PahiloPost

Apr 1, 2025 | १८ चैत्र २०८१

  • भोलि बालुवाटार हेर्न आए हुन्छ, एकताको तयारी गर्दैैछौं : प्रम ओली

    भोलि बालुवाटार हेर्न आए हुन्छ, एकताको तयारी गर्दैैछौं : प्रम ओली

    काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिवद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने बताएका छन्। युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे।  उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र माधव नेपालको भेट, एकताको विषयमा छलफल

    प्रचण्ड र माधव नेपालको भेट, एकताको विषयमा छलफल

    काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।  साम्यवादका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको धुलो टिप्न ब्रुमर ल्याउने महानगरको तयारी

    काठमाडौंको धुलो टिप्न ब्रुमर ल्याउने महानगरको तयारी

    काठमाडौँ : धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ।   अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न  उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।  उनले भने, ‘गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

    प्रहरी टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

    त्रिपुराकोट, डोल्पा : नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन्।  नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको…

    विस्तृतमा पढ्नुस्

  • किशोरी बलात्कारका दोषीलाई ८ वर्ष कैद सजाय

    भक्तपुर : चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ।  बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला गरेको हो।  अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद…

    विस्तृतमा पढ्नुस्

  • दमक गोल्डकप : एपीएफलाई हराउँदै पुलिस फाइनलमा

    दमक गोल्डकप : एपीएफलाई हराउँदै पुलिस फाइनलमा

    दमक : सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। झापाको दमकमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले एपीएफलाई १-० ले पराजित गरेको हो। पुलिसका लागि खेलको ३८औं मिनेटमा निरकुमार राईले गोल गरे। त्यही गोल नै पुलिसको जितमा निर्णायक बन्यो। खेलमा एकमात्र गोलकर्ता पुलिसका निरकुमार राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले…

    विस्तृतमा पढ्नुस्

  • एसियाली खेलकूदका लागि बन्द प्रशिक्षण सुरु

    भीमदत्तनगर : आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ। राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारीदिए। 'बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन्। अर्को चरण छनोटपछि १२ जनाको सेट टिम बन्छ।' मुख्य प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • कसरी भयो चीन यति सम्पन्न?

    कसरी भयो चीन यति सम्पन्न?

    एकराज पाठक - बेइजिङ : जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ। चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् प्रमुख दाताराष्ट्रका रुपमा स्थापित गर्न ठोस जगको काम गरेको जानकारहरुको विश्लेषण छ।  चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता देङ साओ पिङले सन् १९७८ को डिसेम्बरमा घोषणा गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको क्रिश्चियन राष्ट्रिय भेलामा आरोप : प्रमले अपमान गरे, गृहमन्त्री निर्मम भएर लागे

    सुर्खेतको क्रिश्चियन राष्ट्रिय भेलामा आरोप : प्रमले अपमान गरे, गृहमन्त्री निर्मम भएर लागे

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १० औँ राष्ट्रिय भेलामा प्रधानमन्त्रीले क्रिश्चियनमाथि अपमान गरेको र गृहमन्त्रीसमेत निर्मम भएर लागेको आरोप लगाइयो।   वैशाख १९ गतेसम्म हुने राष्ट्रिय भेलाको उद्घाटन सोमबार महासंघ कर्णाली प्रदेशका प्रमुख पदम गैरे र केन्द्रीय अध्यक्ष सिबी गहतराजले संयुक्तरुपमा गरे। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गहतराजले ख्रीष्टियनको कार्यक्रममा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • यसरी तयार पारिँदैछ चीन पठाउने गैँडाको केटो

    यसरी तयार पारिँदैछ चीन पठाउने गैँडाको केटो

    रत्ननगर, चितवन : चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा ल्याएर राखिएको छ। निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो)लाई राति ११:३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो। केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो। गैडामात्रै अट्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो, यस्तो छ कारण

    नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो, यस्तो छ कारण

    प्रकाश धौलाकोटी तेह्रथुम : जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ। झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ। झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन्। ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को स्थायी राजधानी कता? अध्ययन गर्न सर्वदलीय समिति गठन

    प्रदेश ३ को स्थायी राजधानी कता? अध्ययन गर्न सर्वदलीय समिति गठन

    हेटौँडा : प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ।  समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक/एक गरी १३ सदस्य रहेका छन्। सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी,…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी नायब निरीक्षकले युवतीलाई एसिड छ्यापे

    प्रहरी नायब निरीक्षकले युवतीलाई एसिड छ्यापे

    चितवन : ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन्।  पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती…

    विस्तृतमा पढ्नुस्

  • चेलिबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोटका वडाध्यक्षलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

    चेलिबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोटका वडाध्यक्षलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश…

    विस्तृतमा पढ्नुस्

  • क्यानको संशोधित विधान पारित, होला त निलम्बन फुकुवा?

    क्यानको संशोधित विधान पारित, होला त निलम्बन फुकुवा?

    काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ ।  साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो ।  आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ । …

    विस्तृतमा पढ्नुस्

  • चीनको विमान निगमलाई हस्तान्तरण

    चीनको विमान निगमलाई हस्तान्तरण

    काठमाडौँ : चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे। कलसाइन (एन–एकेयू)एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो। जम्मा १७ सिट क्षमताका यी दुईसहित…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् चीनले दिएका विमान, हेर्नुस् हस्तान्तरणका ५ दृश्य

    यी हुन् चीनले दिएका विमान, हेर्नुस् हस्तान्तरणका ५ दृश्य

    काठमाडौँ : चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे। कलसाइन (एन–एकेयू)एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो। जम्मा १७ सिट क्षमताका यी दुईसहित…

    विस्तृतमा पढ्नुस्

  • अधिनायकवादको विकास शुरु भइसक्यो : देउवा

    अधिनायकवादको विकास शुरु भइसक्यो : देउवा

    चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्।  भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।  उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो। मनोमानी बढ्यो।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको।”  सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम…

    विस्तृतमा पढ्नुस्

  • राति १२ बजेपछि पेट्रोल लिटरमा एक र डिजेल दुई रुपैयाँ महँगो

    राति १२ बजेपछि पेट्रोल लिटरमा एक र डिजेल दुई रुपैयाँ महँगो

    काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रति लिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ।  समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ।  स्वतः सञ्चालित मूल्य…

    विस्तृतमा पढ्नुस्

  • एमाले स्थायी कमिटीको चाहना, वैशाख ९ मै एकता 

    एमाले स्थायी कमिटीको चाहना, वैशाख ९ मै एकता 

    काठमाडौँ : नेकपा एमाले को आजको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ।   दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाखमा नै एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो।   स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell