PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • रवीन्द्र मिश्र : खाएर अघाउन नसकिने चटनी 

    रवीन्द्र मिश्र : खाएर अघाउन नसकिने चटनी 

    कान्तिपुर गाथा - सूचनाको डुंगुर थियो कनिकाका अगाडि। चटपटे सूचनाको कुनै अभाव थिएन।संवाददाताहरुले सामाजिक संजालका सबै सूचना कपि–पेष्ट गरेर पठाएछन् कि जस्तो। सुदूर पश्चिम धनगढी, कैलालीतिरबाट आएको एउटा सूचना थियो : एमाले नेतृत्वको वामपन्थी गठबन्धनले पर्यटक उम्मेदवारको नारा लगाएको सुनेर दिक्क भएकी डा. आरजु देउवाले कैलालीमा घरबार जोरेर आफूलाई स्थायी बनाइछन्। कनिकाले मनमनै भनी, ‘वेल डन । जाडोमा काठमाडौंभन्दा धनगढी…

    विस्तृतमा पढ्नुस्

  • कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा

    कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा

    कान्तिपुर गाथा कामरेड पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूसँगै कामरेड केपी ओलीको टाउकोमा नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो दिने दायित्व इतिहासले बोकाएको खुलासा गरेछन् चितवनमा। समाचार पढेर चकित परे नागरिकहरु। धेरै पाठकले सुदिप्तीलाई टेलिफोनमा भने ‘चितवनको राम्रो समाचार।’   त्यसैबेला भर्खरै चितवनबाट आइपुगेकी कनिका सुदिप्तीको कोठामा पसी र सोधी, ‘कत्तिको इन्टरेष्टिङ न्यूज बनेछ त प्रचण्डको ? तैंले पढिस्?’…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड पत्नी सीता मैयाँ चुनाव मैदानमा

    प्रचण्ड पत्नी सीता मैयाँ चुनाव मैदानमा

    कान्तिपुर गाथा - बाहुनकी छोरी र शेर्पाको छोरा। कनिका र सोनामको जोडी जमेको थियो। क्यामराको इफेक्ट जस्तो। कनिका शेडमा पर्दा शेर्पिनी जस्ती देखिन्थी। सोनाम शेडमा पर्दा बाहुन जस्तो देखिन्थ्यो।   दुवैको मूड बिहेमा थिएन। सोनाम बिहेभन्दा पहिले केटा र केटीका बीच अण्डरस्ट्याण्डिङ बनाउन चाहन्थ्यो। उसका धेरै साथीहरुले केटीहरुबाट धोखा पाएका थिए। त्यसैले ऊ बढी नै सतर्क थियो। कनिकाको बारेमा भने…

    विस्तृतमा पढ्नुस्

  • कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार

    कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार

    कान्तिपुर गाथा - कनिकाले कान्तिपुरमा दीपावलीको रमाइलो घरमा नै बसे पनि प्रायः मिस गर्ने गरेकी छ। यहाँको दीपावली कला–संस्कृतिको रमाइलोमा भन्दा पनि खाली धनधान्यमा रुमलिएको छ। मानिसहरु कि जुवा तास र रक्सीमा रमाउँछन, कि मिठाइमा। यो कम्विनेशन बाहेक अरु केही छैन। लाग्दछ गोर्खालीले अरु कुनै कम्विनेशन मिलाउन जानेको छैन। यहाँ पाइने फलफूलमा पनि कुनै विशेषता छैन। सँधै स्याउ, केरा, सुन्तला।…

    विस्तृतमा पढ्नुस्

  • लीला अपरम्पार छ प्रभुको

    लीला अपरम्पार छ प्रभुको

    देश तमाशामय भएको छ। संसारभरिकै सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर, सबैभन्दा ‘युनिक’ संविधान कार्यान्वयनको प्रक्रियामा छ। संविधान कार्यान्वयनकै लागि कुनै दिन पानी बाराबार गरेका प्रचण्ड र ओलीका बीच सुलह सहमति भएको छ। बाह्र वर्ष जनयुध्द गरेर मानिसका थाप्लामा बन्दुक नचाउने माओवादी र यसका अध्यक्ष प्रचण्डले जुल्फी हल्लाउँदै एमालेले दिएको चालीस गाँस घ्यू–भात खाएका छन्। सयमा साठी र चालिस। यो त बडो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?

    कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?

    कनिका दंग परेकी थिइ। पत्रकारिता शुरु गरेको दिनदेखि अहिलेसम्म उसले यस्ता समाचारहरू पढनु त कता कता देखेकोसम्म पनि थिइन। घरमा पालेको कालो बिरालो एउटाबाट दुइटा हुने बित्तिकै चुल्हामा बसेर ङ्यार्रङुर्र गर्छन भन्ने उसले सुनेकी थिइ हजुरमुवाबाट। आज अध्यक्ष ओली सर र सीएम प्रचण्ड सर गाला जोडेर मुस्कुराइ रहेको देखेपछि कनिकाले हजुरमुवाको त्यो उखान गलत हो कि भन्ने सम्झेकी थिइ। अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : रहबर इज नट चकलेटी हिरो लाइक रविन्द्र मिश्र

    कान्तिपुर गाथा : रहबर इज नट चकलेटी हिरो लाइक रविन्द्र मिश्र

    साँच्चै देशमा संकटकाल घोषणा भएजस्तो लाग्यो कनिकालाई। दरवारमार्गका सारा पसल बन्द छन्। ममी र आण्टीहरु दरवारमार्गमा नै जुत्ता किन्ने गर्नुहुन्थ्यो। शुक्रवारदेखि पसल खुल्ने हल्ला पनि चलेको थियो। बिहीवारसम्म कुनै ब्राण्डेड पसल खुलेका थिएनन्। खाली सलमान भाइको ‘बिइङ ह्यूमन’ र सामसुङका फोन पसल मात्रै खुला थिए। मुख्य पसल नखुलेपछि रेष्टुराँ, पब, बार र भोजनालय पनि खुल्ने कुरा आएन। अन्नपूर्ण कफी शप…

    विस्तृतमा पढ्नुस्

  • मौन अवधिमा मतदातालाई मासुको प्याकेट : वीरगञ्ज महानगरबाट स्थलगत रिपोर्ट

    मौन अवधिमा मतदातालाई मासुको प्याकेट : वीरगञ्ज महानगरबाट स्थलगत रिपोर्ट

    वीरगंज : भर्खरै महानगरपालिका बनेको नेपालको महत्वपूर्ण औद्योगिक र व्यापारिक नगर वीरगंजमा विभिन्न पार्टीका उम्मेदवारहरु मौन समयमा मौन अभियानमा जुटेका छन्। मधेशको संस्कार बदलिएको छ। खुशीमा मिठाइ बाँड्नुको सट्टा मतदाताको घरघरमा मासुका प्याकेट पुग्न थालेका छन्। मासुका यी प्याकेटहरु कुन पार्टीका उम्मेदवारले उपहार पठाएका हुन्? भन्न कोही तयार छैन। उपहारको वर्षा भएको छ। मतदाताले मासु भात खान पाएका छन्। भै गो।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : प्रधानमन्त्रीको हातमा ह्विस्कीको गिलास

    कान्तिपुर गाथा : प्रधानमन्त्रीको हातमा ह्विस्कीको गिलास

    अखबारले याँमानको अक्षरमा छापेको थियो : नवराज सिलवाललाई म गृहमन्त्री बनाउँछु। कनिकाको उत्सुकता बढ्यो, को रहेछ यो जसलाई पनि गृहमन्त्री बनाउन सक्ने? उतिबेला राजतन्त्रको समयमा राजालाई जसले रिझाउन सक्यो उसलाइ राजाले मन्त्री बनाइ दिन्थे भन्ने सुनेकी थिइ बाबाबाट। राजा त अब छैनन्। जसलाई पनि राजा बनाउन सक्ने यी को आएछन् त? कनिका नवराज सिलवाललाई चिन्दथी। पढेलेखेका पुलिस अफिसर थिए। घर…

    विस्तृतमा पढ्नुस्

  • मधेशको चुनावमा कसको दम कति?

    मधेशको चुनावमा कसको दम कति?

    राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको चुनावमा भाग नलिने निर्णय गरेको भएपनि दुई नम्बर प्रदेशमा कुनै तरिकाले चुनाव त हुन्थ्यो नै। सरकारले सुरक्षाकर्मीको प्रयोग गरेरै भए पनि चुनाव गराउने थियो। त्यसो भएको भए यतिखेर मानिसहरु विवाह–पन्चमी मेलामा खुशी अभिव्यक्त गर्न जसरी मण्डप अगाडि र मन्दिर परिसरमा चलायमान भएको हिसाबले राजनीतिक कार्यकर्ताहरु चुनावमा परिचालित हुनु सम्भव थिएन।   यति लामो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : किमा नोट्स पढेर लोकसेवा पास गर्ने सचिवको फूर्ति

    कान्तिपुर गाथा : किमा नोट्स पढेर लोकसेवा पास गर्ने सचिवको फूर्ति

    सचिवजीले छयाँसेछन संसदीय समितिलाई। पढेर एकछिन त कनिका निकै चहकिइ। उसले टेवुलमाथि राखेको टफलरको टुक्रो मुखमा हाली। सचिवले घच्चु दिएछन्, ‘सचिव भनेको तिमीहरुका हरुवा चरुवा हुन र ? जतिबेला मनलाग्यो, बोलायो। हामी त लोकसेवा पास गरेर आएका हौं।’ कनिकाले सोची, सचिवले कुरा त गरेकै हुन्। तर, लोकसेवा पास कसरी गरे? यो सोचनीय कुरा थियो। उसले मिठ्ठु काकीलाई फोन गरी र…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी र सिराहामा कुन दलको अवस्था कस्तो? किशोर नेपालको स्थलगत रिपोर्टिङ

    सप्तरी र सिराहामा कुन दलको अवस्था कस्तो? किशोर नेपालको स्थलगत रिपोर्टिङ

    यो पटक कमला नदीमा आएको बाढी अरु बेलाको तुलनामा मत्थर नै थियो। बरु, रातु नदीमा आएको बाढीको दवाबले पूर्व–पश्चिम राजमार्गलाई जोडने पुल भस्काइ दिएको थियो। फेसबुक हेरेर बाढीले मधेश ध्वस्त पारिसकेको कल्पना कसैले गरेको हो भने त्यस्तो केही थिएन। हो, बाढीले सयौं परिवारको घरबार ध्वस्त बनाएको थियो। तर, बाढीले निकै ठूलो असर पारेको सप्तरीका पीडितहरुले चित्त बुझाइसकेका थिए। सरकारले ‘सक्दो’…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी र सिराहामा कुन दलको अवस्था कस्तो? किशोर नेपालको स्थलगत रिपोर्टिङ

    सप्तरी र सिराहामा कुन दलको अवस्था कस्तो? किशोर नेपालको स्थलगत रिपोर्टिङ

    यो पटक कमला नदीमा आएको बाढी अरु बेलाको तुलनामा मत्थर नै थियो। बरु, रातु नदीमा आएको बाढीको दवाबले पूर्व–पश्चिम राजमार्गलाई जोडने पुल भस्काइ दिएको थियो। फेसबुक हेरेर बाढीले मधेश ध्वस्त पारिसकेको कल्पना कसैले गरेको हो भने त्यस्तो केही थिएन। हो, बाढीले सयौं परिवारको घरबार ध्वस्त बनाएको थियो। तर, बाढीले निकै ठूलो असर पारेको सप्तरीका पीडितहरुले चित्त बुझाइसकेका थिए। सरकारले ‘सक्दो’…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेताहरू आफ्नो पार्टीलाई ‘राष्ट्रवादी’ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरेर २०२५ सालतिरको महेन्द्रकालीन अवस्था सिर्जना गर्न चाहन्छन्। २०४७ सालमा शुरु भएको प्रजातान्त्रिक र २०६३ मा शुरु भएको लोकतान्त्रिक प्रयोग प्रभावकारी नभएकाले राजा महेन्द्रको राष्ट्रवादमा फर्किनुपर्ने निष्कर्ष केही प्रभावशाली नेताहरूले निकालेका छन्। प्रधानमन्त्रीका रुपमा केपी ओलीले निकालेका राष्ट्रवादी सूत्र त्यसैको परिचायक हो। बरिष्ठ नेता प्रदीप नेपालले…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

    एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेताहरू आफ्नो पार्टीलाई ‘राष्ट्रवादी’ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरेर २०२५ सालतिरको महेन्द्रकालीन अवस्था सिर्जना गर्न चाहन्छन्। २०४७ सालमा शुरु भएको प्रजातान्त्रिक र २०६३ मा शुरु भएको लोकतान्त्रिक प्रयोग प्रभावकारी नभएकाले राजा महेन्द्रको राष्ट्रवादमा फर्किनुपर्ने निष्कर्ष केही प्रभावशाली नेताहरूले निकालेका छन्। प्रधानमन्त्रीका रुपमा केपी ओलीले निकालेका राष्ट्रवादी सूत्र त्यसैको परिचायक हो। बरिष्ठ नेता प्रदीप नेपालले…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : गडबड सिस्टममाथि कनिकाको अन्तर्वार्ता

    कान्तिपुर गाथा : गडबड सिस्टममाथि कनिकाको अन्तर्वार्ता

    आफैसँग इतरिँदै थिइ कनिका – अँखिया मिलाके जिया भरमा के चले नही जाना... उसको शरीरमा स्फुर्ति थियो, दिमाग खुला र मन चङ्गा। देशमा हिजोसम्म वुध्द र गोविन्द केसी निकै पपुलर थिए। तर, हिजोदेखि उनको पनि लाइक घटेको छ। ट्विट गरेको सत्यको खासै रेस्पोन्स नआएपछि उ चकित परेकी थिइ। के भएछ देशमा? उसको पर्यवेक्षणमा कांग्रेसका केही सांसदले संसदमा दर्ता गराएको प्रस्तावका…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : देउवा भारतमा, समाचार अमेरिकामा

    कान्तिपुर गाथा : देउवा भारतमा, समाचार अमेरिकामा

    तीज लागेको थियो कनिकालाई। उ रातो पुलओभर टप्समा सजिएकी थिइ। मामुले बिहान ‘आज तीजको दिन। सारी ट्राइ गर्छ्यौ छोरी?’ भन्दा उ एक्साइटेड भएकी थिइ। उसलाई सारी लगाएर हिँड्ने मन र रहर दुवै थियो। एक मन त सारी लगाएर अफिस जान जोशिएकी थिइ। तर, प्राक्टिस नगरी सारी लगाएर हिँड्ने कन्फिडेन्स पटक्कै थिएन उसमा। मामुसँग हिँडेर नसिकी सारी लगाएर हिँड्न जानिँदैन भन्नेमा…

    विस्तृतमा पढ्नुस्

  • ‘अचानक’ कार्यवाहक सभापति 

    ‘अचानक’ कार्यवाहक सभापति 

    यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भलाकुसारी गर्दैछन्। भारतीय प्रधानमन्त्रीको ‘अचानक कूटनीतिसँगै सुरु भएको प्रधानमन्त्रीको भारत भ्रमण निकै रोचक भएको हुनुपर्छ। नरेन्द्र मोदीले ‘अचानक कूटनीति’को प्रयोग पहिलोपल्ट गरेका हुन्। यद्यपि, यसको कुनै व्याख्या आएको छैन। तर, परिस्थिति जसरी विकसित भएको छ त्यसबाट यो अनुमान लगाउनु गलत हुनेछैन कि दुई प्रधानमन्त्री बीचको वार्ता भारत र चीनका बीच…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : पत्रकार महासंघ र कुहिएको आलु

    कान्तिपुर गाथा : पत्रकार महासंघ र कुहिएको आलु

    सुदिप्ती आफ्ना सहकर्मी साथीहरुसँग भन्दै थिइ, ‘यसपटक म पनि चुनाव लडौं कि जस्तो लागेको छ। के सल्लाह दिनुहुन्छ तपाईंहरु? अहिले केन्द्रीय सदस्यमा मात्र। अनलाइन कम्युनिटीलाई त यहाँका सबैले हेप्‍न र खेद्‍न पो थाले।’ सुदिप्तीको प्रस्तावमा आशिषको जवाफ थियो, ‘सुदिप्ती, तिमीलाई कुहिएको आलुको कथा थाह छ नि होइन?’ सुदिप्ती झण्डै चर्किइ र कराई, ‘के भनेको हो आशिष। म कुहिएको आलु हूँ?’…

    विस्तृतमा पढ्नुस्

  • गुटको कब्जामा रहेको पत्रकार महासंघको महाधिवेशन

    गुटको कब्जामा रहेको पत्रकार महासंघको महाधिवेशन

    नेपाल पत्रकार महासंघको पहिलो निर्वाचित सभापतिका हैसियतले भदौ ४ गते शुरु हुने पत्रकार महासंघको अधिवेशनका सन्दर्भमा केही प्रश्न उठाउनु जायज हुने ठानेको छु। अहिले पत्रकारिता वा सूचनाकर्ममा लागेका सबैले नेपाली पत्रकारिताको इतिहास थाहा पाएका छैनन्। सूचना प्रचार प्रसारको सामान्य काम र नेताहरुलाई गालीगलौज गर्न पत्रकार हुनैपर्छ भन्ने आवश्यक पनि छैन। त्यति काम त निजामति सेवाको कारिन्दा बन्ने योग्यता पुगेका जो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell