद छ मलाई त्यो दिनको जुन दिन उनीहरुले दोलखाको सिंगटीबाट मेरो हस्ताक्षरसँगै पुनःनिर्माण सुरु भएको घोषणा गरे। हामी सबैले ताली बजायौं। त्यो दिन मलाई लागेको थियो अब पैसा दिन्छन् होला। घर बनाउँदा लागेको…
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोटअन्तर्गत तेस्रो दिनको खेलमा नेपालको ब्वाइज र गर्ल्स दुवै टिमले जित हात पारेका छन्। राउण्ड रोविनअन्तर्गत ब्वाइजतर्फको खेलमा नेपालले पाकिस्तानलाई २-१ ले हरायो भने गर्ल्सतर्फ भुटानलाई ३-० ले पराजित गर्यो। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा बुधवार नेपाली ब्वाइज टिमका अकी जुबेन रावतले पाकिस्तानका बिलाल…
काठमाडौं: हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा' नेपाली भाषामा मञ्चन हुँदैछ। वैशाख १४ गतेबाट बानेश्वरको थापा गाउँस्थित कुञ्ज थिएटरमा नाटक देखाइन लागेको हो। नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्। नाटकमा प्रयोग हुने संगीत संयोजन पनि संगीत सापकोटाले तयार गरेका छन्। नाटक वैशाख २९ गतेसम्म बुधबार बाहेक हरेक…
काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) मा यस सिजन किंग्स ११ पञ्जावले पाँचौ जित हात पार्दा दिल्ली डेयरडेभिल्सले भने ठिक विपरीत ५ खेल हारेको छ। सोमबार भएको खेलमा १४३ रनको स्कोर डिफेण्ड गर्दै पञ्जावले दिल्लीमाथि ४ रनको रोमाञ्चक जित हात पार्यो। ६ मध्ये ५ खेल जितेको पञ्जाव १० अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। दिल्लीलाई अन्तिम बलमा जितका लागि ५…
काठमाडौँः तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा…
यराभानः हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजीनामा दिएका छन्। “वर्तमान अवस्थामा समस्या समाधानका कैयौँ उपाय थिए तर मैले ती कुनै पनि रोज्न चाहिनँ,” सार्गस्यानले भने “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट बिदा लिँदैछु।” प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफूविरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजीनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताएका छन्। …
काठमाडौं: नेपाल विद्यार्थी संघ(नेविसंघ)को १२ औं महाधिवेशन आगामी साउन २३ बाट सुरु हुने भएको छ। नेविसंघले महाधिवेशनसम्बन्धी मिति गत असोज ३१ गते आयोजित रणनीतिक प्रशिक्षण राष्ट्रिय भेलाको बन्द सत्रले नै तय गरिसकेको उल्लेख गर्दै नेविसंघ कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले परिपत्र जारी गरी उक्त जानकारी दिएका हुन्। परिपत्रमा वैशाख २५ भित्र महाधिवेशन तयारीका लागि सबै क्याम्पस र जिल्ला समितिहरूलाई अधिवेशन…
चितवनः नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना…
काठमाडौँः संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन वैशाख २३ गते बोलाउन सरकारसँग प्रस्ताव गरेको छ। नीति तथा कार्यक्रम र बजेट पूर्वको छलफलका ढिलामा २३ गते अधिवेशन आह्वान गर्न उपयुक्त हुने रायसहित सचिवालयले सरकारलाई मिति प्रस्ताव गरेको हो। संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ। संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य गरिएको थियो। निर्वाचनपछि फागुन २१…
काठमाडौं : श्रृंखलावद्ध हत्या त धेरैले सुनेकै हो। अनि, 'श्रृंखलावद्ध आगजनी' नि? धेरैले नसुनेको भए पनि अपराधमा यस्तो प्रवृत्ति देखिएको छ। सर्लाहीमा केही समययता श्रृंखलावद्ध आगजनीको 'आतंक' छ। उनीहरूले समूह बनाएर यस्तो अपराध गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। गाउँका कोही मानिसले आर्थिक वा सामाजिक प्रगति गरेको देखेपछि यस्तो समूह सक्रिय हुने गरेको र आगजनीमा उत्रिने गरेको भेटिएको छ। …
काठमाडौँः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र दिवसको दिनको सार्वजनिक बिदा कटौती गरेर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको आरोप लगाएका छन्। लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँको शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरङ्कुश बन्दै गएकाले उपलब्धि रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको…
काठमाडौंः नेपाल संयुक्त राष्ट्रको महासभा सम्बन्धी समितिको अध्यक्षमा निर्वाचित भएको छ। राष्ट्रसंघको स्थायी अंग संयुक्त राष्ट्रको महासभाको महासभा समितिको अध्यक्षमा निर्वाचत भएको छ। महासभाको सभापतिबाट नेपाल वर्ष २०१८–२० का लागि यस अघि महासभा समितिमा एसिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सदस्यमा चयन भएको थियो। २१ सदस्य समितिमा हंगेरी, गुयाना र संयुक्त राज्य (अमेरिका) उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै लाइबेरिया रापोर्टरको रुपमा…
काठमाडौँः गोरखा र दोलखामा भूकम्पबाट प्रभावित ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। गैर आवासीय नेपाली संघ थाइल्याण्डको पहलमा स्थापना भएको नागरिक छात्रवृत्ति कोषले भूकम्प प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। कोषको स्थानीय साझेदार नागरिक अभियानको पहलमा गोरखा र दोलखाका २०–२० भूकम्पबाट प्रभावित विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका संस्थापक तथा एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष…