PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • गृहमन्त्री खाँणको जिकिर: एमसीसी राष्ट्र हितमा छ

    गृहमन्त्री खाँणको जिकिर: एमसीसी राष्ट्र हितमा छ

    पाल्पा: एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जिकिर गरे। नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने: एमसीसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिँदै

    हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिँदै

    सिमकोट : हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए। छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ। अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका…

    विस्तृतमा पढ्नुस्

  • झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    बनियानी : झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बिर्तामोड-५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो। गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। नोबेल…

    विस्तृतमा पढ्नुस्

  • माडीमा आगलागी हुँदा ६० लाख बराबरको क्षति

    माडीमा आगलागी हुँदा ६० लाख बराबरको क्षति

    चितवन : चितवनको माडी नगरपालिका-४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मकवानपुरमा  बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    हेटौँडा : मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका-४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

    इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

    कपिलवस्तु : नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन्। यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन्। मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपालीले बताए। मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन्। सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व…

    विस्तृतमा पढ्नुस्

  • देशका पहाडी भागमा आंशिक बदली

    देशका पहाडी भागमा आंशिक बदली

    काठमाडौंः बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको हो। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो

    फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो

    भादगाउँ : फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो। फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै…

    विस्तृतमा पढ्नुस्

  • होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

    होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

    चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी आशमान तामाङले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङ नदल्न आग्रह गरेका छन्।  होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो। सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवन…

    विस्तृतमा पढ्नुस्

  • खोटाङमा ब्रोइलरको मासु अभाव, स्थानीय जातका कुखुराले पाए राम्रो मूल्य

    खोटाङमा ब्रोइलरको मासु अभाव, स्थानीय जातका कुखुराले पाए राम्रो मूल्य

    खोटाङ : दश स्थानीय तह रहेको खोटाङमा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ। ओमिक्रोनको त्रास तथा गत मंसिर र पुसमा दुई पटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो। फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरू अहिले बन्द छन्।…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा दोषी ठहर भई फरार माताङीलाई अदालतमा पेस

    बैंकिङ कसुरमा दोषी ठहर भई फरार माताङीलाई अदालतमा पेस

    काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ। ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अदालतले पाँच दिन कैद र १९ लाख रुपैयाँ जरिबाना तोकेको थियो। सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई…

    विस्तृतमा पढ्नुस्

  • भाडा समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

    भाडा समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

    काठमाडौं : यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरिए एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन्। विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले १३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको…

    विस्तृतमा पढ्नुस्

  • बार निर्वाचनमा उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक, अध्यक्षमा आठ जनाको दाबेदारी

    बार निर्वाचनमा उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक, अध्यक्षमा आठ जनाको दाबेदारी

    काठमाडौँः नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाको उम्मेदवारी कायम भएको छ। अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिइन्। यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन्। महासचिवमा…

    विस्तृतमा पढ्नुस्

  • युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

    युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका -८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको हो। पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’…

    विस्तृतमा पढ्नुस्

  • संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी, सासदहरुसँग गृहमन्त्रीले गरे छलफल

    संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी, सासदहरुसँग गृहमन्त्रीले गरे छलफल

    काठमाडौँ गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पुर्‍याउने प्रयास सरकारको रहेको बताएका छन्। नेपाल नागरिकता ऐन, २०६३ को संशोधनका सम्बन्धमा गृह मन्त्रालयमा सङ्घीय संसद्का प्रतिनिधिसँगको छलफलमा मन्त्री खाणले फरक मतलाई समेत सम्बोधन हुने गरी निष्कर्षमा पुर्‍याउने गरी छलफल अघि बढाइएको जानकारी दिए।  ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ विसं २०७५ साउन…

    विस्तृतमा पढ्नुस्

  • जनता आवास कार्यक्रम : कञ्चनपुर र कैलालीमा चार सय ३७ घर निर्माणाधीन

    जनता आवास कार्यक्रम : कञ्चनपुर र कैलालीमा चार सय ३७ घर निर्माणाधीन

    महेन्द्रनगर : जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुई कोठे घर निर्माणाधीन अवस्थामा रहेका छन्। न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रुपैयाँ रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो। गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस संक्रमणका कारण काम प्रभावित बनेको थियो। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा…

    विस्तृतमा पढ्नुस्

  • जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

    जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

    खलङ्गा: कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ। आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो। जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारा तालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। जुम्लादेखि मुगुको रारा ताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना हुँदा सहचालकको मृत्यु

    सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना हुँदा सहचालकको मृत्यु

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ को खहरेस्थित केराबारीमा जेसीबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरीको बर्दिबास नगरपालिका-६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो। निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा २ क ६६१८ नम्बरको जेसीबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

    चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

    चितवन : चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ। जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन्। अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो। यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • युपी चुनाव : जमुनाह नाका ६० घन्टा बन्द

    युपी चुनाव : जमुनाह नाका ६० घन्टा बन्द

    राँझा : नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ। भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell