PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

  • चोरीका गहना र नगदसहित तीन पक्राउ

    काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ छन्।  यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ।  पुनको डेराबाट हराएको झण्डै सात तोला…

    विस्तृतमा पढ्नुस्

  • के नेपालमा चिनियाँ रेल कुद्ला?

    के नेपालमा चिनियाँ रेल कुद्ला?

    -एकराज पाठक  काठमाडौँ: के नेपालमा चिनियाँ रेल कुद्ला? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो। वि.सं. २०७४ वैशाख २९ मा नेपालले चिनियाँ राष्ट्रपति सी जिङपिङले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–चीन संयुक्त वक्तव्य : कनेक्टिभिटीमा सबैभन्दा बढी प्राथमिकता

    नेपाल–चीन संयुक्त वक्तव्य : कनेक्टिभिटीमा सबैभन्दा बढी प्राथमिकता

    बेइजिङ : नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशबाहकको काम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकका लागि मन्त्रालयहरुलाई तोकियो जिम्मेवारी

    बिम्स्टेकका लागि मन्त्रालयहरुलाई तोकियो जिम्मेवारी

    भीष्मराज ओझा–   काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ।  सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ। त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिँदै कर्मचारी

    काठमाडौँ : स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन्।  मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।  उनका अनुसार अहिलेसम्म १ सय ९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन्। “सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता गर्न आह्वान गरेसँगै…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन भट्टराईलाई मस्तिष्कघात, सात दिनदेखि अस्पतालमा

    मनमोहन भट्टराईलाई मस्तिष्कघात, सात दिनदेखि अस्पतालमा

    काठमाडौं : नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।      स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो।      अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ। सिटी स्क्यान रिपोर्ट आएपछिमात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न  चिकित्सकले बताएका छन्।  स्नायु रोग विशेषज्ञ डा राजीव…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न

    चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न

    बेइजिङ : नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन्।  यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो।   तिब्बतको राजमार्ग…

    विस्तृतमा पढ्नुस्

  • भ्रमणको तेस्रो दिन : प्रम ओलीलाई चीन सरकारको गार्ड अफ अनर

    भ्रमणको तेस्रो दिन : प्रम ओलीलाई चीन सरकारको गार्ड अफ अनर

    हरि लामिछाने -  बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो।  सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए।  त्यसअघि प्रधानमन्त्री ओलीले  चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए।   ग्रेट हल अफ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट

    प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट

    हरि लामिछाने - बेइजिङ : छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ।  दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ। राष्ट्रपति सीसँग…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओली बेइजिङमा, नेपाली दूताबासले गर्‍यो रात्रीभोज

    प्रम ओली बेइजिङमा, नेपाली दूताबासले गर्‍यो रात्रीभोज

    बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ पुगेका छन्।  चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।  बेइजिङ उत्रेपछि प्रधानमन्त्री ओली यहाँस्थित नेपाली दूतावास गए। उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा ओली सहभागी भएका छन्।  भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को बजेट : भिमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङ्गमार्गको नामाकरण बोगटीको नाममा, बजेट छुट्याइयो

    प्रदेश ३ को बजेट : भिमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङ्गमार्गको नामाकरण बोगटीको नाममा, बजेट छुट्याइयो

    हेटौडा : प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५÷०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५/०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु १३ अर्ब ४६ करोड २० लाखको बजेट…

    विस्तृतमा पढ्नुस्

  • ४ नम्बर प्रदेशको संसदमा कांग्रेसको अवरोध, मार्सल लगाएर बैठक सञ्चालन

    ४ नम्बर प्रदेशको संसदमा कांग्रेसको अवरोध, मार्सल लगाएर बैठक सञ्चालन

    पोखरा : प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।  प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो ।  काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

    नेपालगञ्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

    नेपालगञ्ज :  काठमाडौँको संकटा क्लबलाई १-० ले पराजित गर्दै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि जितेको छ। गत वर्ष पनि रुपन्देहीले संकटालाई नै पारजित गर्दै दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो। बाँके जिल्लाको खजुरामा आज भएको फाइनल प्रतिष्पर्धाको दोस्रो हाफमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा. उपेन्द्र देवकोटा

    जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा. उपेन्द्र देवकोटा

    काठमाडौँ : वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई शनिबार उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ।  पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्‍याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ।  डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो। उनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

    कोरियाली भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज दिउँसो नियन्त्रणमा लिएको हो।  परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए।  तीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डकहाँ पुग्यो ठेकेदारको समूह, के भनेर फर्काए उनले?

    प्रचण्डकहाँ पुग्यो ठेकेदारको समूह, के भनेर फर्काए उनले?

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्।  निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने, “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ। हामी समृद्धि र विकासको यात्रामा छौँ। ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला।” “सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन”…

    विस्तृतमा पढ्नुस्

  • अब मुग्लिन–नौबिसे सडक स्तरोन्नति

    चितवन : नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ।  राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो।  मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ। सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको पारिपट्टि २८ किलोमिटर सडक बनाइने छ। मुग्लिनदेखि नौबिसेसम्मको दूरी…

    विस्तृतमा पढ्नुस्

  • फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

    काठमाडौँ : जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ। कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए। ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि…

    विस्तृतमा पढ्नुस्

  • तामाकोशीको एक अर्ब ५८ करोड ८५ लाख बराबरको सेयर जारी हुँदै

    तामाकोशीको एक अर्ब ५८ करोड ८५ लाख बराबरको सेयर जारी हुँदै

    काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्कासनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो। दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ। बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ। आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड…

    विस्तृतमा पढ्नुस्

  • बाँदरमुढे घटनाको १३ वर्ष : पीडितले पाएनन् न्याय 

    बाँदरमुढे घटनाको १३ वर्ष : पीडितले पाएनन् न्याय 

    काठमाडौँ : सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका छैनन्।   इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विस्तृत शान्ति सम्झौतालगायत अन्य कैयौँ राजनीतिक सहमतिमा बाँदरमुढेलगायतका द्वन्द्वपीडितको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell