PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • शनिवारसम्म यस्तो छ मौसमको सम्भावना : हिमपातदेखि मेघ गर्जसहितको वर्षासम्म

    शनिवारसम्म यस्तो छ मौसमको सम्भावना : हिमपातदेखि मेघ गर्जसहितको वर्षासम्म

    काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन…

    विस्तृतमा पढ्नुस्

  • भाषण र वक्तव्यका लागि देउवाले नियुक्त गरे विज्ञ!

    भाषण र वक्तव्यका लागि देउवाले नियुक्त गरे विज्ञ!

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन्। यसअघि नेपाली कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुले वर्षा र हिमपात को सम्भावना

    पश्चिमी वायुले वर्षा र हिमपात को सम्भावना

    काठमाडौं : आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ। प्रदेश नं १, वाग्मती, गण्डकी, मधेश प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको…

    विस्तृतमा पढ्नुस्

  • ५ क्यासिनोलाई ७ दिने अल्टिमेटम : बाँकी रोयल्टी तिर

    ५ क्यासिनोलाई ७ दिने अल्टिमेटम : बाँकी रोयल्टी तिर

    काठमाडौँ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ।  मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

    कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

    टीकापुर : कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको संख्या भने ७१ प्रतिशत पुगेको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसंख्या छ लाख ६४ हजार ६८८ रहेको छ। जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

    सर्लाहीमा खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

    सर्लाही : यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ। जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार विद्यालयका…

    विस्तृतमा पढ्नुस्

  • बालाजु बाइपासमा पुनर्वास नगराए आन्दोलन

    बालाजु बाइपासमा पुनर्वास नगराए आन्दोलन

    काठमाडौं : बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति स्थानीयले बिरोध गरेका छन्। उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ। अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिए पनि अहिले शौचालय, ट्याक्सी पार्क…

    विस्तृतमा पढ्नुस्

  • को हुन् शहीद, कति जना पुगे, के छ घोषणाको मापदण्ड?

    को हुन् शहीद, कति जना पुगे, के छ घोषणाको मापदण्ड?

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।          पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ। कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको भन्दै विरोध…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात : जनजीवन कष्टकर, हिउँ पगालेर पानी खान बाध्य

    दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात : जनजीवन कष्टकर, हिउँ पगालेर पानी खान बाध्य

    दार्चुला : दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको एक सुरक्षाकर्मीले बताए। ‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन’, ती सुरक्षाकर्मीले भने, ‘हिउँ पगालेर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुर : जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो। सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन कुमार अधिकारीले बताए। उनीहरूका साथबाट…

    विस्तृतमा पढ्नुस्

  • फेरि वर्षा र हिउँ पर्ने सम्भावना

    फेरि वर्षा र हिउँ पर्ने सम्भावना

    काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले प्रदेश नं १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा जनसंख्याभन्दा मतदाता बढी

    मनाङमा जनसंख्याभन्दा मतदाता बढी

    मनाङः केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरण अनुसार जनसङ्ख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो। विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ। उक्त …

    विस्तृतमा पढ्नुस्

  • कोभिडको समयमा भएको 'चार्टर्ड फ्लाइट'मा बढी भाडा तिरेको प्रमाण उपलब्ध गराउन मन्त्रालयको आग्रह

    कोभिडको समयमा भएको 'चार्टर्ड फ्लाइट'मा बढी भाडा तिरेको प्रमाण उपलब्ध गराउन मन्त्रालयको आग्रह

    काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ। उडानमा बढी हवाई भाडा तिरेका यात्रुले [email protected] मा इमेल पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ। कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश…

    विस्तृतमा पढ्नुस्

  • कानुनमन्त्री बडूलाई कोरोना संक्रमण

    कानुनमन्त्री बडूलाई कोरोना संक्रमण

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधवार पीसीआर परीक्षण गराएका थिए। पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए। मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने अधिकारीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • माघ १८ बाट भूमि आयोगले चितवनमा लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने

    माघ १८ बाट भूमि आयोगले चितवनमा लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने

    चितवन : राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने भएको छ। आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो। आयोगले भरतपुर महानगरपालिका-१४ सहित ६ वटा वडाबाट काम शुरु गर्न लागेको हो। सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ। स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सिद्धबाबामा सुरुङमार्ग निर्माण एक महिनापछि सुरु हुने, नागढुंगापछि बन्दै दोस्रो मार्ग

    सिद्धबाबामा सुरुङमार्ग निर्माण एक महिनापछि सुरु हुने, नागढुंगापछि बन्दै दोस्रो मार्ग

    सञ्चिता घिमिरे - काठमाडौँ : सडक यात्राका लागि निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ। सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ। वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना…

    विस्तृतमा पढ्नुस्

  • जेलमा कैदीलाई लैजाँदा पनि पीसीआर परीक्षण अनिवार्य !

    जेलमा कैदीलाई लैजाँदा पनि पीसीआर परीक्षण अनिवार्य !

    भरतपुर : कोरोना भाइरस सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ। कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो। क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए। सार्वजनिक स्थलमा स्थानीय प्रशासनले…

    विस्तृतमा पढ्नुस्

  • 'ग्लोबल वार्मिङ'को चिन्ता लिएर कालापत्थरसम्म महिलाहरुको पदयात्रा

    'ग्लोबल वार्मिङ'को चिन्ता लिएर कालापत्थरसम्म महिलाहरुको पदयात्रा

    काठमाडौँ : जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा गर्ने भएका छन्। आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित २७ महिलाले काठमाडौँदेखि कालापत्थरसम्म झण्डै १२ दिनको पदयात्रा गर्न लागेका हुन। ‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको सो पदयात्राको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • इन्डियन आयल कर्पोरेसनलाई पठाइयो १३ अर्ब

    इन्डियन आयल कर्पोरेसनलाई पठाइयो १३ अर्ब

    काठमाडौं : सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ। निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको हो। सञ्चित…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो हिमपातले चिसियो सोलुखुम्बु, तपाक्रम पुग्यो माइनस १३

    दोस्रो हिमपातले चिसियो सोलुखुम्बु, तपाक्रम पुग्यो माइनस १३

    सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ। यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन्। घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell