PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान

    सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान

    काठमाडौँ :  प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गरेका थिए।  प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले…

    विस्तृतमा पढ्नुस्

  • भाइटीकाका दिन ६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

    भाइटीकाका दिन ६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

    मेलम्ची :  भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई जरिवाना तिराएको छ।  काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुरका लागि छुटेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा ६ गुणा भन्दा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो।  ११५…

    विस्तृतमा पढ्नुस्

  • ‘ऐश्वर्य’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

    ‘ऐश्वर्य’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

    काठमाडौं: सिनेमा ‘ऐश्वर्य’लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दियो। कार्तिक ९ गते रिलिज तयारीमा रहेको सिनेमालाई सेन्सरबोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। केही अंश हटाइएको सिनेमा २ घण्टा १५ मिनेट लामो बनेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म…

    विस्तृतमा पढ्नुस्

  • कोहलीले पछि पारे पोन्टिङलाई, बनाए करियरको ३१औँ वान डे शतक

    कोहलीले पछि पारे पोन्टिङलाई, बनाए करियरको ३१औँ वान डे शतक

    भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो करियरको ३१औँ वान डे शतक प्रहार गरेका छन्। कोहलीले आइतबार न्यूजिल्याण्ड विरुद्धको फस्ट वान डे खेलमा शतक प्रहार गर्दै सर्वाधिक वान डे शतक प्रहार गर्नेमा दोस्रो स्थानमा पुग्न अष्ट्रेलियन खेलाडी रिक्की पोन्टिङलाई पछि पारे। कोहलीले १११ बल खेल्दै शतक पूरा गरेका हुन्। उनले १२५ बल खेल्दै १२५ रनको योगदान गरे। कोहलीले २ सयौँ…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझा पार्टीका १८ जनाको उम्मेद्वारी दर्ता, प्रतिनिधि सभा र प्रदेश सभामा ९/९ जना

    विवेकशील साझा पार्टीका १८ जनाको उम्मेद्वारी दर्ता, प्रतिनिधि सभा र प्रदेश सभामा ९/९ जना

     काठमाडौं :  विवेकशील साझा पार्टीले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ ९ र प्रदेश सभामा ९ गरी १८ जनाको उम्मेद्वारी दर्ता गराएको छ। अधिकांश स्थानमा विवेकशील साझाका उम्मेद्वारहरुले जिल्ला निर्वाचन आयोगको कार्यालय खुले लगत्तै उल्लासमय वातावरणमा आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए। प्रतिनिधिसभा निर्वाचनका लागि दोलखामा विजयबाबु शिवाकोटी, लमजुङमा निर्देश सिलवाल, गोरखा १ मा नवराज थापा,…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको अक्सन भोली हुँदै, अक्सनमा ९० खेलाडी समावेश गरिने, एक टिमले १० लाख खर्च गर्न पाउने

    इपीएलको अक्सन भोली हुँदै, अक्सनमा ९० खेलाडी समावेश गरिने, एक टिमले १० लाख खर्च गर्न पाउने

    काठमाडौं : आगामी डिसेम्वरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को खेलाडी अक्सनका भोली सोमबार हुँदैछ। राजधानीको अन्नपूर्ण होटलमा हुने अक्सनका लागि खेलाडीको संख्या बढाइएको छ। यसअघि अक्सनमा ७० खेलाडी मात्र समावेश गर्ने भनिएपनि त्यो संख्या बढाएर ९० पूर्‍याइएको आयोजकले जनाएको छ। इपीएलको टेक्निकल कमिटिले सहभागितर ६ टिमसँग सल्लाह गरेर अक्सनका लागि २० खेलाडी थपेको जनाएको छ। यस्तै युवा स्पीनर…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो नौ महिनामा पुनः निर्माणले लियो गति, एक लाख ८० हजार घर निर्माण

    पछिल्लो नौ महिनामा पुनः निर्माणले लियो गति, एक लाख ८० हजार घर निर्माण

    पूर्णप्रसाद मिश्र  काठमाडौँ  :  पछिल्लो नौ महिनामा निजी आवास पुनःनिर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार पुगेको छ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदनअनुसार पछिल्लो नौ महिनामा एक लाख ३० हजार २७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ। ५० हजार २१७ घर बनिसकेका छन्।  गत वर्ष पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • एकै सीटमा दुईवटा मतपत्र भएको निर्णयको अध्ययन गर्न निर्वाचन आयोगद्वारा ७ सदस्यीय समिति गठन

    एकै सीटमा दुईवटा मतपत्र भएको निर्णयको अध्ययन गर्न निर्वाचन आयोगद्वारा ७ सदस्यीय समिति गठन

    काठमाडौँ :  निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ।  आयोगको कात्तिक ३ गते बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ओलीको दाबीः आगामी निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित  

    ओलीको दाबीः आगामी निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित  

    काठमाडौँ : नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम आज नेकपा एमालेमा प्रवेश गरेका छन्।  पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उनलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको बताए।  मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको उनले विचार व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलविरुद्ध टोटनहमको शानदार जित, आर्सनलले एभरटनलाई हरायो

    प्रिमियर लिग : लिभरपुलविरुद्ध टोटनहमको शानदार जित, आर्सनलले एभरटनलाई हरायो

    लण्डन क्लबद्वय टोटनहम हट्सपर र आर्सनलले प्रिमियर लिगमा आइतबार शानदार जित हासिल गरका छन्। टोटनहमले लिभरपुललाई तथा आर्सनलले एभरटनलाई पराजित गर्दै ३ अंक जोडेका हुन्। घरेलु मैदानमा ह्यारी केनले २ गोल गरेपछि टोटनहमले लिभरपुललाई ४-१ ले हरायो। टोटनहमका लागि हेन मिन सन र डेले अलीले १-१ गोल गरे। जितपछि ९ खेलबाट २० अंक जोड्दै टोटनहमले म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड नवप्रवेशी हडल्शफिल्डसंग पराजित, सिटीभन्दा ५ अंकले पछाडी

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड नवप्रवेशी हडल्शफिल्डसंग पराजित, सिटीभन्दा ५ अंकले पछाडी

    म्यानेचष्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ। हारपछि युनाइटेड छिमेकी क्लब सिटी भन्दा ५ अंकले पछि परेको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा युनाइटेड नवप्रवेशी हडल्शफिल्ड टाउनसंग २-१ ले पराजित भएको हो। शीर्ष स्थानको म्यानचेष्टर सिटी र साविक विजेता चेल्सीले भने विजयी भएका छन्। घरेलु मैदानमा भएकव खेलमा हडल्शफिल्डलाई जित दिलाउन पहिलो हाफमा आरोन मोए र लेरेन्ट…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनका शीर्ष नेताको बैठकः  सिट बाँडफाँट र घोषणापत्रलाई अन्तिमरुप दिइने

    वाम गठबन्धनका शीर्ष नेताको बैठकः  सिट बाँडफाँट र घोषणापत्रलाई अन्तिमरुप दिइने

    काठमाडौँ :  आसन्न निर्वाचनमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँट र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक बसिरहेको छ।  एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँटलाई टुंगो लगाउने तयारी भएको छ।  एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका…

    विस्तृतमा पढ्नुस्

  • नेवार समुदायको मौलिक पर्व म्हःपूजा र नयाँ वर्ष आज मनाइँदै

    नेवार समुदायको मौलिक पर्व म्हःपूजा र नयाँ वर्ष आज मनाइँदै

    लक्ष्मी गारु भक्तपुर: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्। यतिखेर नेपाली समाज तिहारमय भएको छ। सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सम्वत् राष्ट्रिय एकता र सामाजिक सद्भावको पर्व - राष्ट्रपति भण्डारी

    नेपाल सम्वत् राष्ट्रिय एकता र सामाजिक सद्भावको पर्व - राष्ट्रपति भण्डारी

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। नेपाल सम्वत् ११३८ को अवसरमा शुभकामना दिँदै उनले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव…

    विस्तृतमा पढ्नुस्

  • यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

    यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

    काठमाडौं: यमपञ्चकको चौथो दिन आज गाई, गोरु तथा गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर

    पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर

    इस्लामाबाद:  बर्खास्तीमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ। पानामा पेपर्स प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन्। नाम नबताउने सर्तमा ती अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाईँलाई पनि अदालतले दोषी ठहर गरेको छ। छोरी र ज्वाईँलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो।”…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझाकी उम्मेदवार सुबुना भन्छिन्, ‘मेरो उम्मेदवारी गगन थापाविरुद्ध हैन’

    विवेकशील साझाकी उम्मेदवार सुबुना भन्छिन्, ‘मेरो उम्मेदवारी गगन थापाविरुद्ध हैन’

    काठमाडौं: मंसिर १० गते हुने गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी घोषणा गरेकामध्ये सुबुना बस्नेत यतिबेला चर्चामा छिन्। विवेकशील साझा पार्टीबाट काठमाण्डौँ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएकी उनी २६ वर्षकी मात्रै छिन्। सुबुनाको उम्मेदवारीको चर्चा मूलत: दुई कारणले भइरहेका छन्। पहिलो –युवा उम्मेदवार। उनको उमेर २६ वर्षमात्रै छ। दोस्रो –कांग्रेस युवा नेता गगन थापाको क्षेत्रबाट उम्मेदवारी। तर, चर्चामा आएका यी…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : आर्सनलको शतप्रतिशत जित, मिलान बराबरीमा रोकियो

    युरोपा लिग : आर्सनलको शतप्रतिशत जित, मिलान बराबरीमा रोकियो

    इंगलिस क्लब आर्सनलले युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा शतप्रतिसत नतिजालाई कायम राखेको छ। लिग अन्तर्गत गएराति भएको समूह एच'को खेलम सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई १-० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको हो। लण्डन क्लबलाई ३ अंक दिलाउन ओलिभर जिरुडले गरेको एक मात्र गोल निर्णायक बन्यो। जिरुडले ८५औँ मिनेटमा ओभरहेड किकमार्फत गोल गरे। त्यसअघि ८०औँ मिनटमा मिलान…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय बृद्धाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय बृद्धाको मृत्यु

    उर्लाबारी: मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय लक्ष्मण थापामगरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    इनरुवा: सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकलयात्री मियाँलाई ठक्कर दिँदा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell