PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • श्रीमतीसँग विवादपछि दुई झडेकलो छोराको हत्या

    श्रीमतीसँग विवादपछि दुई झडेकलो छोराको हत्या

    काठमाडौं: काठमाडौंको नयाँ बानेश्वरमा दुई छोरा हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको छ।  यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार सिराहाका मलहानियाबाट पक्राउ गरेको हो। नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका यादवले झड्केलो छोराको हत्या गरेका हुन्।  ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार…

    विस्तृतमा पढ्नुस्

  • बुद्धको प्रचार हुन सकेन: पर्यटनमन्त्री अधिकारी

    बुद्धको प्रचार हुन सकेन: पर्यटनमन्त्री अधिकारी

    काठमाडौं:  भगवान बुद्धको २५६२ औं जन्म जयन्तीको अवसरमा द महासिद्ध स्यांचुरी फर युनिभर्सल पिस केन्द्रको भवन शिलान्यास भएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले भवनको शिलान्यास गरेका हुन्।  मन्त्री अधिकारीले केन्द्रको सम्पूर्ण काम तोकिएको समयमा सम्पन्न गर्नका लागि आग्रह गर्दै भगवान बुद्धको बारेमा धेरै प्रचार गर्न बाँकी रहेको बताए। त्यसका लागि सरकारले संसार भररहेको नेपाली दूतावासबाट काम सुरु गरिसकेको जानकारी दिए। केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • अन्जुको ‘धर्तीमा अाएँ एक्लै’ सार्वजनिक

    अन्जुको ‘धर्तीमा अाएँ एक्लै’ सार्वजनिक

    काठमाडौं: गायिका अन्जु पन्तकाे स्वरमा ‘धर्तीमा अाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बसन्त लम्सालकाे शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन्। विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • ‘प्रोजेक्ट वान’को सांगितिक कन्सर्ट हुँदै

    ‘प्रोजेक्ट वान’को सांगितिक कन्सर्ट हुँदै

    काठमाडौं: नयाँ संगीत व्याण्ड ‘प्रोजेक्ट वान’ले 'फेरी उठ्नेछ नेपाल ४' शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ। व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा जावलाखेलमा फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा नेपथ्यसँग नै पोखरामा कन्सर्ट गरेको थियो।  फेरी उठ्नेछ नेपालको पहिलो कन्सर्ट बनेपामा शनिवार सम्पन्न भएको छ। कन्सर्टमा सबैले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए। साथै एक अर्काका गीत गाउने…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले आणविक केन्द्र बन्द गर्दै : अमेरिकी अधिकारीलाई प्योङयाङको निम्तो  

    उत्तर कोरियाले आणविक केन्द्र बन्द गर्दै : अमेरिकी अधिकारीलाई प्योङयाङको निम्तो  

    सोलः उत्तर कोरियाले मे महिनाभित्र आफ्नो आणविक परीक्षण केन्द्र बन्द गर्ने भएको छ। उसले आणविक केन्द्र बन्द गर्ने कामलाई पारदर्शी बनाउन  दक्षिण कोरिया र अमेरिकाका विज्ञ तथा पत्रकारलाई आफ्नो देशमा निम्तो दिने दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।   सीएननका अनुसार पछिल्लो समय उत्तर र दक्षिणबीच भएको सहमति अनुसार उत्तरले सो कदम अगाडि बढाएको हो। उत्तर कोरियाका नेता किम जोङ…

    विस्तृतमा पढ्नुस्

  • ‘काले दाइ’को पहिलो गीत सार्वजनिक

    ‘काले दाइ’को पहिलो गीत सार्वजनिक

    काठमाडौं: फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ। सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो।  रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन्। फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै  शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका…

    विस्तृतमा पढ्नुस्

  • सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ उत्‍कृष्ट

    काठमाडौं: ‘मेरो संघिय नेपाल’ शिर्षकमा सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ नाम दिइएकै फिल्म विजेता भएको छ। वाइके थापाद्धारा निर्देशित फिल्म युनिटलाई एक लाख नगद प्रदान गरियो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भएको प्रतियोगितामा १० फिल्म रहेका थिए। गर्र्भनेन्स फ्यासिलिटीको आर्थिक सहयोगमा भएको प्रतियोगितामा सहभागी फिल्महरु स्क्रिनिङ समेत भए। संघीयताका विभिन्न आयामलाई उजागर गर्ने विषय समेटिएका डकुमेन्ट्री, कथानक फिल्म, एनिमेशन, न्युजरिल…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश १ र ५ विजयी

    यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश १ र ५ विजयी

    काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार भएको खेलमा प्रदेश नम्बर १ र ५ ले जित हात पारेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ३ रन अन्तरले हरायो भने समूह बी मा प्रदेश १ ले प्रदेश ६ लाई ४ विकेटले पराजित गर्‍यो। तीन टिम मात्र रहेको समूह बी…

    विस्तृतमा पढ्नुस्

  • इलाइट प्लेअर सिरिज खेल्न सिंगापुर जाँदै अनिल शाह

    इलाइट प्लेअर सिरिज खेल्न सिंगापुर जाँदै अनिल शाह

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिल कुमार शाह दोस्रो संस्करणको 'इलाइट क्रिकेट सिरिज' खेल्न सिंगापुर जाँदैछन्। टी-२० फर्म्याटको उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टिमबाट खेल्नेछन्। उक्त टिममा जिम्वावेका रिचर्ड एनगराभसँगै अनिल विदेशी खेलाडीको रुपमा छन्। प्रशिक्षकमा पाकिस्तानका बिलाल असाद छन्। अनिलको सम्पूर्ण खर्चको व्यवस्था सिंगापुर क्रिकेट एसोसिएसनले ब्यहोर्ने क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)ले जनाएको छ। सिप्यानले सिंगापुर क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक : शशांकले प्रस्ताव पेश गर्ने, देउवाले जवाफ दिने

    कांग्रेस केन्द्रीय समितिको बैठक : शशांकले प्रस्ताव पेश गर्ने, देउवाले जवाफ दिने

    काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठक १३ दिन पनि जारी रहनेछ। आजको केन्द्रीय समितिमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्नेछन् भने सभापति शेरबहादुर देउवाले नेतृत्वमाथि उठेका सवालको जवाफ दिने तयारी गरेका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रस्तुत गर्ने छन्। 'मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिमलाई पार्टीभित्र आरक्षण बढाउने देउवाको घोषणा, महासमिति बैठक छिट्टै

    मुस्लिमलाई पार्टीभित्र आरक्षण बढाउने देउवाको घोषणा, महासमिति बैठक छिट्टै

    काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बस्ने बताएका छन्। पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताए। उनले महासमितिको बैठक कहिले बोलाइने भन्ने कुरा भने खुलाएनन्।  यसैबीच महासमितिमा मुस्लिमहरूका लागि आरक्षण बढाउने समेत देउवाले बताएका छन्। कार्यक्रममा मुस्लिम संघका अध्यक्ष अब्दुल सदरले कांग्रेसमा मुस्लिमलाई आरक्षण कम भएको गुनासो गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिमको बिदा कटौतीबारे देउवाले भने : हामीले त दिएकै हो, ओलीले हटाइदिएछन

    मुस्लिमको बिदा कटौतीबारे देउवाले भने : हामीले त दिएकै हो, ओलीले हटाइदिएछन

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा छँदा दिएको बिदा ओली सरकारले कटौती गरेकोमा रोष प्रकट गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मुस्लिम संघको दोस्रो महाधिवेशन उद्घाटनमा सभापति देउवाले बिदा पुनस्थापनाका लागि कांग्रेसको साथ रहने बचनसमेत दिए। हालै सरकारले कटौती गरेको बिदाप्रति मुस्लिम संघले विरोध जनाएपछि देउवाले भने, 'कांग्रेस सरकारले दिएकै हो। अहिले ओली सरकारले हटाइदिएछ। यसमा कांग्रेस मुस्लिमको…

    विस्तृतमा पढ्नुस्

  • मुन र किम सहमति: एसियन गेममा एउटै टिम, एउटै झन्डा, चीन र अमेरिकासँग चौपक्षीय वार्ता(सहमतिको पूर्णपाठ)

    मुन र किम सहमति: एसियन गेममा एउटै टिम, एउटै झन्डा, चीन र अमेरिकासँग चौपक्षीय वार्ता(सहमतिको पूर्णपाठ)

    काठमाडौं: कोरियाली प्रायद्वीपको ऐतिहासिक परिवर्तन र कोरियाली जनताको शान्ति समृद्धि र एकता प्रतिको चाहनालाई गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राष्ट्रपति मुन जाइ इन र प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहासिक अन्तर कोरियाली शिखर बैठक पानमुनजेनमा अप्रिल २७, २०१८ मा भयो।  दुई नेताले ८ करोड कोरियाली जनता र विश्वमाझ कोरियाली प्रयाद्वीपमा अब कुनै युद्ध नहुने र…

    विस्तृतमा पढ्नुस्

  • वुहानमा सी - मोदीको मर्निङ ‘वाक’: बाटैमा बहुपक्षीय विषयमा वार्ता, फोटोमा हेर्नुस्

    वुहानमा सी - मोदीको मर्निङ ‘वाक’: बाटैमा बहुपक्षीय विषयमा वार्ता, फोटोमा हेर्नुस्

    बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाका विषयमा छलफल भएको छ। शनिवार मध्ये चीनको वुहानको ‘वेस्ट लेक’ किनारमा भएको चिया खाजासहितको भेटका क्रममा यस विषयमा छलफल भएको हो।  शुक्रवारदेखि सुरु दुई दिने सम्मेलनका क्रममा दुई नेता शनिवार बिहान वुहानमा रहेको इष्ट ताल किनारमा हिँड्दै चियाको चुस्कासँगै भेटवार्ता गरेका…

    विस्तृतमा पढ्नुस्

  • गोदावरी पुगेर खानेपानी मन्त्री मगरले भनिन्: मेलम्चीको पानी दशैंअघि नै आउँछ

    गोदावरी पुगेर खानेपानी मन्त्री मगरले भनिन्: मेलम्चीको पानी दशैंअघि नै आउँछ

    काठमाडौं: खानेपानी मन्त्री बिना मगरले खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मेवारी सरकारले लिने बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित वासुकी–सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारण सभामा मन्त्री मगरले मन्त्रालयले पानीको मुहानको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना ल्याउन लागेको समेत जानकारी दिइन्।  ‘मानव जीवनसँग खानेपानी प्रत्यक्ष रूपमा जोडिएकाले देशको विकास र समृद्धिमा स्वच्छ खानेपानी मुख्य पूर्वाधार हो,’…

    विस्तृतमा पढ्नुस्

  • कहाँ छन् महन्थ ठाकुर?

    कहाँ छन् महन्थ ठाकुर?

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर अझै पनि स्वस्थ भएका छैनन्। उनी स्वस्थ नहुँदा पार्टीका बैठकहरु प्रभावित हुँदै आएको छ। करिब दुई सातापछि दिल्लीबाट उपचार गरी फर्केका ठाकुरको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको राजपाका उपाध्यक्ष बृषेशचन्द्र लालले पहिलोपोस्टलाई जानकारी दिए।  लालका अनुसार ठाकुरको छाती दुखाईमा भने अझै कमी आएको छैन। अस्पतालले पनि ठाकुरलाई आराम गर्न सल्लाह दिएको छ। लालका…

    विस्तृतमा पढ्नुस्

  • पानी धेरै पिउँदा झनै खतरा! बच्चालाई नि?

    पानी धेरै पिउँदा झनै खतरा! बच्चालाई नि?

    'शरीरमा पानी भएन भने के होला ?'  केक मेडिसिन अफ युनिभर्सिटी अफ क्यालिफोर्नियाका ५ सय भन्दा बढी डक्टरहरु भन्छन्, 'शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने समस्या निम्तन्छन्।' त्यतिमात्र हैन्, पानीको कमीका कारण मिर्गौलामा समस्या निम्तने। ‘डिहाइड्रेसन’ हुने टाउको दुख्ने समस्या हुन्छ। अर्थात मानिसलाई देखिने अधिकांश रोग पानीकै कमी र अस्वस्थ…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु: पर्यटनमन्त्री अधिकारीले भने - ग्रेटर लुम्बिनीको अवधारणा बन्दैछ

    अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु: पर्यटनमन्त्री अधिकारीले भने - ग्रेटर लुम्बिनीको अवधारणा बन्दैछ

    रुपन्देही: संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन्। शनिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको बताएका हुन्। मन्त्री अधिकारीले भने, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ। उनले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएकोसमेत…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली ट्रायथलन : मनिचन्द्र र समिराले जिते स्वर्ण

    दक्षिण एसियाली ट्रायथलन : मनिचन्द्र र समिराले जिते स्वर्ण

    पोखरा : भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन्। भारतकै बिश्वरजित साईखाम ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बशन्त चौधरीले १ घण्टा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक अझै किन भएन शुरु?

    कांग्रेस बैठक अझै किन भएन शुरु?

    काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै शुरु भएको छैन। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक ९ घन्टा बित्दा पनि शुरु भएको छैन। यद्यपि पदाधिकारी तथा केन्द्रीय सदस्यहरु आजै बैठक हुने भन्दै छलफलमा छन्। आज महामन्त्री शशांक कोइरालाले पार्टीको प्रतिवेदन पेश गर्ने  सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने कार्यक्रम थियो। तर, केन्द्रीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell