PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ६ र ७ विजयी

    यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ६ र ७ विजयी

    काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिवार प्रदेश नम्बर ६ र ७ ले जित हात पारेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ७ ले प्रदेश ४ लाई १०५ रनको फराकिलो अन्तरले हरायो भने समूह बी मा प्रदेश ६ ले प्रदेश ३ लाई ७ विकेटले पराजित गर्‍यो। प्रदेश ७ ले टस ले जितेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • महामन्त्रीको प्रतिवेदनमा विवादपछि कांग्रेस केन्द्रिय समिति स्थगित

    महामन्त्रीको प्रतिवेदनमा विवादपछि कांग्रेस केन्द्रिय समिति स्थगित

    काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजका लागि तोकिएको बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ८ बजे स्थगित भएको कांग्रेस कार्यालयले जनायो। सानेपामा बिहानबाटै भिड  केन्द्रीय समितिको आज अन्तिम दिन भएकोले कांग्रेस मुख्यालयमा सानेपा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। पदाधिकारी तथा केन्द्रीय सदस्यहरु बैठकका लागि उपस्थित भइसकेका थिए। महामन्त्री शशांक कोइरालाले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • क्रान्तिको उद्घोष गर्दै वैद्यले भने : ओली सरकार दलाल वर्गको सुरक्षा कवच

    क्रान्तिको उद्घोष गर्दै वैद्यले भने : ओली सरकार दलाल वर्गको सुरक्षा कवच

    काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूजीपति र सामन्ती वर्गको सुरक्षा कवचको संज्ञा दिएका छन्।  पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगले राजधानीमा आयोजना गरेको बृहत जागरण तथा युवा मार्चलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।  ‘यो सरकार कम्युनिष्ट र वामपन्थीको सरकार होईन। देशी विदेशी प्रतिक्रियावादीले षड्यन्त्र गरेर आफ्नो सुरक्षा कवच तयार पारेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • गोरखा सैनिकको समस्या समाधानका लागि सभामुखको राजदूतसँग आग्रह

    गोरखा सैनिकको समस्या समाधानका लागि सभामुखको राजदूतसँग आग्रह

    काठमाडौः सभामुख कृष्णबहादुर महराले गोरखा सैनिकहरूको समस्या समाधान गर्न बेलायतसँग आग्रह गरेका छन्। शुक्रवार सभामुखको कार्यालय सिंहदरबार पुगेका बेलायती राजदूत रिचर्ड मोरिससँग महराले यस्तो आग्रह गरेका हुन्।  'दुवै देशले छलफल गरी गोरखा सैनिकको समस्या समाधान गर्नुपर्ने भन्दै सभामुख महराले उनीहरूको हितमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताउनुभयो,' सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले भने। उनले समस्या समाधानका लागि छिट्टै समझदारी…

    विस्तृतमा पढ्नुस्

  • यसकारण मौसम चिस्याउँदै काठमाडौंमा असिना र पानी

    यसकारण मौसम चिस्याउँदै काठमाडौंमा असिना र पानी

    काठमाडौँ : तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ। उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए। उनका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी…

    विस्तृतमा पढ्नुस्

  • ९ हजार नेपालीले अमेरिका छाड्नु पर्ने, टिपिएस सुविधा खारेज

    ९ हजार नेपालीले अमेरिका छाड्नु पर्ने, टिपिएस सुविधा खारेज

    काठमाडौँः अमेरिकाले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा खारेज गरेको छ। निर्यणबाट करिब ९ हजार नेपाली प्रभावित हुने अनुमान गरिएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको विज्ञप्ति अनुसार सुविधा खारेज भएको एक वर्षसम्म नेपालीले अमेरिका छाड्नु पर्नेछ। विज्ञप्ति अनुसार २४ जुन २०१९ सम्म टिपिएस सुविधा लिई बसोबास गरेका नेपालीले अमेरिका छाड्नु पर्नेछ। …

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः पञ्जावको दोस्रो हार, हैदरावादसँग १३ रनले पराजित

    आइपीएलः पञ्जावको दोस्रो हार, हैदरावादसँग १३ रनले पराजित

    काठमाडौँः आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले पञ्जावमाथि १३ रनको जित हात पारेको छ। उत्कृष्ट बलिङको मदतले हैदरावादले १३२ रनको योगफललाई डिफेन्ड गर्दै पञ्जावमाथि रोमाञ्चक जित हासिल गरेको हो। घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएका हैदरावाद १३२ रनमा समेटिएको थियो। उसका लागि मनीष पाण्डेले ५४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। हैदरावादको इनिङमा सकिव अल हसनले…

    विस्तृतमा पढ्नुस्

  • बजेट नहुँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

    बजेट नहुँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

    बैतडीः मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन। आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण नभएको हो। चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालु आर्थिक सुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ। १० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • भुमिकाको ‘मायाकै पिरलो’ सार्वजनिक

    भुमिकाको ‘मायाकै पिरलो’ सार्वजनिक

    काठमाडौं: गायिका भुमिका गिरीको लोकदोहोरी गीत ‘मायाकै पिरलो..’को भिडियो सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा  भुमिकासँगै भागिरथले गाएका छन्।  राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । 

    विस्तृतमा पढ्नुस्

  • ६५ वर्षपछि उत्तर कोरियाका नेता दक्षिणमाः ऐतिहासिक शिखर वार्ता सुरु, सुल्झिएला विवाद?

    ६५ वर्षपछि उत्तर कोरियाका नेता दक्षिणमाः ऐतिहासिक शिखर वार्ता सुरु, सुल्झिएला विवाद?

    सोलः दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सुरु भएको छ। उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन वार्तामा बसेका छन्। वार्ताअघि दुई नेताबीच कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक भेट भएको हो। किम ६५ वर्षपछि दक्षिणमा पाइला टेक्ने पहिलो नेता हुनेछन्। शिखर वार्ताबाट परमाणु निःशस्त्रीकरण लगायतका विषयमा सहमतिमा पुग्ने विश्वास गरिएको छ। युद्धको निःशस्त्रीकरण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पाँच हजार प्रहरी जवानको एकै पटक सरुवा

    पाँच हजार प्रहरी जवानको एकै पटक सरुवा

    काठमाडौँः ठूलो सङ्ख्यामा प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार एकै पटक पाँच हजार जवानको सरुवा गरेको हो। आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकाले वैशाख महिनाको तलव सुविधा समेत सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था अनुसार सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। सरुवाको सूची हेर्ने यहाँ क्लिक गर्नुहोस्

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: तीन नयाँ फिल्म पर्दामा

    फ्राइडे रिलिज: तीन नयाँ फिल्म पर्दामा

    काठमाडौ: यो साता फ्राइडे रिलिजमा दुई नेपाली फिल्म सार्वजनिक भए। फिल्म 'कोहलपुर एक्सप्रेस' र 'ह्याप्पी डेज' रिलिज भएका हुन्। फिल्म कोहलपुर एक्सप्रेसलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन्। तीन युवतीको पैसा कमाउने यात्राको कथा पनि निर्देशक स्वयंमले लेखेका हुन्। फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बिनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदिको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको…

    विस्तृतमा पढ्नुस्

  • परिवर्तनमा शिक्षकको भूमिका निर्णायकः प्रचण्ड

    परिवर्तनमा शिक्षकको भूमिका निर्णायकः प्रचण्ड

    काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले परिवर्तनमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई शुक्रबार बिहान भेट गर्दै उनले यस्तो बताएका हुन्।  अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्थाविरुद्धका आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान गरेको बताए। प्रचण्डले मुलुक राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको समेत बताए।  …

    विस्तृतमा पढ्नुस्

  • आर्मी र समृद्धि च्याम्पियन

    आर्मी र समृद्धि च्याम्पियन

    काठमाडौं : नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्। आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने । विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले केहि बेर प्रभावित पुरुषको फाइनलमा आर्मीले बुढानीलकण्ठलाई ९२–८१ ले पराजित गर्‍यो। आर्मीको जितमा रविन खत्रीले २० अंक योगदान गरे। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड कप क्रिकेटको खेलतालिका सार्वजनिक

    वर्ल्ड कप क्रिकेटको खेलतालिका सार्वजनिक

    काठमाडौं : सन् २०१९ मा इंगल्याण्ड र वेल्समा हुन् आइसीसी वान डे क्रिकेट वर्ल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। आइसीसीले बिहीवार सार्वजनिक गरेको तालिका अनुसार सहभागि प्रत्येक टोलीले अन्य टिमसँग लिग खेल खेल्नेछ। वर्ल्ड कपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। आयोजक इंगल्याण्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग ओभलमा मे ३० मा प्रतिस्पर्धा गर्नेछ। साविक विजेता अष्ट्रेलियाले पहिलो खेल जुन १…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस

    संघीय संसद्को अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस

    काठमाडौंः सरकारले संघीय संसद्को अधिवेशन वैशाख २३ गते बोलाउन राष्ट्रपतिलार्इ सिफारिस गर्ने भएको छ। मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले संघीय संसद्को अधिवेशन अाह्वानका लागि राष्ट्रपतिलार्इ सिफारिस गर्ने निर्णय गरेको हो।  संविधानमा संसद्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ।  बैठकले अधिवेशन वैशाख २३ गते दिनको ४ बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।  त्यस्तै बैठकले आन्तरिक सु-व्यवस्था सम्बन्धी विधेयक…

    विस्तृतमा पढ्नुस्

  • अलपत्र पारामा अवार्ड सेरेमनी : छाता ओडेरै अवार्ड, आयोजकले भने - पानी पर्नु राम्रो साइत हो नि

    अलपत्र पारामा अवार्ड सेरेमनी : छाता ओडेरै अवार्ड, आयोजकले भने - पानी पर्नु राम्रो साइत हो नि

    काठमाडौं : बेमौसममा परेको पानीले छैटौं 'एनएफडीसी फिल्म अवार्ड २०७४’ अस्तव्यस्त बनाइदियो। होटल ह्यातको खुला चौरमा आयोजित अवार्ड समारोहमा फिल्म 'शत्रु गते' उत्कृष्ट घोषित भयो। उत्कृष्ट अभिनेताको अवार्ड कृका लागि अनमोल केसीले पाए। ब्लाइन्ड रक्सबाट बेनिशा हमाल उत्कृष्ट अभिनेत्री ठहरिइन्। अवार्ड कार्यक्रमको सुरुवात शानदार लाग्थ्यो - सजावट, विज्ञापनका बोर्डहरु अनि डिजाइनदार कपडामा उपस्थित कलाकार। सुगारिका केसी र नरेश भट्टराईले कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • 'एनएफडीसी फिल्म अवार्ड २०७४'मा 'शत्रु गते' उत्कृष्ट, यस्तो छ विजेता सूची

    'एनएफडीसी फिल्म अवार्ड २०७४'मा 'शत्रु गते' उत्कृष्ट, यस्तो छ विजेता सूची

    काठमाडौँ: 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार'को पाँचौ संस्करणमा 'शत्रु गते'ले उत्कृष्ट फिल्म अवार्ड जित्यो। प्रदिप भट्टराई निर्देशित फिल्म अझै प्रदर्शनरत छ। योपटक उत्कृष्ट अभिनेता फिल्म कृका लागि अनमोल केसीले र उत्कृष्ट अभिनेत्री फिल्म ब्लाइन्ड रक्सबाट बेनिशा हमालले जिते। नेपाली फिल्मकर्मी र फिल्मलाई विविध २३ विधामा अवार्ड वित।ण गरिएको हो। 'हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान' मूल नारासहित सम्पन्न कार्यक्रममा नयाँ तथा…

    विस्तृतमा पढ्नुस्

  • जीवनको अन्तिम स्क्रिप्टसम्मै सिकाइ त जारी रहन्छ : खगेन्द्र

    जीवनको अन्तिम स्क्रिप्टसम्मै सिकाइ त जारी रहन्छ : खगेन्द्र

    रीना मोक्तान - २०७२ वैशाख १२ गते नेपालीको स्मृतिमा अमेट बन्यो – भुइचालोले। त्यही साल भूकम्पको कथा समेटिएको फिल्म बन्यो- 'पशुपतिप्रसाद'। माघ १५ गते फिल्म प्रदर्शन भयो। फिल्म दर्शकले रुचाए। यही फिल्मबाट अमेट छाप छाड्न सफल रहे खगेन्द्र लामिछाने।   अभिनयमा अब्बल खगेन्द्रकै लेखनमा 'पशुपतिप्रसाद' बनेको थियो। उनकै लेखन फिल्म टलक जंग भर्सेस टुल्के प्रदर्शनमा नआएको होइन। नाटक हुँदै सिनेमाको…

    विस्तृतमा पढ्नुस्

  • देउवा बेफुर्सदिलो भएपछि कांग्रेस केन्द्रीय समिति नै स्थगित!

    देउवा बेफुर्सदिलो भएपछि कांग्रेस केन्द्रीय समिति नै स्थगित!

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठक भोलि ९ बजे बस्ने गरी स्थगित गरिएको हो। आज बिहान १० बजे पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा केही बेर अघि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले लन्च ब्रेक भएको जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell