PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • बाढीपीडितद्वारा रौतहटमा सिडिओ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार, दुई प्रहरी घाइते 

    बाढीपीडितद्वारा रौतहटमा सिडिओ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार, दुई प्रहरी घाइते 

    रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार गरेका छन्।  स्थानीयको ढुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुटेको छ। स्थानीयको नियन्त्रणमा रहेका नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो। झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र जोर्डनबीच श्रम सम्झौतामा हस्ताक्षर

    नेपाल र जोर्डनबीच श्रम सम्झौतामा हस्ताक्षर

    काठमाडौँ :  नेपाल र जोर्डनबीच श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जोर्डनमा रहेका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।  साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो। नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन। जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन 

    राप्रपा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन 

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाजको छाता संगठनको रूपमा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन गरिएको छ। पार्टी उपाध्यक्ष वुद्धिमान तमाङको प्रमुख आतिथ्यमा भएको छलफलबाट प्रवास संगठनका संस्थापक कलेन्द्र विक्रम शाहीको अध्यक्षतामा विश्वभरि रहेका प्रवास कार्यसमितिका अध्यक्षहरू केन्द्रीय सदस्य रहने गरी समिति गठन गरिएको हो। सबै प्रवास समितिसँग छलफल, राय सुझावपछि पदाधिकारीहरू चयन गरिने निर्णय गरिएको…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

    एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

    काठमाडौँ :  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट भारी मतअन्तर सहित निर्वाचित भएका छन्। मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाए। उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन्। अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन्।   गुरुङले अन्तिम समयमा उम्मेद्वारी दिएकी थिइन्। निर्वाचित भएपश्चात प्रतिकृया दिँदै अध्यक्ष भट्टले एनआरएनएलाई थप उचाइमा लैजान…

    विस्तृतमा पढ्नुस्

  • तिहारको यमपञ्चक सुरु, आज काग तिहार

    तिहारको यमपञ्चक सुरु, आज काग तिहार

    पूर्णप्रसाद मिश्र काठमाडौँ  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको छ। तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइँन्छ। तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक ५ गतेदेखि ठमेल सवारीमुक्त क्षेत्र

    कात्तिक ५ गतेदेखि ठमेल सवारीमुक्त क्षेत्र

    काठमाडौँ: प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो। महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लेस्टर वेष्टब्रुमले अंक बाँडे

    प्रिमियर लिग : लेस्टर वेष्टब्रुमले अंक बाँडे

    प्रिमियर लिगमा गएराती भएको एक मात्र खेलमा लेस्टर सिटी र वेष्टब्रुमले १- को बराबरी खेल्दै अंक बाँडेका छन्। ८० मिनेटसम्म १-० ले पछि परेको लेस्टरका लागि रियाद महारेजले बराबरी गोल फर्काए। त्यसअघि नासेर चाडलीले गोल गर्दै पाहुन टोली वेष्टब्रुमलाई अग्रता दिलाएका थिए। यस सिजनमा ८ खेल खेलिसक्दा वेष्टब्रुमको यो चौथो बराबरी भने लेस्टरको तस्रो बराबरी हो। ८ खेलबाट १० अंक…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    उर्लाबारी: मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नंको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदभन्दा प्रदेश संसद् बन्यो खर्चिलो, पाँचसय नयाँ कर्मचारी थपिने

    संघीय संसदभन्दा प्रदेश संसद् बन्यो खर्चिलो, पाँचसय नयाँ कर्मचारी थपिने

    काठमाडौँ: संघीय संरचनामा पहिलो पटक गठन हुँदै गरेका प्रादेशिक संसद् संघीय संसदभन्दा महङ्गा हुने भएका छन्। संघीय संसद्को दुई सदनको सभा र सचिवालय व्यवस्थापन खर्चभन्दा प्रदेशसभा र सचिवालय व्यवस्थापन खर्च बढी हुने देखिएको छ। संसद् सचिवालयले हालको संसद्को चालु खर्च र ओएण्डएम सर्वेक्षणका आधारमा तयार पारेको प्रतिवेदन अनुसार सातैवटा प्रदेशसभा र सचिवालय व्यवस्थापन खर्च दुई अर्ब ५५ करोड हुनेछ। संघीय संसद्को सभा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही प्रहरीले सुरु गर्‍यो नयाँ प्रविधिको सुरुवात,भिडियो कलमार्फत आरोपितको अदातलबाट म्यादथप  

    रुपन्देही प्रहरीले सुरु गर्‍यो नयाँ प्रविधिको सुरुवात,भिडियो कलमार्फत आरोपितको अदातलबाट म्यादथप  

    चन्द्रकान्त खनाल बुटवल :  नेपालमै पहिलो पटक रुपन्देही प्रहरीले  भिडियो कलमार्फत  अभियुक्तकाे  म्याद थप सुरु गरेको छ। भिडियो संवादमार्फत बयान लिई नयाँ प्रविधिको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। यो प्रविधिबाट  सुरक्षा चुनौति हट्ने, जनशक्तिको बचत, समय र काम गर्न सजिलो भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले वताए। भैरहवामा पक्राउ परेका अभियुक्तसँग जिल्ला अदालतका…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्छः स्वास्थ्यमन्त्री

    आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्छः स्वास्थ्यमन्त्री

    काठमाडौँ : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन्।  आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। मन्त्री पोखरेलले भने,‘नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ। हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती गर्यौँ…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक)ले गर्‍यो झापाबाट उम्मेदवार सिफारिस

    राप्रपा (प्रजातान्त्रिक)ले गर्‍यो झापाबाट उम्मेदवार सिफारिस

    दमक :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधि सभाका लागि उम्मेदवार तय गरेको छ।  उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ सम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ।  जिल्ला समितिको हालै सम्पन्न बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि…

    विस्तृतमा पढ्नुस्

  • नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने गिरोहका एक सदस्य पक्राउ

    नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने गिरोहका एक सदस्य पक्राउ

    कलैया :  विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। एसइइ परीक्षाको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएका सर्लाही इश्वरपुर नगरपालिका–९ का अवधेश साहलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका अधारमा साहलाई असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि सडकबाट उनलाई…

    विस्तृतमा पढ्नुस्

  • माल्टामा पानामा पेपरका पत्रकार ग्यालिजियको कार बम बिस्फोटमा मृत्यु

    माल्टामा पानामा पेपरका पत्रकार ग्यालिजियको कार बम बिस्फोटमा मृत्यु

    भेल्लेट्टा : चर्चित पानामा पेपर खोज पत्रकारिताको माल्टाकी एक पत्रकार कार बम बिस्पोटमा परी मृत्यु भएको माल्टाका प्रधानमन्त्रीले बताएका छन्। ५३ वर्षीया पत्रकार डाफ्ने क्यारुअना ग्यलिजिय आफ्नो घर जाँदै गर्दा कार बिस्फोटमा परी मृत्यु भएको प्रधानमन्त्री जोफेस मुस्काटले बताएका हुन। यसअघि पत्रकार ग्यलिजियले सन् २०१६ मा माल्टाका विशेष मान्छेले गरेका आर्थिक गतिविधिका बारेमा पानामा पेपरलार्इ जानकारी गराएका थिए। उनी घर हिडेको आधा घन्टामा बम…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'गुडबाइ काठमाडौंको स्क्रिन डेलीमा समीक्षा

    फिल्म 'गुडबाइ काठमाडौंको स्क्रिन डेलीमा समीक्षा

    गुडबाइ काठमाडौं तीन नेपाली युवाको कथा हो जो जिन्दगीमा अब के गर्ने? भन्ने अन्यौलतामा छन्। युवासँगै उनीहरुको परिवारको कथा हो यो जो एकअर्कासँग जोडिन्छन्। नविन सुब्बा निर्देशित फिल्म गुडबाइ काठमाडौंले युवा पात्रमार्फत दर्शकलाई काठमाडौं चिनाउँछ। ती युवा पात्र जो काठमाडौं छोड्न चाहन्छन्। किनकी ती युवाहरुलाई काठमाडौंमा संघर्ष गर्न गाह्रो हुन्छ। फिल्मका तीन मुख्य पात्रहरुमध्य अमर (सुवर्ण थापा) एक हुन्। ऊ…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा रमेश उप्रेती कमब्याकको प्रशंसा

    हेटौंडामा रमेश उप्रेती कमब्याकको प्रशंसा

    मोफसल यात्रामा निस्किएको फिल्म ’ऐश्वर्य’ युनिटले पोखरा र चितवनपछि हेटौडामा पत्रकार सम्मेलन गरेको छ। चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको सम्मेलनमा रमेश उप्रेतीको नेपाली फिल्म इन्डस्ट्रीमा कमब्याकको चर्चा भयो। रमेश उप्रेती लामो समयको अमेरिका बसाई पछि नेपाल फर्किएका हुन्। उनले ब्रासलेट फिल्मबाट आफ्नो अभिनयलाई निरन्तरता दिएपनि फिल्मले व्यवसायिक सफलता हात पारेन। तर अब उनले फिल्म ऐश्वर्य निर्माण गरेका छन्। हेटौंडामा…

    विस्तृतमा पढ्नुस्

  • इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

    इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

    किर्कुक : इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ। इराकी सेनाले केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार यो सहर फिर्ता लिएको हो।  यसरी फिर्ता लिइएको सहरमा यहाँका गभर्नरको कार्यालय, यसअघि त्यहाँ राखिएका सैनिकका क्याम्पहरु र केही तेलक्षेत्र पनि रहेका छन्।  इराकी सेनाको नेतृत्वमा रहेको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएको यस घटनालाई इराकी…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'अम्रापाली' निर्देशकको निधन

    फिल्म 'अम्रापाली' निर्देशकको निधन

    बलिउड फिल्मकर्मी लेख टण्डनको सोमबार बेलुकी दाह संस्कार भएको छ। चर्चित फिल्म 'अम्रापाली' निर्देशक टण्डनको आइतबार घरमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ८८ वर्षिय निर्देशक वृद्ध अवस्थाका कारण उनको शारीरिक अवस्था कमजोर बन्दै गएको थियो। अस्वस्थ टण्डन परिवारको साथमा पोवाइमा बस्दै आएका थिए। सन् १९२९ मा लाहोरमा जन्मिएका लेखले बलिउडका प्रोफेसर, प्रिन्स लगायत फिल्म र दिल दरिया जस्ता टेलिफिल्म…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–वाम एकताले लोकतन्त्रमा चुनौती थपिएको छ, लोकतन्त्रवादी सचेत हुनुपर्छ

    प्रधानमन्त्रीले भने–वाम एकताले लोकतन्त्रमा चुनौती थपिएको छ, लोकतन्त्रवादी सचेत हुनुपर्छ

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्।  नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए।  प्रधानमन्त्री देउवाले भने,‘कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ।’ प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • जलवायु सम्मेलनः हिमाली तथा पर्वतीय क्षेत्रको न्यायका लागि १० बुँदे घोषणापत्र जारी

    शुरबहादुर सिंह  जुम्ला :  कर्णालीको जुम्लामा दुई दिनसम्म चलेको जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलनले ‘पर्वतीय मुद्दा जुम्ला कार्य आह्वान–२०७४’ घोषणापत्र जारी गरेको छ।  सम्मेलनले हिमाली तथा पर्वतीय क्षेत्रको न्यायका लागि १० बुँदे घोषणापत्र सोमबार जारी गरेको हो। जलवायु परिवर्तनका कारण पर्वतीय तथा हिमाली क्षेत्रको खाद्य सुरक्षा र स्वच्छ पानीमा पर्न जाने असर रोक्न तथा न्यूनीकरण गर्न ‘पर्वतीय मुद्दा जुम्ला कार्य आह्वान–२०७४’…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell