PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • पति वियोगले 'कोमा'मा रहेकी पाइलट पत्नी अफसानाको पनि मृत्यु

    पति वियोगले 'कोमा'मा रहेकी पाइलट पत्नी अफसानाको पनि मृत्यु

    ढाका : काठमाडौंमा दुर्घटनामा परेको युएस-बंगला विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट अविद सुल्तानकी पत्नी अफसाना खानको पनि आज बिहान ढाकाको अस्पतालमा मृत्यु भएको छ। पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।   नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलमा उनको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई स्ट्रोक भएपछि अस्पतालमा राखिएको थियो। आज बिहान स्थानीय समयअनुसार ९:३० बजे…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची जाँदै गरेको बस तामाखानीमा दुर्घटना: तीनको घटनास्थलमै मृत्यु

    मेलम्ची जाँदै गरेको बस तामाखानीमा दुर्घटना: तीनको घटनास्थलमै मृत्यु

    काठमाडौं: काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।  आमा ह्योल्मो समितिको बा २ ख ४३२५ नम्बरको बस बाहुनेपाटी नजिकै तामाखानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये  एक जना मेलम्ची नगरपालिका–१० का ४४ वर्षीय चन्द्रबहादुर देउजा रहेको र बाँकीको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहन…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको राष्ट्रिय दिवस काठमाडौँमा, पाकिस्तानी गायिकाले प्रस्तुति दिँदै

    पाकिस्तानको राष्ट्रिय दिवस काठमाडौँमा, पाकिस्तानी गायिकाले प्रस्तुति दिँदै

    काठमाडौँः पाकिस्तानको ७८ औँ राष्ट्रिय दिवसको अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा झण्डोत्तलन कार्यक्रम गरेको छ।  दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय भण्डा फहराएका हुन्। नेपालमा बसोबास गरिरहेका पाकिस्तानी नागरिकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहीद खकान अब्बासीको सन्देश वाचन गरिएको थियो।  पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमार आजै साँझ सांगीतिक कार्यक्रमको समेत आयोजना…

    विस्तृतमा पढ्नुस्

  • बाहिर महाधिवेशन भन्दै चिच्याउने कांग्रेस नेता केन्द्रीय समितिमा भने मौन

    बाहिर महाधिवेशन भन्दै चिच्याउने कांग्रेस नेता केन्द्रीय समितिमा भने मौन

    काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा तीन जनाले पार्टी सबल बनाउन आआफ्ना सुझाव पेश गरेका छन्। बिहान १२ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। तीनै तहको निर्वाचनमा नराम्रारी हार व्यहोरेपछि कांग्रेसका नेताहरुले हारको समीक्षाका लागि बैठकको…

    विस्तृतमा पढ्नुस्

  • एसियन यू-१९ बिच भलिबल : नेपाल दुबै खेलमा पराजित

    एसियन यू-१९ बिच भलिबल : नेपाल दुबै खेलमा पराजित

    काठमाडौं: थाइल्यान्ड शुक्रबारदेखि सुरु भएको एसियन यू-१९ बिच भलिबल प्रतियोगितामा नेपाल भारत र इन्डोनेसियासँग पराजित भएको छ। थाइल्यान्डको नखन पाथेममा भइरहेको प्रतियोगिताको पुरुषतर्फ सहभागिता जनाएको नेपाल पुल सी मा भारतसँग २१-८, २१-११ ले पराजित भएको हो। यस्तै पुल सी मै नेपाल इन्डोनेसियासँग २१-५, २१-१३ ले पराजित भयो। थाइल्यान्डको गर्मी मौसमका कारण नेपाली खेलाडीले सोचेजस्तो खेल्न नसकेको नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलोपोस्टलाई…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको हरेक कार्यक्रम उद्घाटन बिरुवामा पानी हालेर

    नयाँ शक्तिको हरेक कार्यक्रम उद्घाटन बिरुवामा पानी हालेर

    काठमाडौँः नयाँ शक्ति पार्टी नेपालले पार्टीका कार्यक्रमहरूको उद्घाटनमा समानता ल्याउने भएको छ। नयाँ शक्तिले पार्टीका आन्तरिक तथा सार्वजनिक कार्यक्रमहरूमा समानता ल्याउने भएको हो।  अब पार्टीका प्रत्येक आन्तरिक कार्यक्रम सुरुवात 'लुम्बिनी संकल्प-२०७४' को सामूहिक वाचनबाट हुनेछ। संयोजक डा. बाबुराम भट्टरार्इका अनुसार सार्वजनिक कार्यक्रमको उद्घाटन नयाँ बिरुवामा पानी हालेर गरिने छ। पछि त्यो बिरुवा रोपिने छ।  संयोजक भट्टरार्इले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको…

    विस्तृतमा पढ्नुस्

  • इयुको प्रतिवेदन प्रति विवेकशील साझाको आपत्ति, संवैधानिक अंगमा वैदेशिक सहायता नलिन सुझाब

    इयुको प्रतिवेदन प्रति विवेकशील साझाको आपत्ति, संवैधानिक अंगमा वैदेशिक सहायता नलिन सुझाब

    काठमाडौँः विवेकशील साझा पार्टीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ।  पार्टीका प्रवक्ता सूर्यराज आचार्यले वक्तव्य जारी गर्दै नेपालको संविधानका प्रावधानबारे आपत्तिजनक टिप्पणी गरेको र विवेकशील साझा पार्टीको नाम समेत अन्यथा उल्लेख गरेको भन्दै प्रतिवेदन प्रति आपत्ति जनाएको हो।  'युरोपियन युनियनले क्षमा याचना सहित प्रतिवेदन फिर्ता लिनु उपयुक्त देखिन्छ,'विज्ञप्तिमा अगाडि भनिएको छ, 'राज्यका महत्त्वपूर्ण अंगका गतिविधिमा…

    विस्तृतमा पढ्नुस्

  • व्यवसाय गर्न डकुमेन्ट धरौटी राख्नुस्, सरकारले ऋण दिन्छ, सञ्चारकर्मी भाइबहिनीकोमा पनि रेकर्ड भयो होला: ओली

    व्यवसाय गर्न डकुमेन्ट धरौटी राख्नुस्, सरकारले ऋण दिन्छ, सञ्चारकर्मी भाइबहिनीकोमा पनि रेकर्ड भयो होला: ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धिका लागि आफूले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन्। राजधानीमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने दोहोर्‍याएका हुन्।   ‘मैले मन्त्रालयमा पद बहाली गर्दा केही प्रतिवद्धता गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट पनि केही प्रतिवद्धता गरेका छौँ। ती प्रतिवद्धताहरू…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्डकपमा

    अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्डकपमा

    काठमाडौं : एसियन राष्ट्र अफगानिस्तानले लगातार दोस्रो पटक क्रिकेट वर्ल्डकप खेल्ने भएको छ। निकै उतारचढावपूर्ण क्वालिफायर अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तान अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्डकपमा लागि छानिएको हो। जिम्बावेमा भइरहेको क्वालिफायरबाट दुई राष्ट्र मात्र छनो६ हुने प्रावधान अनुसार वेष्ट इन्डिज र अफगानिस्तानले फाइनलमा स्थान बनाउँदै वर्ल्डकपमा छनोट भएको हो। सुपर सिक्समा वेष्टइन्डिज ८…

    विस्तृतमा पढ्नुस्

  • गणेशमान सिंह स्मृति सहकारी बुद्धिचाल हुने

    गणेशमान सिंह स्मृति सहकारी बुद्धिचाल हुने

    काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ। ताम्राकार समाज ललितपुर र ललितपुर स्पोर्ट्स क्लबको सह–आयोजनामा ६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ। मुख्य विधा सुपर नकआउटको विजेताले १…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सको विशेष तयारीका लागि तेक्वान्दो खेलाडी छनोट

    एसियन गेम्सको विशेष तयारीका लागि तेक्वान्दो खेलाडी छनोट

    काठमाडौं : इन्डोनेसियाको जकार्तामा अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म हुने १८औँ एसियन गेम्सको विशेष तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ। शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल समूह र पुम्सेमा २ गरी कुल १० खेलाडी छनोट गरिएको हो। एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप : आयोजकको शानदार जित

    बुटवल : तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले शानदार जित हात पादै क्वाटरफाईनलमा स्थान बनाएको छ। बुटवलको रामनगरस्थित मैदानमा शुक्रवार भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सिजी सुदूर-पश्चिमाञ्चल स्पोर्टसलाई ५–१ गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा आर्मीसग भेट पक्का गरेको हो। आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि प्रकाश बुढाथोकीले १९औं मिनेटमा गोल गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • घोषणा भएको दोस्रो दिनमै क्यान्सिल भयो मलेसिया विरुद्ध नेपालको फुटबल खेल

    घोषणा भएको दोस्रो दिनमै क्यान्सिल भयो मलेसिया विरुद्ध नेपालको फुटबल खेल

    काठमाडौं : नेपाल र मलेसियाबीच आगामी अप्रिल १ तारिखमा हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीवार नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भन्दै जानकारी गराएको थियो। तर त्यसको भोलीपल्दै एन्फाले उक्त मैत्रीपूर्ण खेल रद्ध भएको जानकारी गराउदै इमेल गरेको हो। एन्फाले प्राविधिक कारणले गर्दा उक्त खेल रद्द भएको जनाएपनि कस्तो कारण हो खुलाएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : सदिश र रविनको उत्कृष्ट प्रदर्शनमा आर्मीको लगातार १२औँ जित

    बास्केटबल लिग : सदिश र रविनको उत्कृष्ट प्रदर्शनमा आर्मीको लगातार १२औँ जित

    काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्डे अवे बास्केटबल लिग (केबीएल) मा लगातार १२औँ जित हासिल गरेको छ। शुक्रवार भएको खेलमा सदिश प्रधानको ३४ तथा रविन खत्रीको २३ अंकको मद्दतमा आर्मीले बिशाल मिलन केन्द्रलाई १११-९२ को अन्तरले हरायो। लिगको एकै खेलमा २०३ अंक स्कोर भएको यो पहिलो पटक हो। यसअघि आर्मीले नै खेलेको खेलमा १७३ अंक स्कोर भएको थियो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ‘शत्रु गते’ नायिका प्रियंकाको ५ लुक्स

    ‘शत्रु गते’ नायिका प्रियंकाको ५ लुक्स

    काठमाडौं : फिल्म शत्रु गते शुक्रवारबाट प्रदर्शन भएको छ। फिल्ममा हाँस्य कलाकारहरुको वर्चस्व रहेको छ। हास्य विधाको फिल्मको रुपै मोहनी... गीत चर्चित भइसकेको छ। किरण केसी निर्माता रहेको फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपा श्री निरौला, रमेशरञ्जन झा, शिवहरि पौडेल फिल्ममा छन्। हाँस्य विधामा ठूलो र सानो पर्दामा स्थापितहरुको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति, दुबै समूहका आफ्नै रणनीति

    चुनावी हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति, दुबै समूहका आफ्नै रणनीति

    काठमाडौँः चुनावी हारको समीक्षाका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि कांग्रेस केन्द्रीय समितिमा चुनावी समीक्षा हुन लागेको हो। पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ। निर्वाचनमा पराजयपछि नै कांग्रेसमा केन्द्रीय समितिदेखि महासमिति बैठक आह्वानको माग हुँदै आएको थियो। तर, लामो समयसम्म पार्टीको कुनै पनि फोरममा चुनावी समीक्षा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका कानुन निर्माणका लागि सैद्धान्तिक स्वीकृति

    स्थानीय तहका कानुन निर्माणका लागि सैद्धान्तिक स्वीकृति

    पोखराः प्रदेश नं ४ प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय तहका कानुन निर्माणका लागि विधेयकको सैद्धान्तिक स्वीकृति दिएको छ।  बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले स्थानीय तहका कानुन निर्माण प्रक्रियालाई व्यवस्थित, सुस्पष्ट र पारदर्शी बनाउनुपर्ने भएकाले विधेयकको सैद्धान्तिक स्वीकृति प्रदान गरिएको बताए।  बैठकले प्रादेशिक योजना तथा नीति आयोग सम्बन्धमा विस्तृत छलफलका लागि मन्त्रिपरिषद्को…

    विस्तृतमा पढ्नुस्

  • बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

    बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

    ताप्लेजुङः एउटै घरमा डेरा गरी बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।  स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीलाई पक्राउ गर्न अदालतको आदेश

    भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीलाई पक्राउ गर्न अदालतको आदेश

    सोलः दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ वाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँच वर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गरेका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो।  लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नष्ट गर्न वा लुकाउन…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट एकको मृत्यु

    ट्रकको ठक्करबाट एकको मृत्यु

    रत्ननगरः चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell