PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज

    कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज

    कान्तिपुर शहर अनौठो छ। यहाँ कहिले गुण्डाहरुको राज्य हुन्छ, कहिले पुलिसको। चुनावको मौसममा गुण्डाहरु खोरमा थुनिएका छन्। त्यसैले अहिले यहाँ छ पुलिस राज। पुलिस राजको यो मौसममा पुतली सडकको जेब्रा क्रसिङमा उभिएर कनिका तमासा हेर्दै थिई। ट्राफिक पुलिसहरु बाटो काट्ने हुलका हुल मानिसलाई पक्रिरहेका थिए। ती मानिसको गल्ती थियो, जेब्रा क्रसिङबाट बाटो नकाट्नु। कनिकाले सडकमा नियालेर हेरी, जेब्रा क्रसको चिन्ह…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिकाका नजरमा प्रधानमन्त्री

    कान्तिपुर गाथा : कनिकाका नजरमा प्रधानमन्त्री

    कनिकाले खबर पाइ, देशका प्रधानमन्त्रीले संसदमा भाषण गरेर राजिनामा दिँदैछन्। पत्रकारितामा नआउन्जेल उसलाई यस्ता खबरसँग बाल मतलव थिएन। अहिले स–सानो डिटेल्स पनि खोज्ने गर्दछे। केहीबेरपछि उसले थाहा पाइ, प्रधानमन्त्रीको राजीनामा रोक्यो प्रमुख प्रतिपक्षले। प्रधानमन्त्री रोष्ट्रममा पुग्नै परेन। संसद नै अवरुध्द भयो। प्रधानमन्त्री प्रचण्ड कनिकाको च्वाइसमा परेका थिए। उनको ‘स्मार्ट’ र ‘सेक्स अपील’ को फ्यान थिइ उ। बोल्दा चारैतिर आँखा नचाएर…

    विस्तृतमा पढ्नुस्

  • २९४ दिनपछि प्रचण्डको बहिर्गमन : अबको चुनौती र सम्भावना

    २९४ दिनपछि प्रचण्डको बहिर्गमन : अबको चुनौती र सम्भावना

    उनले सरकारको नेतृत्वमा नौ महिना बसेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। यो एक प्रकारको कबुलियत पत्र थियो। कबुलियत पत्रको अर्को प्रतिमा शेरबहादुर देउवाको हस्ताक्षर थियो। उनको जिम्मामा थियो स्थानीय तहको निर्वाचन। उनले त्यो जिम्मेवारीको एकपाटो अर्थात् स्थानीय तह चुनावको पहिलो चरण पूरा गरे। त्यसपछि संसदमार्फत् जनतालाई सम्बोधन गर्दै राजिनामा दिने मनसूबा प्रकट गरे।…

    विस्तृतमा पढ्नुस्

  • २९४ दिनपछि प्रचण्डको बहिर्गमन : अबको चुनौती र सम्भावना (किशोर नेपालको समाचार टिप्पणी)

    २९४ दिनपछि प्रचण्डको बहिर्गमन : अबको चुनौती र सम्भावना (किशोर नेपालको समाचार टिप्पणी)

    उनले सरकारको नेतृत्वमा नौ महिना बसेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। यो एक प्रकारको कबुलियत पत्र थियो। कबुलियत पत्रको अर्को प्रतिमा शेरबहादुर देउवाको हस्ताक्षर थियो। उनको जिम्मामा थियो स्थानीय तहको निर्वाचन। उनले त्यो जिम्मेवारीको एकपाटो अर्थात् स्थानीय तह चुनावको पहिलो चरण पूरा गरे। त्यसपछि संसदमार्फत् जनतालाई सम्बोधन गर्दै राजिनामा दिने मनसूबा प्रकट गरे।…

    विस्तृतमा पढ्नुस्

  • किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?

    किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?

    स्थानीय तहको निर्वाचनमा खसेका मतहरुका जुम्सा गणक, परिणाम पर्खेर बसेका मानिसहरुको दिक्कलाग्दो भिड र लद्दू मतगणनाको डिफेन्समा उत्रिएका प्रमुख निर्वाचन आयुक्त। यो डिफेन्स पनि राम्रै हो। ‘कल्पनाशील' प्रयोगका नाममा दैनिक अखबारको आकारमा छापिएका अव्यवहारिक मतपत्र वैधानिक भइसकेको छ। डिफेन्स नगरेर गर्नु के? नेपाली समाजलाई ‘समृद्ध’ बनाउन पटुका कसेर लागेका राजनीतिक दलहरु कम्तिमा पनि देशका चार महानगरमा इलेक्ट्रोनिक भोटिङ मसिनको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका

    कान्तिपुर गाथा : इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका

    कान्तिपुरमा गर्मी बढ्दै थियो। गर्मी बढ्नु अघि नै शहरका युवतीहरुले छोटा कपडाको पहिरन शुरु गरिसकेका थिए। गर्मीकै प्रभाव थियो कि कनिका आज बडो छरितो पोशाकमा आएकी थिइ अफिस। हट प्यान्ट र स्लीभलेस सर्ट। पारदर्शी सर्ट र ब्रेजियरले उसको वक्षलाई टाइट बनाएको देखिएपनि वास्तवमा उसको छातीको माथिल्लो भाग र कर्भ देखिएको थियो। उसलाई देख्नासाथ विभूषन झस्किएको थियो। केटीहरुलाई अलिकति खुला पहिरनमा…

    विस्तृतमा पढ्नुस्

  • किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?

    किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?

    स्थानीय तहको निर्वाचनमा खसेका मतहरुका जुम्सा गणक, परिणाम पर्खेर बसेका मानिसहरुको दिक्कलाग्दो भिड र लद्दू मतगणनाको डिफेन्समा उत्रिएका प्रमुख निर्वाचन आयुक्त। यो डिफेन्स पनि राम्रै हो। ‘कल्पनाशील' प्रयोगका नाममा दैनिक अखबारको आकारमा छापिएका अव्यवहारिक मतपत्र वैधानिक भइसकेको छ। डिफेन्स नगरेर गर्नु के? नेपाली समाजलाई ‘समृद्ध’ बनाउन पटुका कसेर लागेका राजनीतिक दलहरु कम्तिमा पनि देशका चार महानगरमा इलेक्ट्रोनिक भोटिङ मसिनको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • भोट मोबाइलले दिने हो र?

    भोट मोबाइलले दिने हो र?

    विहानको नौ बजेर पाँच मिनेट भएको छ। साम्भवी स्कूल, बत्तीसपुतली, काठमाडौं – ९ मा रहेको मतदान केन्द्र बाहिर मतदाताहरुको निकै जमघट छ। केन्द्रमा मानिस आउने र जाने क्रम निरन्तर छ। एकजना युवक मतदानका लागि केन्द्रमा प्रवेश गर्न आफनो मतदाता परिचय–पत्र देखाउँछन्। ढोकामा पहरा दिइरहेका प्रहरी भन्दछन – ‘मोबाइल लान पाइँदैन। कतै राखेर आउनु होस्।’ ‘हो र? यो त सारै बेमोज…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कुलमानमा कनिकाको आँखा

    कान्तिपुर गाथा : कुलमानमा कनिकाको आँखा

    आइतबार सम्पन्न हुने स्थानीय तहको पहिलो चरणको चुनावको प्रचार प्रसार बन्द भएको १२ घण्टाभन्दा बढी समय बितिसकेको छ। ४८ घण्टाको यो समय पत्रकारहरुका लागि अलिकति फुर्सदको समय हो। तैपनि कर्टेन रेजर स्टोरीहरुका लागि मेहनत त गर्नै पर्दछ। कनिका यही काममा लागेकी छ। अहिले चाहिँ ऊ कफी र स्मोकको आनन्द उठाउँदै फेसबुकको तिलस्मी संसारमा छिरेकी छ। फेसबुकमा चुनाव छ। स्थानीय तहको…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : अदालतमा कनिका 

    कान्तिपुर गाथा : अदालतमा कनिका 

    चुनाव गतिविधिको रिपोर्टिङमा लागेकी कनिकाको भागमा चुनावको प्रसंगमा मिसिएर आएको संवैधानिक महत्वको अदालती राजनीति पनि थपिएको छ। राजनीतिमा अनेकौं बढ्दो गतिविधि देखेर कनिकालाई बडो रमाइलोे लागेको छ। तीन–चार दिनअघि सर्वोच्च अदालतका प्रधान न्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भो। त्यो प्रस्तावमा शुक्रवार संसदमा बहस हुनपर्ने थियो। तर, त्यो बहस हुन दिइएन। त्यसको विपरीत सर्वोच्च अदालतले प्रधान न्यायाधीशविरुद्ध त्यो महाभियोग नलगाउनु भनेर…

    विस्तृतमा पढ्नुस्

  • मई दिवस र महाभियोग

    मई दिवस र महाभियोग

    यो सिजनको महत्वपूर्ण चाड ‘मई दिवस’ (मे डे) विना उल्लास नै सकियो। व्यवस्थापिका संसद्‍का सदस्यहरुले प्रधानन्यायाधीशविरुद्ध संसद्‍मा महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक दलहरुको भूमिका विस्तारित भयो। यस्तो जटिल राजनीतिक अवस्थामा कताको मई दिवस मनाउनु। मई दिवसका मुख्य दुई वक्ता– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलाई एकअर्कालाई धम्क्याउँदै र सुमसुम्याउँदैमा फुर्सद थिएन। कांग्रेसले समाजवादी चिन्तनलाई पर्दा पछाडि धकेली…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कान्तिपुर मेयरमा बाबुराम

    कान्तिपुर गाथा : कान्तिपुर मेयरमा बाबुराम

    देशमा स्थानीय तहको चुनाव चहकिँदै छ। कनिका भर्खरै उपत्यकाका सीमावर्ती गाउँ र नगरपालिकामा चुनावी चहल–पहल हेरेर फर्किएकी छ। उसले देखेकी छ – जो गाउँ थिए, ती नगरमा परिणत भएका छन्। जो नगर थिए ती उपमहानगर बनेका छन्। जो उपमहानगर थिए ती महानगर भएका छन्।   कनिकालाई चुनाव भन्दा पनि चुनाव समाचारको कलर चाहिएको थियो। चुनावी समाचार सजाउन ऊ कलरको खोजीमा…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिकाको नयाँ वर्ष

    कान्तिपुर गाथा : कनिकाको नयाँ वर्ष

    आज शुक्रबार, आजै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आजैदेखि शहर हर्न अथवा हरनबाट मुक्त। शहरमा मोटरको हरन बजाएर जनताको कानको जाली फुटाउने अधिकार कसैलाई छैन। कानको जाली जति फुटे फुटे। अब फुटन पाउने छैनन्। देशका शहर र गाउँहरु दिसामुक्त क्षेत्रहरुमा विभाजित भएजस्तै राजमार्ग र लोकमार्गहरु हरनमुक्त क्षेत्रहरुमा विभाजित भएका छन। सरकारी लक्ष्य अनुसार शहर र गाउँहरु दिसामुक्त क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : महाराज महारानीको भोजमा राष्ट्रपति

    कान्तिपुर गाथा : महाराज महारानीको भोजमा राष्ट्रपति

    कनिका समाचारलाई निकै ध्यान दिएर पढदै थिइ। समाचार रोचक थियो। रोचक मात्र होइन, अत्यन्त रोचक। सर्वोच्च अदालतले पशुपतिनाथ लगायतका विभिन्न धार्मिक मठ मन्दिरमा बाँदरबाट हुने सम्भावित आक्रमणबाट भक्तजनको शारीरिक र स्वास्थ्यको सुरक्षा गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेछ। अन्तरिम आदेश जारी भएपछि अरु समस्या नै रहेन। सर्वोच्चको काम आदेश दिनु हो। सरकारले त्यो आदेश पालना गरेको नगरेको हेर्नु होइन।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : चुनावी चक्रव्यूहमा कनिका

    कान्तिपुर गाथा : चुनावी चक्रव्यूहमा कनिका

    कनिका कम्प्युटरमा व्यस्त थिइ। उसका लागि चुनावी चक्रव्यूह बुझ्नु त्यति सजिलो विषय थिएन। राजनीतिक रिपोर्टिङमा भर्खर हात हाल्दै थिइ कनिका। राजनीतिक रिपोर्टिङ र विश्लेषणमा पोख्त मानिएका सुवीर र तलत पत्रकारिता छोडेर नयाँ खुलेको पार्टीमा लागेका थिए। उनीहरुको विचारमा भर्खर खुलेको नयाँ पार्टी अहिले देशमा शासन चलाइरहेका पार्टीहरु भन्दा खँदिलो थियो। नयाँ पार्टीका संस्थापक र प्रवर्द्धकहरु पहुँचवाला पत्रकार थिए। भोलिका दिनमा…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिका र चार्ल्सको पुनर्मिलन

    कान्तिपुर गाथा : कनिका र चार्ल्सको पुनर्मिलन

    सुदिप्ती आफनो मिडियाको सम्पादकीय नीतिमा सामान्य परिवर्तनका बारेमा सोच्दैथिइ। डिजिटल मिडियाको नाममा बढदो बेथिति उसलाई मन परेको थिएन। सरकारले डिजिटल मिडियाको नीतिका नाउँमा जे निकालेको थियो, त्यो नीति थिएन। डिजिटल मिडियाको स्वतन्त्रतालाई यसको प्रारम्भिक चरणमा नै संस्थागत नगर्ने हो भने यसको अवस्था बिथोलिने पक्कै छ। सुदिप्तीले आफना सबै सहयोगीहरुलाई यो बताइसकेकी थिइ। कनिकाले भनेकी थिइ, ‘नीतिको सम्बन्धमा सुदिप्तीले भनेका कुरा…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु

    कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु

    सुदिप्ती आफनो मिडियाको सम्पादकीय नीतिमा सामान्य परिवर्तनका बारेमा सोच्दैथिइ। डिजिटल मिडियाको नाममा बढदो बेथिति उसलाई मन परेको थिएन। सरकारले डिजिटल मिडियाको नीतिका नाउँमा जे निकालेको थियो, त्यो नीति थिएन। डिजिटल मिडियाको स्वतन्त्रतालाई यसको प्रारम्भिक चरणमा नै संस्थागत नगर्ने हो भने यसको अवस्था बिथोलिने पक्कै छ। सुदिप्तीले आफना सबै सहयोगीहरुलाई यो बताइसकेकी थिइ। कनिकाले भनेकी थिइ, ‘नीतिको सम्बन्धमा सुदिप्तीले भनेका कुरा…

    विस्तृतमा पढ्नुस्

  • ​कान्तिपुर गाथा : किन डराएका छन् देशका पत्रकार?

    ​कान्तिपुर गाथा : किन डराएका छन् देशका पत्रकार?

    ठूलो इस्सूमा कामगर्ने भन्दाभन्दै दुई साता त्यत्तिकै बित्यो कनिकाको। काम गर्छु भन्दाभन्दै इस्सूको खोजीमा काम गर्ने फुर्सद नै पाइन उसले। लेख्ने विषयको कमी थिएन। थुप्रै ठाउँमा ‘दुर्भाव' फैलाउन सफल प्रतिपक्षको मेची–काली ‘सदभाव' यात्रा, परिवर्तन गर्न र गराउन नसकेकोमा मधेशको आत्मकेन्द्रित आक्रोश र गुनासो, सरकारको चटके निर्णयका बीच नेपाली समाजको सबै तहमा सबैप्रति फैलिएको अविश्वास। मधेशीहरुको सामान्य घुराइ मात्रैलाई पनि सीमाना…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल

    कान्तिपुर गाथा : सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल

    खुसी थिई कनिका। दुई सातादेखि भूतको कथा पढेर बसेकी थिई केटी। असी वर्षको उमेरमा लेखक तारक मेहताको निधन भएपछि उनको उल्टो चश्मा पनि भाँचियो। कनिकालाई त्यसपछि बोर लागेछ, कामगर्न थाली। काम गर्न थालेपछि कुन्नि कतिजना मर्दले गर्ने काम एक्लै गर्छे ऊ। बेलाबेलामा जङ्गिन्छे, आफैसँग र आफ्नै परिवेशसँग। बिहान अफिस आउनुभन्दा अघिसम्म ऊ चहकिईरहेकी थिई। टेलिभिजनबाट समाचार आइरहेको थियो, सरकारले आजदेखि…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी विवादबारे किशोर नेपालको टिप्पणी : सुशीलाले सचेत गराउलिन् कि सबक सिकाउलिन्?

    आइजिपी विवादबारे किशोर नेपालको टिप्पणी : सुशीलाले सचेत गराउलिन् कि सबक सिकाउलिन्?

    ♦ न्यायाधीशहरु विभिन्न आदेशहरु जारी गर्दछन् जसको पालना कसैले गर्नु पर्दैन। हामीले जे आदेश जारी गरे पनि हुन्छ हामीलाई कसैले केही गर्न सक्दैन भन्ने दूषित अहंकारले ग्रस्त छ न्यायपालिका। ♦ सरकारले भर्खरै पुलिस फोर्स संचालन गर्ने नियमावलीमा संशोधन गरेर अतिरिक्त प्रहरी महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेललाई प्रहरी महानिरीक्षकको नियुक्ति विवाद नटुंगिएसम्मका लागि निमित्त महानिरीक्षक तोकेको छ। सर्वोच्च अदालतले सुनुवाईको म्याद फागुन ८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell