PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • नेपाल प्रहरीको आइजी अदालतको कब्जामा ! किशोर नेपालको विश्लेषण

    नेपाल प्रहरीको आइजी अदालतको कब्जामा ! किशोर नेपालको विश्लेषण

    संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको लगभग एक दशकपछि र त्यस अनुरुपको संविधान निर्माण भएको पूरै डेढ वर्षपछि पनि देश लगभग भताभुंग अवस्थामा छ – यो समाचार पनि होइन। नयाँ कुरा पनि होइन। देशमा मधेशको समस्या छ। देशमा संविधानको समस्या छ। देशमा संघीय संरचनाको समस्या छ। प्रमुख नेताहरु आफै भन्दै हिँडेका छन् २०७४ को माघसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय संसद्को‍ चुनाव…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : भ्यालेन्टाइन किसको सोसल रियाक्सन

    कान्तिपुर गाथा :  भ्यालेन्टाइन किसको सोसल रियाक्सन

    ब्रेकफाष्ट टेबलमा पापा कनिकालाई मास्क नलगाई शहरको कुनैपनि भागमा नजाने सल्लाह दिंदै थिए, ‘हिजो राति तिमी खूब खोक्दै थियौ। शहरमा उडेको धूलोको कमाल हो यो। स्कूटी चढनु पनि खतरनाक भएको छ। त्यसको सट्टा कार चढे हुन्छ। घरमा स्पेयर कार छँदैछ। के भो र?'  पापाको सल्लाहमा मामुले थपी हालिन, ‘खै, म त केही बुझ्दिन। खाली दौडिन पाए पुग्छ। आफनो शरीरको त…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिका रिटर्न्स

    कान्तिपुर गाथा : कनिका रिटर्न्स

    बितेको तीन साता कनिकाका लागि कठोर थियो। चार्लीसँगको ब्रेकअप कनिकाका लागि पक्कै पनि सहज थिएन। कनिकाले यो घटनालाई सहज रुपमा लिन जति कोशिश गरे पनि सहज हुन सकेको थिएन। उसको मनमा चोट गहिरो थियो। उसले प्रेमका बारेमा जे सोचेकी थिई त्यो भ्रम साबित भएको थियो। चार्लीले जसरी ऊसँगको सम्बन्ध तोड्यो कनिकाका लागि त्यो स्वाभाविक थिएन। कनिकाका पापा–मम्मी चार्लीसँग सन्तुष्ट नै…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : अशान्त कान्तिपुरका केही छिद्रहरु

     कान्तिपुर गाथा : अशान्त कान्तिपुरका केही छिद्रहरु

    कान्तिपुर शहर अशान्त छ। मेलम्चीले शहरका सडकहरु ध्वस्त पारेपछि सानातिना दुर्घटना सामान्य भएका छन्। खासगरेर स्कूटीहरु चिप्लिने र स्कूटीमा सवार केटीहरु सडकमा पुर्लुक्क पल्टिने क्रम बढेको छ। दुर्घटना भएपनि केटीहरु धेरै स्वांग पार्दैनन्। उनीहरु लड्छन्। उठ्छन्। सकी नसकी स्कूटर उठाएर दौडिन्छन्। एकजना बाजे छन् जो अचेल सडकमा हिँड्दा एकदमै चनाखो भएर हिँड्छन्। नातिनी उमेरका केटाकेटीले स्कूटी चलाएको उनलाई मन पर्दैन।…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : डस्टमाण्डूमा जारी छ चमत्कार

    कान्तिपुर गाथा : डस्टमाण्डूमा जारी छ चमत्कार

    कान्तिपुर शहर अहिले धूलाम्मे छ। काठमाडौं, यसको अर्को नामलाई बिगारेर, डस्टमाडौं भन्न थालेका छन मानिसहरु। धूलो पनि के र! अचम्मैकै बाक्लो छ– पूरै ज्वालामुखी पहाड फुटेर निस्किएको लाभा जस्तो। आँखामा परे आँखै नदेखिने, कानमा परे कानै स्याउस्याउ गर्ने र मुखमा परे जिब्रो नै ल्याचल्याच गर्ने।   कान्तिपुरमा पानीको भल र फोहोरको ढल सँगसँगै गाडिएकोले ढल फुटेर पानीको भलमा मिसिने अथवा…

    विस्तृतमा पढ्नुस्

  • महाराजसँग डराएका नेताहरु

    महाराजसँग डराएका नेताहरु

    राष्ट्रपति विद्या भण्डारीले आफनी कान्छी छोरीको बिहेमा शीतल निवास निम्त्याएकी ‘गणतन्त्र’ नेपालका राजनीतिक नेताहरु त्यहाँ उपस्थित राष्ट्रपतिका अर्का अतिथि राजा ज्ञानेन्द्रको सम्मुख परिएला भनेर तर्किदै हिंडेपछि राजाले राप्रपाका नेताहरुसँग मात्रै चिया पिए रे। घटना हिजोको भएपनि समाचार आजैको हो यो। राजालाई ‘पूर्व राजा’ नभनेकोमा यो पंक्तिकारको नाममा धूप हाल्नेहरुको कमी नहोला। तर्क यतिमात्र हो कि, राज्य नभएपनि राजा त राजा…

    विस्तृतमा पढ्नुस्

  • ​कान्तिपुर गाथा : वियोगको अन्तिम खुड्किलोमा एक जोडी

    ​कान्तिपुर गाथा : वियोगको अन्तिम खुड्किलोमा एक जोडी

    चार्ली कनिकालाई धोका दिन चाहँदैनथ्यो। कनिकाको निर्दोष अनुहारप्रति ऊ आकर्षित थियो। कनिका पर्सनल्ली चार्लीका लागि कम्प्याटिबल थिइ। तर, उसलाई जस्तो पत्नीको आवश्यकता थियो, त्यो क्राइटेरिया मीट गर्न सक्दैनथी कनिका। ऊ सम्पन्न परिवारमा जन्मेकी। बाबु–आमाको लाड प्यारमा हुर्केकी। उसलाई संसारका दुःखका बारेमा थाहा थिएन। उसबाट घर गृहस्थी चल्न गाह्रो थियो। चुलो–चौकोको कुरामा उसले चिया पकाउनसम्म पनि जानेकी थिइन। त्यो घरमा गृहिणीको…

    विस्तृतमा पढ्नुस्

  • कनिका पुतली बन्न तयार तर कठपुतली हैन

    कनिका पुतली बन्न तयार तर कठपुतली हैन

    सात दोबाटोबाट कोटेश्वर आइ पुग्दासम्म कनिका धूलाम्मे भै सकेकी थिइ। उसले लगाएकी आइ–लाइनर र मस्करामा धूलो जमिसकेको थियो। सिंगार नै गर्नुपर्ने कुनै विशेष दिन त थिएन। रफ–टफ विन्दास कनिका सिंगार गरेर हिंडने केटी पनि होइन। तै पनि, आज केही विशेष थियोे। चार्ली आउँदै थियो। कान्तिपुरमा चार्लीको आवागमन विशेष दिन नभएपनि कनिकाका लागि विशेष त हुँदै हो। यो पटक चार्ली फर्किने…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष केपी ओली - किशोर नेपाल वार्ता : ओली सोध्छन्- कांग्रेसले प्रचण्डलाई किन प्रम मान्यो - ह्यान्डसम भएर?

    एमाले अध्यक्ष केपी ओली - किशोर नेपाल वार्ता : ओली सोध्छन्- कांग्रेसले प्रचण्डलाई किन प्रम मान्यो - ह्यान्डसम भएर?

    पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली औपचारिक अन्तर्वार्ताका लागि होइन, अनौपचारिक वार्ताका लागि तयार थिए। उनीसँग वार्ताको यो संयोग मिलेको थियो सोमबार साँझ। म आफ्ना सहयोगी ऋषिकेश दाहाल, मनोज सत्याल र छायाँकार इलिट जोशीलाई लिएर ओली निवास बालकोट पुगेको थिएँ। हामी त्यहाँ पुगेर केही बेरको प्रतीक्षापछि केपीसँग भेट भयो। केपी र म आमने–सामने थियौं। वार्ता…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : डस्टमाण्डुमा हेडलाइन खोज्दै कनिका

    कान्तिपुर गाथा : डस्टमाण्डुमा हेडलाइन खोज्दै कनिका

    मानिसको जातै यस्तो कि आफैँलाई नपरेसम्म, आफैँले नभोगेसम्म कुनै पनि विषयको चेत खुल्दैन। शासन, प्रशासन, उद्योग, व्यापार, व्यवसाय सबै विषयमा उही हो।   अहिले यही कान्तिपुरका सडकमा उडेको धुलोलाई हेरौं।   केही दिनअघिसम्म यति साह्रो धुलो थिएन। जब चौथाइ दशकको कोमाबाट मेलम्ची योजना अचानक बिउँझियो, त्यसपछि नै कान्तिपुर शहरमा धुलोको महामारी शुरु भइहाल्यो। धुलोका यी करोडौँ होइन, खर्बौँ कणहरुले कति…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : काठमाडौंबाट आएका केटी पत्रकार भनेपछि स्टाइलबाटै चिनिन्छ

    कान्तिपुर गाथा : काठमाडौंबाट आएका केटी पत्रकार भनेपछि स्टाइलबाटै चिनिन्छ

    बिग्रिएका, भत्किएका विषयहरुको रिपोर्टिंग गर्दागर्दै कनिका दिक्क भएकी थिइ। समस्या जहाँसुकैकोे होस्, सबैको कुरा एउटै हुन्थ्यो- जनताका आँखामा रिस र आवेग देखिन्थ्यो, ‘देश चलाउने नेताहरु सबै चोर हुन्। यिनीहरुले गर्दा नै देशको विकास हुन नसकेको हो।’ गाउँको सचिवले वृद्धभत्ताको रकम मासे पनि नेतालाई दोष, विधवा भत्ता हिनामिना गरेपनि नेतालाई दोष। कनिका सोच्दै थिई, ‘पाँच–सात करोड कमिसन कुम्ल्याउने नेताहरुले पाँच–सात सयमा…

    विस्तृतमा पढ्नुस्

  • ​कान्तिपुर गाथा : छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या

    ​कान्तिपुर गाथा :  छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या

    ‘यो के भै रहेको छ?' कनिकाले केही बुझ्न सकिन। नयाँ ढंगले नयाँ सज्जाका साथ खुलेको रत्नपार्क प्रवेश शुल्क महंगो थियो। पस्नै पचास रुपियाँ। त्यो पार्कमा केही उधुम भएको थियो। मानिसहरु हो–हल्ला गरिरहेका थिए। पार्कभित्र छिरेका एकजोडी आपसमा माया प्रीति गर्दै थिए पार्कको बेन्चमा बसेका थिए। पार्कको सुरक्षामा खटिएको पुलिसले उनीहरुलाई देख्यो। अचेल पुलिस ‘मेरो साथी' बनेको छ – अर्थात्‍ सबैको…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक टिप्पणी : हात लाग्यो शून्य

    राजनीतिक टिप्पणी : हात लाग्यो शून्य

    प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छायाँयुध्द लड्दै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका कार्यकर्ताहरुसँग भनेका छन, ‘वैशाखमा चुनाव हुन्छ। देश चुनावमा जाने निश्चित भएको छ। वैशाख दोस्रो वा अन्तिम हप्ता चुनाव हुने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ।’   कति राम्रो कुरा। उनले भनेको कुरा पुगोस्। जे जस्तो भए पनि चुनाव होस्।   सत्तापक्ष जसरी भए…

    विस्तृतमा पढ्नुस्

  • ओली समर्थकबाहेक सबै राष्ट्रघाती?

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष केपी ओलीले कान्तिपुर टेलिभिजनका भूषण दाहालसँगको अन्तर्वार्तामा ‘संघीयता हामीलाई चाहिएको थिएन’ भन्ने आशय स्पष्ट प्रकट गरेका छन्। नेपाललाई संघीय संरचनामा लैजानु हुँदैन भन्ने आत्मबोध वा तत्वज्ञान संघीय नेपालको नाममा एकथान संविधान लेखेर जारी भइसकेपछि मात्र हुनु आश्चर्यजनक कुरा हो। संविधानसभाको पहिलो र दोस्रो दुवै अवधिमा कामरेड ओलीको मण्डली कता गएको थियो? त्यतिखेर यो…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक टिप्पणी : ​ओली समर्थकबाहेक सबै राष्ट्रघाती!

    राजनीतिक टिप्पणी : ​ओली समर्थकबाहेक सबै राष्ट्रघाती!

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष केपी ओलीले कान्तिपुर टेलिभिजनका भूषण दाहालसँगको अन्तर्वार्तामा ‘संघीयता हामीलाई चाहिएको थिएन’ भन्ने आशय स्पष्ट प्रकट गरेका छन्। नेपाललाई संघीय संरचनामा लैजानु हुँदैन भन्ने आत्मबोध वा तत्वज्ञान संघीय नेपालको नाममा एकथान संविधान लेखेर जारी भइसकेपछि मात्र हुनु आश्चर्यजनक कुरा हो। संविधानसभाको पहिलो र दोस्रो दुवै अवधिमा कामरेड ओलीको मण्डली कता गएको थियो? त्यतिखेर यो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : मन्त्रीज्यूसँग कनिकाको अन्तरंग वार्ता

    कान्तिपुर गाथा : मन्त्रीज्यूसँग कनिकाको अन्तरंग वार्ता

    सुदिप्तीले कनिकालाई यो साता नयाँ काम दिई– कुनै सेलेब्रिटी व्यक्तित्वको इन्टरभ्यू लिने। कनिकाले हुन्छ त भनी। तर उसलाई कसोकसो अप्ठेरो लागेको थियो। उसले सबभन्दा पहिले सेलेब्रिटी व्यक्तित्वको छनोट गरी। इन्टरभ्यूको लागि प्रश्न तयार गरी। त्यसपछि सेलेब्रिटीलाई फोन गरी।  कनिकाले छानेका सेलेब्रिटी थिए, एक चर्चित मन्त्रीज्यू। उसले मन्त्रीज्यूलाई फोन गरी। पिएले फोन मन्त्रीज्यूलाई टक्य्राएपछि उसले इन्टरभ्यूका लागि समय मागी। मन्त्रीज्यू तयार…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : संसदमा कनिकाको रिपोर्टिङ

    कान्तिपुर गाथा : संसदमा कनिकाको रिपोर्टिङ

    कनिका खुशी थिई। पत्रकारितामा सक्रिय भएदेखि उसको दिमाग र दिल दुवै ठीक थियो। सुदिप्तीले उसलाई एउटा ठेगाना दिएकी थिई। नत्र त उसको कुनै ठेगाना थिएन। चार्लीको नाममा बुद्धचित्तको माला दायाँबाट बायाँ र बायाँबाट दायाँ घुमाउनु, दिनभर कफी पसलमा लम्पसार पर्नु र साँझ मन मिल्ने साथीहरुसँग जीन टनिक, तकिला वा भोड्का तन्काउनु बाहेक अरु कुनै रुटिन थिएन।   कोर्स बुक पढ्न…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : ​प्रेमीको औकात

    कान्तिपुर गाथा : ​प्रेमीको औकात

    साँच्चै अप्ठेरोमा थिइ कनिका। डाक्टरले भेट्न निम्तो दिँदा उसँग ‘हुन्छ’त भनिहाली, कुरा चाहिँ के गर्ने? केही सोचेकी थिइन। उसले सोच्नपर्ने आवश्यकता पनि देखेकी थिइन। उसले अन्दाज मारिसकेकी थिइ, डाक्टर अनिकेतले के खोजेको हो? कनिकाले यस्ता पचासौं प्रेमीको औकात नापिसकेकी छ। अब यो डाक्टरको पनि नापिहालौं न।   उनीहरु शहरको ठूलो रेष्टुराँमा भेटिए। अनिकेतले ‘हाई’ गर्दा कनिकाले ‘ही’ भनेर हात बढाइसकेकी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमणमा किशोर नेपालको टिप्पणी : भ्रमणको सांकेतिक महत्व

    झण्डै दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रपतिको राजकीय भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नेपालविरुद्ध लगाइएको नाकाबन्दीको निकै भावुक स्मरण गरेका छन्। त्यो स्मरण आफैंमा आक्रामक छ। ट्वीटरमा ‘नट-वेलकम इण्डियन प्रेसिडेण्ट’ ट्रेन्डिङ भइरहेको छ। भारतीय राष्ट्रपतिले नाकाबन्दीका लागि नेपालसँग माफी माग्नुपर्ने कुरा पनि उठाइएका छन्। निश्चय पनि, नाकाबन्दी नेपालका विरुद्ध एउटा चोटिलो घटना थियो। त्यो पनि भुइँचालोका समयमा राहत बोकेर पीडितहरुको…

    विस्तृतमा पढ्नुस्

  • ‘नट-वेलकम’ होइन ‘सु-स्वागतम्’

    ‘नट-वेलकम’ होइन ‘सु-स्वागतम्’

    झण्डै दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रपतिको राजकीय भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नेपालविरुद्ध लगाइएको नाकाबन्दीको निकै भावुक स्मरण गरेका छन्। त्यो स्मरण आफैंमा आक्रामक छ। ट्वीटरमा ‘नट-वेलकम इण्डियन प्रेसिडेण्ट’ ट्रेन्डिङ भइरहेको छ। भारतीय राष्ट्रपतिले नाकाबन्दीका लागि नेपालसँग माफी माग्नुपर्ने कुरा पनि उठाइएका छन्। निश्चय पनि, नाकाबन्दी नेपालका विरुद्ध एउटा चोटिलो घटना थियो। त्यो पनि भुइँचालोका समयमा राहत बोकेर पीडितहरुको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell