PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • भोट दिएकोमा गर्व गर्ने गरी पोखराको समृद्धिका लागि काम गर्नेछुः मानबहादुर जिसी

    भोट दिएकोमा गर्व गर्ने गरी पोखराको समृद्धिका लागि काम गर्नेछुः मानबहादुर जिसी

    विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका संघर्षशील एवं जुझारु नेता मनबहादुर जिसीले लामो समयपछि क्षेत्रफलको हिसावले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको जिम्मेवारी पाएका छन्। लामो समयदेखि राजनीतिमा सक्रिय भएरपनि अहिलेसम्म पार्टीको जिल्ला अध्यक्ष बाहेका खासै महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन्।  पार्टीले संविधानसभाको निर्वाचनमा कास्कीको क्षेत्र नम्वर एकबाट उनलाई उम्मेदवार बनाएको थियो तर,कांग्रेसका यज्ञबहादुर थापासँग झिनो मतले पराजित भएका थिए।  पार्टीले उनलाई स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझा पार्टीद्वारा थप चार जिल्लामा उम्मेदवारी घाेषणा

    विवेकशील साझा पार्टीद्वारा थप चार जिल्लामा उम्मेदवारी घाेषणा

    काठमाडौं :  विवेकशील साझा पार्टीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको छ। पार्टीले तेश्रो चरणमा रुपन्देही, ईलाम, पर्सा र अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको हो। पार्टीले रुपन्देही क्षेत्र नम्बर दुईबाट हरिकृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी पेशाले दन्त चिकित्सक हुन्। त्यस्तै पर्सा क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने– निर्वाचनका लागि सरकारबाट सबै प्रकारको सहयोग हुन्छ

    प्रधानमन्त्रीले भने– निर्वाचनका लागि सरकारबाट सबै प्रकारको सहयोग हुन्छ

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारकातर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन  आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगका सचिव नवराज ढकालले जानकारी दिए।  आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र…

    विस्तृतमा पढ्नुस्

  • बालमन्दिरका ४३ बालिकालाई दिइन् राष्ट्रपतिले गुन्यूचोलो 

    बालमन्दिरका ४३ बालिकालाई  दिइन् राष्ट्रपतिले गुन्यूचोलो 

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो दिएकी छन्। लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो दिएकी हुन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गरी बालिकालाई गुन्यूचोलो प्रदान गरेकी थिइन्।  त्यसक्रममा बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन्। हरेक बालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश 

    सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश 

    काठमाडौँ :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताएका छन्।  प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे।  उनले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने,‘निर्वाचनको फैसला जनताले गर्छ, न्यायालय आफ्नो पद्धतिमा अगाडि…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी–कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध, दुई देशले सैन्य शक्तिको घमण्ड देखाएका आरोप

    अमेरिकी–कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध, दुई देशले सैन्य शक्तिको घमण्ड देखाएका आरोप

    प्योङयाङ :  उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ।  दुई देशले गत सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सैन्य अभ्यास सुरु गरेका हुन्।  अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यो सैन्य अभ्यासले आफ्नो देशलाई एक किसिमले सैन्य शक्तिको घमण्ड देखाएको…

    विस्तृतमा पढ्नुस्

  • ध्रुव प्रसाद अँगार्इको 'चिनारी' सार्वजनिक

    ध्रुव प्रसाद अँगार्इको 'चिनारी' सार्वजनिक

    काठमाडौं: गीतकार ध्रुव प्रसाद अँगाईको गीति एल्बम 'चिनारी' सार्वजनिक भएको छ। उनको शब्द रहेका गीतहरुको संकलन उनले तिहारको छेको पारी बजारमा ल्याएका हुन्। सार्वजनिक एल्बममा अँगाईका नयाँ तथा पुराना गीतहरु समावेश छन्। एल्बममा ९ गीत समावेश छन्। गीतहरुमा मनोजराज सिवाकोटी, अञ्जु पन्त, रामचन्द्र काफ्ले, जुनर रिजाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, चेतन सापकोटा, नरेन्द्र प्यासी लगायतको स्वर दिएका छन्। अमगाईंको गीतहरुमा…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले सिट विभाजन मिलाउनै सकेनः तिहार पछिमात्र  उम्मेदवार छनोट

    वाम गठबन्धनले सिट विभाजन मिलाउनै सकेनः तिहार पछिमात्र  उम्मेदवार छनोट

    काठमाडौं :  एमाले-माओवादी गठबन्धनबीच सिट संख्या बाँडफाँटमा कुरा नमिल्ला अहिलेसम्म उम्मेदवार छनोट अन्यौलमा परेको छ।  प्रमुख हिस्सेदार दुई दल रहेको गठबन्धनमा अन्य गठबन्धन साझेदार दलहरुलाई दिने सिट संख्यासमेत अहिलेसम्म टुंगिन सकेको छैन। प्रमुख दुई दलकै बैठक नहुँदा दुई दलका मुख्य उम्मेदवार कहाँबाट लड्ने भन्ने विषय समेत टुंगो लागेको छैन।  ‘उम्मेदवारको हैन, अहिलेसम्म सिट संख्याका विषयमासमेत टुंगो लागेको छैन,’ एमाले सचिव तथा…

    विस्तृतमा पढ्नुस्

  • बेसहारा बालिकाले राष्ट्रपति अभिभावक पाएपछि.......

    बेसहारा बालिकाले राष्ट्रपति अभिभावक पाएपछि.......

    सिबी अधिकारी  काठमाडौँ :  बालमन्दिर नक्सालकी १४ वर्षीया सत्या महरा जन्मदै अभिभावकविहीन थिइन् तर के फरक पर्यो र ? उनले अहिले राष्ट्रप्रमुख नै अभिभावक पाएकी छिन्।  मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत महरा राष्ट्रपतिसँग साक्षात्कार गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छिन्।  मेरो अभिभावक थाहा छैन तर मैले राष्ट्रपति नै अभिभावक पाएकी छु त्यसैले म असाध्यै खुसी छु,’–उनले भनिन् । …

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूबाट देखिएको उपत्यकाको दीपावली, हेर्नुस् फोटोमा

    स्वयम्भूबाट देखिएको उपत्यकाको दीपावली, हेर्नुस् फोटोमा

    लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट काठमाडौँ उपत्यकामा देखिएको दीपावलीको मनोरम दृश्य। फोटोः प्रदीपराज वन्त,रासस  

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : बार्सिलोना, पिएसजी र युनाइटेडको शतप्रतिशत जित, चेल्सी र रोमाले खेले बराबरी

    च्याम्पियन्स लिग : बार्सिलोना, पिएसजी र युनाइटेडको शतप्रतिशत जित, चेल्सी र रोमाले खेले बराबरी

    बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार तीन खेल जितेको छ भने चेल्सी रोमासंग बराबरीमा रोकिएको छ। यस्तै वायर्न म्युनिख पनि विजयी भएको छ।लियोनल मेसीले युरोपियन क्लब प्रतियोगितामा गोल संख्या १०० पुर्‍याउँदा बार्सिलोनाले समूह डि मा दश खेलाडीमा झरेर पनि ओलम्पियाकोसलाई ३-१ ले हरायो। उक्त उपलब्धी हासिल गर्ने मेसी दोस्रो खेलाडी हुन। रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल र भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते

    मोटरसाइकल र भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते

    दमक: मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन्। कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ लडाकुको मृत्यु

    अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ लडाकुको मृत्यु

    खोस्ट: अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन्। उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो। सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका लडाकूहरुबीच भिडन्त पनि भएको थियो। उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते भएका छन्। सो भिडन्तमा परी मारिएका २६ जनाको शव…

    विस्तृतमा पढ्नुस्

  • मतपत्र एउटै कि दुई वटा? सर्वोच्चले आज आदेश सुनाउँदै

    मतपत्र एउटै कि दुई वटा? सर्वोच्चले आज आदेश सुनाउँदै

    काठमाडौँ: आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र पुनः छपाइ गर्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ। मंगलबार निवेदक र विपक्षीको छलफल सुनेपछि सर्वोच्चले आज निर्णय सुनाउने गरी पेसी तोकेको थियो। राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र पुनः छपाइको माग गर्दै रिट दायर गरेका थिए। शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र हुँदा मतदातालाइ असहज हुने भएकाले फरक…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो, सिटी र लिभरपुल विजयी

    च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो, सिटी र लिभरपुल विजयी

    साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा टोटनहम हट्सपरसँग बराबरीमा रोकिएको छ। रियल र टोटनहमले बराबरी खेल्दा अन्य दुई इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने विजयी भएका छन्। घरेलु मैदान बर्नाबेउमा भएको समूह चरणको दोस्रो खेलमा रियलले टोटनहमसँग १-१ बराबरी खेल्दै अंक बाँडेको हो। रियलका राफेल भरानको आत्मघाती गोलमार्फत टोटनहमले पहिले अग्रता लिएको थियो। तर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा…

    विस्तृतमा पढ्नुस्

  • २५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ: कुकुरबारे जान्नै पर्ने ८ तथ्य

    २५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ: कुकुरबारे जान्नै पर्ने ८ तथ्य

    काठमाडौं: आज कुकुर तिहार। तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ। केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्टले कुकुरबारे केही रोचक तथ्य बताएका छन्। पढौँ कुकुरबारे जान्नै पर्ने ८ तथ्य- १. कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु

    नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु

    नुवाकोट :  नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ।  घरायसी झगडामा ठूलोकिम्ताङका सालो श्रीमान् तामाङको कुटाईबाट भिनाजु प्रतापसिंह तामाङको मृत्यु भएको हो।मंगलबार भएको झगडामा सालोको कुटाईबाट प्रतापसिंह घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनको उपचारका क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न सालो श्रीमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • बैतडीबाट प्रमुख दलले गरे उम्मेदवार सिफारिश, साना दल उम्मेदवारको खोजीमा

    बैतडीबाट प्रमुख दलले गरे उम्मेदवार सिफारिश, साना दल उम्मेदवारको खोजीमा

    बैतडी : आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार सिफारिश गरेका छन्।  नेपाली कांग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा एमालेले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिश गरेको छ। नेकपा माओवादी केन्द्रले भने जिल्लामै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आकांक्षीको नाम केन्द्रीय समितिमा पठाएको छ।  प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक महिलाको मृत्यु

    राजविराज : तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ।  माटोको ढिस्कोले पुरिएर बेल्हीचपेना गाउँपालिका–४ की ४० वर्षीया हेमनीदेवी यादवको मृत्यु भएको हो। नजिकैको गाउँमा माटो लिन गएकी यादवको मंगलबार साँझ माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।रासस  

    विस्तृतमा पढ्नुस्

  • असनबाट २५  लाख बराबरको पटाका बरामद

    असनबाट २५  लाख बराबरको पटाका बरामद

    काठमाडौं :  प्रहरीले उपत्यकाबाट ठूलो परिमाणमा पटाका तथा तिहारमा जलाउने विष्फोटक पदार्थ बरामद गरको छ।  महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले मंगलवबार राति असन नागननी गल्लिस्थित एक घरबाट विष्फोटक पदार्थ बरामद गरेको हो। सिन्धुपाल्चोकको मेलम्ची नगरापालिका १ का २५ वर्षीय अमृतप्रसाद चौलागार्इँले संचालन गरेको अमृत खेलौना पसलबाट पटाकालगायतका विष्फोटक पदार्थ बरामद गरेको वृत्तका प्रमुख डिएसपी मोहन कुमार थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell