PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • सरकारमा बसेर सडकमा जान भएन, एमसीसीमा दोहरो भूमिका हुनुहुन्न : मन्त्री झाँक्री

    सरकारमा बसेर सडकमा जान भएन, एमसीसीमा दोहरो भूमिका हुनुहुन्न : मन्त्री झाँक्री

    चितवन : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छिन्। उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्। 'कि त सरकार छोडेर सडकमा जानु पर्योम। कि सरकारमा बसेर सडकमा जानु भएन,' झाँक्रीले भनिन्। सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो। …

    विस्तृतमा पढ्नुस्

  • जेब्रा झोलामा भेटिएको टाउको र हात खुट्टा दीपक सिग्देलको, हत्याको अनुसन्धान जारी

    जेब्रा झोलामा भेटिएको टाउको र हात खुट्टा दीपक सिग्देलको, हत्याको अनुसन्धान जारी

    धरान : कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ। दुई वटा जेब्रा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको…

    विस्तृतमा पढ्नुस्

  • डिभाइडरमा ठोकिएर ट्रक पल्टिँदा प्रहरीको च्यापिएर मृत्यु, दुई स्कुटर पनि ध्वस्त

    डिभाइडरमा ठोकिएर ट्रक पल्टिँदा प्रहरीको च्यापिएर मृत्यु, दुई स्कुटर पनि ध्वस्त

    राँझा : बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ। शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो। गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका…

    विस्तृतमा पढ्नुस्

  • सात महिनामा फरार रहेका २६० जना समातिए

    सात महिनामा फरार रहेका २६० जना समातिए

    चितवन : अदालतले फैसला गरेर दोषी ठहर भइ फरार रहेका २६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो। चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी…

    विस्तृतमा पढ्नुस्

  • 'एमसीसी देशद्रोह होइन' भन्दै कांग्रेस प्रवक्ता महतले प्रचण्ड, ओली र सभामुखमाथि उठाए प्रश्न

    'एमसीसी देशद्रोह होइन' भन्दै कांग्रेस प्रवक्ता महतले प्रचण्ड, ओली र सभामुखमाथि उठाए प्रश्न

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा दलहरुले प्रष्ट विचार राख्नु पर्ने बताएका छन्। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद बढिरहेको बेला चितवन पुगेका उनले संचारकर्मीसँग कुराकानी गर्दै दलहरुले एमसीसी बारे कुरा फेरिरहेको आरोप लगाएका छन्। उनले दलहरुले एमसीसीका बारेको स्पष्ट धारणा राख्नुपर्ने भन्दै भने, ‘संसदमा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर…

    विस्तृतमा पढ्नुस्

  • तेइस वर्षका युवकको कोरोना संक्रमणकै बिच मृत्यु

    तेइस वर्षका युवकको कोरोना संक्रमणकै बिच मृत्यु

    राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पतालमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • दूधको उपभोक्ता मूल्य लिटरमै ९ रुपैयाँ बढ्यो

    दूधको उपभोक्ता मूल्य लिटरमै ९ रुपैयाँ बढ्यो

    काठमाडौँः सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डीडीसीले…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा बोर्ड र आन्दोलनरत कर्मचारीबीच वार्ता शुरु

    परीक्षा बोर्ड र आन्दोलनरत कर्मचारीबीच वार्ता शुरु

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ। गत साउन २५ गते सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता शुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए। संघले माग पूरा गराउन यही…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभाव कायमै : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभाव कायमै : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा…

    विस्तृतमा पढ्नुस्

  • रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

    रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

    जनकपुर : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ। अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार…

    विस्तृतमा पढ्नुस्

  • पहाडमा बदली तथा तराईमा कुहिरो, यस्तो छ आजको मौसम

    पहाडमा बदली तथा तराईमा कुहिरो, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।…

    विस्तृतमा पढ्नुस्

  • तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    खाँदबारी : सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तुम्लिङटारदेखि वीरगंजतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका-४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। आज बिहान ७ बजे प्र.२-०-३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी-९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

    हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

    कर्णाली : जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए। उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो। “पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति…

    विस्तृतमा पढ्नुस्

  • नौ सातामा बन्यो मेलम्चीमा बेलिब्रिज, आजै सडक विभागलाई हस्तान्तरण

    नौ सातामा बन्यो मेलम्चीमा बेलिब्रिज, आजै सडक विभागलाई हस्तान्तरण

    मेलम्ची : गृह मन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्। गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटे बजार स्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई…

    विस्तृतमा पढ्नुस्

  • भलिबल टोलीसँगै ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका अलमुताइरीलाई प्रधानमन्त्री देउवाले गरे सम्मान

    भलिबल टोलीसँगै ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका अलमुताइरीलाई प्रधानमन्त्री देउवाले गरे सम्मान

    काठमाडौं: सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन्। उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम…

    विस्तृतमा पढ्नुस्

  • वर्षा र हिमपातका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    वर्षा र हिमपातका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    हेटौंडा : गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ  पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए। हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयलाई १२ लाख सहयोग

    मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयलाई १२ लाख सहयोग

    मेलम्ची : गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति १२ लाख २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ। मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनुभएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा…

    विस्तृतमा पढ्नुस्

  • आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई नागरिक समाजको आह्वान

    आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई नागरिक समाजको आह्वान

    काठमाडौं : नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्। नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्। ती संघसंस्थाले…

    विस्तृतमा पढ्नुस्

  • १४ सिडिओलाई गृहमन्त्री खाँणको फोन, शान्ति सुरक्षाबारे सोधपुछ

    १४ सिडिओलाई गृहमन्त्री खाँणको फोन, शान्ति सुरक्षाबारे सोधपुछ

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्। गृहमन्त्री खाँणले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन्। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने, फागुन १० भित्र आवेदन आह्वान

    वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने, फागुन १० भित्र आवेदन आह्वान

    काठमाडौं : सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell