PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

    कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

    काठमाडौं : ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ। उनको पहिलो शल्यक्रिया शुक्रवार सफलतापूर्वक सम्पन्न भएको थियो। नेता भण्डारीको थप उपचार बिहीवारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ। डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्व सामाजिक सम्बन्ध र साँस्कृतिक सौहार्द्धताका धरोहर हुन् : सभापति देउवा

    चाडपर्व सामाजिक सम्बन्ध र साँस्कृतिक सौहार्द्धताका धरोहर हुन् : सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्धताका धरोहर भएको उल्लेख गरेका छन्। महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं साँस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन्। यसमध्ये हिन्दू धर्मावलम्बीहरुले अति श्रद्धाका साथ…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

    पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

    काठमाडौं : महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा-आरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए। जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए। पशुपति क्षेत्रमा बिहानदेखि…

    विस्तृतमा पढ्नुस्

  • संस्कृतिले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

    संस्कृतिले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीका बिच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन्। हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रि-२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताएका छन्। ‘हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन,…

    विस्तृतमा पढ्नुस्

  • डोटीको लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    डोटीको लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    दिपायल : डोटीको केआईसिंह गाउँपालिका-१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा केआइसिंह गाउँपालिका-१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन्। घाइते हुनेमा केआइसिंह गाउँपालिका-१…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रिको अवसरमा राष्ट्रपतिको शुभकामना : साँस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्छ

    महाशिवरात्रिको अवसरमा राष्ट्रपतिको शुभकामना : साँस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्छ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका साँस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन्। महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडकमा थालियो पहिरोको भौगर्भिक अध्ययन

    बेनी-जोमसोम सडकमा थालियो पहिरोको भौगर्भिक अध्ययन

    म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिरोको दिगो रोकथामका लागि अध्ययन थालिएको छ। कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिरोको भौगर्भिक अध्ययन थालेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो र नदी कटानका कारण स्तरोन्नतिको काम प्रभावित बनेको छ। रघुगङ्गा गाउँपालिकाको गलेश्वर, बैसरी, बेगखोला,…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोट र रसुवामा तीन लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइने

    नुवाकोट र रसुवामा तीन लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइने

    त्रिशूली : नुवाकोट र रसुवामा जारी रहेको पीपीआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ। नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पीपीआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गरे। उनका अनुसार नुवाकोटका…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

    प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो। 'राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारी एम्बुलेन्स आठ वर्षदेखि सडक छेउमा अलपत्र, महँगो भाडा तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बिरामी बाध्य

    सरकारी एम्बुलेन्स आठ वर्षदेखि सडक छेउमा अलपत्र, महँगो भाडा तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बिरामी बाध्य

    सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका-६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो। सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ। देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ। ना १ झ ९६८ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्री किरातीलाई पोखरेली व्यवसायीको प्रश्न : पोखरामा कहिलेबाट शुरु हुन्छ अन्तर्राष्ट्रिय उडान?

    पर्यटन मन्त्री किरातीलाई पोखरेली व्यवसायीको प्रश्न : पोखरामा कहिलेबाट शुरु हुन्छ अन्तर्राष्ट्रिय उडान?

    पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तररार्ष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन पहल गर्न सकेको छैन? कहिलेदेखि उडान सुरु हुन्छ? जस्ता प्रश्न गरेका थिए। गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा बढ्दै नवजात शिशु मृत्युदर, तीन वर्षमा १३० शिशुको मृत्यु

    बैतडीमा बढ्दै नवजात शिशु मृत्युदर, तीन वर्षमा १३० शिशुको मृत्यु

    बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो। यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए। आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • देउखुरीमा चितुवा आतङ्क : एकैरातमा मार्‍यो १७ वटा बाख्रा

    देउखुरीमा चितुवा आतङ्क : एकैरातमा मार्‍यो १७ वटा बाख्रा

    भालुवाङ : देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ। लमही नगरपालिका-१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए। ‘राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो,’ अधिकारीले भने। यस्तै, लमही नगरपालिका-३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ। डाँगीले…

    विस्तृतमा पढ्नुस्

  • झापामा सात महिनामा सवारी दुर्घटनाका कारण ७५ जनाको मृत्यु, दुर्घटना हुनेमा मोटरसाइकल बढी

    झापामा सात महिनामा सवारी दुर्घटनाका कारण ७५ जनाको मृत्यु, दुर्घटना हुनेमा मोटरसाइकल बढी

    बनियानी : झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोक कुमार जवेगुले जानकारी दिए। कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ,…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा तीन जनामा दादुरा पुष्टि, विश्व स्वास्थ्य सङ्गठनको टोलीले लियो जानकारी

    सुनसरीमा तीन जनामा दादुरा पुष्टि, विश्व स्वास्थ्य सङ्गठनको टोलीले लियो जानकारी

    इनरुवा : सुनसरीको बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु-२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो। बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन…

    विस्तृतमा पढ्नुस्

  • निसीखोला गाउँपालिकामा थपिँदै आठ झोलुङ्गे पुल, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण हुन्छ’

    निसीखोला गाउँपालिकामा थपिँदै आठ झोलुङ्गे पुल, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण हुन्छ’

    ढोरपाटन : बागलुङको निसीखोला गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए। सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन्।’ वडा नम्बर १ को…

    विस्तृतमा पढ्नुस्

  • सरकारले रकम भुक्तानी नगरेको भन्दै निःशुल्क डायलासिस रोक्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको निर्णय

    सरकारले रकम भुक्तानी नगरेको भन्दै निःशुल्क डायलासिस रोक्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको निर्णय

    काठमाडौं : गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलासिस सेवा बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकारले विपन्न नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क डायलाइसिस वापतको रकम २०७९ श्रावण देखि हालसम्म भुक्तानी नगरेका कारण सेवा बन्द हुने अस्पतालले जनाएको छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र अस्पतालद्वारा गैरनाफामूखी रुपमा संचालित पाल्पा सामुदायिक डायलाइसिस सेन्टर, लमही सामुदायिक डायलाइसिस सेन्टर र वालिङ सामुदायिक डायलाइसिस…

    विस्तृतमा पढ्नुस्

  • पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

    पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

    लेटाङ : पथरी-जाँते-ज्यामिरे सडकमा पर्ने जङ्गल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ। विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो। प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो। विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम…

    विस्तृतमा पढ्नुस्

  • पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

    पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

    नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट करिब पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो। बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन…

    विस्तृतमा पढ्नुस्

  • अवैध दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन, बस्ती जोगाउन बनाइयो तटबन्ध

    अवैध दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन, बस्ती जोगाउन बनाइयो तटबन्ध

    गलकोट : अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन्। बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ। नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुँदै आएको छ। कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ। उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ। अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell