PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

  • ओलीलाई पछ्याउँदै मुख्यमन्त्री गुरुङ, दुई बालबालिकाको अभिभावकत्व गरे ग्रहण 

    ओलीलाई पछ्याउँदै मुख्यमन्त्री गुरुङ, दुई बालबालिकाको अभिभावकत्व गरे ग्रहण 

    पोखरा : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालिकाको अभिभावकत्व ग्रहणलाई पछ्याउँदै गुरुङले पनि दुई जनाको शिक्षाको जिम्मेवारी लिएका हुन्।  उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शीला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए। भर्ना गरिएका…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेल्ने क्रममा दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

    पाल्पा : रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्। कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए। साथीहरु नदीमा पौडी खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

    इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

    बानडुङ, इन्डोनेसिया : इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन्। मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन्। यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीले मासिक ७५ हजार, प्रदेश मन्त्रीले ६० हजार पाउने प्रस्ताव

    मुख्यमन्त्रीले मासिक ७५ हजार, प्रदेश मन्त्रीले ६० हजार पाउने प्रस्ताव

    हेटौँडा : प्रदेश नं ३ को सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदको तलब सुविधासम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ। बैठकमा छलफलका लागि पेश गरिएको विधेयकमा मुख्यमन्त्रीका लागि रु ६० हजार ९७० पारिश्रमिक प्रस्ताव गरिएको छ । त्यस्तै, सञ्चार खर्च रु पाँच हजार र अतिथि सत्कारका लागि रु १० हजार प्रस्ताव गरिएको छ । मुख्यमन्त्रीका लागि दैनिक भ्रमण भत्ता रु तीन हजार…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा चार संसदीय समिति गठन

    कर्णाली प्रदेशमा चार संसदीय समिति गठन

    सुर्खेत : कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ। आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो। विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मीनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग लगाएर हटाइएका दक्षिण कोरियाका राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

    महाभियोग लगाएर हटाइएका दक्षिण कोरियाका राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

    सोल : दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ ।  दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ वर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरिवानाको सजाय सुनाएको हो।   पूर्वराष्ट्रपति हाल थुनामै  थिए।  सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसयतादेखि…

    विस्तृतमा पढ्नुस्

  • बैशाखदेखि रारामा फ्रि वाइफाई

    बैशाखदेखि रारामा फ्रि वाइफाई

    सुर्खेत : कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ। रारा कर्णाली पर्यटन वर्ष-२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो। सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न…

    विस्तृतमा पढ्नुस्

  • एकता संयोजन समितिको बैठक शुरु

    एकता संयोजन समितिको बैठक शुरु

    काठमाडौँ  : एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो। प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ। एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • शुरु भयो मह शिकार : मह खोज्दै भिर-भिरमा

    शुरु भयो मह शिकार : मह खोज्दै भिर-भिरमा

    ध्रुवसागर शर्मा बेनी/म्याग्दी : म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन्। तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ। भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ। म्याग्दीको हिस्तान, चिमखोला, मुदी…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा नेपाल सहभागी हुने

    मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा नेपाल सहभागी हुने

    काठमाडौँ : गज्प्रोम, फुटबलको सर्वोच्च निकाय (फिफा) र फिफा विश्वकप-२०१८ को आधिकारिक सहकार्यमा छैटौँ चरणको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितमा नेपालले पनि भाग लिने भएको छ। अल नेपाल फुटफल एसोसियसन (एन्फा)का अनुसार नेपालले पनि उक्त प्रतियोगितामा भाग लिन पाउने भएको हो। पहिलोपटक नेपालबाट पनि दुई जना खेलाडीले प्रतियोगितमा भाग लिने एशोसियसनका उपमहासचिव सञ्जिव मिश्रले जानकारी दिए। यस प्रकारको फुटबल प्रतियोगिताले…

    विस्तृतमा पढ्नुस्

  • कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

    कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

    सिन्धुली : कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ। विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ। धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्‍याइएको छ। आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशमा ५ नमूना कानून पठाइयो

    प्रदेशमा ५ नमूना कानून पठाइयो

    काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक पाँच नमूना कानून आज सातै प्रदेशमा पठाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री शेरबहादुर तामाङले विद्युतीय माध्यमबाट सात वटै प्रदेशलाई नमूना कानून पठाएका हुन्। कानून पठाउँदै उहाँले नमूना कानून पठाएपछि अब प्रदेश तह सञ्चालन गर्न सजिलो हुने बताए। यसरी पठाइएका नमूना कानूनका आधारमा प्रदेश तहले कानून बनाउने छन्।…

    विस्तृतमा पढ्नुस्

  • गैंडाका लागि ‘कृत्रिम ताल’

    गैंडाका लागि ‘कृत्रिम ताल’

    रत्ननगर (चितवन) : सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए। करीव रु २ लाखको लागतमा ताल निर्माण गरी बोरिङ लगाएर कृत्रिम…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले जग्गा दिने

    क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले जग्गा दिने

    चितवन : भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन्। 'भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो', रेणु दाहालले आज यहाँ पत्रकारसँग भनिन्, 'क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ।' धुर्मुस–सुन्तली…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्रनगर युनाइटेड : आफ्नो ठाउँको शाख जोगाउन बनेको क्रिकेट टिम

    महेन्द्रनगर युनाइटेड : आफ्नो ठाउँको शाख जोगाउन बनेको क्रिकेट टिम

    विक्रम गिरी र शेरबहादुर सिंह भीमदत्तनगर : गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो। यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो। जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए। उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • राससको यो समाचार गलत ठहर भएपछि हटाइएको छ

    राससको यो समाचार गलत ठहर भएपछि हटाइएको छ

    बग्गीको सवारीबाट संसद आउँदै राष्ट्रपति, संसदमा यसरी हुँदैछ सम्बोधन शीर्षकमा हामीले राखेको यो समाचार गलत ठहर भएपछि हामीले हटाएका छौँ। राष्ट्रपति बग्गीको हैन, कारमै सवार भई संसद भवन पुगेकी थिइन् - सम्पादक ***** काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्दैछिन्।  प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे…

    विस्तृतमा पढ्नुस्

  • जोमसोम जाने गाडी दैनिक ८ घन्टा रोकेरै सडक स्तरोन्नती

    जोमसोम जाने गाडी दैनिक ८ घन्टा रोकेरै सडक स्तरोन्नती

    बेनी : स्तरोन्नती कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ।  राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ। मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा क्रिकेटको क्रेज, डीपीएलको तयारी तिव्र

    धनगढीमा क्रिकेटको क्रेज, डीपीएलको तयारी तिव्र

    सिद्धराज भट्ट/रासस धनगढी : क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ। पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जोडिन पुगेका छन्। क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ५० शैयाको उदयपुर अस्पताल २ मेडिकल अधिकृतको भरमा

    ५० शैयाको उदयपुर अस्पताल २ मेडिकल अधिकृतको भरमा

    गाईघाटः जिल्ला अस्पताल उदयपुरमा १३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। तर पनि यो अस्पताल अहिले २ जना मेडिकल अधिकृतको भरमा चलिरहेको छ।  शुक्रवार उदयपुर पुगेका उनले ५० शैयाको जिल्ला अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए। उनले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए। जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. विशाल देवका अनुसार अस्पतालमा नर्सको…

    विस्तृतमा पढ्नुस्

  • विद्यालबाट तलब नपाएपछि प्रधानाध्यापक नै बने गाउँपालिकाको पियन

    विद्यालबाट तलब नपाएपछि प्रधानाध्यापक नै बने गाउँपालिकाको पियन

    सल्यानः करिब आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गरिरहेका छन्।  विद्यालयमा पढाउँदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका थापा दार्मा गाउँपालिकामा कार्यालय सहयोगी बनेका हुन्।  दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहेका थापाले दुई वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम थालेको बताए।  विसं २०६६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell