PahiloPost

Nov 2, 2025 | १७ कात्तिक २०८२

  • केराको बोक्रामा जब चिप्लिइ कनिका

    केराको बोक्रामा जब चिप्लिइ कनिका

    किशोर नेपाल- कनिका चकित भएकी थिइन् कान्तिपुरको फोहर देखेर। उसले शहर अहिले जति फोहर भएको कहिल्यै देखेकी थिइन। दरबारमार्ग त सँधै चिटिक्क हुन्थ्यो। सिक्किमको एमके गान्धी रोड जस्तो शहरको आकारको तुलनामा निकै छोटो दरबारमार्ग सबैको प्रिय थियो। तर, अहिले यो कुरूप भएको छ।किंग्स-वे अर्थात् राजाको बाटो। राजाकै बंश विनाश भइसकेपछि बाटोको विनाश हुनु कुन ठूलो कुरो भो र! उसले देखि…

    विस्तृतमा पढ्नुस्

  • किन छाने मोदीले जस्केलाको बाटो?

    किन छाने मोदीले जस्केलाको बाटो?

    यस पटक नेपालले भारतसँगको कूटनीतिक सम्बन्धमा पहिलो र नयाँ अनुभव गर्दैछ। दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिठ्ठामोड नाकाबाट नेपाल प्रवेश गरेर जनकपुरधाममा राम–जानकीको पूजा–अर्चना गर्नेछन्। नेपालीको आकांक्षा र अपेक्षा थियो- इण्डियन एयर फोर्सको विमान चढेर मोदी महानगर काठमाडौंकै बाटो नेपाल प्रवेश गरुन्। संघीय राज्यको बीजारोपण भएपछि नेपालका थुप्रै ठूला शहरहरू महानगर…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी

    कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी

    -कान्तिपुर गाथा- बिहीवार कुन उत्सव वा महोत्सवका लागि बिदा परेको थियो कनिकालाई थाह थिएन। बिदाको दिनमा गर्ने काम पनि थिएन। त्यसैले अफिसमा काम गर्ने साथीहरूको चार्ट बनाउँदा कनिकाले भनेकी थिई, “म बिरामी नभएसम्म मलाई बिदा चाहिँदैन। बिरामी भएको अवस्थामा भने कुरा अर्कै हो।”  कनिकाको यो वक्तव्यले साथीहरू खुसी भएनन्। यो एक प्रकारको “मोरल” कुरा थियो, कनिकाका साथीभाइका लागि। कनिकाको पो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरमा न्यायिक फूटबल 

    कान्तिपुरमा न्यायिक फूटबल 

    -कान्तिपुर गाथा- हाम्रो देशमा एउटा सरकार वा एउटा मन्त्री परिवर्तन भयो भने उसँग एकैसाथ थुप्रै व्यक्ति परिवर्तन हुन्छन्। तिनीहरुलाई किन र कुन हैसियतले भर्ना गरिएको थियो? किन र कुन हैसियतले हटाइँदैछ? यसको न त छानवीन हुन्छ, न छ्यानवीन। देशको संचार मन्त्री परिवर्तन भयो भने टेलिभिजनको जीएम प्रभावित हुन्छ। उसको ठाउँमा नयाँ जीएम आउँछ। अघिल्लो जीएमले भर्ती गरेका उसका नातागोताहरु सत्ताबाट…

    विस्तृतमा पढ्नुस्

  • कनिकाको होली अनलाइनमै

    कनिकाको होली अनलाइनमै

    सुदिप्तीको नेतृत्वमा बनेको थियो होली टिम। तीनजना पुरुष र चार महिला। महिला भन्न अलि मिलेन क्या रे: चारजना युवती। होलीको कार्यक्रम सेट थियो साढे दश बजेका लागि। युवा सदस्यहरु अलि छिटो कार्यक्रम शुरु गर्ने मुडमा थिए। केटीहरुले छोटो खालको चोली र सारै छोटो खालको कट्टु लगाएका थिए। केटीहरु भन्दै थिए, “जाडो छ।” होलीको दिन अनलाइनले पनि होली खेल्ने विचार गरेको…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्षसम्म कस्तो होला सिनेरियो?

    ५ वर्षसम्म कस्तो होला सिनेरियो?

    -कान्तिपुर गाथा- संघीय संसद र सातैवटा प्रादेशिक सभाको निर्वाचन सकिएपछि नेपालमा सम्वृध्दिको युग शुरु हुनैपर्ने थियो। किनभने, यो देश धेरै लामो समयसम्म विकासको चेपमा पर्‍यो। अहिले विकासका ती चेपहरुबाट देश मुक्त भएपछि सम्वृध्दिको यात्रा शुरु हुनु त अपरिहार्य थियो। सम्वृध्दिको अर्थ के हो? त्यो नेपाली मानिसलाई मात्रै होइन, कसैलाई पनि थाह छैन। सम्वृध्दिको अर्थ “राजकीय शव्दकोष” र एकताको “विशेषकोष” कतै…

    विस्तृतमा पढ्नुस्

  • ओली निवासमा उल्लास, प्रचण्ड निवासमा उच्छ्वास (टिप्पणी)

    ओली निवासमा उल्लास, प्रचण्ड निवासमा उच्छ्वास (टिप्पणी)

    किशोर नेपाल  मानिसहरुमा कौतुहल छ : के भइरहेको छ सत्ताको आँगनमा यतिखेर? के गर्दैछन् ओली र प्रचण्ड? ओलीले सबै लिने भए कि क्या हो? प्रचण्डले सबै देलान् र? मन्त्री को-को बन्ला? डा. गोविन्द केसीको के होला? शिक्षा र स्वास्थ्यमा लागेका यति शक्तिशाली माफिया कसरी हट्लान्? यतिबेला नेपाली राजनीतिका हात–पाखुरा र गोडा–तिघ्रा कति बलिया होलान्? यो गैर संसदीय शून्य समयमा केही…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्ध र भँगेरा

    जनयुद्ध र भँगेरा

    आज बिहान इन्स्टाग्राममा भँगेराको एउटा तस्वीर देखेको थिएँ। अवोध भँगेरा। हेर्दै माया लाग्दो। त्यो तस्वीरमा क्याप्सन दिइएको थियो, “ओन्ली नाइन्टिज् किड्स रिमेम्बर दिस।” हो, अचेल शहर र शहरका गाउँभित्र भँगेरा देखिदैन। यी काठमाडौं उपत्यकाकै मौलिक प्रजाति हुन्। वीरगन्जका बगेडी र काठमाडौंका भँगेरामा अलिकति पनि समानता छैन। कता, भँगेरा, कता बगेडी।    भोलि जनयुद्ध दिवस। जनयुद्धसँग लामो र राम्रो सम्बन्ध भएका…

    विस्तृतमा पढ्नुस्

  • सहरमा चढेको भ्यालेन्टाइन फिभर

    सहरमा चढेको भ्यालेन्टाइन फिभर

    कान्तिपुर गाथा - उनी सन्त थिए। प्रेमका गुरु। सन्त भ्यालेन्टाइन। कान्तिपुर शहरमा उनी कहिले आए? कसैलाई थाहा छैन। उनको नाममा कुनै मठ मन्दिर र धर्मशाला बनेका पनि छैनन्। जे छन् ती दरवार मार्गमा छन्। सन्त भ्यालेन्टाइन बार र रेष्टुराँमा रमाउँदैनन्। तर उनका अनुयायीहरु त्यहीँ भेटिन्छन्।  पर्सि सोमवार के-के हुने होला? दरवारमार्गका कुन-कुन होेटलका शिशा फुट्ने होलान्। कुन-कुन होटल सुरक्षित जोगिएलान्?…

    विस्तृतमा पढ्नुस्

  • सुनहरे पर्दामा शेरबहादुर

    सुनहरे पर्दामा शेरबहादुर

    कान्तिपुर गाथा स्थानीय, प्रादेशिक र संघीय चुनावको समाप्तिसँगै ‘सम्वृद्धि’ काल शुरु भयोे। शहरमा ‘शेरबहादुर’ नामको सिनेमा चल्यो। ‘राते काँईला’ को नामबाट ‘मेरी कोम’ को अभिनेता हुँदै, र तन्किदै, अभिनेता सुनील थापा शेरबहादुर बने।  यो नसोच्नु होला, उनै हुन चुनाव हार्ने पार्टी नेपाली कांग्रेसका सभापति। अचम्मै छ। कनिकालाई आज इन्टरभ्यू गर्नुछ सुनील थापाको। जो अहिले शेरबहादुरको रुपमा शहरका विभिन्न सुनहरे पर्दामा…

    विस्तृतमा पढ्नुस्

  • रानी पोखरीमा प्रताप मल्लको जात्रा 

    रानी पोखरीमा प्रताप मल्लको जात्रा 

    -कान्तिपुर गाथा- चुनाव सकियो। कार्यालयमा साथीहरु सबै नर्मल भए। सुदिप्ती नयाँ एजेण्डाहरुको खोजमा लागी। अरु पत्रकारको तुलनामा चुनावमा निकै व्यस्त भएकी थिइ कनिका। पहाड र मधेशका झण्डै दर्जन जिल्ला भ्याएकी थिइ उसले। उ थाकेको त थिइन। तर, उसमा काम गर्ने जाँगर अलिकति पनि पलाएको थिएन। उ आफू भ्रमणमा गएको जिल्ला सम्झिन्थी। उकालो चढ्दा उसलाई कहीँ कहाली लाग्दथ्यो। कहीँ सहज हुन्थी।…

    विस्तृतमा पढ्नुस्

  • ऋषितुल्य डाक्टर केसी र वार्गेनिङ

    ऋषितुल्य डाक्टर केसी र वार्गेनिङ

    देशका एकमात्र ऋषितुल्य व्यक्तित्व, चेतनाका पहरेदार तथा अस्पताल सुधार कार्यका एक्ला अभियन्ता प्राध्यापक डा. गोविन्द केसी अनसनमा हुनुहुन्थ्यो। उहाँको अनशनलाई यो स्तम्भकारको खुला साथ र समर्थन थियो। अहिले उहाँ अनशनमा हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन। किनभने, अदालतले उहाँलाई अस्पताल पठाइदिएको छ। यति थाह छ, सर्वोच्च अदालतको अवहेलना गरेवापत उहाँलाई सर्वोच्च अदालतकै आदेशमा पुलिसले पक्राउ गरेर एक रात थानामा राखेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आजका तीन शीर्षक : घूस, अकूत फुर्मास र 'नगरवधु' नेता

    आजका तीन शीर्षक : घूस, अकूत फुर्मास र 'नगरवधु' नेता

    कवि सरस्वती प्रतीक्षाले आफनो फेसबुक वालमा आज बिहान एउटा आव्हान गरेकी छिन्। आफ्ना साथीभाइहरुको नाममा त्यो आव्हान के गरेकी छिन, हाम्रा तमाम आडम्बरलाई चुनौति दिएकी छिन् – राष्ट्रियताका नाममा आफ्नो जन्मको हुँकार सुनाउन आफै आमाको यौनाङ्क खोतल खातल पारेर दुनियाँलाई रमिता नदेखाउँ साथी हो। अनि, आजकै कान्तिपुर दैनिकमा पत्रकार कृष्ण ज्ञवालीले समाचार लेखेका छन् – भूकम्प पीडितसँग (कर्मचारीले खाए) साढे…

    विस्तृतमा पढ्नुस्

  • चुनावको कर्मकाण्ड

    चुनावको कर्मकाण्ड

    -कान्तिपुर गाथा- सकियो चुनाव। चुनाव सकिए पनि यसको कर्मकाण्ड सकिएको छैन। देशमा गणतन्त्र संस्थापनको पहिलो चरणको काम सकियो। कनिका र उ जस्ता असंख्य रिपोर्टरहरूले सुख पाए। पुस महिनाको दोस्रो शुक्रवार अफिसको ग्यालरीमा बसेर घाम ताप्दै थिइ कनिका। उसको मन उद्विग्न थियो। किनभने उसको मनलाई चुनाव प्रक्रिया शुरु भएको दिनदेखि नै सामाजिक सन्जालमा लेखिएका फोहोरी शब्दहरूले आहत तुल्याएका थिए। एकजना “नक्कला”…

    विस्तृतमा पढ्नुस्

  • किन पराजित भइरहेको छ कांग्रेस?

    किन पराजित भइरहेको छ कांग्रेस?

    नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पराजयको लहर चलेको छ। मत गणनाका अहिलेसम्मका नतिजा अनुसार, यसका “सुविख्यात” र “सुनामधन्य” नेताका रुपमा रहेका धेरै व्यक्तित्वहरु धूलो चाट्दैछन्। पराजयको क्रममा को को नेता रहेका छन् त्यो टेलिभिजनहरुले देखाइरहेका छन्। अनलाइनहरुबाट पनि यसको राम्रो विश्लेषणात्मक प्रचार भइरहेको छ। चुनावी नतिजा वाम गठबन्धनको पक्षमा जाने स्पष्ट देखिएको छ। तर पनि, अन्तिम परिणाम नआएसम्म दलहरुको श्रेष्ठता…

    विस्तृतमा पढ्नुस्

  • किन चलिरहेको छ कांग्रेसको पराजयको लहर?

    किन चलिरहेको छ कांग्रेसको पराजयको लहर?

    नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पराजयको लहर चलेको छ। मत गणनाका अहिलेसम्मका नतिजा अनुसार, यसका “सुविख्यात” र “सुनामधन्य” नेताका रुपमा रहेका धेरै व्यक्तित्वहरु धूलो चाट्दैछन्। पराजयको क्रममा को को नेता रहेका छन् त्यो टेलिभिजनहरुले देखाइरहेका छन्। अनलाइनहरुबाट पनि यसको राम्रो विश्लेषणात्मक प्रचार भइरहेको छ। चुनावी नतिजा वाम गठबन्धनको पक्षमा जाने स्पष्ट देखिएको छ। तर पनि, अन्तिम परिणाम नआएसम्म दलहरुको श्रेष्ठता…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रजीलाई त क्या मोज!

    रवीन्द्र मिश्रजीलाई त क्या मोज!

    -कान्तिपुर गाथा- चुनाव प्रचार अभियान बन्द भएर मौन अवधि शुरु हुनुभन्दा केही घण्टा पहिले कनिका थिइ सुदिप्तीको कोठामा। सुदिप्ती उसको रिपोर्टिङको छानविन गर्दै थिइ। कनिकामाथि हजारौ आरोप थिए। उसमाथिको सबभन्दा ठूलो आरोप थियो खरो लोकतन्त्रवादी थिइ उ। अफिसमा आएका आरोपहरुबाट पनि यही कुराको पुष्टि हुन्थ्यो। चुनावको मौसममा केही दिनदेखि अखबारमाथि पूर्वाग्रही भएको आरोप लाग्दै आएको थियो। उम्मेदवारदेखि उनका एजेन्टहरुसम्म सबै…

    विस्तृतमा पढ्नुस्

  • सत्तामा हुँदा पैसा लिएर आउँथे, अहिले फोन समेत उठाउँदैनन् : डा. बाबुराम भट्टराई

    सत्तामा हुँदा पैसा लिएर आउँथे, अहिले फोन समेत उठाउँदैनन् : डा. बाबुराम भट्टराई

    वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग चुनावी गठबन्धन बनाएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा आफ्नो क्षेत्रको चुनावी अभियान सकाएर यतिखेर काठमाडौंमा छन्। दोस्रो चरणको चुनावको तयारीका लागि काठमाडौं आइपुगेका उनी नेपालको राजनीतिक भविष्य अँध्यारोतिर लागेको बताउँछन्। माओवादी जनयुद्धका एकजना डिजाइनरसमेत रहेका भट्टराई कम्युनिज्मबाट देश अगाडि बढ्न नसक्ने निश्कर्षमा पुगिसकेका छन्। उनी जुनसुकै गठबन्धनले बहुमत ल्याए पनि देश अस्थिरतातिरै पुग्ने बताउँछन्। भट्टराईसँग…

    विस्तृतमा पढ्नुस्

  • कनिकाको दिल्ली यात्रा

    कनिकाको दिल्ली यात्रा

    -कान्तिपुर गाथा- चुनावको मुखैमा कनिका उडी दिल्लीतिर। फेसबुकमा देखिने अधिकांश “मिडियोकर” ले सोचेजस्तो रोचक र रोमान्चक थिएन चुनाव उसका लागि। उसको जिन्दगीकै पहिलो चुनाव थियो यो। उ चुनावको रिपोर्टिङ र मतदान पहिलो पटक गर्दैथिइ। निर्वाचन आयोग आचार–संहिता पालन गर्न र गर्न लगाउन सरकारलाई निर्देशन दिन्थ्यो, त्यसै अनुसार, सरकार आचार संहिता पालन गर्न सबैलाई आदेश दिन्थ्यो। त्यसपछि आयोग, सरकार, पक्ष, प्रतिपक्ष…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्रले पाएको प्रोक्सी अवसर

     रवीन्द्रले पाएको प्रोक्सी अवसर

    कान्तिपुर गाथा - चुनावले गर्दा कनिकाको मूड गज्याङ–मज्याङ भएको थियो । यो पटकका लागि सुदिप्तीले उसलाई रिजर्भ फोर्समा राखेकी थिइ । सुदिप्तीको विचार कनिकालाई चितवन र डडेलधुरा पठाउने थियो । काठमाडौमा पनि चुनावको सिनारियो उत्तिकै चाखलाग्दो बन्दै थियो । कनिका सुदिप्तीको योजनासँग सहमत थिइ । ऊ पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेलधुरा जान चाहन्थी ।  हिजो बिहीवार डडेलधुरामा प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell