PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला

    बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला

    दमौली : बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिबानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै, उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार गोरखाको शहीद लखन गाउँपालिका-३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • विसं २०७९ का लागि १४ वटा पात्रोलाई पञ्चाङ्ग निर्णायक समितिले दियो स्वीकृति

    विसं २०७९ का लागि १४ वटा पात्रोलाई पञ्चाङ्ग निर्णायक समितिले दियो स्वीकृति

    काठमाडौं : विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिने निर्णय गरेको छ। आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिबाट स्वीकृति पाएका पात्रो…

    विस्तृतमा पढ्नुस्

  • चितवन कोरोनाको उच्च जोखिममा, सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो

    चितवन कोरोनाको उच्च जोखिममा, सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो

    चितवन : चितवनमा कोरोना भाइरसको स‌ंक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ। सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो। पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रत एवं माघस्नान घरघरमा सुरु गरिँदै

    स्वस्थानी व्रत एवं माघस्नान घरघरमा सुरु गरिँदै

    काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा…

    विस्तृतमा पढ्नुस्

  • नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

    नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

    भीष्मराज ओझा- काबुलः नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरेको छ। राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सामग्री हस्तान्तरण गरेकी हुन्। सार्कको सदस्य राष्ट्र र नेपालको सुमधुर सम्बन्ध भएको मुलुकका जनतालाई सहयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु

    सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु

    सप्तरी : सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ। स १ त २७६ नम्बरको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका-६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा माटो लिन गएका थिए। सोही…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध गाँजासहित मलेखु बजारबाट दुई जना पक्राउ

    लागुऔषध गाँजासहित मलेखु बजारबाट दुई जना पक्राउ

    धादिङ : गजुरी गाउँपालिका-२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीले छेकेन भक्तजनलाई देवघाट पुगेर स्नान गर्न

    कोरोना महामारीले छेकेन भक्तजनलाई देवघाट पुगेर स्नान गर्न

    दमौली : कोभिड-१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन्। माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन्। कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरिएपनि पैदलयात्रामार्फत आएका भक्तजनलाई बिहान ८:३० बजेदेखि प्रवेशको व्यवस्था मिलाइएको थियो। कोरोना त्रासका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिए पनि पैदलयात्रामार्फत…

    विस्तृतमा पढ्नुस्

  • बालबालिका जोखिममा : नक्कली फेसबुक आइडीबाट कनेक्सन, बलात्कारसम्मका घटना

    बालबालिका जोखिममा : नक्कली फेसबुक आइडीबाट कनेक्सन, बलात्कारसम्मका घटना

    काठमाडौं : नेपाल प्रहरीले बालबालिकामाथि हुने अपराधबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिका माथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत् जोडिएर अपराधका घटना हुने गरेको बताए। उनका…

    विस्तृतमा पढ्नुस्

  • सबैलाई कोरोना विरुद्धको पूर्ण खोप लगाउने गरि सरकार अघि बढेको छः प्रधानमन्त्री देउवा

    सबैलाई कोरोना विरुद्धको पूर्ण खोप लगाउने गरि सरकार अघि बढेको छः प्रधानमन्त्री देउवा

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउबाले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताए। “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उनले भने, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रानीमहल अब संग्रहालय

    पाल्पाको रानीमहल अब संग्रहालय

    पाल्पा : पाल्पाको रानीमहललाई संग्रहालयमा परिणत गरिएको छ। तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर रानीमहललाई संग्रहालयमा रुपान्तरण गरेको हो। 'नेपालको ताजमहल'का रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी,…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

    स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत कोभिड-१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड-१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणको जोखिममा सुदूरपश्चिम : भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

    संक्रमणको जोखिममा सुदूरपश्चिम : भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

    काठमाडौं : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण पुष्टि हुन थालेको हो। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ। ती नाकामा एन्टिजेन परीक्षणको…

    विस्तृतमा पढ्नुस्

  • कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत, के हो विवाद?

    कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत, के हो विवाद?

    काठमाडौँः नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए। उनले भने, 'कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ।' कार्यकारी निर्देशक दाहालमाथि नारायणहिटी दरबार सङ्ग्रहालयभित्र…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

    म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

    बेनीः कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्। सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो। तर जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • कोभिडका कारण चितवनमा माघे सङ्क्रान्ति मेलासहित महोत्सवहरु स्थगित

    कोभिडका कारण चितवनमा माघे सङ्क्रान्ति मेलासहित महोत्सवहरु स्थगित

    चितवन : देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलासहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव स्थगित गर्ने निर्णय गरेको हो। बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, सिमकोटमै रोकिए यात्रु

    हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, सिमकोटमै रोकिए यात्रु

    सिमकोट : आइतवार साँझदेखि हिमपात भएपछि हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै रोकिएका छन्। सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेत हुँदै आएको नियमित उडान हुन सकेको छैन। सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए। हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन्। टिकट काटे पनि हिमपातका…

    विस्तृतमा पढ्नुस्

  • संसद् अवरोधबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

    संसद् अवरोधबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

    मङ्गलबारे : नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्। इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका छन्। हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए। संसद् अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद्…

    विस्तृतमा पढ्नुस्

  • माघको पहिलो सातादेखि कोभिड १९ विरुद्धको तेस्रो खोप लगाइने, कसकसले पाउँदै छन् खोप?

    माघको पहिलो सातादेखि कोभिड १९ विरुद्धको तेस्रो खोप लगाइने, कसकसले पाउँदै छन् खोप?

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ। मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सिमेन्ट कम्पनीमा बिजुली पुर्‍याउँदा वरपरकालाई फाइदा, भोलिदेखि परीक्षण उत्पादन थाल्दै हुवासिन

    सिमेन्ट कम्पनीमा बिजुली पुर्‍याउँदा वरपरकालाई फाइदा, भोलिदेखि परीक्षण उत्पादन थाल्दै हुवासिन

    रमेश लम्साल - काठमाडौँ : लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ। परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ। हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ। व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उनले बताए। डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell