PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • मदारीको सर्कसजस्तो देश

    मदारीको सर्कसजस्तो देश

    कवि थोमस ग्रेको भनाइ छ : उपेक्षा त्यही वरदान सावित हुन्छ जहाँ ज्ञानीहरु मूर्ख ठहरिन्छन। (Where ignorance is bliss, it is folly to be wise) अहिले हाम्रो देशको अवस्था यस्तै छ। देश मानौँ मदारीको सर्कस हो। यो सर्कसको रिंगमा केही मानिसको वर्चस्व छ। जादूगरीको यो खेलको सर्कसमा एउटा मेच राखिएको हुन्छ। तीनजना मानिसका बीच मेचमा को बस्ने प्रतिस्पर्धा हुन्छ। अन्त्यमा,…

    विस्तृतमा पढ्नुस्

  • कनिका भन्छे – आइ लभ डा. केसी 

    कनिका भन्छे – आइ लभ डा. केसी 

    पानी परेकोले कान्तिपुरको मौसम चीसो चीसो थियो। कनिकालाई यस्तो मौसम मन पर्दथ्यो। अझ फुसफुसे पानी पर्‍यो भने उ झन रमाउँथी। पानी दर्किन थाल्यो भने आत्तिन्थी र बाबालाई फोन गर्थी। मौसम चीसो भएपनि त्यसको च्यालेन्ज स्वीकार गरेर ऊ स्लीभलेस टिशर्ट र टाइट जिन्समा ठाँटिएकी थिइ। टिशर्ट र पाइन्टको बीच कम्मरको चार अंगुल अंग प्रदर्शनमा थियो। ऊ निकै फुर्तिली देखिएकी थिइ। पूरै…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक साँठगाँठमा पिल्सिएको डा. गोविन्द केसीको अनसन

    राजनीतिक साँठगाँठमा पिल्सिएको डा. गोविन्द केसीको अनसन

    डा.गोविन्द केसीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका लागि २०१२ जुलाई ५ का दिन शुरु गरेको अनसन २०१७ जुलाई २६ बाट एघारौं पटकमा प्रवेश गरेको छ। हिसाबले यो पटकको अनसनलाई छाडेर डा.केसीले यस अघिका अनसनहरुमा १०५ दिन बिताएका छन्। उनको यो सत्याग्रहसँग नेपालका असहाय र गरीब नागरिकको स्वास्थ्य सुविधा गाँसिएकोले यसको महत्व अलिकति पनि घटेको छैन। तर, सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : पन्चमीमा पूर्णिमा

    कान्तिपुर गाथा :  पन्चमीमा पूर्णिमा

    बिहानको लन्च खाएर बिछ्यौनामा पल्टिएकी कनिका दुई बजे मात्र उठी। आज मामुले आफैं पकाएको क्वाँटी। गरम मसला हाल्दा जाइफलको मात्रा बढाइ दिनु भएछ। जाइफल यस्तो मसला हो जसले मानिसमा तत्काल राप र ताप दिन्छ। खाने बित्तिकै निन्द्रा लागे पनि एकछिन भुसुक्क निदाएर उठ्दा शरीर चंगा हुन्छ। देश विवादबाट कहिल्यै मुक्त नहुने भो। बिहानै सायमि कार्टुनिष्टले फेसबुकमा लेखिसके, क्वाँती कि क्वाँटी।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : प्रेम गरे वापत् कुटाइ

    कान्तिपुर गाथा : प्रेम गरे वापत् कुटाइ

    कनिकाले खबर पढी, त्यसपछि भिडियो हेरी। त्यसपछि तर्सिई। उसलाई यो घटना नेपालको कुनै गाउँमा होइन मानिसको रगत पिउने र मासुखाने कुनै राक्षसको अधिराज्यमा भएको जस्तो लाग्यो। उसले गौर गरेर समाचार दोहोर्‍याएर पढी। त्यसपछि नक्सा गुगल गरी र फेला पारी देशको सबैभन्दा समृद्ध जिल्ला रुपन्देहीको मर्चवार गाउँ। ओहो, यो त शान्तिदूत गौतम बुद्धको जन्मथलो नजिकको गाउँमा भएको घटना पो रहेछ। त्यो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : खाना खजानाको शहर

    कान्तिपुर गाथा : खाना खजानाको शहर

    कान्तिपुरका खाना–खजाना स्तम्भकार सुरज कुँवरले चाइनिज भान्सा भर्सन थ्रीमा वाउ जुआनको चर्चा गरेका छन्। सोल्टी होटेल परिसरको त्यो रेष्टुरामा चिनियाँ खानाको स्वाद लिन एक जनालाई जम्मा दुई हजार लाग्ने रहेछ। तर, सुरज भाइले खानाको उँचो वर्णन गरेर बिलको वजन घटाइदिए। रेष्टुराँमा खाना एक्लै खाने आइटम नै होइन। चारजनाको एउटा परिवार डिनर खान वान जुआन पुग्यो भने त्यसको सिधै आठ हजार…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया

    कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया

    प्रधानमन्त्री देउवासँगको बीबीसी साझा सवाल कार्यक्रमका बारेमा आफनै स्तम्भकारको टिप्पणी भाइरल भएपछि कनिका दंग परेकी थिइ। उसले यो टिप्पणीको सपोर्टमा गरेको ट्विटलाई सयजनाले रिट्विट गरिसकेका थिए। डिजिटल पत्रिकामा कुनै समाचार वा कुनै तस्वीर अत्यधिक बढी संख्यामा पढिनु र हेरिनुलाई भाइरल भएको भन्ने रहेछन्। तस्वीर त धेरै भाइरल भइसकेका थिए। समाचार टिप्पणी यतिविध्न चलेका थिएनन्। उसका बाबाले त्यो टिप्पणी पढे र…

    विस्तृतमा पढ्नुस्

  • देउवामाथि बीबीसीको 'मिडिया एक्सन'

    देउवामाथि बीबीसीको 'मिडिया एक्सन'

    संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय स्वामित्वमा रहेको प्रसारण संस्था बीबीसीले आफनो एक कार्यक्रममार्फत् स्वीस सरकारको अनुदान लिएर नेपालको राजनीतिक नेतृत्व र व्यवस्थामा हस्तक्षेप गर्ने वा नेपालको अस्मितालाई अपमानित गर्ने कार्यक्रम बनाएर प्रस्तुत गर्‍यो भने त्यो सोझो वैदेशिक हस्तक्षेप र गलत काम हो कि होइन ? आइतबार बीबीसीको साझा सवालले प्रधानमन्त्री शेरबहादुर देउवाको मानमर्दन गराउने कामको प्रायोजन गरेकै हो। बीबीसीले नदेखिने हस्तक्षेप…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कृषि मन्त्री नहुँदा रोमान्स भएन !

    कान्तिपुर गाथा : कृषि मन्त्री नहुँदा रोमान्स भएन !

    यो वर्षको असारको पन्ध्र पनि सकियो। कुन्नि कुन वर्ष हो, एकजना मन्त्रीले धान रोप्ने रोपारसँग रोमान्टिक मुडमा जिस्किएर रडाको मच्चाएका थिए रोपाईंमा। यो पटक नेताहरुले त्यस्तो रोमान्सको अवसर पाएनन्। चुनावले उनीहरुलाई रोपाईंको खेतबाट मतदान केन्द्रमा केन्द्रित गर्‍यो। रोपाईंको सिजनमा कुनै नेताको राजनीतिक हत्या नहुनु राम्रै हो। त्यो रमाइलो घटनाका बारे कनिकाले थाहै पाएकी थिएन। उ त्यतिबेला पत्रकारितामा थिइन। अहिले भएको…

    विस्तृतमा पढ्नुस्

  • तीन ठूला दललाई मधेशको चुनाव कडा परीक्षण : किशोर नेपालको टिप्पणी

    सकियो चुनाव। चुनावसँगै राजनीतिक तमासाको दोस्रो भाग पहिलो भागको तुलनामा अझै सहज ढंगले सकियो। मतदानको अभियानमा यो चरणमा प्रमुख प्रतिपक्षी दलले आफ्नो प्रचार यन्त्रलाई त्यति सक्रिय गराएको महसुस भएन। एमालेले यस पटक सरकार, नेपाली कांग्रेस र माओवादी विरुध्द त्यति आक्रामक र क्षुद्र प्रचार गरेन। खाली प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत मान–मर्दनमा आफ्नो समय खर्च गर्यो। प्रम देउवालाई सद्दाम हुसेनसँग तुलना गरे…

    विस्तृतमा पढ्नुस्

  • चुनावमाथि विहङ्गम दृष्टि

     चुनावमाथि विहङ्गम दृष्टि

    सकियो चुनाव। चुनावसँगै राजनीतिक तमासाको दोस्रो भाग पहिलो भागको तुलनामा अझै सहज ढंगले सकियो। मतदानको अभियानमा यो चरणमा प्रमुख प्रतिपक्षी दलले आफ्नो प्रचार यन्त्रलाई त्यति सक्रिय गराएको महसुस भएन। एमालेले यस पटक सरकार, नेपाली कांग्रेस र माओवादी विरुध्द त्यति आक्रामक र क्षुद्र प्रचार गरेन। खाली प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत मान–मर्दनमा आफ्नो समय खर्च गर्यो। प्रम देउवालाई सद्दाम हुसेनसँग तुलना गरे…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको अशान्त मन

    प्रधानमन्त्री देउवाको अशान्त मन

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको १९ दिन भयो। साइत हेरेर सरकारी निवासमा सरेको सात दिन भयो। यो साइतले पनि कालो बोकोको विवाद सिर्जना गर्‍यो। खास गरेर, विरोधीहरु उनले कालो बोको बली चढाएर सरकारी निवास प्रवेश गरेकोमा रुष्ट थिए। प्रधानमन्त्री देउवा आस्तिक हिसाबका व्यक्ति हुन्। नेपाल धर्म–निरपेक्ष राष्ट्र भएपनि यहाँ धार्मिक स्वतन्त्रता छ। प्रधानमन्त्रीले धर्मप्रति आफूले पालना गनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिका र पिएमको कालो बोको

    कान्तिपुर गाथा : कनिका र पिएमको कालो बोको

    देशमा प्रधानमन्त्री शेरबहादुर देउवा आफनो निजी निवासबाट सरकारी निवास बालुवाटार सरेको समाचारहरु आइरहेका थिए। निवास सरेको समाचार त के नै समाचार भयो र ? निवास प्रवेशका बेला शुभ साइतका लागि काटिएको कालो बोको समाचारमा छ। कनिका डिटेलमा स्टोरी पढ्दैछे। मरी-मरी हाँस्दैछे। समयका चरण-चरणमा, हरेक चरणमा, कालो बोकाको प्रसंगहरु आइरहेका छन्। कालो बोको भीआइपी भएको छ। कालो बोको महत्वपूर्ण भइकन पनि…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : न मनसूनको थोपो न चुनावी बाछिटा

    कान्तिपुर गाथा :  न मनसूनको थोपो न चुनावी बाछिटा

    विराटनगर महानगरपालिकाको चुनावमा प्रमुख प्रतिपक्षी एमाले र सत्तापक्षीय गठबन्धनमा सामेल फोरम लोकतान्त्रिक बीच तालमेल हुँदा कनिका विराटनगरमा थिइ। उसलाई यो तालमेल अचम्मको लागेको थियो। राजनीतिमा जे पनि हुने रहेछ। यो घटनापछि कनिकाले यहाँ बस्नुको कुनै औचित्य देखिन। असार १४ गतेसम्म यहाँ बस्नु पर्यो भने उ त ध्वाँसी भै हाल्छे। यति गर्मी कहिल्यै भोगेकी थिइन जीवनमा।  गर्मीमा मधेशका मानिस दिउँसो काम…

    विस्तृतमा पढ्नुस्

  • लिम्बु राजनीतिको अन्त्य : किशोर नेपालको डेटलाइन फिदिम

    लिम्बु राजनीतिको अन्त्य : किशोर नेपालको डेटलाइन फिदिम

    फिदिम बजारमा अहिले दुई थरि मौसम छ। मनसूनको मौसमले वर्षाको आगमनको संकेत दिएको छ भने चुनावले समेटेको छ नाचगानको मौसम। स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारका लागि भोट माग्दै, जनता रिझाउन वडा-वडा र टोल-टोलमा दिनहुँ नाचगानका कार्यक्रम भै रहेका छन्। पार्टीका चुनाव चिह्न छापिएका टी शर्ट लगाएका कार्यकर्ताहरु चुनाव प्रचारका सन्दर्भमा संगीतवध्द गरिएका विभिन्न गीतका रेकर्ड बजाएर नाच्दछन्। आफनै रचनाका गीतहरु…

    विस्तृतमा पढ्नुस्

  • स्थलगत रिपोर्ट : यस्तो छ चुनावले छुन नसकेको प्रदेश नम्बर २ को हाल

    स्थलगत रिपोर्ट : यस्तो छ चुनावले छुन नसकेको प्रदेश नम्बर २ को हाल

    सिन्धुली माडीबाट कमला नदी तरेर बर्दिवासतिर आउँदा चुनावको चहल–पहल देखिने आशा राख्नु स्वाभाविक थियो। निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन असार २ गते शुक्रवार तोकेकोले मधेश–तराईमा कुनै न कुनै हिसाबले चुनावी चहल–पहल देखिने आशा थियो। तर, मधेशकेन्द्रित दलहरुको एकीकृत संगठन  राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको चुनाव बहिष्कारगर्ने र चुनावको प्रतिकारमा बन्दसहितका आन्दोलनगर्ने घोषणा गरेपछि स्थिति विपरित बाटोमा गएको थियो। सँधै व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नहुने भएपछिको २ नम्बर प्रदेश : ग्राउन्ड जिरो रिपोर्ट

    सिन्धुली माडीबाट कमला नदी तरेर बर्दिवासतिर आउँदा चुनावको चहल–पहल देखिने आशा राख्नु स्वाभाविक थियो। निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन असार २ गते शुक्रवार तोकेकोले मधेश–तराईमा कुनै न कुनै हिसाबले चुनावी चहल–पहल देखिने आशा थियो। तर, मधेशकेन्द्रित दलहरुको एकीकृत संगठन  राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको चुनाव बहिष्कारगर्ने र चुनावको प्रतिकारमा बन्दसहितका आन्दोलनगर्ने घोषणा गरेपछि स्थिति विपरित बाटोमा गएको थियो। सँधै व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा :  चाकरीबाजले घेरिएका देउवाको चियोचर्चामा कनिका 

    कान्तिपुर गाथा :  चाकरीबाजले घेरिएका देउवाको चियोचर्चामा कनिका 

    प्रधानमन्त्री पदमा निर्वाचित भएका शेरबहादुर देउवामाथि फिचर लेख्न भोलिपल्ट बिहानै कनिका बुढानीलकण्ठ पुगेकी थिइ। त्यहाँ उसको एकजना मित्र थिइन, प्रधानमन्त्रीका छिमेकी। उसले साथीको घर देखेकी थिइन। सोध्दा साथीले जवाफ दिएकी थिइ, बजारमा सोध्नू। त्यसपछि देउवाको घरनिर आएर कल गर्नू। म पिकअप गर्न आइहाल्छु। उसले एउटा साँघुरो सडक देखी। देउवाको घरसम्म पुग्ने सडक यही हो भन्ने थाहा थिएन उसलाई। उसले एकजना…

    विस्तृतमा पढ्नुस्

  • गिरिजा गलत भए शेरबहादुर पनि गलत हुन् : किशोर नेपालको टिप्पणी

    गिरिजा गलत भए शेरबहादुर पनि गलत हुन् : किशोर नेपालको टिप्पणी

    २०१७ जून २ तारिख अपरान्ह ०२:१२ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सामाजिक सन्जाल ‘ट्विटर’मा यस्तो ‘ट्विट’ गरे -     बरिष्ठ पत्रकार त्रिभुवनचन्द्र वाग्लेको विश्लेषणात्मक पठनिय लेख https://t.co/UzRtIU2Bvi — Ram Chandra Paudel (@NcPaudel) June 2, 2017 लेखमा पत्रकार त्रिभुवनचन्द्र वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाएर त्याग गर्न सुझाव दिएका थिए। त्यो सुझाव पढेर गदगद…

    विस्तृतमा पढ्नुस्

  • गिरिजा गलत भए शेरबहादुर पनि गलत हुन् 

    गिरिजा गलत भए शेरबहादुर पनि गलत हुन् 

    २०१७ जून २ तारिख अपरान्ह ०२:१२ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सामाजिक सन्जाल ‘ट्विटर’मा यस्तो ‘ट्विट’ गरे -     बरिष्ठ पत्रकार त्रिभुवनचन्द्र वाग्लेको विश्लेषणात्मक पठनिय लेख https://t.co/UzRtIU2Bvi — Ram Chandra Paudel (@NcPaudel) June 2, 2017 लेखमा पत्रकार त्रिभुवनचन्द्र वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाएर त्याग गर्न सुझाव दिएका थिए। त्यो सुझाव पढेर गदगद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell