PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • दिपक मनाङ्गे औपचारिक रुपमा नेकपा प्रवेश

    दिपक मनाङ्गे औपचारिक रुपमा नेकपा प्रवेश

    पोखरा : मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे) नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन्। प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा गुरुङ उठेपछि तत्कालीन नेकपा एमालेले आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको थियो। नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र…

    विस्तृतमा पढ्नुस्

  • मरेको बाघको जुँगा उखेल्दा पाँच लाख जरिवाना

    मरेको बाघको जुँगा उखेल्दा पाँच लाख जरिवाना

    सरोज कामत - राजापुर : नेपालीमा एउटा उखान छ- मरेका बाघको जुँगा उखेल्ने। कसैको बहादुरीको खिल्ली उँडाउन प्रयोग गरिने यो उखान गेरुवा गाउँपालिका ४ शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई भने महँगो परेको छ। चौधरीले मरेको बाघको जुँगा उखेल्दा पाँच लाख रुपैयाँ तिर्नुपरेको छ। उनलाई अदालतले बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख जरिवाना गरेको हो। उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • क्युरियो कारोबारी रुसी नागरिक पक्राउ

    पोखरा : अवैध रुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजातबिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो। पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो। उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • भानुभक्त पुरस्कार उपाध्याय र असिम पुरस्कार सिवाकोटीलाई

    काठमाडौँ : नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने भएको छ। यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको १०६ औँ जन्मजयन्तीका दिन उक्त पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ। परिषद्को बैठकले यसवर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यसेवी शेषराज सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत उनलाई…

    विस्तृतमा पढ्नुस्

  • गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसको लाखबत्ती!

    गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसको लाखबत्ती!

    चितवन : नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ। कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो। दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए। यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा तीन विधेयक टेबुल

    राष्ट्रिय सभामा तीन विधेयक टेबुल

    काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका छन्। ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् । बैठक शुरु हुने बित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • पप्पुले बनाउँदै गरेको तीनकुनेको पुलको जगमै क्र्याक, संसदीय समितिले भन्यो - गैरजिम्मेवार कम्पनी

    पप्पुले बनाउँदै गरेको तीनकुनेको पुलको जगमै क्र्याक, संसदीय समितिले भन्यो - गैरजिम्मेवार कम्पनी

    काठमाडौं : निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ। सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्र्याक देखिएको समितिको…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा विज्ञापन विवादः सर्वोच्चले बोलायो दुबै पक्षलाई, असार ३ गते निर्णय हुने

    लोकसेवा विज्ञापन विवादः सर्वोच्चले बोलायो दुबै पक्षलाई, असार ३ गते निर्णय हुने

    काठमाडौं : सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा लिनका लागि बाटो खुला भएको हो। अदालतले स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी परीक्षाको विज्ञापन समावेशी भए…

    विस्तृतमा पढ्नुस्

  • जागरण अभियानबाट कति जाग्यो कांग्रेस?

    जागरण अभियानबाट कति जाग्यो कांग्रेस?

    भीष्मराज ओझा- काठमाडौं : नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ। एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्‍याली, विचार–बहस लगायत कार्यक्रम सम्पन्न भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए जागरणको…

    विस्तृतमा पढ्नुस्

  • मरिसससँग नेपालको श्रम समझदारी : नेपाली कामदारले कसरी र केके पाउँछन् सुविधा?

    मरिसससँग नेपालको श्रम समझदारी : नेपाली कामदारले कसरी र केके पाउँछन् सुविधा?

    अशोक घिमिरे- काठमाडौं : नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो। समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गरे। समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको…

    विस्तृतमा पढ्नुस्

  • अक्सफोर्ड युनियनमा प्रम ओली: बाँच्न पाउने अधिकार अन्य सबै मानव अधिकारभन्दा ठूलो

    अक्सफोर्ड युनियनमा प्रम ओली: बाँच्न पाउने अधिकार अन्य सबै मानव अधिकारभन्दा ठूलो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले नै प्रजातान्त्रिक मतको नेतृत्व गर्नुपर्ने, नेताले उनीहरुको कुरा सुन्नुपर्ने र प्रजातन्त्रको प्रतिरक्षा जनताको मस्तिष्कमा उनीहरुको मूल्य र जीवनमा निर्माण गर्नुपर्ने’ बताएका छन्। अक्सफोर्ड युनियनमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयमा व्याख्या गर्दै प्रधानमन्त्री ओलीले वर्तमान विश्वले प्रजातन्त्रप्रति विश्वास गुमाएको जस्तो, प्रजातन्त्रले समानता, न्याय, रोजगारी, स्वतन्त्रता तथा ठोस नतिजा दिन नसकेको जस्तो र प्रजातन्त्र औपचारिकता,…

    विस्तृतमा पढ्नुस्

  • जापान उडानको विषयमा मन्त्रालयलाई नै पत्तो छैन!

    जापान उडानको विषयमा मन्त्रालयलाई नै पत्तो छैन!

    सिवी अधिकारी - काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महिनापछि धकेलिएको छ। निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो। तर, टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षी सांसदको प्रश्न : झापा चितवन र बर्दियामा बढी बजेट हाल्दैमा समृद्धि आउँछ?

    प्रतिपक्षी सांसदको प्रश्न : झापा चितवन र बर्दियामा बढी बजेट हाल्दैमा समृद्धि आउँछ?

    काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ। उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो। बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्…

    विस्तृतमा पढ्नुस्

  • राडार र लेजर गन सहित भक्तपुर सडकमा स्पिड कन्ट्रोल गर्ने ट्राफिक प्रहरीको तयारी

    राडार र लेजर गन सहित भक्तपुर सडकमा स्पिड कन्ट्रोल गर्ने ट्राफिक प्रहरीको तयारी

    भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ। प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा विज्ञापनविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं : लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता विकासकुमार ठाकुरले आज दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत…

    विस्तृतमा पढ्नुस्

  • फेरि ओरालो यात्रामा सेयरबजार

    काठमाडौं : शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ। त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ। स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर रु ६१ करोड…

    विस्तृतमा पढ्नुस्

  • अब त्रिभुवन विमानस्थलमा 'रनवे सेन्टरलाइन लाइट', कालोपत्रेको काम कहाँ पुग्यो?

    अब त्रिभुवन विमानस्थलमा 'रनवे सेन्टरलाइन लाइट', कालोपत्रेको काम कहाँ पुग्यो?

    सिवी अधिकारी - काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ। विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ। धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए। उनका अनुसार धावनमार्ग खनेर…

    विस्तृतमा पढ्नुस्

  • मनसुन हप्तादिन ढिलोगरी भित्रिँदै

    काठमाडौं : यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ। नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए। “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ,” उनले भने। मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर…

    विस्तृतमा पढ्नुस्

  • तीन महिने आयुको नेपाली स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

    ललितपुर : नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो। नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटना हुदाँ बिजुली बजारमा एक युवकको मृत्यु

    काठमाडौः काठमाडौंको बिजुली बजारमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। साइकललाई ठक्कर दिएको बा ४१ प ५३६ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर महानगरपालिका १२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको मृत्यु भएको हो। घाइते ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell