PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • रसुवागढी नाकाबाट आजदेखि पुन: कारोबार सुरु, ४० कन्टेनर भित्रिए 

    रसुवागढी नाकाबाट आजदेखि पुन: कारोबार सुरु, ४० कन्टेनर भित्रिए 

    रसुवा : गत सातादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ।  रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन्। आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन्।  चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र…

    विस्तृतमा पढ्नुस्

  • यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा

    यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा

    काठमाडौं: यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। आज घर वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोकामा झिलिमिली बत्ती बालिन्छ। लक्ष्मीपूजाका लागि आज बिहानैदेखि सबैले घरको सरसफाइ गरिरहेका छन्। आजको रातलाई सुखरात्रि पनि भनिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो एवं अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

    सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

    इटहरी: सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ। ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ। पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार गएराति सवा १२ बजेतिर इटहरी–१७ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको को ११ प ८०८५ नम्बरको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला भावी मुख्यसचिव? तीन सचिवबीच रस्साकस्सी

    को बन्ला भावी मुख्यसचिव? तीन सचिवबीच रस्साकस्सी

    काठमाडौँ: अबको एक सातामा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अनिवार्य अवकाश पाउँदैछन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी कार्यकाल समाप्त हुनुअघि नै एडीबीको जागिरमा जान राजीनामा दिएपछि क्षेत्री मुख्य सचिव भएका थिए। असार २९ गते क्षेत्री मुख्यसचिव भए पनि उनले कात्तिक ७ गते अनिवार्य अवकाश पाउन लागेका हन्। क्षेत्रीको अवकाशको समय आएसँगै वरिष्ठतामा अघि रहेका सचिवहरुले भावी मुख्यसचिवका लागि लविङ बढाएका छन्। राजनीतिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले, माओवादीसहितका तीनसय कार्यकर्ता कांग्रेसमा प्रवेश 

    एमाले, माओवादीसहितका तीनसय कार्यकर्ता कांग्रेसमा प्रवेश 

    मोरङः प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच पनि ध्रुवीकरण बढेको छ। सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्। यसैबीच बुधबार मोरङमा एमाले, माओवादीसहितका करिव तीन सय कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता मिनेन्द्र रिजालले एक कार्यक्रमबीच उनीहरुलाई पार्टी प्रवेश गराए। एमाले, माओवादी, संघीय समाजवादी फोरम, राजपा र राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। नेता रिजाल मोरङ…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा २२ हजार मतदाता थपिए, मतदान केन्द्र पनि थप

    नुवाकोटमा २२ हजार मतदाता थपिए, मतदान केन्द्र पनि थप

    नुवाकोट: मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन्। वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय, नुवाकोटले जनाएको छ। स्थानीयतहको निर्वाचनपश्चात् चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

    मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

    उर्लाबारी: मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ। घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। रासस

    विस्तृतमा पढ्नुस्

  • लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

    लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

    जाजरकोट: जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ। बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो। लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौं समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन्। वर्षौंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन्। अन्य…

    विस्तृतमा पढ्नुस्

  • खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

    खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

    दोहा :  कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न आह्वान गरेका छन्।  इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले संकट समाधानका लागि वार्तामा बस्न आह्वान गरेका हुन्। उनले भने,‘समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ…

    विस्तृतमा पढ्नुस्

  • आगलागीमा कमजोरी स्वीकार्दै पोर्चुगलका आन्तरिक प्रशासन मन्त्रीले दिइन् राजीनामा

    आगलागीमा कमजोरी स्वीकार्दै पोर्चुगलका आन्तरिक प्रशासन मन्त्रीले दिइन् राजीनामा

    लिस्बोन :  पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजिनामा दिएकी छन्।  भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले राजिनामाको घोषणा गरेकी हुन्।  आफ्नो राजीनामा पत्रमा उनले लेखेकी छन्,‘यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु। त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङे भन्छन् 'पैसा लुटेको हैन, कांग्रेसले बाँड्न लाग्दा नियन्त्रणमा लिएको हो'

    दीपक मनाङे भन्छन् 'पैसा लुटेको हैन, कांग्रेसले बाँड्न लाग्दा नियन्त्रणमा लिएको हो'

    काठमाडौं: मनाङ जिल्लाबाट प्रदेशसभामा एमाले उम्मेद्वारमा सिफारिसमा परेका राजीव गुरुङ भनिने दीपक मनाङेले आफूलाई बदनाम गराउने षडयन्त्र भइरहेको दाबी गरेका छन्। आफू चुनाव प्रचारप्रसारका क्रममा मनाङ पुगेका बेला अनावश्क रुपमा आर्थिक लेनदेनमा जोडेको उनले बताएका छन्। कांग्रेसले आफूलाई बदनाम गराएको उनको दाबी छ। स्थानीय होटल ब्यवसायीसँग रकम लुटेको आरोप मनाङेमाथि लागेको छ। मनाङेले भने आफ्नो टोलीले कांग्रेसले चुनावमा बाँड्न लगेको…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना

    लक्ष्मी जयन्ती, महाकवि देवकोटाको सम्झना

    काठमाडौं : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ। नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो। सानै उमेरदेखि कविता…

    विस्तृतमा पढ्नुस्

  • डोटीको बडीकेदारमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते

    डोटीको बडीकेदारमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते

    डोटी :  डोटीको बडीकेदार गाउँपालिका–२ खड्यौलीमा आज विहान बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  बर्छेनबाट धनगढी गइरहेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस आज बिहान दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ। मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • किन घट्दैछन् जुम्लामा २० प्रतिशत मतदाता? यस्तो छ कारण

    किन घट्दैछन् जुम्लामा २० प्रतिशत मतदाता? यस्तो छ कारण

    जुम्ला :  आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजामा २० प्रतिशत मतदाता घट्ने देखिएको छ।  तिहारलगत्तै सिंजा भेगका सबै पुरुष जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने गरेका कारण मतदाताको संख्या घट्ने अनुमान गरिएको हो। यो संस्कारलाई यसपटकको प्रतिनिधि सभा तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरका २ प्रतिशत जनतामा अझै हात्तीपाइले

    उदयपुरका २ प्रतिशत जनतामा अझै हात्तीपाइले

    उदयपुर :  पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले संक्रमण रहेको पाइएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो।  जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • के तपाइँलाई थाहा छ ? गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुन्छ

    के तपाइँलाई थाहा छ ? गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुन्छ

    पूर्णप्रसाद मिश्र  काठमाडौँ :  स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ। गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ। गोरस मुटुरोगमासमेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ। रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन्। सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले…

    विस्तृतमा पढ्नुस्

  • तालिबानको आक्रमणबाट कान्दाहारमा ४३ अफगान सैनिकको मृत्यु, कैयौं घाइते

    तालिबानको आक्रमणबाट कान्दाहारमा ४३ अफगान सैनिकको मृत्यु, कैयौं घाइते

    कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन्।  दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ।  तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सैनिक पोष्टमा हमला गरेका थिए। बुधबार राति पोष्टमा रहेका अफगान…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा किन आएन पानी ?

    मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा किन आएन पानी ?

    काठमाडौँ :  मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वागमती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ।  सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वागमतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए। धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको स्थानीय मेनका खड्काले…

    विस्तृतमा पढ्नुस्

  • तिहार रिलिज: दुई नेपाली र एक हिन्दी फिल्म पर्दामा

    तिहार रिलिज: दुई नेपाली र एक हिन्दी फिल्म पर्दामा

    काठमाडौं: फ्राइडे रिलिजको नियम बाहिर निस्किएर दुई नेपाली फिल्म 'छक्का पञ्जा २' र 'मेरो पैसा खोइ?'को फूलपाती रिलिज गरियो। त्यसको दुई साता पछिसम्म कुनै नेपाली फिल्म पर्दामा उत्रिएनन्। यो साता भने फ्राइडे रिलिजको नपर्खी विहीबार नै दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। 'रानी' र 'रुद्रप्रिया' रिलिज भएका हुन्। त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्म 'रानी'मा प्रेम, एक्शन र सस्पेन्स देखाउँछ।…

    विस्तृतमा पढ्नुस्

  • गीतले चिनिएको ऐश्वर्यलाई ट्रेलरको साथ, फिल्म कार्तिक ९ मा आउँदै

    गीतले चिनिएको ऐश्वर्यलाई ट्रेलरको साथ, फिल्म कार्तिक ९ मा आउँदै

    काठमाडौं : पहिलो गीत तिमी रोएको पल सार्वजनिक भएसँगै फिल्म ऐश्वर्य चर्चामा आयो। अर्जुन पोखरेलको संगीत र शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्। फस्ट लुकमै आएको गीतले फिल्मको हाइप बढाउनमा मात्र मद्धत गरेन फिचरिङ भएका अभिनेता रमेश उप्रेतीको नयाँ लुक्स र डेब्यु अनुहार दीपिका प्रसाईंलाई पनि चिनाउन सघायो। मुस्ताङ, पोखरा लगायतका मनोरम दृश्यमा छायाँकन गरिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell