PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री

    निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री

    भक्तपुर :  प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन्।  मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्रीले संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्यको चरणमा आएको बताए। उनले भने,‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • पोहोरभन्दा सजिलै लक्ष्मी पूजाको साँझ उज्यालो पारिदियो प्राधिकरणले, कुलमानको धपेडी यस्तो रह्यो

    पोहोरभन्दा सजिलै लक्ष्मी पूजाको साँझ उज्यालो पारिदियो प्राधिकरणले, कुलमानको धपेडी यस्तो रह्यो

    काठमाडौ‌ै : बिहीबार मुलुकमा लोडसेडिङ अन्त्य भएको एक वर्ष पुग्दै थियो। २०७३ सालको लक्ष्मी पूजाको दिनबाट भएको लोडसेडिङ अन्त्यको वार्षिकीको खुसीयालीसँगै नेपाल विद्युत प्राधिकरणसँग चुनौती पनि थियो- यस वर्षको लक्ष्मी पूजा पनि गत वर्ष जस्तै उज्यालो बनाउने।    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च अधिकारी केही दिनदेखि नै यसको गृहकार्यमा थिए। लक्ष्मी पूजाको दिन उद्योग कलकारखाना नचल्ने हुँदा बढीमा १२…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट धनगढीमा ५० लाख रुपैयाँ बराबरको क्षति

    आगलागीबाट धनगढीमा ५० लाख रुपैयाँ बराबरको क्षति

    धनगढी : धनगढीको व्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लाष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ।  स्थानीयवासी रामनाथ भट्टराईले संचालन गरेको शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ।  प्रहरी र…

    विस्तृतमा पढ्नुस्

  • मर्केलले भनिन्–स्पेनले क्याटलोनियाको सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ

    मर्केलले भनिन्–स्पेनले क्याटलोनियाको सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ

    ब्रसेल्स :  जर्मनीले क्याटलोनियाको राजनीतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकास निकाल्नुपर्ने बताएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा पत्रकारहरुसँग कुरा गर्दै संकट समाधानका लागि स्पेनले पहल गर्नेमा आफू आशावादी रहेको बताइन्। उनले भनिन्,‘स्पेनले क्याटलोनियाको राजनीतिक सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ र समस्याको सहज समाधान निकाल्नेछ।’ उनले आफूले स्पेनी सरकारको अडानलाई समर्थन गर्ने र यो नै सवै विश्व…

    विस्तृतमा पढ्नुस्

  • सीमामा एसएसबीको दादागिरीः लगायो नेपालीलाई खेत खनजोतमा रोक

    सीमामा एसएसबीको दादागिरीः लगायो नेपालीलाई खेत खनजोतमा रोक

    कञ्चनपुर :  भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ।  नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नम्बर १६ को ७९६÷१ सवपिल्लर नजिक वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन्।  धान काटेर खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताए। भारतीय सीमा सुरक्षा बलले…

    विस्तृतमा पढ्नुस्

  • एकसातामा म्याग्दीको बेनीमा २३ जुवाडे पक्राउ

    एकसातामा म्याग्दीको बेनीमा २३ जुवाडे पक्राउ

    म्याग्दी :  प्रहरीले म्याग्दीको बेनीका जुवा घरमा छापा मार्ने क्रममा एक सातायता २३ जना जुवाडेलाई पक्राउ गरेको छ। असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मार्दा होटल सञ्चालक लेखनाथ शर्मासमेत सातजना पक्राउ परेका थिए भने खालबाट १३ हजार रुपैयाँ बरामद भएको थियो।  असोज ३१ गते गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए।  कात्तिक…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटबाट सुर्खेतका लागि छुटेको बस भेरी नदीमा खस्यो, २ जनाको मृत्यु, १२ घाइते

    जाजरकोट :  जाजरकोटको सिम्ता गाउँपालिकास्थित बालीखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेत गइरहेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।  बस भीरबाट तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिए।  बसमा २५ जना यात्रु सवार थिए। मृतकको सनाखत हुन…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र शाहले विहान १०:४५ काे साइतमा भाइ टीका लगाउने 

    पूर्वराजा ज्ञानेन्द्र शाहले विहान १०:४५ काे साइतमा भाइ टीका लगाउने 

    काठमाडौं :  यसवर्षको वडा दशैं सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने लगाउने भएका छन्।  उनले सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइ टीका लगाउने भएका हुन्। पूर्व राजा शाहका निजी सचिव डा. फणी पाठकले दिएको जानकारी अनुसार भाइटीकाको साईत विहान १०ः४५ मा टीका लगाउन बहिनी शोभाको निवास शोभा गृह पुग्नेछन्। तराई मधेशमा आएको बाढीलगायतको प्राकृतिक प्रकोप र…

    विस्तृतमा पढ्नुस्

  • भारतमा सरकारी कार्यालयको छाना खस्दा आठ जनाको मृत्यु, तीन घाइते

    भारतमा सरकारी कार्यालयको छाना खस्दा आठ जनाको मृत्यु, तीन घाइते

    नयाँदिल्ली : दक्षिणी भारतको तामिल नाडू राज्यको यातायात कार्यालय भवनको छाना खस्दा आठ जनाको ज्यान मृत्यु भएको छ।  चेन्नईबाट करिब ३१२ किलोमिटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको हो। मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ। भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो।  त्यसमा परी अरु…

    विस्तृतमा पढ्नुस्

  • आज राति १० बजेदेखि उल्का वर्षा हुने, हेर्नका लागि १२:४५ पछिको समय उत्तम

    आज राति १० बजेदेखि उल्का वर्षा हुने, हेर्नका लागि १२:४५ पछिको समय उत्तम

    काठमाडौँ : हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ।  उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ। उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ।  उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५…

    विस्तृतमा पढ्नुस्

  • दलहरुलाई प्रमुख आयुक्तको सुझावः उम्मेदवार छनोटमा समानुपातिक र समावेशी सिद्धान्तको मर्मलाई ध्यान दिनुस् 

    दलहरुलाई प्रमुख आयुक्तको सुझावः उम्मेदवार छनोटमा समानुपातिक र समावेशी सिद्धान्तको मर्मलाई ध्यान दिनुस् 

    काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गरिएको बताएका छन्।  शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा भनिएको छ,‘उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसारप्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग हार्दिक अनुरोध गर्दछ।’ आगामी प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • के कुरा भयो अमेरिकी र कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारीको भेटमा ?

    के कुरा भयो अमेरिकी र कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारीको भेटमा ?

    सोल :  संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरुले दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन्।  यी दुई देशका सैनिकले गत सोमबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो।  यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ।  दक्षिण कोरियाको…

    विस्तृतमा पढ्नुस्

  • थाइ राजकुमारी लुम्बिनीमा, बौद्ध विहारको उद्घाटन

    बुटवल : थाइल्याण्डकी राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन्। राजकुमारी सिरिनधोरन लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएकी छन्। थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ आएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आएकी हुन्। राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा छन्।  राजकुमारी लुम्बिनी आउने कार्यक्रम रहेपछि करिब एक सातादेखि थाइल्याण्डबाट झण्डै चार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए, जोगाउने चुनौती खडा भयो

    प्रधानमन्त्रीले भने–लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए, जोगाउने चुनौती खडा भयो

    भक्तपुर :  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताए। प्रधानमन्त्रीले भने,‘लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्, लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा कांग्रेसको विजयी जरुरी…

    विस्तृतमा पढ्नुस्

  • तालिबान आक्रमणको आशंकामा कान्दाहारमा उच्च सुरक्षा सतर्कता

    तालिबान आक्रमणको आशंकामा कान्दाहारमा उच्च सुरक्षा सतर्कता

    कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ।  दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए।आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए।  सो क्षेत्रमा बिहीबार साँझैदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। उक्त सैनिक पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • कस्तो प्रतिक्रिया पाउँदै छ चलचित्र 'सिक्रेट सुपरस्टार'ले?

    कस्तो प्रतिक्रिया पाउँदै छ चलचित्र 'सिक्रेट सुपरस्टार'ले?

    विहीबारबाट सार्वजनिक भएको आमिर खान निर्मित तथा स्टारर चलचित्र 'सिक्रेट सुपरस्टार'ले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा राम्रो टिप्पणी भैरहदा समीक्षकले चलचित्र बारे के भन्दै छन् त? रोटन टोम्याटोजले सिक्रेट सुपरस्टारलाई पाँचमा चार तारा दिंदै लेखिएको छ,'सिक्रेट सुपरस्टारले दर्शकलाई सजिलै हसाउँछ अनि रुवाउँछ पनि।' त्यस्तै टाइम्स अफ इन्डियामा समीक्षक मीना लायरले पनि चलचित्रलाई पाँचमा चार तारा दिएकी छिन्। लेखेकी…

    विस्तृतमा पढ्नुस्

  • अपराध नियन्त्रणका लागि प्रहरी आक्रामक, दुई दिनमा २ सय ४६ जना पक्राउ 

    अपराध नियन्त्रणका लागि प्रहरी आक्रामक, दुई दिनमा २ सय ४६ जना पक्राउ 

    काठमाडौ :  प्रहरीले दुई दिनमा उपत्यकाभित्र २ सय ४६ जनालाई नियन्त्रणमा लिएको छ। तिहारको मौकाछोपी विभिन्न आपराधिक गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। प्रहरीले काठमाडौंबाट बिहीबार र शुक्रवार क्रमशः ९७ र ९९ जनालाई नियन्त्रणा लिएको हो। त्यस्तै ललितपुरबाट २१ जना र भक्तपुरबाट २९ जना पक्राउ परेका छन्। यसरी नियन्त्रणमा लिएका मध्ये अधिकांश जुवाडे र पकेटमार भएको…

    विस्तृतमा पढ्नुस्

  • विश्व पारा तेक्वान्दोमा रन्जनालाई कांस्य

    विश्व पारा तेक्वान्दोमा रन्जनालाई कांस्य

    काठमाडौं : बेलायतमा भएको सातौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी रन्जना धामीले कांस्य पदक जितेकी छिन्। शुक्रबार लन्डनस्थित कुपर बक्स एरिनामा भएको खेलको रन्जनाले के–४४ विधाको ४९ केजी तौल समूहमुनि कांस्य पदक जितिन्। वेस्ट लन्डनको कुपर बक्स एरिनामा भएको खेलको सेमिफाइलामा रन्जना मंगोलियाकी खेलाडीसँग ३०–२५ ले स्तब्ध भएपछि कांस्य पदकमै सिमित भएको नेपाल टोलीका प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए। विश्व…

    विस्तृतमा पढ्नुस्

  • क्याटलोनियामा आगामी जनवरीमा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

    क्याटलोनियामा आगामी जनवरीमा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

    म्याड्रिड : स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आगामी  जनवरीमा निर्वाचन गराउन सहमत भएका छन्।  स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता पेड्रो सान्चेजबीच क्याटलोनिया क्षेत्रमा निर्वाचन आह्वान गर्ने सहमति भएको हो।  शुक्रबार बिहान स्पेनीस टिभी नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा स्पेनीस समाजवादी पार्टीका सचिव क्यारमेन कल्भोले सहमतिको पुष्टी गरेका सिन्ह्वाले जनाएको छ।  झण्डै २४ घण्टा अगाडि नै मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा वाम गठबन्धनको उम्मेदवार अझै टुंगो लाग्न सकेन

    काभ्रेमा वाम गठबन्धनको उम्मेदवार अझै टुंगो लाग्न सकेन

    बनेपा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भए पनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिस मात्रै गरेको छ। प्रदेश सभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीका तर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको हो। प्रदेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell